२०७८ वैशाख १० का समाचार
अप्रिल २३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आईपीएल : बेङ्ग्लोरको लगातार चौँथो जित, देवदत पाडिक्कलको शतक
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीवार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले राजस्थानमाथि १० वि...
नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ । सोही समयावधिमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार...
एआरए जीतपुरसिमरापछि भोजपुर गोल्डकपको फाइनलमा
बिहीबार, वैशाख ९, २०७८ भोजपुर (हाम्रो खेलकुद)– अफ्रिकन रुट्स एसोसिएन (एआरए) लगातार दुई दिन दुई अलग अलग प्रतियोगिताको फाइनल पुगेको छ । सिमरामा जारी जीतपुर सिमरा गोल्डकपको फाइनल पुगेको भोली पल्ट बिह...
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच फेरि छलफल
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच फेरि वार्ता भएको छ । उनीहरुबीच नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि ‘वान टु वान’ छलफल ...
मेरियट होटलबाट नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै ओली–नेपाल
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै । यसअघि दुबै...
अस्ट्रेलियाद्वारा ‘बेल्ट एन्ड रोड’ परियोजना रद्द, चीनले दियो धम्की
नयाँ दिल्ली । अस्ट्रेलियाले चीनको महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । अस्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका चार वटा सम्झौताहरु रद्द ...
कोदो, मकै छोडेर किवीखेतीतर्फ किसान
बागलुङ । जंगल छेवैको पाखोबारी, जहाँ वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा वर्षदिन कठिनले खान पुग्ने । लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै । खेतीपातीले घर खर्च चलाउन...
लैनचौरमा खेल मैदानसहितको हरित उद्यान बनाउँदै एनसेल
काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत काठमाडौंको लैनचौर मैदान निर्माण तथा संरक्षण सुरु गरेको छ । आयोजनाअन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित...
न्यायालय शुद्धीकरण
आधारभूत कुरामा सुधार आवश्यक आधुनिक राज्य प्रणालीको मूलभूत विशेषता नै कानूनी शासन हो । कानूनले सबैलाई न्याय दिने प्रत्याभूति भएमा नै नागरिकहरू आश्वस्त भई मुलुक र मुलुकको न्यायप्रणालीप्रति विश्वस्त ...
कुश्माका विद्यालय एक हप्ता बन्द
पर्वत (अस) । कोरोना संक्रमण समुदायमा बढ्न थालेपछि पर्वतको कुश्मा नगरपालिकाले विद्यालयको पठनपाठन एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । बिहीवार भएको नगर शिक्षा समितिको बैठकले कुश्मा नगरपालिकाभि...
व्यङ्ग्यार्थ : शुक्रवार, १० वैशाख २०७८
.
घर बनाउँदै हुनुहुन्छ ? यसरी गर्नुस् ठेकेदारसँग सम्झौता
काठमाडौं । घर कस्तो बनाउने भनेर तपाईंले सुरुमै संरचनाबारेको प्रारम्भिक सोचाइ मनमै सँगाल्नुभएको हुन्छ । तर, त्यो सोचाइको संरचनाअनुसार घर बनेन वा न्यून स्तरको घर बन्यो भने जिन्दगीभर पछुताउनुको विकल्...
कौसी खेतीमा मिनी टनेल
काठमाडौं । बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन पनि मासिँदै छ भने खेती गर्ने प्रचलन पनि साँघुरिँदै छ । तर, कोरोना भाइरसका कारण र त्यसपछिको बन्दाबन्दीमा घरका छत तथा कौसीमै भए पनि खेती गरौं र आफ्नो भान्स...
भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल
काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उप...
ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वा...
राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले राष्ट्रिय सभातर्फ रिक्त सदस्यको उपनिर्...
संक्रमण रोकथामका लागि गम्भीर बन
कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला छिमेकी देशका कारण पनि यो ट्रान्जिट बनेको छ । यति मात्र होइन...
नेपाली विद्यार्थीको भविष्यसित खेलबाड
उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना गर्न बाध्य भएका...
वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?
कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई राज्यको चौथो बाहुको रूपमा ल...
राजस्थानलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा
रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार चौंथो जित निकालेको छ । बिहीवार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकाल...
अति भो, अब मिल्नुहोस्
एमालेको आन्तरिक किचलोले देशको राजनीति फेरि गिजोलेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच झोंक–प्रतिशोधको व्यवहार जारी छ। दुवै नेताका अहंका कारण पार्टी विभाजन...
सिम्रौनगढमा पुरातात्त्विक सम्पदा प्रचुर
बाराको ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण सिम्रौनगढको भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे) सम्पन्न भएको छ । सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पद...
गर्भावस्थामा योग र ध्यान
हरेक दिन आफ्नो समयलाई योग र ध्यानका माध्यमबाट सदुपयोग गर्दै गएमा आफू पनि थाहा नपाई स्वस्थ, खुसी, आनन्दित र दिव्य भइन्छ भने आफ्नो गर्भको सन्तान पनि स्वस्थ, सुन्दर र प्रज्ञावान भएर जन्मिन्छ। त्यसैले ...
भारतमा एकै दिन थपिए तीन लाख ३२ हजार संक्रमित, २२ सय ५६को मृत्यु
काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ...
भारतमा कोरोना संक्रमण बढ्दै जाँदा रेम्डेसिभिरको कालोबजारी, २ डाक्टरसहित ४ जना पक्राउ
भारतको ठाकुरगन्ज प्रहरीले रेम्डेसिभिर इन्जेक्सनको कालाबजारी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमध्ये २ डाक्टर र २ एजेन्ट छन्। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उनीहरूका साथबाट ३४ इन...
मनकामना केबुलकार बन्द गर्ने प्रशासनको आदेशप्रति व्यवसायीको असन्तुष्टि
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय गोरखाले मनकामना केबुलकार बन्द गर्न आदेश दिएको छ। उक्त आदेशप्रति स्थानीय व्यवसायीदेखि यात्रुले असन्तुष्टि व्यक्त गरेका छन्। मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको...
प्रधानमन्त्री ओलीले गरे वामदेवसँग डिनर बैठक
काठमाडौँ- प्रधाानमन्त्री केपी ओलीले बिहीबार बेलुकी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमसँग डिनर बैठक गरेका छन्। ओली र गौतमबीच बालुवाटारमा डिनर बैठक भएको हो। बैठकमा सहभागी नेकपा ओली पक्षका नेता विश...
भारतमा एकैदिन सवा तीन लाखमा काेराेना, दिल्लीमा ३०६ को मृत्यु
भारतमा एकैदिन सवा तीन लाखमा काेराेना, दिल्लीमा ३०६ को मृत्यु भारतको राजधानीसमेत रहेकाे दिल्ली राज्यमा एकै दिन २६ हजारमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्र...
कोरोना भाइरस: भारतमा चुनावी सभामा प्रतिबन्ध, दिल्लीका अस्पतालमा 'अक्सिजनको अभाव'
कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको छ। पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहे...
मिल्लान् ओली–नेपाल ?
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अप्रत्याशित संवादले बुधबार कार्यकर्ता उत्साहित बनेका थिए। त्यही सिलसिलामा बिहीबार पनि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालब...
तीनवटा प्रदेशका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । देशका सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्र...
नियन्त्रणबाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव
काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर...
३२ समाचार देखाइएको