मुख्य सामग्रीमा जानुहोस्
२०७७ चैत १५ को विवरण
आज

२०७७ चैत १५ का समाचार

मार्च २८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

techpana.com२९६ हप्ता अघि

सामाजिक सञ्जालमा जन्म मिति खुलाउँदा यस्ता हुन्छन् डर, लुकाउने कसरी ?

काठमाडौं । सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना पक्कै पनि तपाईंलाई खुशी नै लाग्छ होला । यसैकारण हामी आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा आफ्नो जन्म मितिलाई सबैले देख्ने गरी सार्वजनिक गरिरहेका हुन्छौं । ...

nayapatrikadaily.com२९६ हप्ता अघि

जनतामाथि गोली चलाएर म्यानमारमा सशस्त्र दिवस सम्पन्न

म्यानमार सैनिकले आफ्नो वार्षिक सशस्त्र दिवस आफ्नै नागरिकमाथि बर्बर गोली चलाएर मनाएको छ । दुई महिनाअघि भएको सैनिक कुपछिको सबैभन्दा भयानक दिन शनिबार ८९ नागरिक मारिएका छन् । खासमा सैनिक र प्रहरीले अन्...

nayapatrikadaily.com२९६ हप्ता अघि

म्यानमारमा नरसंहार

- १ फेब्रुअरीमा सेनाले कु गरेपछि म्यानमारमा जारी प्रदर्शनमा अहिलेसम्म चार सय नागरिकको ज्यान गएको छ - सेना प्रमुख मिन आङको धम्की : ‘गोली तपाईंको टाउको वा ढाडमा पनि लाग्न सक्छ’ ...... म्यानमारमा सैनिक कुविरुद्ध...

kharibot.com२९६ हप्ता अघि

आज फागु पूर्णिमा मनाइँदै, यसरी शुरु भयो होली खेल्ने परम्परा

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद...

abhiyandaily.com२९६ हप्ता अघि

महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले चैत १३ गते शुक्रबार भिडियो कन्फरेन्समार्फत सभा गरेको हो । साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेअनु...

annapurnapost.com२९६ हप्ता अघि

म्यानमारमा मानव संहार, एकै दिन ९१ प्रदर्शनकारी मारिए

म्यानमारमा प्रदर्शन चर्किंदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ। शनिबार एकै दिन देशभर ९१ जना प्रदर्शनकारी मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। सेनाले सशस्त्र ...

abhiyandaily.com२९६ हप्ता अघि

हाइड्रोलोजीका कारण विद्युत् उत्पादन कम भए पेनाल्टी नलाग्ने

बढी उत्पादन भए थप ५० प्रतिशत रकम दिने काठमाडौं । अब १० मेगावाटभन्दा कम क्षमताका पुराना आयोजनाहरूले पानीको बहाव कम भएर तोकिएको भन्दा कम विद्युत् उत्पादन भएमा पेनाल्टी तिर्न नपर्ने भएको छ । विद्युत्...

abhiyandaily.com२९६ हप्ता अघि

प्रदेश १ सरकारको मन्त्रीमण्डल विस्तार

विराटनगर । प्रदेश १ सरकारको मन्त्रीमण्डल विस्तार भएको छ । नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्री गरी ६ जनाले शुक्रवार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रीमण्डलमा रहेका माधव नेपाल सम...

deshsanchar.com२९६ हप्ता अघि

चोभारको वन क्षेत्रमा लागेको डढेलो यसरी आयो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको चोभार वन क्षेत्रमा लागेको डढेलो दमकलको सहायतामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । विशेषगरि सल्लाका रुख रहेको चोभार डाँडाको वन क्षेत्रमा शनिबार बेलुका लागेको डढेलो सुरक्षाकर्मीले राति अबेर नियन्त्रणमा लिएका हुन् । देशका विभिन्न क्षेत्रका वनमा डढेलोको समस्या उच्च भइरहेका ...

nepallive.com२९६ हप्ता अघि

सर्वसाधारण भन्छन्- होली त वर्षेनी आउँछ, यसपालि कोरोना छ भन्ने बुझौं

प्रत्येक वर्षको फागुन पूर्णिमामा पर्ने होली नेपाली तथा भारतीयको प्रमुख चाड हो। फागुनमा शुक्ल पूर्णिमामा मनाइने भएकाले यसलाई 'फगुवा' पनि भनिन्छ।  घरपरिवार, साथीभाइ आपसमा रङ लगाएर उल्लासपूर्वक मनाइन...

baahrakhari.com२९६ हप्ता अघि

बिरामीलाई प्रतिक्रिया दिने नयाँ किसिमको कृत्रिम मुटु, विज्ञानको अर्को उपलब्धि

लन्डन । मुटु सम्बन्धी रोगलाई दुनियाँकै सबैभन्दा ठूलो ‘किलर’ पनि भन्ने गरिन्छ । र विकसित मुलुकहरुमा पाँचमध्ये एकजनाले जीवनमा एकपटक मुटु फेल हुनेबाट गुज्रिने गरेको तथ्याङ्कले देखाउँछ । त्यसैले यो अधि...

lokaantar.com२९६ हप्ता अघि

उपचारले सजिलै निको हुन्छ क्षयरोग

भक्तपुर सूर्यविनायकमा बस्ने ओखलढुङ्गाका निर्मल गौतम (नाम परिवर्तन)लाई केही महिनाअघि क्षयरोग लाग्यो । उनी मात्र होइन, उनकी पत्नी गोमादेवी (नाम परिवर्तन) पनि क्षयरोगी भइन् । सुरुमा उनलाई खोकी लागेको ...

annapurnapost.com२९६ हप्ता अघि

प्रदूषणले घातक असर

काठमाडौं : उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबै...

abhiyandaily.com२९६ हप्ता अघि

नेपाल इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, १५ चैत २०७७)

कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्न कम्पनीले अगाामी चैत २७ गते साधारणसभा बोलाएको छ । साधा...

merolifestyle.com२९६ हप्ता अघि

सोच्न बाध्य बनाउने यी १० महान भनाइ

१. संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो । – स्प्राइट लोरियानो २. मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर । – अल्बर्ट आइन्स...

khabarhub.com२९६ हप्ता अघि

भारतमा संक्रमण वृद्धिमा यो वर्षको नयाँ रेकर्ड, एकैदिन ६२ हजार ६३१ संक्रमित

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६३१ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै...

annapurnapost.com२९६ हप्ता अघि

दिनदिनै खस्किँदै वायुको गुणस्तर

काठमाडौं : मुलुकका धेरै स्थानमा डढेलो लागेपछि फैलिएको धुवाँले काठमाडौं उपत्यकासहित धेरै भेगमा वायुको गुणस्तर खस्किएको छ। वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) हरेक दिन बढिरहेको छ। श...

ratopati.com२९६ हप्ता अघि

माधव समूहले पार्टीभित्र संघर्ष गर्ने, आत्मसमर्पण नगर्ने

नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हु...

baahrakhari.com२९६ हप्ता अघि

कसरी हटाउने डन्डीफोर ? 

डन्डीफोर छालामा हुने आमसमस्या हो । अध्ययनका अनुसार ८५ प्रतिशत  मानिसलाई एक न एकपटक डन्डीफोर आउँछ । किशोरावस्थामा देखिने डन्डीफोर उमेरसँगै हटेर जान्छ । सामान्यतया डन्डीफोर आउने कारणहरु यस्ता छन्– ...

ratopati.com२९६ हप्ता अघि

करयोग्य नयाँ क्षेत्र खोजिँदै

सरकारी राजस्व बढाउने उद्देश्यसहित नेपाल राजस्व परामर्श बोर्डले करयोग्य नयाँ क्षेत्रको पहिचान गर्न अध्ययन सुरु गरेको छ । करयोग्य त्यस्ता क्षेत्रको पहिचान गर्दै सरकारलाई आगामी राजस्व नीतिका लागि सुझा...

nepallive.com२९६ हप्ता अघि

स्तर नमिल्नेसँगको बहस समयको नाश : नेता भट्टराई

काठमाडौं–नेकपा एमालेका माधव नेपालपक्षीय नेता योगेश भट्टराईले आफूसमान वा माथिल्लो तहका सँग वादविवाद गर्दा मात्र फाइदा हुने बताएका छन्। नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमा...

lokaantar.com२९६ हप्ता अघि

संसारका कुनै पनि कुनामा तानाशाही स्वीकार्य छैन, म्यानमार घटनामा लोकतन्त्र पक्षधरले मुख खोलौं : बाबुराम

 जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्यानमारमा भइरहेको नरसंहार विरुद्ध   मानवता र लोकतन्त्र पक्षधर सबैलाई बोल्न आग्रह गरेका छन् ।  आइत...

ekantipur.com२९६ हप्ता अघि

डेढ वर्षदेखि चौरमै पढाइ

हुम्ला — भत्किएको विद्यालय भवन नबन्दा ताजाकोट गाउँपालिकास्थित धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी डेढ वर्षदेखि चौरमा पढ्न बाध्य छन् ।   झन्डै ५ सय विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।...

khabarhub.com२९६ हप्ता अघि

आइतबारः सूर्य देवको व्रत कसरी गर्ने ? (मन्त्रसहित)

काठमाडौँ – हिन्दु धर्म शास्त्रमा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ। आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मा...

imagekhabar.com२९६ हप्ता अघि

म्यानमारका सेना प्रमुखको धम्की : ‘गोली तपाईंको टाउको वा ढाडमा पनि लाग्न सक्छ’

काठमाडौं । म्यानमार सैनिकले आफ्नो वार्षिक सशस्त्र दिवस आफ्नै नागरिकमाथि बर्बर गोली चलाएर मनाएको छ । दुई महिनाअघि भएको सैनिक कुपछिको सबैभन्दा भयानक दिन शनिबार ८९ नागरिक मारिएका छन् । खासमा सैनिक र प...

ekagaj.com२९६ हप्ता अघि

होली खेल्दा स्वास्थ्यको पनि ध्यान दिने कि !

