२०७७ चैत २९ का समाचार
अप्रिल ११, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इन्टरसँग दुरी घटाउदै एसी मिलान
इटालियन सिरि ए को शिर्ष स्थानको एसी मिलानले रेलिगेसन जोनमा रहेको पार्मालाई तीन एक गोलले हराएको छ । यो जितपछि एसी मिलानले शिर्ष स्थानमा रहेको इन्टर मिलानसँगको दुरी आठ अंकमा झारेको छ । पार्माको घरेल...
पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी, कसले कति मत पाए ? (सूचीसहित)
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । उनले निर्मला शर्मालाई तीनहजार बढी मतले पराजित गरेका छन् । शनिबार सम्पन्न मतगणनामा पोखरेल नेतृत्वमा रहेको प्यानलले विजयी हा...
राजनीतिक सहमतिको चक्रव्यूहमा आर्थिक क्षेत्र
लामो द्वन्द्व र त्यसपछिको अस्थिरताको प्रभावले मुलुकका उद्योग व्यवसाय धराशयी बन्दै गएका छन् । विद्युत् विकासमा हुँदै आएको व्यवधानले उद्योगधन्धालाई पुरै विस्थापित बनाउने खतरा बढिरहेको छ । असुरक्षा र ...
लव परिरहेका बेला अदालतले विघटन गर्न मिल्छ ?
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २५ प्रतिशत नपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको बताएका छन् । कर्णा...
नगरवासीको आयस्तर उकास्ने योजनामा जोड दिएका छौं
नगरपालिका भए पनि धेरैजसो मानिसहरू कृषि तथा पशुपालन पेसामा नै आबद्ध हुनुहुन्छ । नगरपालिकाभित्र तीन–चार ठाउँमा साना–साना बजारबाहेक सबै ग्रामीण क्षेत्र नै छ । उद्योग, कलकारखानाहरू पनि छैनन् । त्यसैले ...
प्रधानमन्त्री नै भन्छन्– लकडाउन नहुने के ग्यारेन्टी ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए फेरि पनि लकडाउन हुन सक्ने संकेत गरेका छन् । काठमाडौंमा शनिबार भएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । अब पन...
यसरी राख्नुस् फलफूललाई लामो समयसम्म ताजा
फलफूल खानु स्वास्थ्यलाई लागि अत्यावश्यक कुरा हो । तर फल काटेर त्यत्तिकै राख्दा खैरो हुन थाल्छ अनि खान मन नलाग्ने हुन्छ । यहाँ हामी केही घरेलु टिप्स दिन्छौं जसलाई अपनाउनुभयो भने तपाईंले फललाई लामो ...
हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न
सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित समयभन्दा ढिला भए...
सरकार ढाल्न खोजेका छन् तर पनि पिर छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योग व्यवसायलाई अघि बढन बाधा पार्ने कानुनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई बदल्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं ...
एक दशकमा २२ लाख रोजगारी
निजी क्षेत्रले एक दशकमा २२ लाख नयाँ रोजगारीसहित १ खर्ब ८ अर्ब डलर लगानी गर्ने जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा नेतृत्वको कार्यसमिति आइसकेपछि भिजन पेपर तयार गरेर यस्तो प्रतिवद्धत...
आइपीएल क्रिकेट : दिल्लीसँग चेन्नइ पराजित
काठमाडौँ- इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्ससँग चेन्नेई सुपर किंग्स पराजित भएको छ । शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । १ सय ८९ रनको लक्ष्य दिल्...
आईपीएल: चेन्नइमाथि सानदार जित निकाल्दै दिल्लीको सुखद सुरुवात
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नइ सुपर किंग्समाथि सानदार जित निकालेको छ। मुम्बइस्थित वाङखेडे स्टेडियममा सम्पन्न खेलमा ऋषभ पन्तको कप्तानीमा रहेको...
एल क्लासिकोः बार्सिलोनालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले चिर प्रतिद्वन्द्धी क्लब बार्सिलोनालाई पराजित गरेको छ । गएराति मड्रिडको मैदान स्टेडिओ अल्फेर्डो डी स्टेफानोमा भएको खेलमा रियल बार्सिलोनावि...
म्यानचेस्टर सिटी लिड्ससँग पराजित
काठमाडौं– लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडसँग स्तब्ध बनेको छ। म्यानचेस्टर सिटी कमजोर टिम लिड्स युनाइटेडसँग २–१ गोलअन्तरले पराजित भएको हो। आफ्न...
दिवा खाजा पकाउँदै आएका दलित हटाइए
सांकेतिक तस्विर विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट हटाइएकोछ । ब...
प्रिमियर लिगमा लिड्स युनाइटेडको जित
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको खेलमा सिटी लिड्ससँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा सिटी १० खेलाडीमा समेटिएक...
संसार हल्लाउने १० शक्तिशाली भनाइ
१. तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् । भर्जिल २.आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो । अनवर सादत ३. हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफ...
आइपीएल क्रिकेटमा दिल्लीले चेन्नेईलाई हरायो
काठमाडौँ : इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेईलाई हराएको छ । शनिबार राती भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नेईले दिएको १८९ रनको लक्ष्य दि...
एल क्लासिको: बार्सिलोना पराजित, रियल मड्रिड शीर्षस्थानमा
स्पेनिस ला लिगामा गएराति सम्पन्न एल क्लासिको (महाभिडन्त) मा रियल मड्रिडले बार्सिलोनामाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडले बार्सिलोनामाथि २-१ ग...
‘तिमीसँग प्रिय जिन्दगी, गुमनाम हुन मन छ’
सुदन डोटेल– तिमीसँग प्रिय जिन्दगी, गुमनाम हुन मन छ, हुन्छ भने होस्, मायामा बदनाम हुन मन छ । फिका लाग्छ कस्तुरी, छ कस्तो मिठो सुगन्ध, हराइ यही सुगन्धमा, सधैं मदहोशिन मन छ । तिमी मेरो चाहत, हौ ज...
एस्टन भिल्लाविरुद्ध लिभरपुलको संघर्षपूर्ण जित
काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोलअन्तरले पराजित गरेको हो। घरेलु टिम लिभरपुलले खेलको अन्तिम समयम...
इन्डोनेसियामा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु, क्षतिको विवरण संकलन जारी
इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। एएफपीका अनुसार इन्डोनेसियाको जाभा द्विमा शनिबार ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिन...
शिखर र पृथ्वीको शानदार पारीमा दिल्लीको जित
काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले सुखद सुरुआत गरेको छ । शनिबार भएको खेलमा दिल्लीले चेन्नेईले सुपर किङ्समाथि ७ विकेटको जित निकालेको हो । वानखाडे स्टेडियममा भएक...
हुम्लाका लागि सात हजार क्विन्टल चामल
सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको ल...
राजा महेन्द्रले ०१३ सालमा शिलान्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक
कान्ति लोकपथ अलपत्र पर्नुका चार कारण १. सरकारको बेवास्ता : कान्ति लोकपथ अलपत्र पर्नुमा सरकारको बेवास्ता मुख्य कारण हो । सेनाले ०१३ मा ट्रयाक खोल्न सुरु गरेर ०१६ मा सक्यो । तर, त्यसपछि लोकपथ निर्मा...
पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी
काठमाडौँ : दक्षिण अफ्रिकासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । शनिबार राती भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अ...
पर्यटक आवागमन ठप्पप्रायः
काठमाडौं : कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ। विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २...
दस वर्षे मार्गचित्र सार्वजनिक
नेपाल उद्योग वाणिज्य महासङ्घको वर्तमान कार्यसमितिले प्रतिबद्धता जनाएअनुसार आर्थिक रूपान्तरणको मार्गचित्र सार्वजनिक गरेको छ । मुलुकको आर्थिक समृद्धिका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत...
दिवंगत निर्देशक शिव रेग्मीलाई सम्झँदै ‘हामी तीन भाइ’ को घोषणा
काठमाडौं– करिव डेढ दशकअघि निर्माण भएको नेपाली फिल्म ‘हामी तीन भाइ’ व्यवसायिक रुपमा सफल भएको थियो । उक्त फिल्म दिवंगत निर्देशक शिव रेग्मीको लेखन तथा निर्देशनमा तयार भएको थियो । शनिवार काठमाडौंमा आ...
दश खेलाडीमा सीमित लिड्ससँग सिटी स्तब्ध, एस्टोन भिल्लामाथि लिभरपुलको जित
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग २-१ गोलअन्तरले पर...
चेल्सीको फराकिलो जित
काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । घरेलु टिम क्रिस्टल प्यालेसविरुद्ध चेल...
लहानमा गोली हानेर सुनचाँदी व्यवसाय गर्ने युवकको हत्या, श्रीमती गम्भीर घाइते
जनकपुरधाम । सिरहाको लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका एक युवकलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छन् । मृतकको नाम खुल्न सकेका छैन । लुटेराले ती यूवकका श्रीमतीमाथि समेत गोली हानेको र उनलाई गम्भीर अवस्थामा उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको सिरहाका एसपी सुदीपराज भण्डारीले बता ...
पिएसजीको सहज जित, शीर्ष स्थानको लिलेमाथि दबाब
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले स्टार्सबर्गलाई ४–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा पिएस...
आइपिएलः चेन्नईलाई सात विकेटले हराएर दिल्लीको विजयी सुरुवात
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा जित निकाल्दै दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । मुम्बईमा भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई सात व...
३४ समाचार देखाइएको