
यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । यो पर्व वैशाख शुक्ल पक्षको तेस्रो दिन मनाइन्छ । यो पर्वलाई "अक्षय" भनिन्छ जसको अर्थ अमर हुनु हो। यस दिन जे पनि गरिन्छ अक्षय अर्थात् सदा कायम रहन्छ। हिन्दू धर्ममा अक्षय तृतीयाको महत्व धेरै रहेको छ ।
