मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत १० को विवरण
आज

२०७८ चैत १० का समाचार

मार्च २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com२४३ हप्ता अघि

निजी अस्पतालमा लगानी गर्ने निजामती अस्पतालका निर्देशकबारे सामान्य प्रशासनका सचिवले भने' यो गम्भीर विषय भयो'

काठमाडौंः सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)का कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलले अन्य अस्पतालमा समेत काम गर्नु गम...

baahrakhari.com२४३ हप्ता अघि

पुटिनको १४,००० डलरको ज्याकेटसँग जेलेन्स्कीको हरियो टिसर्ट किन तुलना गरिँदै छ ?

मस्को । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युद्ध समर्थन र्‍यालीमा हालै लगाएको एक पफर ज्याकेटको मूल्य औसत रुसी नागरिकहरूको भन्दा २५ गुणा बढी छ ।  ‘लोरो पिआना’को उनको ब्रान्डेड ज्याकेट १४ हजार डलरको ...

baahrakhari.com२४३ हप्ता अघि

पुटिनकी 'प्रेमिका'लाई स्विट्जरल्यान्डबाट निष्कासन गर्न ६१ हजार जनाले गरे हस्ताक्षर

मस्को । स्विट्जरल्यान्डमा रुसका राष्ट्रपति भ्लादमिर पुटिनकी प्रेमिका भएको शंका गरिँदै आएकी रुसी महिलालाई देशबाट निकाल्न (‘डिपोर्ट) का लागि आवेदन पेस भएको छ । आवेदनमा ६१ हजार मानिसहरूले हस्ताक्षर सम...

khabarhub.com२४३ हप्ता अघि

बिहीबार ६ काम गर्नुहोस् मिल्छ शुभफल

काठमाडौं- ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ। बिहीबार के के गर्ने ?

lokaantar.com२४३ हप्ता अघि

नेता कहाँ गएर हारगुहार गर्नुभन्दा वडामा गएर टिकट माग्नुस् : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस...

ratopati.com२४३ हप्ता अघि

मधेसमा कार्यकर्ता तान्न होडबाजी

स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् । विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै...

ratopati.com२४३ हप्ता अघि

इलामदेखि जाजरकोटसम्म नौवटा सुरुङमार्ग !

अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि वि...

ratopati.com२४३ हप्ता अघि

उम्मेदवार छनोट गर्न काँग्रेसमा संसदीय समितिमा गठनमा ढिलाइ

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आकाङ्क्षी उम्मेदवारहरू पनि बढ्दै गएका छन्। अझ प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसभित्र त एक पदका लागि दर्जनौँ नेता आकाङ्क्षी देखिएका छन्। देशभर...

lokaantar.com२४३ हप्ता अघि

नेताको हत्याको विरोधमा घरघरमा आगजनी गर्दा नवविवाहित दम्पतीसहित ८ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा हिंसा फैलिएको छ । वीरभूमिमा टीएमसी नेताको हत्या भएपछि उनका समर्थकले आक्रोश व्यक्त गर्दै घरघरमा आगो लगाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतक ८ जनामध्ये ३ महिला र २ बालबा...

nepalbahas.com२४३ हप्ता अघि

आज पनि एमाले केन्द्रीय कमिटी बैठक, प्रतिवेदनमाथि छलफल हुने

१० चैत, काठमाडौं । नेकपा एमालेको बैठक आज बिहीबार पनि बस्ने भएको छ । काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बस्ने बैठकको पहिलो दोस्रो दिन बुधबार प्रेस भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएक...

arthasansar.com२४३ हप्ता अघि

नेपाल टेलिकमको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले पहिलो पटक प्रस्ताव बोनस सेयर सहितको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।   कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ भोली ११ चैत्रदेख...

setopati.com२४३ हप्ता अघि

विदेशी ब्रान्डका ट्याग लाएर कपडा बेच्थे, अहिले फैलाउँदै छन् आफ्नै 'इन्च'

धादिङका विष्णु पुरुषले कपडा उत्पादन काम थालेको दुई दशक पुग्न लाग्यो। २०६० सालदेखि उनले काठमाडौंमा बिएसएस गार्मेन्ट चलाइरहेका छन्। करिब दुई वर्षअघि उनले नेपाली कपडा ब्रान्ड दर्ता गरे। नाम राखे 'इन्...

rajdhanidaily.com२४३ हप्ता अघि

टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । कांग्रेसले १ सय ६५ प्र...

ratopati.com२४३ हप्ता अघि

ठेकी बनाउने चँदरा पेसा सङ्कटमा

http://ykantiques.com/ परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा सङ्कटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको ह...

nepalghatana.com२४३ हप्ता अघि

फेरबदल मन्त्रिपरिषद्मा, समाजवादी ‘आउट’ हुँदा लोसपा ‘ईन’ हुन सक्ने

प्रधानमन्त्रीमा सपथ खाएको झण्डै तीन महिनापछि सरकारलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै ९ महिनापछि मन्त्री फेरबदलको गृहकार्य चलाएका छन् । पाँचदलीय मोर्चाको नेतृत्व गर्दै सरकार सम...

khabarhub.com२४३ हप्ता अघि

युद्धको पीडा : पर्यटन व्यवसाय नै धरापमा

कोरोना महामारीका कारण संसार नै थलिएको दुई वर्ष भइसकेको छ। दुई वर्षको बीचमा रुस र युक्रेनको युद्ध चर्किएको छ। युद्धले रुस र युक्रेनको मात्र होइन संसारका अन्य देशको अर्थतन्त्रलाई पनि प्रभाव पारेको छ।

rajdhanidaily.com२४३ हप्ता अघि

संवैधानिक निकाय नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वले गरेको संवैधानिक निकायको ५२ पदाधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्...

ratopati.com२४३ हप्ता अघि

पारवहन सम्झौताको छ वर्ष : प्रयोग भएनन् चिनियाँ बन्दरगाह

सम्झौता भएको छ वर्ष पूरा भइसक्दा पनि नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । चीन हुँदै तेस्रो देशसँग व्यापार गर्न पाउने सुविधा समेटिएको उक्त सम्झौताका सम्पूर्ण प्रक्रिया ...

onlinekhabar.com२४३ हप्ता अघि

रुसको सहयोगमा निर्मित सुपरसोनिक क्रुज मिसाइलको भारतमा सफल परीक्षण

१० चैत, काठमाडौं । भारतले रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । जमिनबाट जमिनमा प्रहार गर्ने यस मिसाइलको परीक्षण बुधबार अण्डमान र निकोबार द्वीपमा गरिएको थियो...

khabarhub.com२४३ हप्ता अघि

नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही

जुम्ला- कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

deshsanchar.com२४३ हप्ता अघि

राष्ट्रपति रनिङ सिल्डमा जनप्रकाश मावि पहिलो

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा विद्यालयस्तरमा सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जनप्रकाश माध्यमिक विद्यालय पहिलो भएको छ। गाउँपालिकाका चार वटा विद्यालयलाई उ...

khabarhub.com२४३ हप्ता अघि

नेताहरुमा विकास भनेको खाली बाटो मात्रै भन्ने छ

शब्द सुरु गर्दा बोल्न सजिलो शब्द विकास । गरिब जनता । देशको उन्नती विकास निमार्ण गर्ने कुरामा बोल्न त सजिलो । सवैले विकास पनि चाहने । कोही पनि देशमा नेपाल गरिब होस् अविकसित होस् भन्ने कोही नचाहने । ...

rajdhanidaily.com२४३ हप्ता अघि

नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दललाई नेतृत्व प्रदान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दल अध्...

setopati.com२४३ हप्ता अघि

चीनबाट ल्याइयो २३२ मेट्रिक टन रासायनिक मल

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ। तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। श...

ratopati.com२४३ हप्ता अघि

स्थानीय तहको निर्वाचन : मकवानपुरमा एमाले फुट्दा काँग्रेसको प्रभाव बढ्दै, एकीकृत समाजवादीको अग्निपरीक्षा

एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको मकवानपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको उपस्थिति बलियो रह्यो । एमालेले ६ वटा स्थानीय तहको प्रमुखमा र ८ स्थानीय तह...

rajdhanidaily.com२४३ हप्ता अघि

स्थानीय निर्वाचनमा मतदाता शिक्षा

म सानो छँदा दसैं आउने बेलामा साथीहरूबीच ‘दसंै आयो खाउँला पिउँला, कहाँ पाउँला ? चोरी ल्याउँला, धत् पापी छुट्टै बसौंला’ भन्ने गथ्र्यौं । यसको अर्थ त्यो बेला थाहा थिएन । मगजमा यक्ति मात्र रमाइलो अनुभू...

setopati.com२४३ हप्ता अघि

यातायात कार्यालयहरूले आजदेखि सेवा दिने

यातायात कार्यालयहरूले आजदेखि नियमित सेवा दिने भएका छन्। सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्न कार्यालयको सेवा बन्द रहने सूचना जारी भएको थियो। तर बुधबार नै निकालिएको दोस्रो सूचनामा विभागल...

karobardaily.com२४३ हप्ता अघि

पाँचथरदेखि सुनसरीको चतरासम्म सडक सञ्चालन

पाँचथर -तमोर नदीको किनानै किनारबाट पहाड र तराई जोड्ने तमोर करिडोरअन्तर्गत पाँचथरदेखि सुनसरीको चतरासम्मको सडक सञ्चालनमा आउन थालेको छ । मूलघाटदेखि पाँचथरको माझिटारसम्म ७५ किलोमिटर खण्डमा ग्राभेलको ...

ekantipur.com२४३ हप्ता अघि

चीनसँग दर्जन सम्झौताको गृहकार्य

काठमाडौँ — सरकारले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ मा चीनको भ्रम...

abhiyandaily.com२४३ हप्ता अघि

उद्योगहरूको उत्पादन प्रभावित

विराटनगर ।  नेपाल विद्युत् प्राधिकरणले विनाजानकारी एक मेगावाटभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगहरूको विद्युत् काटिदिएपछि औद्योगिक क्षेत्रमा अन्योल छाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ...

baahrakhari.com२४३ हप्ता अघि

राष्ट्रपति बाइडेन ब्रसेल्समा रुसविरुद्ध मोर्चावन्दी गर्दै 

ब्रसेल्स । अमेरिकी राष्ट्रपति जो बाइडेन र युरोपेली गठबन्धनबीच बिहीबार ब्रसेल्सका बैठक हुँदै छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनको युद्ध र सर्वसाधारणमाथि बढ्दो आक्रमणविरुद्ध नयाँ उपायहरुक...

rajdhanidaily.com२४३ हप्ता अघि

सलमान खानलाई सगरमाथा आरोहण गर्न मन्त्री आलेको निम्तो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड सुपरस्टार सलमान खानलाई ‘सगरमाथा आरोहण’का लागि निम्तो दिएका छन् । माउन्टेन उडानदेखि ‘ब्रेकफास्ट’सम्मका लागि आमन्त्रण गर्द...

karobardaily.com२४३ हप्ता अघि

क्षयरोग उपचार र नियन्त्रणको बजेट आधा घट्यो

सरकारले क्षयरोग मुक्त नेपाल घोषणा अभियान सञ्चालन गरे पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट भने घटेको छ । क्षयरोग नियन्त्रणका लागि नेपाल सरकारको राष्ट्रिय बजेट, ग्लोबल फन्ड, विश्व स्वास्थ्...

rajdhanidaily.com२४३ हप्ता अघि

आचारसंहिता पालनामा राजधानी दैनिक अग्रपंक्तिमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले ‘सञ्चारगृहमा प्रेस काउन्सिल’ कार्यक्रमअन्तर्गत बुधबार राजधानी राष्ट्रिय दैनिक केन्द्रीय कार्यालय अनुगमनका साथै ‘सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या र समाधान’ विषयम...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको