२०७८ फागुन २ का समाचार
फेब्रुअरी १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कुन्ती र द्रौपदीसँग सम्बन्धित एउटा किस्सा
कुन्ती र द्रौपदीसँग सम्बन्धित एउटा किस्सा छ । जंगलको बीचमा पाण्डवहरूको झुपडी थियो । एक दिन कुन्ती खाना बनाउँदै थिइन् । द्रौपदीले उनलाई यो काममा सहयोग गरिरहेकी थिइन् । त्यतिबेला द्रौपदी नयाँ बुहारी ...
एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प...
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारूढ गठबन्धनका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । संसद् सचिवालयमा आइतवार दर्ता गराएको महाअभियोग प्रस्तावमा नेपाली कांग्रेस, नेकप...
निवर्तमान महानिर्देशक क्षेत्री प्राधिकरण फर्किने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीलाई प्राधिकरणमा फर्कन बाटो खुलेको छ । सर्वाेच्च अदालतले आइतवार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएपछि क्षेत्री प्राध...
ग्राहक रोजाइमा पर्यो टाटा नेक्सन
काठमाडौं (अस) । बजारमा विभिन्न कम्पनीले एसयूभी सेग्मेन्टअन्तर्गतका गाडी बिक्री तथा वितरणमा जोड दिँदै आएका छन् । नेपाली ग्राहकले टाटा नेक्सन बढी रुचाइएको पाइएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सि...
न्यायप्रणालीमा सुधार कि महाभियोग ?
करीब ४ महीनासम्म प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतमा भएको अवरोधलाई निकास दिन विलम्ब गरिरहेको अवस्थामा सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रल...
हुथी समूहद्वारा यमनको हेराद सहर पुनः कब्जा
यमन- यमनी हुथी विद्रोही समूहले सरकारी सेनालाई शनिबार देशको उत्तरी प्रान्त हजाहको हेराद सहरबाट बाहिर निकालेको छ। विद्रोहीसँगको युद्धमा रणनीतिक महत्वको मानिएको उक्त सहरमा नियन्त्रण कायम राख्ने प्रय...
लिभरपुलको कठिन जित
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रेलिगेशन जोनमा रहेको बर्नलीलाई पराजित गरेको छ । आईतबार राति तालिकाको पुछारमा रहेको क्लबमाथि लिभरपुलले १–० को कठिन जित निकालेको हो । लिभरपुलले प्रिमियर लिग...
अर्थ मन्त्रालयका दुई विभागमा महानिर्देशक हेरफेर, राजस्वमा शाक्य र भन्सारमा भट्टराई
अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकमा रितेशकुमार शाक्य र भन्सार विभाग महानिर्देशकमा कमल भट्टराईलाई नियुक्त गरी खटाएको छ । सहसचिव शाक्य यसअघि मन्त्रालयकै योजना, अनुगमन तथा मूल्याङ्कन म...
कमल थापाको कसम, नातिको भ्यालेन्टाइन र हजुरबाको भालेटाइम
‘थाहा छ हजुरबा आज भ्यालेन्टाइन डे हो नि’ मोबाइल खेलाउँदै गरेको नाति केटो हजुरबाको छेउमा पुग्यो ! ‘कस्तो हुन्छ नि यो भालेटाइम डे मा ?’ हजुरबाले भ्यालेन्टाइनलाई भालेटाइम भनेको सुनेर नाति मुर्छा परेर...
बल्ल चल्यो जयनगर–जनकपुर रेल
लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर-जयनगर रेल सेवा आइतबारदेखि ड्राइरनका रूपमा सञ्चालनमा आएको छ । उद्घाटन नहुन्जेल यात्रीलाई चढाइँदैन तर रेल नियमित समयमा चलिरहन्छ । प्राविधिक रूपमा कुनै सम...
आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’, यसरी भएकाे थियाे सुरुवात
काठमाडौँ । फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयातित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको...
तत्कालीन प्रधानन्यायाधीशलाई महाअभियोगबाट बचाउने प्रधानन्यायाधीशमाथि नै महाभियोगको डन्डा
काठमाडौं, फागुन २ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आइतबार महाअभियोग लागेको पत्र बुझेर अदालतबाट बाहिरिए । सत्तारूढ दलका ९८ जना सांसदहरूले संसद् सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोग प्रस...
लघुजलविद्युत् परियोजना पुनःसञ्चालन
गत भदौ महिनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालन भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थ...
१० डीएसपीहरूको काज सरुवा, को–कहाँ पुगे ? [सूचीसहित]
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई विभिन्न कार्यालयमा काजमा खटाएको छ । कार्यालयले आइतवार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो । जसअनुसार काभ्रेमा क...
प्लास्टिक पोखरीमा व्रतालुको स्नान
भक्तपुर — श्रीस्वस्थानी तथा माधव–नारायणका व्रतालुले चाँगुनारायण नगरपालिका–४ शंखदह (नागपोखरी) स्थित प्लास्टिकमा पानी जमाएर बनाएको कृत्रिम पोखरीमा स्नान गरेका छन् । सात वर्षयता माधव–नारायण व्रतालुले ...
महाअभियोग पारित नहुने सम्भावना
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना देखिएको छ । सत्ता गठबन्धनमा रहेका सांसदले मात्र महाअभियोग पारित गर्न आवश्यक संसद्मा कायम भएक...
‘शब्दसारथि’मा अस्ट्रेलियाका कवि र कविता
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अस्ट्रेलियाका कविहरूले कविता सुनाएका छन् । अस्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका...
उपत्यकाको फोहोर विसर्जनमा फेरि समस्या
काठमाडौं । स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकिएको छ । मुड्खु–तीनपिप्लेको बाटो निर्माण नगरिदिएका कारण स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध पु¥...
अस्पतालले अब बीमितलाई रिफर गर्दैमा भुक्तानी नपाउने
बिरामी रिफर मात्रै गर्ने अस्पताललाई स्वास्थ्य बीमा बोर्डले पैसा नदिने भएको छ । स्वास्थ्य बीमा गराएकालाई सामान्य जाँच पनि नगरीकन अर्को अस्पताल रिफर गर्ने अस्पताललाई पैसा नदिने स्वास्थ्य बीमा बोर्डले...
राप्रपा नेपाल ब्युँताउँदै कमल थापा
काठमाडौं । अध्यक्षमा पराजित भएपछि पार्टीबाट अलग भएका नेता कमल थापा आफ्नो आफ्नो नेतृत्वमा पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई ब्युँताउने भएका छन् । राप्रपा नेपालले राजसंस्थाक...
लिभरपुलले बर्नलीलाई हरायो, वुल्भ्ससँग टोटेनहमको हार
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई हराएको छ। टर्फ मोरमा सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। लिभरपुलको जितमा फ्याबिन्होले निर...
दिनभरि चल्ला बेच्ने, राति डकैती
बाँके । भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैस...
अनौठो प्रेमकथा : दोस्रो विश्वयुद्धमा विछोडिएर ७५ वर्षपछि पुनर्मिलन
चलचित्र र उपन्यासमा धेरै मसालेदार चट्ट परेको, पिरो अमिलो मिसिएको चटपटे प्रेम कथा पढ्नु भएकै होला। आज यहाँहरूलाई यस्तो सत्य प्रेमकथा सुनाउन गइरहेको छु, जसलाई सुनेर तपाईंले भन्नुहुनेछ, ‘अरे! यो त कुन...
भाडाको भवनमा बस्दै मुस्ताङका दर्जनौं प्रहरी इकाइ
जोमसोम : भौगोलिक विकटता, प्रतिकुल मौसम र जीर्ण प्रहरी भवनका कारण मुस्ताङमा कार्यरत प्रहरीलाई ब्यवस्थापनमा निकै नै सास्ती हुने गरेको छ। मुस्ताङ प्रहरीको कुल १६ वटा इकाइ छन्। जसमध्ये केहीको आशिंक मात...
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, आपसमा प्रेमभाव साटेर मनाइँदै
काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यस दिन प्रेम गर्ने जोडीहरुले आपसमा प्रेमभाव साटेर मनाउँदै छन् । खासगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बना...
दालगाउँमा मोटर पुग्यो
उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ । गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको थियो । आयोजना प्रभावित क्षेत्रभित्र बसोब...
कार्यदलले बुझायो शिक्षामन्त्रीलाई ५१ बुँदे प्रतिवेदन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्...
महाअभियोगको एमालेले प्रतिवाद गर्ने
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारूढ गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको सशक्त प्रतिवाद गर्ने बताए पनि ठोस निर्णय भने शनिबार गर्ने बत...
लिभरपुलले शीर्ष स्थानको सिटीसँग अंक दुरी छोट्यायो
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ। लिभरपुलले रेलिगेसन क्षेत्रको पुछारमा रहेको बर्नलेलाई उसकै मैदानमा आइतबार १–० ले पराजित गर्दै शीर्ष स्थानको म्यान्टेस्टर सिटीसँग अंक दूरी छोट्याए...
एमाले संसदीय दलकाे बैठक ११ बजे बस्दै
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज ११ बजे बस्ने भएको छ । एमालेको संसदीय दलको बैठक आईतबार साँझ बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव दर्...
लोसपाको मधेश प्रदेश कार्यालय जनकपुरधाममा स्थापना
मधेश प्रदेशको राजधानी जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार जनकपुरधाममा एक कार्यक्रमका बीच अध्यक्ष महन्थ ठाकुरले प्रादेशिक कार्यालयको समुद्घाटन ...
सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, संसद खुलाउनेबारे छलफल हुने
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखका प्रेस विज्ञ श्री...
‘ब्ल्याकमेलिङ’मार्फत नियुक्ति, शक्तिको मोहले बहिर्गमन
अदालतमा आउनुअघि चोलेन्द्र शमशेर जबरा काठमाडौं महानगरपालिकाको कानुन अधिकृत थिए । कानुन व्यवसायीका रूपमा पनि उनी ‘बदनाम’ व्यक्ति थिए । ०५२ मा उनले प्रधानन्यायाधीशको रोलक्रममा रहेका सुरेन्द्र सिंहविरु...
३४ समाचार देखाइएको