होली रङसँग जोडिएका चाड हो । र, रङ स्वास्थ्यसँग जोडिएको विषय हो । होलीमा हामीले विभिन्न प्रकारका रङहरूको प्रयोग गर्छौ । ति रङमा अनेक केमिकल मिसिएका हुन्छन् । केमिकलले रङलाई टल्काउने, चम्काउने काम गर...

kalakarmi.com२९६ हप्ता अघि

घोषित मितिमा प्रदर्शन हुन्छन् त यी नेपाली फिल्म ?

काठमाडौं– भारतमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर चलेको छ । यसैको प्रभाव एकपछि अर्को गर्दै फिल्म प्रदर्शन रोकिएका छन् । भारतमा सङ्क्रमण बढे सँगै खुला सिमानाको कारण नेपालमा समेत सङ्क्रमण दर उच्च...

annapurnapost.com२९६ हप्ता अघि

बर्सेनि वन सखाप

विराटनगर - ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा पुसमा दुई सातासम्म डढेलो लाग्यो। - पाँचथरको हिलिहाङ गाउँपालिका–३, डाँडेमा दुई वर्षअघि भएको आगलागीमा ६ घर जले। - ओखलढुंगाको चिसंगढीको वनमा गत साता ...

Ujyaaloonline.com२९६ हप्ता अघि

म्यानमारमा एकैदिन सेनाको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको ज्यान गयो

काठमाण्डाै - म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गोल...

annapurnapost.com२९६ हप्ता अघि

डेढ सय ठाउँमा डढेलो

देवचन्द्र भट्ट । नुवाकोट, भवानी अधिकारी । स्याङ्जा नुवाकोट र रसुवाका १ सय ५० भन्दा बढी वनमा डढेलो लागेको छ। धेरै स्थानमा एकै पटक आगजनी भएको र दमकललगायत साधनको कमी भएका कारण नियन्त्रणमा समस्या भएको...

baahrakhari.com२९६ हप्ता अघि

काठमाडौंमा आज पनि प्रदूषण नघट्ने, भिजिविलिटी हजार मिटर मात्रै 

काठमाडौं । काठमाडौंमा आज पनि प्रदूषणको मात्रा नघट्ने भएको छ । मौसमी प्रणालीमा फेरबदल नहुने भएकाले शुक्रबार र शनिबार जस्तै आज पनि प्रदूषणको मात्रा हावामा उच्च रहने छ ।  “विगत दुईदिनको जस्तै आज पनि ...

onlinekhabar.com२९६ हप्ता अघि

आज होली पर्व, स्वास्थ्य सुरक्षा अपनाउन सरकारको आग्रह

१५ चैत, काठमाडौं । आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र...

kathmandupress.com२९६ हप्ता अघि

समुद्री संरचनामा ‘ग्लोबल वार्मिङ’ को गम्भीर प्रभाव

अघिल्लो वर्षको तुलनामा यस वर्ष समुद्रको स्थिरतामा सोचेभन्दा ठूला परिवर्तन देखिएका छन् । गत बुधबार प्रकाशित अध्ययन रिपोर्टले विश्वव्यापी रूपमा तापमान स्थिर राख्ने प्रणाली र समुद्री जीवनबारे थप चेताव...

ekantipur.com२९६ हप्ता अघि

म्यान्मारमा थप रक्तपात : एकै दिन कम्तीमा ११४ बढी प्रदर्शनकारी मारिए

यांगुन/म्यान्डले — म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध शनिबार गरिएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी मारिएका छन् । प्रदर्शनमा ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई ...

ratopati.com२९६ हप्ता अघि

कोरोना बिमा : भुक्तानीका लागि सरकारसँग कम्पनीले मागे ३ अर्ब

कोरोना बिमा दाबी भुक्तानीका लागि बिमा कम्पनीहरूले सरकारसँग ३ अर्ब रुपैयाँ मागेका छन् । हालसम्म परको  र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले वहन गर्नुपर्ने दायित्वअन्तर्गत बिमा कम्पनीले उक्त र...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको