ब्लग - साहित्यकथा तथा उपन्यासहरू

धेरै जसो लेखकको साथमा के हुन्छ भने नोबेल पुरस्कार जितेपछि उनीहरुको शान त बढ्छ तर कामको गुणस्तर खस्किन्छ ।
सफल लेखक हुनुको घाटा के हो भने ती लेखकहरुको हरेक किताबलाई माथिल्लो दर्जामा राखेर मूल्यांकन गरिन्छ । त्यो स्तरसंग मेल खान नसकेमा आलोचकहरुको लागि लेखक असफल हुनु हो वा सफल मानिएको लेखक आफ्नो काममा चुक्नु हो । यस्तै सफल लेखक हुन् ओर्हान पामुक ।