मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ २३ को विवरण
आज

२०७८ माघ २३ का समाचार

फेब्रुअरी ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२५० हप्ता अघि

सारेगमप लिटिल च्याम्सको उपाधी कृपा पौडेललाई

काठमाडौं । सारेगमप लिटिल च्याम्सको उपाधी कृपा पौडेलले जितेकी छन् । शनिबार साँझ भएको सारेगमप लिटिल च्याम्सको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले टाइटल हात पारेका हुन् । उनले टा...

lokaantar.com२५० हप्ता अघि

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा एक गोलको अग्रता...

nepalghatana.com२५० हप्ता अघि

आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु...

lokaantar.com२५० हप्ता अघि

राष्ट्रिय टिमका सदस्य रोहित आबद्द पर्सिजा बराबरीमा

नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको...

nepalghatana.com२५० हप्ता अघि

किन र कसरी मनाउने सरस्वती पूजा ?

हामी सरस्वती पूजा मनाउँछौं । पूजआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं । त्यसको अर्थ के होला ? सरस्वती स्वरुपले के अर्थ राख्छ ? श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम ...

kharibot.com२५० हप्ता अघि

सरस्वती पूजाको शुभकामना दिदै राष्ट्रपति भण्डारीद्वारा समृद्धिको नयाँ मार्ग पहिल्याउन आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँद...

baahrakhari.com२५० हप्ता अघि

विधिपूर्वक सरस्वतीको पूजा गरिँदै 

काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलग...

annapurnapost.com२५० हप्ता अघि

युरो–१ मा छौं, युरो–६ मा कहिले ?

विश्वको वायु प्रदूषणमा २५ देखि ३३ प्रतिशत यातायातबाट निस्कने धुवाँ र धूलोको हिस्सा छ। त्यही भएर सवारीसाधनले गर्ने प्रदूषण कम गर्न विश्वभर ‘मापदण्ड’ लागू गरिन्छ। दुःखको कुरा, अरू देशले युरो–६ मापदण्...

lokaantar.com२५० हप्ता अघि

एमसीसीलाई छिटो टुङ्गो लगाउन नेताहरूको जोड

संयुक्त  राज्य  अमेरिकाको  अनुदान  मिलेनियम  च्यालेन्ज  कर्पोरेसन  (एमसीसी)  ल्याउन  नेपाल  सरकारले  सम्झौता  गरेको  झन्डै  पाँच वर्ष भइसकेको छ । सन् २०१७ सेप्टेम्बर १४ मा अमेरिकाको ५५  करोड  अमेर...

lokaantar.com२५० हप्ता अघि

वर्षाका कारण देशभर ५ जनाको मृत्यु

बिहीबार रातिदेखि परेको वर्षाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ २१ देखि २२ गते बिहानसम्म पाँच जनाको मृत्यु भएको जनाएको छ । सो अ...

ratopati.com२५० हप्ता अघि

कोन्करले रेल उपलब्ध नगराएपछि भारतीय बन्दगाहमा थुप्रिए ४ हजार कन्टेनर

 नेपाल–भारत रेलसेवा सम्झौता संशोधनले कन्टेनर ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर)को एकाधिकार त अन्त्य भयो, तर नेपालको वैदेशिक व्यापारले यसको लाभ त पाएन नै हैरानी झन् बढेर गयो । सम्झौता संशोधनपछि भ...

setopati.com२५० हप्ता अघि

बेल्जियमको चकलेटमा नेपाली रक्सीको स्वाद!

सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...

annapurnapost.com२५० हप्ता अघि

वनकरियालाई न घर, न लालपुर्जा

हेटौंडा : लोपोन्मुख वनकरिया समुदाय पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जअन्तर्गतका वनमा बसेको डेढ दशक बित्यो। मुख्य वासस्थान मनहरी–४ हाँडीखोलास्थित मुसेधापको कबुलियती वनमा छ। तत्कालीन जिल्ला वन कार्याल...

ratopati.com२५० हप्ता अघि

विश्व इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण

आज सन् २०२२ को ६ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमः बेलायतकी महारानीको राजगद्दी आरोहण सन् १९५२ मा एलिजावेथ द्द...

ekantipur.com२५० हप्ता अघि

‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’

काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मु...

lokaantar.com२५० हप्ता अघि

सुपर हिरो बन्दै भारतीय क्रिकेटर धोनी

 भारतीय क्रिकेट टोलीका  पूर्वकप्तान  महेन्द्र  सिंह  धोनीको एनिमेटेड    ग्राफिक    नोभल    'अथर्वःद ओरिजिन’   को   फस्टलुक   सार्वजनिक भएको  छ ।   उनको  सुपर  हिरो  लुक्स सार्वजनिक भएको हो । साइन...

setopati.com२५० हप्ता अघि

दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउने प्रण गरौँ: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान...

lokaantar.com२५० हप्ता अघि

सुनिल थापा फेरि बलिउड चलचित्रमा

अभिनेता सुनिल थापा फेरि एक पटक बलिउड चलचित्रमा देखिने भएका छन् ।  उनी बलिउड चलचित्र ‘काजी’मा देखिन लागेका हुन् ।  चलचित्रको सुटिङका लागि थापा अहिले मुम्बईमा छन् । अभिनेता थापाले अहिले आफू बलिउड ...

ekantipur.com२५० हप्ता अघि

स्थानीय तह ७५३ कि ७६६ ?

काठमाडौँ — मन्त्रिपरिषद्ले करिब पाँच वर्षअघि राजनीतिक सहमतिका आधारमा निर्णय गरेर प्रकाशन गरेको राजपत्रको सूचनाका कारण अब हुने निर्वाचनमा स्थानीय तहको संख्या ७ सय ५३ कि ७ सय ६६ हुने भन्नेमा बहस सुरु...

nepalghatana.com२५० हप्ता अघि

मिति घोषणा गर्न सरकारको यस्तो अलमल किन ?

जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने मनस्थितिमा पुगेको सरकार मिति घोषणा गर्न अलमलिएको छ । बरु उसको ध्यान रिक्त मन्त्री, राजदूत र अन्य केही स्थानहरुमा राजनीतिक नियुक्ति गर्नेतर्फ बढी केन्द्रित बनेक...

annapurnapost.com२५० हप्ता अघि

भत्कियो कोतगढी, मेटिंदै बहादुरीको निशानी

हिक्मतबहादुर नेपाली  दैलेख : ढुंगैढुंगाले निर्माण गरिएको दैलेखको कोतगढी पाँच पाण्डवले निर्माण गरेको मानिन्छ। यसलाई प्रयोग गरेर विभिन्न कालखण्डमा युद्ध भए। द्वन्द्वको समयमा पनि नेपाली सेनाले यसकै सह...

nepalviews.com२५० हप्ता अघि

आतंकसमान फैलिँदैछ क्यान्सर, नेपालमा ज्यान लिने तेस्रो मुख्य रोग

काठमाडौं। संसारभरी धेरै मानिसको ज्यान लिने रोग केके होलान् ? पहिलो नम्बरमा आउँछन्, कार्डिओभास्कुलर रोगहरू। ती हुन्, हृदय र रक्तनलीसँग सम्बन्धित रोगहरू– हृदयाघात, मुटुको भल्भमा समस्या आदि।

farakdhar.com२५० हप्ता अघि

आजदेखि मौसममा क्रमिक सुधार

केही दिनयताको लगातारको हिमपात र वर्षापछि आजदेखि मौसममा सुधार आउने भएको छ । पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएकाले मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन...

nayapatrikadaily.com२५० हप्ता अघि

एकै दिन विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शनिबार १६ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्युठान, सुनसरी, सिराहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज...

kharibot.com२५० हप्ता अघि

नेदरल्यान्ड्समा जेफ बेजोस किन विवादमा छन् ?

काठमाडौँ । अमेजनका संस्थापक जेफ बेजोस नेदरल्यान्ड्स भ्रमणमा जाने भएका छन् । बेजोसले रोटरडमको मुख्य शहरको पनि भ्रमण गर्नेछन्, जहाँ उनले सुपरयाटमा शहर घुम्न पनि रमाइलो गर्नेछन् । तर उनको यो भ्रमणलाई ...

Ujyaaloonline.com२५० हप्ता अघि

आणविक सम्झौतालाई पुनर्जीवित गर्न अमेरिकाले लगाएको प्रतिबन्ध हटाउनु मात्रै पर्याप्त नहुने  इरानको भनाइ

इरानले सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न आफूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउनु मात्रै पर्याप्त नहुने जनाएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता सैयद खटिब्जादेहले प्रतिबन्ध हटाउने ...

newsofnepal.com२५० हप्ता अघि

६० विद्यालयले पाए ६ करोड

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई प्रति विद्यालय १० लाख रुपियाँका दरले ६० करोड रुपियाँ अनुदान दिएको छ । केन्द्रको शैक्षिक...

nepallive.com२५० हप्ता अघि

कलालाई आधुनिक बनाउँदै ‘टुलिका’

काठमाडौं– दुई वर्षअघि विश्वभर कोरोना भाइरसले महामारी निम्त्याइरहेको थियो। भौतिक उपस्थितिमा हुने कार्यक्रमहरु धमाधम स्थगित भइरहेका थिए। यसबीच ‘टुलिका कला’ले भने महामारीलाई अवसर बनाउने सोच्यो। त्यसअ...

setopati.com२५० हप्ता अघि

भारतले पाँचौ पटक जित्यो यु १९ विश्वकप क्रिकेटको उपाधि

इङ्ल्याण्डलाई हराउँदै भारतले पाँचौ पटक यु १९ विश्वकपको उपाधि जितेको छ। १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि रक्षा गरेको हो।  भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर...

lokaantar.com२५० हप्ता अघि

कोरोना संक्रमित क्रमशः घट्दै, खोप लगाउने बढ्दै

पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएकामा त्यसको अघिल्लो दिन शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो । य...

reportersnepal.com२५० हप्ता अघि

फागुन अन्तिम सातादेखि भूमिहीनलाई लालपूर्जा

विराटनगर, माघ २३ । राष्ट्रिय भूमि आयोगले फागुन अन्तिमदेखि भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पुर्जा वितरण सुरु गर्ने बताएको छ । भूमि आयोगको मोरङ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा मं...

deshsanchar.com२५० हप्ता अघि

रेलिगेशनको खतरामा रहेका वाट्फोर्ड र बर्नली बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेका दुई टिम बर्नली र वाट्फोर्डले गोलरहित बराबरी खेलेका छन् । पुछारमा रहेको बर्नली र १८ औँ स्थानमा रहेको वाट्फोर्डले गोल ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको