नाममा के छ र ! · Nov १, २०१५MARCH 21, 2013 / LENDAAIमाघको कठ्याङ्ग्रिने चिसो । चिसोमा झनै चिसियो मन,जब—समीरले कानैमा आएर फुस्फुसायो, “राधिकालाई त शिवेले लाने भो, तँ हेर्दाहेर्दै गइस् खोलैखोला ।”