२०७८ माघ १३ का समाचार
जनवरी २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विकास बजेटलाई मन्त्रालय फुटाउनमा खर्च गरेर सत्ता टिकाउन खोजेको आरोप
विराटनगर - प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको वर्तमान सरकारले मन्त्रालय फुटाएर सत्ता टिकाउन खोजेको आरोप लगाउँदै सरकारका कामकारबाहीमाथि छानबिन ग...
विपन्न बालबालिकालाई न्यानो स्विटर
सर्लाहीको गोडैताको सरस्वती विद्यालयमा अध्ययतरत १२५ बालबालिकालाई न्यानो स्विटर वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, सर्लाहीले गोडैता नगरपालिका–५ रामवनस्थित श्रीमती सरस्वतीदेवी कुशवाहा सा...
कोरोना रोक्न ‘मास्क लगाऊ’ अभियान सञ्चालन
कोरोना भाइरसको तेस्रो लहरको संक्रमण बढ्दै गएपछि खोटाङमा ‘मास्क लागऊँ’ अभियान सञ्चालन गरिएको छ । जिल्लामा दैनिक संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम हुन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि ‘मास्क...
माघ १३, २०७८
सम्बन्धित समाचार माघ ८, २०७८ माघ ९, २०७८ माघ ११, २०७८ माघ १२, २०७८
नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयार...
राष्ट्रिय सभा निर्वाचनः ‘क्लिनस्विप’बाट जोगियो एमाले
काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमध्ये १८ पदमा पाँच दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित बनेका छन् । १९ पदका लागि सातै प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य चुन्न मतदा...
पूर्वकप्तान खड्काविरुद्ध आरोप पत्र दायर
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सेवामा रहँदा झुट्टा प्रमाणपत्र पेस गरेको भन्दै बुधबार आरोप पत्र दायर गरेको छ ।...
बिहीबारको दिन ६ काम गर्दा मिल्छ शुभफल
ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ । १. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ...
२०औं आहा रारा गोल्डकपः मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा
पोखरा । विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनल पुग्न सफल भएको छ । २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत १० खेलाडीमा समेटिएको लिग लिडर मछिन्...
यत्र, तत्र, सर्वत्र भ्रष्टाचारको सञ्जाल
व्यक्तिमा भ्रष्ट आचार भएपछि भ्रष्टाचार हुने गर्छ । भ्रष्टाचार भ्रष्ट आचारसँग जोडिएको हुनाले पद र शक्तिको दुरुपयोग गरी पैसा कुम्ल्याउने कार्य मात्र भ्रष्टाचार होइन । भ्रष्ट आचारबाट सिर्जित हरेक अनिय...
इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा
काठमाडौं – गएराति भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि भएको पेनाल्टी सुट आ...
चार खेलाडीमा संक्रमण देखिए खेल स्थगित !
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण तीव्र बने पनि खेलकुद क्षेत्र चलायमान छ। तर, खेलाडीमा संक्रमण देखिएपछि कतिपय क्लबले पुरै खेल गुमाउनुपर्ने बाध्यता छ। इंग्लिस प्रिमियर ल...
पानीमा डुबेका विश्वका पाँच शहर
काठमाडौँ । जलवायु परिवर्तन विश्वभर भइरहेको छ । जसका कारण कतै बेमौसमी पानी परेको छ, कतै हिउँ परेको छ भने चर्को गर्मी पनि देखिएको छ । तर, विश्वमा अझै पनि यस्ता धेरै शहर छन् जहाँ कुनै समय मानिसको भीडभ...
विश्वभर कोरोना संक्रमितको संख्या ३६ करोड नाघ्यो
काठमाडौं – विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ३६ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ३३ लाख ४९ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड २७ लाख नाघेको हो। योसँगै विश्...
डुम्रे–बेंसीशहर सडक दुई लेनको बनाइँदै
लमलुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट द...
जलवायु जोखिमसमेत समाविष्ट गरेर बीमाशुल्क निर्धारण गर्नुपर्ने
अब जीवन बीमा कम्पनीहरूले जलवायु जोखिमसमेत समाविष्ट गरेर बीमाशुल्क निर्धारण गर्नुपर्ने भएको छ । बीमा समितिले सोमवार ‘जलवायु जोखिमसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । विश्...
प्रदेश र स्थानीय तह रोजेका निजामती कर्मचारी अब संघमा फर्कन नपाउने
समायोजनका क्रममा प्रदेश र स्थानीय तह रोजेका निजामती कर्मचारी अब सङ्घीय निजामती सेवामा फर्कन नपाउने भएका छन् । सर्वोच्च अदालतले बुधबार प्रदेश र स्थानीय तहमा समायोजन भई गएका कर्मचारीलाई सङ्घीय निजामत...
ओमिक्रोन डेल्टा भेरियन्टभन्दा कम घातक छ, तर होसियार बनौं (भिडिओ)
लगभग एक महिनाअगाडि स्वास्थ्य मन्त्रालयले गरेको प्रक्षेपणअनुसार माघको दोस्रो साता कोभिडबाट दैनिक १५ देखि २० हजार संक्रमित हुन्छन् भन्ने थियो। अहिले समुदायमा संक्रमण बढ्दै गएको छ। त्यसैले अबको एक मह...
इतिहासमा आज : भियतनाम युद्धको अन्त्य, सोभियत सेनाले छोडे नाजी कन्सन्ट्रेसन क्याम्प
काठमाडौं- आज सन् २०२२ जनवरी २७। हामीले यहाँ विश्व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्ने गरेका छौं। भियतनाम युद्ध अन्त्य पेरिस सम्झौता अनुसार भियतनाम युद्ध अन्त्य भएको घोषणा गरिएको थियो...
नारायणहिटी विवाद अब अख्तियारमा
सरकारले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणसम्बन्धी विवादको थप छानबिन तथा आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ । सं...
महानिर्देशकसहित १८ जनाविरुद्ध एक अर्ब राजस्व छलीको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनामाथि एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको बिगोसहित आरोप पत्र दायर गरेको छ । आयोगले उक्त परिमाणको राजस्व हानि गरेको ठह...
२७ वाणिज्य बैंकको नाफा १० प्रतिशतले वृद्धि
चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकको नाफा औसतमा १० दशमलव १० प्रतिशतले वृद्धि भएको छ । गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वाणिज्य बैंकहरूको नाफा १० दशम...
नयाँ संसद् आउँदा तयार होला त भवन ?
संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन क...
उपमेयर चढ्ने गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
झापाको मेचीनगर नगरपालिकाकी उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। उपमेयर मीना उप्रेती भने उक्त गाडीमा सवार थिइनन्। बा १ झ १७२ नम्बरको स्कारपियोले मे ९ प ७९२७...
फुसको छाना हटाउने अभियानमा वडाध्यक्षको मनपरी, छानबिन गर्न एमालेको माग
खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित एमाले वडा कमिटीले वडामा फुसको छाना हटाउने अभियानमा मनपरी भएको दावी गरेको छ । फुसको छाना हटाउने र जस्तापाताको छाना हाल्ने सरकारको नीति तथा कार्यक्रम अनुसा...
निर्वाचनमा गठबन्धनको वर्चश्व, राष्ट्रियसभामा ठूलो दल एमाले नै
राधा खनाल/काठमाडौं, केशवशरण लामिछाने/पोखरा, शिवराज भट्ट/धनगढी, ललितबहादुर बुढा/सुर्खेत, कृष्ण सारु मगर/ हेटौंडा, गोविन्द महतो /जनकपुरधाम, जितेन्द्रनारायण ठाकुर/विराटनगर, गोपाल शर्मा/ दाङ : राष्ट्र...
प्रदेशमा समायोजन भएका कर्मचारीलाई संघमा फर्कने बाटो बन्द : लोकसेवालाई लिखित परीक्षा र नतिजा प्रकाशन गर्न सर्वाेच्चको आदेश
सर्वाेच्चले भन्यो–संघीय स्वरूपको नयाँ संविधान जारी भएसँगै राजनीतिक, आर्थिक शक्ति निक्षेपीकरण भएको र सोको समुचित प्रयोगका निमित्त स्थापित प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्न प्रशासकीय संक्रमणकाली...
माघ २४ देखि फेरि काठमाडौं र ललितपुरका विद्यालय खोल्नुपर्ने
काठमाडौं । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको ...
तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारको निर्देशन
जनकपुर – मधेश प्रदेशको राजधानी जनकपुरमा जनप्रतिनिधिको सवारी साधन तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्...
माओवादी केन्द्र उदयपुरमा जिम्मेवारी बाँडफाँट
उदयपुर – नेकपा (माओवादी केन्द्र) उदयपुरमा जिम्मेवारी बाँटफाँट भएको छ । पार्टीको प्रदेश १ कमिटी बैठकले नेताहरुको पदीय जिम्मेवारी तोक्दै कार्यविभाजन गरेको हो । पार्टीले मोहन खत्री (दिपक) लाई प्रदेश ...
विश्व इतिहासमा आजः आणविक हतियारसम्बन्धि तीन देशबीच सन्धिदेखि भियतानम युद्ध अन्त्य
आज २७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः आणविक हतियारसम्बन्धि सन्धि तीन देशबीच सन्धि सन् १९६७ मा अमेरि...
कस्ता छन् नेपालसँगै विश्वकपको छनोटका अरू प्रतिस्पर्धी?
काठमाडौं। दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले जोडतोडका साथ तयारीमा छ। करिब तीन सातापछि ओमानमा हुने टी–ट्वान्टी विश्वकपको छनोटका लागि नेपाली टिम अहिले बन्द प्...
यसरी ट्रोलको शिकार बनिन् दीपिका
बलिउड अभिनेत्री दीपिका पादुकोण ट्रोल बनेकी छन् । ‘गहराइया’ चलचित्रको प्रोमोसनका क्रममा लगाएको पहिरनलाई लिएर दीपिका ट्रोल बनेकी हुन् । दीपिका उर्फी दावेदसँग प्रेरित भएको भन्दै ट्रोलको शिकार बनेक...
धरहरा उद्घाटनको ९ महिना : ३५ प्रतिशत काम अझै बाँकी
तस्विर : कृष्ण खड्का ९ महिना पहिले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निकै तामझामका साथ उद्घाटन गरेका थिए धरहरा । सर्वसाधारणलाई लागेको थियो, अब त धरहरा चढ्न पाइन्छ । तर ९ महिना...
तपाईंको जिल्ला र पालिकाको जनसंख्या कति ?
काठमाण्डाै – केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । विभागकाअनुसार ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२...
३५ समाचार देखाइएको