मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन २२ को विवरण
आज

२०७८ फागुन २२ का समाचार

मार्च ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२४६ हप्ता अघि

श्री भगवतीले दोस्रो जित निकाल्दा बोइज युनियन पराजित

काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा श्री भगवती क्लबले ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको...

baahrakhari.com२४५ हप्ता अघि

अन्तरिक्षमा एकसाथ फसेकारुस र युरोपको अवस्था अब के हुन्छ ?

मस्को । अमेरिकाको नासा, युरोपियन स्पेस एजेन्सी र रुसी स्पेस एजेन्सी (रोसकसमोस) ले दशकौँदेखि अन्तरिक्ष खोज तथा अध्ययनमा सहकारिता जनाउँदै आएका छन् ।  तर नासा र युरोपियन एजेन्सी (इएसए) बाट सकारात्मक ...

lokaantar.com२४५ हप्ता अघि

साना तथा मझौला उद्योगमा कर्जा खोसाखोस

बैंकहरूलाई लघु, घरेलु, साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्न अनिवार्य गरिएपछि कर्जा खोसाखोस हुन थालेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले समेत निश्चित प्...

khabarhub.com२४५ हप्ता अघि

बर्नलीमाथि चेल्सीको शानदार जित

काठमाडौं । शनिबार राति भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले शानदार जित निकालेको छ ।

ratopati.com२४५ हप्ता अघि

चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिने

राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनि...

khabarhub.com२४५ हप्ता अघि

पीएसजी निससँग पराजित

काठमाडौं – फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १–० अन्तरले पराजित भएको छ ।

ratopati.com२४५ हप्ता अघि

काँग्रेसलाई अन्तरघातकै डर

२०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति ...

khabarhub.com२४५ हप्ता अघि

सोसिडाडविरुद्ध रियल मड्रिडको पुनरागमन जित

काठमाडौं- स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडजिरूद्ध ४-१ अन्तरको पुनरागमन जित निकाल्दा शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ।

baahrakhari.com२४५ हप्ता अघि

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको १०औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि  बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले बैठकको सम्भा...

ratopati.com२४५ हप्ता अघि

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० ...

khabarhub.com२४५ हप्ता अघि

मुलरको आत्माघाति गोलले बायर्न रोकियो

काठमाडौं- अट्याकर थोमस मुलरको आत्माघाति गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ।

deshsanchar.com२४५ हप्ता अघि

रुसी सैनिकले कब्जा गरेको खेर्सन शहरमा स्थानीयद्वारा रुस विरोधी प्रदर्शन

रुसी सैनिकले कब्जा गरेको युक्रेनको शहर खेर्सनमा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। हजारौँ प्रदर्शनकारीले तटीय शहर खेर्सनमा रुसले गरेको कब्जाविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमा...

newsofnepal.com२४५ हप्ता अघि

भगवती लेमिनेट्सले गर्‍यो ‘कैफियत’ को स्वीकारोक्ति

काठमाडौं । नेपाल समाचारपत्रलगायत दर्जनौं सञ्चारमाध्यममा आर्थिक अनियमितताका विषयमा निरन्तर समाचार प्रकाशित–प्रसारित भएपछि आरोपित भगवती लेमिनेट्सले जारी गरेको खण्डनपत्रमा कैफियत भएको स्वीकारोक्ति छ ...

setopati.com२४५ हप्ता अघि

१५ करोडमा खुलेको क्लब टेन-एक्स, परिवारका लागि बेग्लै ठाउँ

क्लब रात्रि व्यवसायमध्ये पछिल्लो पुस्ता हो। पहिले पप र लाइभ ब्यान्डहरू थिए। बिस्तारै नयाँ डिजाइनमा क्लबहरू खुल्न थाले। विदेशी क्लबका डिजाइन र सुविधालाई आधार मानेर काठमाडौंमा पनि ठूला लगानीमा क्लब ख...

khabarhub.com२४५ हप्ता अघि

भारतमा ५ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ – भारतमा ५ हजार १८१ जना कोरोना संक्रमित थपिएका छन् ।

baahrakhari.com२४५ हप्ता अघि

खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर

लमजुङ । अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् । मर्...

khabarhub.com२४५ हप्ता अघि

लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

काठमाडौं – इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति वेस्ट ह्यामविरूद्ध जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ।

nayapatrikadaily.com२४५ हप्ता अघि

एमसिसीपछि देउवाको ध्यान स्थानीय निर्वाचनतिर : २७ फागुनदेखि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने तयारी

प्रतिष्ठाको विषय बनेको एमसिसी अनुमोदनपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा केन्द्रित गर्न थालेका छन् । अर्को सातादेखि केन्द्रले औपचारिक रूपमा चुनावी अभियान सञ...

ekantipur.com२४५ हप्ता अघि

वीरगन्ज महानगर : मेयरका प्रतिबद्धता अधुरै

वीरगन्ज — वीरगन्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भएकै दिन मतगणना स्थलमा आयोजित पत्रकार सम्मेलनमा विजयकुमार सरावगीले आफूसँग ‘भगवान्’ ले दिएको सबैथोक भएकाले केही सेवा–सुविधा नलिने घोषणा गरेका थिए ...

khabarhub.com२४५ हप्ता अघि

बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चिया

दोहा – बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चियाको प्रवर्द्धन गरिएको छ ।

lokaantar.com२४५ हप्ता अघि

आइतबार कस्तो रहला देशभरको मौसम ?

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रह...

Ujyaaloonline.com२४५ हप्ता अघि

रुस र अमेरिकाले प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने, युक्रेनमा भएको आक्रमणको विरोधमा प्रदर्शन बढ्दो

रुस र अमेरिकाले पछिल्ला प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने भएका छन् । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मस्को र वाशिङ्टनले वर्तमान भूराजनीतिक अवस्थाको पृष्ठभूमिमा वार्ताका केही माध्...

lokaantar.com२४५ हप्ता अघि

बढ्यो हवाइ भाडा, सबैभन्दा बढी कहाँ ?

नेपाल  वायुसेवा सञ्चालक   सङ्घले   हवाई   भाडादर   वृद्धि  गरेको छ । आइतबारदेखि  लागू  हुने  नयाँ  भाडादरमा काठमाडौँबाट पर्वतीय उडानमा ३४० रुपैयाँसम्म वृद्धि  भएको  छ ।  सबभन्दा  बढी  काठमाडौँबाट...

onlinekhabar.com२४५ हप्ता अघि

एमालेको रोल्पा अध्यक्षमा बालाराम बुढा चयन

२२ फागुन, दाङ । नेकपा (एमाले) रोल्पाको अध्यक्षमा बालाराम बुढा चयन भएका छन् । रोल्पाको त्रिवेणी गाउँपालिकाको नुवागाउँमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले पुन: बालाराम बुढाको अध्यक्षतामा ९१ सदस्यीय जि...

ekantipur.com२४५ हप्ता अघि

सातापिच्छे संक्रमण ५० प्रतिशतले घट्दो

काठमाडौँ — मुलुकमा कोरोनाको संक्रमण पछिल्लो साताको दाँजोमा ५० प्रतिशतले घट्दो अवस्थामा छ । शनिबार पीसीआर र एन्टिजेन गरी ६ हजार २ सय २० नमुनाको परीक्षण गर्दा १.४६ प्रतिशत अर्थात् ९१ जनामा संक्रमण दे...

ratopati.com२४५ हप्ता अघि

माओवादी केन्द्रीय समिति बैठक आज बस्दै : साङ्गठनिक विषय कार्यसूची

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय  सचिव  श्रीराम  ढकालले बताएका छन् । शुक्र...

merolifestyle.com२४५ हप्ता अघि

चेल्सी, एस्टन भिल्ला र निसको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४–० अन्तरले हरायो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चि...

nepalsamaya.com२४५ हप्ता अघि

मधुमेहका बिरामीलाई योगासन धेरै फाइदाजनक

मधुमेह जीवनशैलीको गडबडीको कारणले गर्दा हुने स्वास्थ्य समस्या हो। जसले विश्वभर ४० करोडभन्दा बढी मानिसहरूलाई असर गरेको छ। नेपालमा पनि मधुमेहका बिरामीको संख्या वर्षेनी बढ्दो छ। स्वास्थ्य विज्ञहरूका अन...

deshsanchar.com२४५ हप्ता अघि

पश्चिमा देशले लगाएको प्रतिबन्ध नै युद्धको घोषणा : पुटिन

Created with sketchtool. सम्बन्धित रुसी सैनिकले कब्जा गरेको खेर्सन शहरमा स्थानीयद्वारा रुस विरोधी प्रदर्शन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर ल...

annapurnapost.com२४५ हप्ता अघि

गण्डकीमा जनमोर्चा नबाहिरिने

पोखरा : सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्यो। यस विषयमा निर्णय गर्न २३ फागुनमा केन्द्रीय कमिटीको बैठक डाकेको छ।  प्रतिनिधिसभाबाट १६ फागुनम...

annapurnapost.com२४५ हप्ता अघि

फर्जी मत खसेपछि बारामा कांग्रेसको निर्वाचन स्थगित

वीरगन्ज : बारामा नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा फर्जी मत खसेको पाइएपछि विवाद हुँदा निर्वाचन नै रद्द  गरिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैया स्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा शन...

nepallive.com२४५ हप्ता अघि

४५ मिनेटका राष्ट्रपति, जो अमेरिकी षड्यन्त्रका कारण बाहिरिए

काठमाडौं– इतिहासका पानाहरूमा केही यस्ता किस्सा छन्, जसलाई सुन्दा आज पनि अच्चम मान्नुपर्ने अवस्था छ। तीमध्ये एउटा हो मेक्सिकोका राष्ट्रपति बनेका पेड्रो लस्कुरिनको किस्सा, जो आफ्नो पदमा केबल ४५ मिनेट...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको