कहिले हुन्छ तपाईंको विवाह ? · May ६, २०२२ढिलो विवाह हुनाले परिणामस्वरूप हामीले उपयुक्क्त जीवन साथी भेटाउन गाह्रो हुन्छ । विवाहमा ढिलाई भएको तब महसुस हुन्छ, जब विवाहको कुरा चलेतापानी विवाहमा कुनैन कुनै कारणले वाधा आउँछ ।