मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ ६ को विवरण
आज

२०७८ माघ ६ का समाचार

जनवरी २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५२ हप्ता अघि

माघ ६, २०७८

सम्बन्धित समाचार पुस २९, २०७८ पुस ३०, २०७८ माघ २, २०७८ माघ ४, २०७८

rajdhanidaily.com२५२ हप्ता अघि

दैनिक बढ्दै कोरोना संक्रमित, जटिल अवस्थामा भर्ना हुनेको संख्या न्यून

काठमाडौं । नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ । बुधब...

rajdhanidaily.com२५२ हप्ता अघि

रक्सी खाएर स्थानीयसँग झगडा गरेका मेजर बर्खास्त

काठमाडौं । कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् । सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणवि...

baahrakhari.com२५२ हप्ता अघि

विश्व स्वास्थ्य संगठनको चेतावनी– कोरोनाको खतरा सकियो भन्ने भ्रममा नपर्नू

न्युयोर्क । विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले विश्वका नेताहरूलाई विश्वको कुनै पनि स्थानमा कोरोना भाइरस महामारी समाप्त भइनसकेको भन्दै चेतावनी दिएको छ । डब्लुएचओका महासचिव डा. टेड्रोस घेव्रिससले भाइरस...

rajdhanidaily.com२५२ हप्ता अघि

खोप कार्डसँगै सरकारी सतर्कता जरुरी

ओमिक्रोन संक्रमणको ग्राफ उकालो लागिरहेका बेला सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य रूपमा साथमा राख्नुपर्ने आदेश जारी गरेपछि यसले खोप लगाउन अटेरी गर्नेहरूलाई एउटा सीमाभित्र ल्या...

rajdhanidaily.com२५२ हप्ता अघि

कहिले पाउने समयमा उपचार ?

बैतडी जिल्लामा रहेको दशरथचन्द नगरपालिकाको डुंगरा भन्ने गाउँमा केही दिन अगाडि एक जना दाइको लडेर खुट्टा भाँचियो । ती दाइ मानसिक तथा शारीरिक रूपमा अशक्त छन् । सरकारले उनलाई अशक्त भत्ता उपलब्ध गराउँछ ।...

rajdhanidaily.com२५२ हप्ता अघि

चमत्कारको अर्को नाम नै शिक्षा

शिक्षालाई आविष्कारको जननी भनिन्छ । विकासको पूर्वाधार र चेतनाको संवाहक मानिन्छ । प्रसिद्घ दार्शनिक एरिस्टोटलको शब्दमा व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घिको आधार हो शिक्षा । चाल्र्स रंगेलका अनुस...

nepalsamaya.com२५२ हप्ता अघि

डब्लूएचओले भन्‍यो- ओमिक्रोनलाई बेवास्ता नगर्नू, फेरि नयाँ भेरियन्ट देखिन सक्छ

काठमाडौं- विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन्।  जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्र...

khabarhub.com२५२ हप्ता अघि

चिडियाखानाको सिंहमा कोरोना संक्रमण: नयाँ भेरियन्टको जोखिम बढेको विज्ञको चिन्ता

काठमाडौँ – दक्षिण अफ्रिकाको एउटा चिडियाखानामा सिंहमा कोरोना संक्रमण देखिएपछि विज्ञले नयाँ भेरियन्टको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उक्त सिंहलाई रेखदेख गर्ने कर्मचारीबाट कोरोना सरेको ...

lokaantar.com२५२ हप्ता अघि

यी ५ 'सुपर फूड'ले बढाउँछ तपाईंको इम्युनिटी पावर

खानपानमा ध्यान नदिँदा इम्यूनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् ।  खानपानमा विशेष ध्यान दिंदा इम्युन...

nepalsamaya.com२५२ हप्ता अघि

इतिहासमा आज : ओबामाको शपथ, फिलिपिन्सका राष्ट्रपतिको राजीनामा

काठमाडौं- आज सन् २०२२ जनवरी २०। हामीले यहाँ आजका दिन विश्‍व इतिहामा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्ने गरेका छौं।  अमेरिकाको ४४ औं राष्ट्रपतिको रुपमा ओबामाको शपथ  अमेरिकाको ४४ औं राष्ट्रपतिको रु...

ekantipur.com२५२ हप्ता अघि

११ वर्षपछि खुल्यो इजरायल रोजगारी

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार मोरङकी २६ वर्षीया युनिसा राई भेटिइन् । दीर्घकालीन हेरचाह सेवाको सहायक श्रमिक (केयरगिभर) का रूपमा इजरायल जाँदै गरेकी उनी उत्साहित देखिन्थिन् । ...

ratopati.com२५२ हप्ता अघि

अर्को साता दैनिक २० हजार संक्रमित हुने

संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ । अर्को साताभित्र संक्रमणदर उच्च पुगेर विस्तारै ओरालो लाग्न सक्ने देखिएको इपिड...

lokaantar.com२५२ हप्ता अघि

विराट दरबार क्षेत्रमा प्राचीन बस्ती

विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर...

nepallive.com२५२ हप्ता अघि

राष्ट्रिय सभा निर्वाचन : कोरोना संक्रमितले पनि मतदान गर्न पाउने 

काठमाडौ– आसन्न राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै कोरोना संक्रमितले प...

khabarhub.com२५२ हप्ता अघि

विश्वभर एकै दिनमा साढे ३२ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौँ – विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजारमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी फ्रान्समा ४ लाख ३६ हजार, ब...

ratopati.com२५२ हप्ता अघि

विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ । बाँक...

ratopati.com२५२ हप्ता अघि

भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा

पर्साको वीरगञ्जबाट रु ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान...

annapurnapost.com२५२ हप्ता अघि

जोखिमपूर्ण समय आउँंदैछ, जोगिऔं

स्वास्थ्यविज्ञ भन्छन्– ‘अबको तीन सातामा कोरोना संक्रमणको उच्च जोखिम छ।’ केही दिनयता देशभर संक्रमणको दर अकासिँदै गएको छ। दैनिक १० हजारभन्दा बढी संक्रमित भइरहेका छन्। जाँच गर्नेमध्ये ५० प्रतिशतमा कोर...

setopati.com२५२ हप्ता अघि

नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा २ को मृत्यु

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा तिनाउ नदी किनारको ढिस्को खस्दा पुरिएर २ जनाकाे ज्यान गएकाे छ। तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा पाँच जना युवाहरु पुरिएर घाइते...

lokaantar.com२५२ हप्ता अघि

अमेरिकी डलरसहित आज कुन देशको कति छ विनिमयदर ? [सूचीसहित]

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ७०...

ekantipur.com२५२ हप्ता अघि

प्रदेशसभा अनिश्चित, कानुन निर्माण ठप्प

मकवानपुर — वाग्मती प्रदेशमा कानुन निर्माण प्रक्रिया ठप्प भएको छ । करिब एक वर्षदेखि कानुन निर्माण प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ गत पुस ...

nayapatrikadaily.com२५२ हप्ता अघि

डिजेलको भाउ अहिलेसम्मकै महँगो, पेट्रोलको मूल्य पनि  ‘रेकर्ड ब्रेक’ गर्ने अंकनजिक

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पछिल्ला ६ महिनामा चौथोपटक मूल्य बढाइएको हो । डिजेल त अहिलेसम्मकै...

merolifestyle.com२५२ हप्ता अघि

वाफ : रुघाखोकीबाट राहत, अनुहारलाई सुन्दर

काठमाडौं । विश्वभर कोभिड-१९ को संक्रमण बढेसँगै रुघाखोकी लााग्नबाट जोगिन तातो वाफ लिने चलन छ। पानी उमालेर वाफ लिँदा रुघाखोकीबाट राहत पाइनुका साथै अनुहारलाई पनि सुन्दर बनाउँछ। सामान्यतया रुघाखोकी नि...

setopati.com२५२ हप्ता अघि

म्यानचेस्टर युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हराउँदै तालिकाको सातौं स्थानमा यथावत छ।  पहिलो हाफमा गो...

lokaantar.com२५२ हप्ता अघि

प्रधानमन्त्रीद्वारा जनसरोकारका दुई विषयमा निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनसरोकारका दुई विषयमा मातहतका निकायलाई निर्देशन दिएका छन् ।  देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह ...

ratopati.com२५२ हप्ता अघि

एसइई परीक्षा प्रदेशले गर्ने

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टि...

ratopati.com२५२ हप्ता अघि

१ हजार ३८ सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ । कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै सङ्क्रमणको दर तीव्र बढ्दैछ । त्यस्तोमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि सङ्क्रमण बढ्दो छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सु...

ratopati.com२५२ हप्ता अघि

विश्व इतिहासमा आजः अमेरिकामा एतिहासिक महिला प्रदर्शन

आज २१जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु सन् १९९८ को २१ जनवरी...

khabarhub.com२५२ हप्ता अघि

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ । बे्रन्टफोर्डसँग अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ३–१ गोल अन्तरको जित ...

setopati.com२५२ हप्ता अघि

दक्षिण अफ्रिकाले भारतलाई हरायो, सिरिजमा १–० को अग्रता

दक्षिण अफ्रीकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई हराएको छ । पार्लमा बुधबार राति  भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराउँदै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।  घरेलु टोली दक्षिण ...

setopati.com२५२ हप्ता अघि

राष्ट्रपति चुरे विकास समितिका अध्यक्ष र सदस्यलाई सरकारले सोध्यो स्पष्टीकरण

सरकारले राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समितिका अध्यक्षसहित पदाधिकारीलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको छ। वन तथा वातावरण मन्त्रालयले समितिका अध्यक्ष किरण पौडेल र सदस्यहरू कमला ...

ratopati.com२५२ हप्ता अघि

डेढ अर्ब लगानीमा मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन गरिँदै

नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ । व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ । केबलकार सञ्चालनको लागि ...

ekantipur.com२५२ हप्ता अघि

‘शुक्रबारसम्म सिटामोल अभाव हट्छ’

काठमाडौँ — बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको