ज्योतिष अनुसार तपाईको वैवाहिक जीवन कस्तो रहनेछ? · Dec ८, २०२३सनातन धर्ममा ज्योतिष शास्त्रको विशेष महत्त्व छ ।यो शास्त्रमा ग्रह, नक्षत्र, ताराद्वारा पंचतत्वलाई दिएको उर्जाबाट ठीक-ठीक प्रबन्धन एवं नियमको कार्य गर्दछ ।