२०७७ चैत २० का समाचार
अप्रिल २, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही भद्दा मजाक हो : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीलाई भद्दा मजाकको संज्ञा दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहास...
राति निन्द्रा लाग्दैन ? यी हुन सक्छन् कारण, कसरी पाउने गहिरो निन्द्रा ?
काठमाडौं । हिजोआज हरेक मान्छेको दैनिकी व्यस्त छ तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्दै गइरहेको छ । जो कोहीलाई भोलिको चिन्ता छ यहाँ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्...
तपाईले देख्ने सपनाले भविष्यको संकेत गर्दछ ? हेर्नुहोस्
काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न मात्र सक्दछौं । आफैले थाहा पाउन गाह्रो हुन्छ वा हामी आफैले जाँचेका छैनौं । विश्...
मन्त्रीस्तरीय बैठक : म्यानमारको सैन्य 'कू'को विषयमा कुरा उठेन, भारतले बौद्ध सम्मेलन आयोजना गर्ने
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को १७ औं मन्त्रिस्तरीय बैठक भर्चुअल रुपमा बिहीवार सम्पन्न भएको छ। सदस्य राष्ट्र म्यानमारमा सैनिक 'कू' मार्फत त...
सन्जय दत्तका खतरनाक लुक्स जसले चर्चा पायो बलिउडमा
एजेन्सी– बलिउड अभिनेता सन्जय दत्त अभिनयका कारण मात्र होइन, खतरनाक लुक्सका कारण पनि चर्चामा आइरहेका हुन्छन् । उनले फिल्म पानीपतमा होस् या खलनायकमा निर्वाह गरेको भूमिका मात्र होइन, उनको लुक्स पनि चर्...
फास्ट ट्र्याकमा निरन्तर ढिलासुस्ती : सुरुङमार्ग र पुलको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन
काठमाडौं । काठमाडौं–तराई दु्रतमार्ग आयोजनामा निरन्तर ढिलासुस्ती हुँदै आएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउनेदेखि दु्रतमार्गको मुख्य र जटिल मानिएको सुरुङमार्ग र विशेष पुल निर्माणको ठेक्का...
निजी आवास पुनर्निर्माण नगर्नेको नाम सूचीबाट हटाइयो
पर्वत । भूकम्पले घर भत्किएर लाभग्राही सूचीमा सूचीकृत भए पनि घर नबनाएका १०५ जनाको नाम हटेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) कार्यालय पर्वतले निजी आवास पुनर्...
इन्साइड ट्रेडिङ र मर्जरको हल्लाबाट शेयर बजारमा चलखेल
अजोड इन्स्योरेन्सले हकप्रद शेयर ल्याउने भएको छ । यो सूचना नेप्सेमा आउनुअघि नै केही लगानीकर्ताले पाएर बजारमा चलेखल भएको देखिन्छ । नेप्सेमा सूचना आउनुभन्दा १ दिन अघि यसको शेयरको कारोबार ठूलो संख्यामा...
विकासको बाधक राजनीति ?
प्रधानमन्त्री केपी शर्मा ओलीको नारा ‘समृद्ध नेपाल ः सुखी नेपाली’ भन्ने छ । तर, त्यसअनुसार काम भएको छैन । अहिलेको मात्र होइन, यसअघिका सरकारले समेत विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम नगरेका...
घडेरी किन्दै हुनुहुन्छ ?
सक्कली र नक्कली जग्गाधनी यसरी चिनौं काठमाडौं । बहुचर्चित सरकारी जग्गा ललिता निवास प्रकरणको मुद्दा अझै अदालतमा विचाराधीन छ । उच्चपदस्थ व्यक्तिहरूसमेत मुछिएको उक्त घटनामा प्रधानमन्त्री निवास बालुवाट...
बिमिस्टेक बैठकः म्यान्मा विषयले प्रवेश नै पाएन
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल...
हडपिएका सरकारी जग्गा तत्काल फिर्ता गराऊ
विगतमा भ्रष्टाचारले उग्र रूप लिँदा देशभरका हजारांै रोेपनी र बिघा सरकारी जग्गा भूमाफियाले हडप्न सफल भएका थिए । सरकारका अधिकांश निकाय तथा अदालतलाई समेत प्रभावमा पारी भूमाफियाले आतंक नै मच्चाएको तथ्य ...
मजबुद सहकारी अभियान
नेपालको सहकारी अभियानले ६४ वर्षको अवधिमा आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सफल भएको छ । त्यति मात्र होइन, देशको सबैभन्दा ठूलो व्यावसायिक नेटवर्कको रूपमा समे...
बिजुली आउँदा गाउँभरि हर्षोल्लास
राप्ती सोनारी/बाँके- बुधबार अपराह्न साढे तीन बजे । बाँकेको सुदूरपूर्वी राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ३ भवनियापुरमा पुग्दा फरक दृश्य देखिन्थ्यो । सडकैभरि मान्छेको चहलपहल, परम्परागत पहिरन र व...
चहराइरहने एउटा घाउ
जनकपुरधाम : श्रीमान्को झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन्। मुद्दा लिएर अदालत पनि गइन्। कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन। त...
पत्रकार महासंघ निर्वाचन प्रदेश १ः २१ पदका लागि ५४ जनाको उम्मेदवारी
मोरङ– नेपाल पत्रकार महासंघ प्रदेश १ को निर्वाचनमा २१ पदका लागि ५४ जनाको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ। बिहीबार विराटनगरस्थित प्रदेश निर्वाचन समितिमा महासंघको अध्यक्ष पदका लागि तीनजनाको उम्मेद...
शाओमीको नोट १० स्मार्टफोन नेपाली बजारमा
काठमाडौँ– शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले रेडमी नोट शृङ्खलाको दशौँ जेनेरेसन नेपालमा सार्वजनिक गरेको छ। नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधासहित ब्रान्डले रेडमी नोट १० प्रस...
यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने
काठमाडौँ– यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने भएको छ। एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइनमार्फत सामान खरिद गर्दा दुई सयको सपिङ भौचर र एक्सेलट्रिपको रिजर्भेसनमा तीन स...
जुनार बजारीकरणका लागि सहयोग गर्न मन्त्री अर्याललाई किसानको आग्रह
काठमाडौँ– डडेल्धुराका किसानले जुनार बजारीकरणका लागि कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालसँग सहयोगका लागि आग्रह गरेका छन्। मन्त्री अर्यालसँग बिहीबार भेट गर्दै किसानले सिँचाइ अभावमा जुन...
केही स्थानमा वर्षा हुन सक्ने मौसमविद्को अनुमान
काठमाडौँ – देशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस बाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। ...
घट्यो इँटाको भाउ, चार कोठे घर बनाउन कति खर्च हुन्छ?
इँटाको भाउ दुई महिनाअघिको तुलनामा केही घटेको छ। नेपाल इँटा उत्पादक संघ, बागमती प्रदेश संयोजक रामकाजी अवालेका अनुसार गत माघको तुलनामा इँटा प्रतिगोटामा दुई रूपैयाँदेखि चार रूपैयाँसम्म सस्तिएको छ। अ...
खाना अपच भएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्
काठमाडौं । कहिलेकाँही खाना खाइसकेपछि नपचेर हैरान भइन्छ । यस्तो समयमा हामीले घरमै यस्ता प्रयास गर्न सकिन्छ । जस्तै: – पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन भन्ने बुझिन्छ । त्यसैल...
ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी : हेक्का राखौं...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरू माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेपछि नेत्री रामकुमारी झाँक्रीले आक्रोश व्यक्त गरेकी छन्। प्रधानमन्त्रीसमेत रहे...
हतार-हतारमा सामानको जोहो
विराटनगर : कोरोना संक्रमणको नयाँ लहर सुरु भएको चर्चासँगै किनमेलका लागि भारतीय बजारमा जानेहरूको लर्को लाग्न थालेको छ। लकडाउनको हल्लाले खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तु किन्नेहरूको भीड बढेको छ...
बालिका जोगाऔं
बालबालिका समाजमा सामान्य लोभ मात्रै देखाइयो भने छिटै र सजिलै फकाउन सकिने समूहमा पर्छन्। एउटै चकलेटले पनि खुसी पार्न सकिने यो समूहलाई देशविदेश घुमाइदिने, मिठो खान दिने र राम्रो लगाइदिने आश्वासन महत्...
एमाले–जसपा वार्ताः एउटा मागमा सहमति, नेताहरु भन्छन्, ‘कुरा सकारात्मक छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको ...
किन बच्चा पाठेघर बाहिर बस्छ ?
कुनै पनि गर्भवती महिलाले आफ्नो स्वास्थ्य जाँच गराउन जादाँ आफ्नो गर्भ पाठेघरभित्र बसेको छ छैन त्यसको समेत परिक्षण गराउनु पर्दछ । कतिपय अवस्थामा बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । जो आमा र बच...
निष्कर्षमा पुगेन महानगर र सिसडोलका बासिन्दाबीचको वार्ता, फोहोर व्यवस्थापनमा समस्या
काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ । महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फो...
प्योङयोङमा ५० हजार अपार्टमेन्ट निर्माण कार्य तिव्र गर्न किमको निर्देशन
सिओल । उत्तर कोरियाका प्रमुख किम जोङ उनले यो हप्ता हाउजिङ निर्माण परियोजनाको साइटमा दोस्रोपटक भ्रमण गरेका छन् । राजधानी प्योङयोङमा ६० हजार नयाँ अपार्टमेन्ट निर्माण गर्ने भनिएको यस परियोजनालाई तिव्र...
आयातकर्ता र उत्पादकमा अनुगमन केन्द्रित
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आयातकर्ता र उत्पादकमा अनुगमन सुरु गरेको छ । आयातकर्ता र खुद्रा व्यापारीबीच सामानको मूल्य र गुणस्तरमा धेरै अन्तर देखिएपछि त्यसलाई रोक्न विभागले अनु...
वर्षाले प्रदूषणमा सुधार तर अझै अस्वस्थकर
झण्डै एक साता धुवाँ र धुलोको तुवाँलोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएको छ । जनस्वास्थ्यका लागि घातक मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ । तर पनि वायु प्रदूषण अस्वस्थकर ...
प्रदूषित हावा र गर्भमा यसको प्रभाव
पछिल्लो केही दिनयता वायुमण्डल प्रदूषित रहेको खबर आएका छन्। धेरैबेर बाहिर बस्दा आँखा पोलेको धेरैले महसुस गरेको हुनुपर्छ। प्रदूषणले आकाश खुला नरहेको अर्थात् भिजिबिलिटी राम्रो नभएकै कारण कति राष्ट्रिय...
माधव नेपाल पक्षलाई संकेत गर्दैै शंकर पोखरेलले भने : धैर्य गरौं
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा भएकाले एकदिन यसको अन्त्य हुने आशा व्यक्त गरेका छन्। एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष...
३० वटा विद्युतीय बस खरिद गर्दै बागमती प्रदेश सरकार
सांकेतिक तस्विर बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युती...
रूरू जलविद्युतको प्रिमियम मूल्यको आईपीओ आजबाट विक्री खुला
काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजिक निष्कासन (आईपीओ) विक्री खुला गर्दै छ । कम्पनिले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप ग...
३५ समाचार देखाइएको