मुख्य सामग्रीमा जानुहोस्
२०७८ वैशाख १ को विवरण
आज

२०७८ वैशाख १ का समाचार

अप्रिल १४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२९३ हप्ता अघि

सुखद हुन सकोस् नयाँ वर्ष - २०७८

कामना त सुख र शान्तिकै थियो तर २०७७ सामाजिक, राजनीतिक र आर्थिक सबै दृष्टिबाट देख्न नचाहेको सपना बन्यो ।

nepallive.com२९३ हप्ता अघि

पीएसजी र चेल्सी च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

काठमाडाैं‍- साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ।   बुधबार राति भएकाे खेलमा पीएसजी साविक विजेता जर्मन ...

abhiyandaily.com२९३ हप्ता अघि

व्यङ्ग्यार्थ : बुधवार, १ वैशाख २०७८

.

abhiyandaily.com२९३ हप्ता अघि

अनुशासित बजेट बनाइने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चुनावताका आफ्नो पार्टीले जारी गरेको घोषणापत्रदेखि आर्थिक पुनरुत्थानका कार्यक्रमलाई समेटेर आगामी वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ स...

abhiyandaily.com२९३ हप्ता अघि

२५ करोड लिटर पानी हुँदा पनि चौबीसै घण्टा दिन सक्ने अवस्था छैन

काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको पानी आइसकेको छ । दैनिक ४३ करोड लिटर पानी माग भएको काठमाडौं उपत्यकामा अहिले पुरानो वितरण प्रणाली र मेलम्चीको गरी दैनिक साढे १६ करोड लिटर पानी वितरण हुन्छ ...

rajdhanidaily.com२९३ हप्ता अघि

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण...

rajdhanidaily.com२९३ हप्ता अघि

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट प्रस्ट देखिएको छ ।...

kharibot.com२९३ हप्ता अघि

मार्क जुकरबर्गको सुरक्षामा फेसबुकले हरेक दिन कति खर्च गर्छ ?

काठमाडौँ । विश्वको सबैभन्दा ठुलो सामाजिक सञ्जाल कम्पनीका सिइओ मार्क जुकरबर्गको सुरक्षामा कम्पानीले करौडौ रुपैयाँ खर्च गरेको बताएको छ । फेसबुकले सन् २०२० मा कम्पनीको प्रमुख मार्क जुकरबर्गको सुरक्षा...

rajdhanidaily.com२९३ हप्ता अघि

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार बबरमहलस...

rajdhanidaily.com२९३ हप्ता अघि

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा क्यालेन्डर तयार हुन्छ । प्रत्येक वर्ष वैशाख सं...

rajdhanidaily.com२९३ हप्ता अघि

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् । यो हामी सबैको चाहना हो । नयाँ वर्षलाई आशाको नजरले हेर्ने हाम्रो परम्...

pahilopost.com२९३ हप्ता अघि

कोलकतामाथि मुम्बईको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले कोलकता नाइटराइडर्समाथि रोमाञ्चक जित निकालेको छ। चिदम्बरम् स्टेडियम् चेन्नइमा सम्पन्न खेलमा मुम्बईले कोलकतामाथि १० रनको...

karobardaily.com२९३ हप्ता अघि

बैंकिङ सेवा पूर्ण डिजिटलतर्फ

कोभिड–१९ को महामारी र यसको संक्रमण फैलन नदिन गरेको लकडाउनका कारण गत वर्ष विद्युतीय बैंकिङ कारोबार बढोत्तरी हुन गयो । विद्युतीय बैंकिङ कारोबार नयाँ वर्ष २०७८ मा पनि निरन्तर हुनेमात्र नभइ झन् परिष्कृ...

baahrakhari.com२९३ हप्ता अघि

‘प्रेम गीत–३’ भारतमा चलाउन संघर्ष गर्दै सन्तोष

गत वर्षको चैतमा लकडाउन सुरु हुनुभन्दा चार दिन अगाडि ‘प्रेम गीत–३’ को छायांकन सकिएको थियो । कसरी निर्धारित मितिमा चलचित्र रिलिज गर्ने भन्ने सोचिरहेका बेला भएको लकडाउनले सन्तोष सेनको चिन्ता त दूर गरि...

annapurnapost.com२९३ हप्ता अघि

नयाँ वर्ष शुभ होस्

उपलब्धिका हिसाबले हराएको वर्षजस्तै बन्यो, २०७७ साल। यो साल राजनीतिक अस्थिरता, कोरोना ब्याधि र आर्थिक संकटका कारण मुलुकसमेत गहिरो संक्रमणमा फस्यो। सबै प्रकारको संक्रमण पूर्णरूपमा नहट्दै आजैबाट नयाँ ...

lokaantar.com२९३ हप्ता अघि

नयाँ वर्षमा देउवाको शुभकामना : लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न मिलोस्

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् ...

karobardaily.com२९३ हप्ता अघि

आवश्यकता र क्षमताको आधारमा मात्र बजेट सिलिङ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आवश्यकता र स्रोतको क्षमताको आधारमा आर्थिक वर्ष २०७८-०७९ को बजेटका लागि सिलिङ दिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको आग...

lokaantar.com२९३ हप्ता अघि

नयाँ वर्षमा प्रचण्डको अपिल : अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धता गरौं

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र ...

ratopati.com२९३ हप्ता अघि

ओली पक्षको निष्कर्ष : नेपाल समूहसँग एकताको सम्भावना सकियो

एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जु...

khabarhub.com२९३ हप्ता अघि

आइपीएलमा मुम्बइको जित

काठमाडौँ- साविक विजेता मुम्बईले जारी आईपीएलमा पहिलो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । मुम्बईले दिएको ...

ratopati.com२९३ हप्ता अघि

सुखद हुन सकेन २०७७ को अर्थतन्त्र

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटाका कारण एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु पर्‍यो। निजी क्षेत्रदेखि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको अजेण्डालाई प्राथमि...

bbc.com२९३ हप्ता अघि

सेप्टेम्बर ११ अघि सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने

अमेरिकी अधिकारीहरूले त्यहाँका सञ्चारमाध्यमलाई राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणा गर्न गइरहेको बताएका छन्। गत वर्ष तालिबान र ट्रम्प प...

news24nepal.tv२९३ हप्ता अघि

वैशाख ५ गतेदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर झारिने

काठमाडौँ । मेलम्चीको पानी काठमाडौं उपत्यकामा वैशाख ५ गते देखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी आउने भएको छ । सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार करोड लिटर पानी पठाइएकोमा अब वैशाख ५...

nepallive.com२९३ हप्ता अघि

भारतमा दुई लाखको हाराहारीमा थपिए कोरोना संक्रमित, १०२६ को मृत्यु 

काठमाडौं– भारतमा एकै दिन एक लाख ८५ हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ८५ हजार २४८ जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या ए...

ratopati.com२९३ हप्ता अघि

भारतमा २४ घण्टामा हालसम्मकै सर्वाधिक संक्रमित भेटिए, तीन दिन भित्रै ५ लाखभन्दा बढी पोजेटिभ केस

भारतमा कोरोनाभाइरस संक्रमणको आँकडा तीब्र रुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १०४ नयाँ संक्रमित भेटिए । यसका साथै, यो अवधिमा ८२,२३१ जना निको भए भने १०२६ को मृत्यु भए...

deshsanchar.com२९३ हप्ता अघि

देशसञ्चार साँझ ॥ २०७७ चैत ३१, मंगलवार

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha

deshsanchar.com२९३ हप्ता अघि

गौरिफन्टा नाकामा चार दिनमा १८ सयको कोरोना परीक्षण, १६६ जनामा संक्रमण पुष्टि

धनगढी– सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गौरिफन्टा नाकामा पछिल्लो चार दिनमा भारतबाट नेपाल भित्रिँदै गरेका १८ सय जनाको परीक्षण गर्दा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबारदेखि मंगलबारसम्...

deshsanchar.com२९३ हप्ता अघि

जिल्ला अदालत हुम्लाद्वारा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६८ प्रतिशत मुद्दा फर्छ्यौट

सिमकोट– जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षको चैत्र २९ गतेसम्म ६८ प्रतिशत मुद्दा पर्छ्यौट गरेको छ। जिल्ला अदालतमा देवानी, सरकारवादी फौजदारी र दुनियाँवादी फौजदारी मुद्दामा जिम्मेवारी सरेका र नया...

deshsanchar.com२९३ हप्ता अघि

नेपाली नयाँ वर्षमा अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनको शुभकामना

सिड्नी– अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा अस्ट्रेलिया तथा संसारका अन्य भूभागमा रहेका नेपालीलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री मोरिसनद्वारा मंगलबार जारी गरिए...

deshsanchar.com२९३ हप्ता अघि

चेल्सीले बनायो च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान

दोस्रो लेगमा पराजित भए पनि चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी एफसी पोर्टोसँग १–० ले पराजित भयो ।...

deshsanchar.com२९३ हप्ता अघि

साबिक विजेता बार्यन म्युनिखलाई स्तब्ध पार्दै पिएसजी सेमिफाइनलमा

साबिक विजेता बार्यन म्युनिखलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा पिएसजी बार्यन म्युनिखसँग १–० ...

ratopati.com२९३ हप्ता अघि

लडाइँको नयाँ-नयाँ तरिका सिक्दै सेना

नेपाली जनताले बाह्य दुश्मनसँग आफ्ना सेनासँगै मिलेर भिड्नुपर्ने दिन आउला, नआउला वा कहिले आउला ? कुनै टुंगो छैन । तर, सेनाचाहिँ जस्तोसुकै अवस्थाको निम्ति पनि तयारीको मानसिकताका साथ सामूहिक अभ्यासमा ज...

lokaantar.com२९३ हप्ता अघि

कोरोनाविरुद्ध साझा सङ्कल्प

 नयाँ वर्ष २०७८ को शुभारम्भसँगै स्वस्थ रहने गरी आफ्ना गतिविधि सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित स्वास्थ्य सरोकारवाला निकायहरूले अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको