२०७८ माघ १० का समाचार
जनवरी २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सरकारमाथि खनिए ओली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने काम गरिरहेको आरोप लगाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै एमाले अध...
राष्ट्रिय सभा निर्वाचन: मौन अवधि सुरु
काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो । यो अवधिमा निर्वाचन प्रचा...
माओवादीले २७ माघमा पदाधिकारी छान्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको टुंगो आगामी बैठकबाट लगाउने भएको छ । यस्तै, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड समेत गर्ने तयारी म...
सशस्त्र प्रहरी बलमा यस्तो छ नयाँ कल्याणकारी योजना
काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना बहालवाला एवं अवकाशप्राप्त कर्मचारीका साथै आश्रित परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न यो वर्ष गण्डकी प्रदेशमा अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । सशस्त्र प्र...
प्रणाली बचाउनतिर लाग
अहिले पनि स्थानीय निर्वाचन कि संसदीय निर्वाचन भन्ने विषय निष्कर्षविहीन हुन पुग्दा यसले सबैमा अन्योलता ल्याएको छ । निर्वाचनको विषयमा सत्तारूढ दलहरू नै विभाजित हुन पुगेपछि देशको सिंगो निर्वाचन र चलिर...
शिक्षामा स्थानीय तह, सधैं उपेक्षित !
संविधानतः माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहअन्तर्गत राखिए पनि व्यवहारमा यो तहलाई संघीय सरकारले कहिल्यै पत्याएन । निर्माण गर्ने काम जिम्मा दिए पनि नीति निर्देशन तथा प्रशासनिक व्यवस्थापनमा सधंै संघ...
सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)
काठमाडौँ– सोमवारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरुसंग चाडै प्रसन्न हुन्छ...
सार्वजनिक यातायातमा झन् बढ्यो भीड !
सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ । विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोक...
एक दिवसीय सिरिज : भारतमाथि दक्षिण अफ्रिकाको क्लिन स्विप
काठमाडौं – तीन खेलको एक दिवसीय सिरिजमा दक्षिण अफ्रिकाले भारतमाथि क्लिन स्विप गरेको छ । केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले आइतबार राति तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै सिरिज ३–० ले जितेक...
कानून नै बदलेर निर्वाचन सार्ने सरकारको तयारी
सरकारले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै कानुन संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन पहिले कि प्रदेश र प्रतिनिधि सभाको नि...
आस्थाको धरोहर नै चोरी भएपछि...
ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो...
गोरखा प्रहरीले बनायो आन्तरिक कल्याणकारी कोष - प्रोत्साहन रकम 'जुनियर' प्रहरीको हितमा खर्च
गाेरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न निकायबाट प्राप्त हुने प्रोत्साहन रकम जुनियर तहका प्रहरी कर्मचारीको हितमा खर्च गर्न थालेको छ । फरार अभियुक्त पक्राउ गरेबापत जिल्ला अदालतबाट र ढुङ्गा,...
नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण
नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र बाँकी ४ जनामा डेल्टा भेरियँछ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको नमूना परीक...
रेइम्समाथि पिएसजीको फराकिलो जित
काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले रेइम्समाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले रेइम्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा मार्को भेराटी, सर्जियो...
विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याजको नियम परिवर्तन
बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै...
सरकारप्रति नागरिकका गुनासै गुनासा !
कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको...
अमेरिका बसिरहेकी आँचल कुँवर कसरी आइपुगिन् 'दराज नेपाल' हाँक्न?
नेपालमा मात्रै होइन, संसारमै इ–कमर्श क्षेत्रमा महिला सहभागिता कम छ। त्यसमाथि पनि नेतृत्व तहमा पुगेका महिला औंलामा गन्न सकिन्छन्। आँचल कुँवर तिनैमध्ये एक हुन्। ललितपुर, सानेपाकी ३७ वर्षीया कुँवरले ...
इतिहासमा आज : विश्वभर कहाँ के भयो?
काठमाडौं- आज सन् २०२२ जनवरी २४। हामीले यहाँ विश्वभर आज दिन भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्ने गरेका छौं। मंगल ग्रहमा रोभर ल्यान्ड सन् २००३ मा पठाइएको ६ पांग्रे रोबोटिक रोभर सन् २००४ जनवर...
लागु औषधसहित दुई युवा पक्राउ
वीरेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एस.के.मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ । ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको ...
बालकुमारी मन्दिरको मूर्ति चोरी : चोर पत्ता लगाउन कसम खुवाइने
ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो ...
ओलीले ल्याएको नागरिक एप अवधाराण उत्कृष्ट, तर सरकारको खबरदारीभन्दा एप नचलेकैमा धेरै गुनासो
काठमााडौं । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर...
स्थानीय तहप्रति गुनासोको चाङ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कविता फुँयालका अनुसार २०७६ साउन १ देखि देशभरका सबै स्थानीय तहलाई हेलो सरकारको गुनासो पोर्टलमा आबद्ध गरिएको छ । सर्वसाधारणले स्थानीय तहका हरेक गति...
विश्व इतिहासमा आज : राष्ट्रसंघको महासभाको पहिलो संकल्प प्रस्तावदेखि मंगलमा रोवर अवतरण
आज २४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः जापानद्वारा पहिलो लुनार परीक्षण सन् १९९० मा जापानले पहिलो पटक अन...
ओमिक्रोनले रोकियो प्रधानमन्त्रीको बिहे
वेलिङ्टन — कोभिडविरुद्धको प्रतिबन्धका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको विवाह रोकिएको छ । भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएपछि न्युजिल्यान्डमा पछिल्ला दिनहरूमा प्रति...
सामान्य अवस्थामा फर्किइन् गिल
सिद्धार्थ शुक्लाको निधनपछि विक्षिप्त बनेकी बलिउड अभिनेत्री शहनाज गिल सामान्य अवस्थामा फर्किएकी छन् । लामो समय शोकमा डुबेकी गिल सामान्य अवस्थामा फर्किएकी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
फेरि बन्द भयो सदर चिडियाखाना
ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो । ...
टेकु अस्पतालमा खोप अभियान स्थगित
काठमाडौं, (नेस) । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान एक साताका लागि स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभ...
सिटीसँगको दूरी घटाउँदै लिभरपुल, आर्सनल बराबरीमा रोकियो
काठमाडौं । लिभरपुलले आइतबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै शीर्ष क्लब म्यानचेस्टर सिटीसँगको अंक दूरी ९ अंकमा घटाएको छ । भ्रमणकारी लिभरपुलले आठौँ मिनेटमै भर्जि...
भारतमा सक्रिय संक्रमित बढ्दै
नयाँदिल्ली — भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २१ लाख ८७ हजार पुगेको छ । २१ दिनको अन्तरमा सक्रिय संक्रमितको संख्या २१ गुणाले वृद्धि भएको हो । डिसेम्बर ३१ मा सक्रिय संक्रमितको संख्या १ लाखलाई छ...
मन्थलीमा प्रसूति सेवा बन्द
रामेछाप : रामेछापको सदरमुकाम मन्थलीस्थित प्रसूति सेवा २ वर्षदेखि बन्द हुँदा सयौं सेवाग्राही मारमा परेका छन्। प्रसूति सेवा सञ्चालन हुन नसक्दा प्रसूति गृह नै बन्द हुने अवस्थामा पुगेको छ। सरकारले ग्रा...
ह्वात्तै बढ्यो विदेशी सामानप्रतिको परनिर्भरता
नेपालमा परनिर्भरता बढ्दै गएको छ । उत्पादनमा ह्रास आउँदा विदेशी सामानको भर पर्नु परेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । स्वद...
भारतविरुद्ध दक्षिण अफ्रीकाको क्लिन स्वीप
केप टाउन– आईतबार राति सम्पन्न तेस्रो एक दिवसीय खेलमा दक्षिण अफ्रीका भारतमाथि चार रनले विजयी भयो । योसँगै तीन एक दिवसीय खेलको श्रृङ्खला दक्षिण अफ्रीकाले ३-० ले जित्दै क्लिन स्वीप गरेको छ । केप टा...
ऐन संशोधनको तयारीमा गठबन्धन
काठमाडौं : स्थानीय निर्वाचन पर धकेल्ने भए ऐन संशोधन गर्न कानुन व्यवसायीले सत्तारुढ गठबन्धनलाई सुझाव दिएका छन्। बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेता र कानुन व्यवसायीबीचको बैठकमा निर्...
करिडोर र राजमार्ग जोडिएसँगै जोखिमपूर्ण यात्राको अन्त्य
कर्णाली नदी तीरको जितेगडा बजार । बजारलाई जोडेका थिए झोलुंगेपुल र फेरीले । पक्की पुल नहुँदा झोलुंगे पुलबाट आवातजावातसँगै खाद्यान्न लगायत सामाग्री ओसारपसार हुन्थ्यो । फेरीको सहयोगमा जोखिमपूर्ण ...
बेल्जियममा कोरोना नियन्त्रणका लागि लगाइएको नियमको विरुद्धमा प्रदर्शन
काठमाडौं– बेल्जियममा कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले सडकमा उत्रिएका छन्। सरकार िनियमविरुद्ध आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका भएको हो। ओमि...
३५ समाचार देखाइएको