२०७८ चैत ११ का समाचार
मार्च २५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यस्तो छ ‘ए मेरो हजुर ४’ को ट्रेलर (भिडियो)
काठमाडौं– नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात यही वैशाख १ गतेदेखि प्रदर्शन हुन नयाँ नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त फिल्मको ट्रे...
लकडाउनले सुधारेका ९ बानी
काठमाडौं– लकडाउनको नाम सुन्नासाथ हाम्रो अगाडि त्यही विचित्र समय पुन: आँखा अगाडि आउँछ । लकडाउनको क्रममा केही समयका लागि संसार नै एकसाथ कैद भएको थियो । कोभिडका कारण लकडाउनमा धेरै उतार-चढाव देखियो । ...
चैत ११, २०७८
सम्बन्धित समाचार पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना
स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थान...
लागूऔषध खोज्दै मध्यरात जिल्ला अदालत तोडफोड
पोखरा । कास्की जिल्ला अदालतमा नकवजनी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई २४ घण्टा नबित्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १५, टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) रहका छन् । स...
दुई करोड मतपत्र छापिने
काठमाडौं । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले कुल मतदाता संख्याभन्दा १० देखि १५ प्रतिशत बढी मतपत्र आवश्यक पर्ने भन्दै कर...
चोटको १३ महिनापछि ‘गोलमेसिन’ साम्वाको पुनरागमन
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबकी महत्वपूर्ण फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ले झन्डै १३ महिनापछि फुटबलमा पुनरागमन गरेकी छन् । गत वर्ष फागुनमा राष्ट्रिय म...
मौलिक प्रविधिको संरक्षण जरुरी
काठको ठेकी बनाउने पेसा नेपालको मौलिक, स्थानीय र परम्परागत पेसा हो । यो आफैंमा नेपालको मौलिक प्रविधि पनि हो । तर, यो प्रविधि अहिले आएर निकै संकटमा परेको छ । ठेकी बनाउने जस्ता धेरै मौलिक प्रविधि लोप ...
स्थानीय निर्वाचन : सावधान पैसाको खोलो बग्न सक्छ !
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगमी बढिरहेको छ । वैशाख ३० गतेको निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा कोसेढुंगा सावित हुनेछ । संघीय शासन व्यवस्थाअ...
यात्रा सुखद् बनाउने उपाय
भनिन्छ नराम्रो समय सुनाएर आउँदैन । दुर्घटना जुनसुकै बेला र जहाँ पनि हुन सक्छ । यदि तपाईं यात्रामा जाने योजनामा हुनुहुन्छ भने वास्तुशास्त्रका केही उपाय अबलम्वन गर्नुहोस् । यी उपाय पालना गर्दा तपाईं...
थाइल्यान्डसँग नेपालको हार
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । पहिलो हाफमा थाइल्यान्डलाई रोके पनि दोस्रो हाफको अन्त्यतिर २ गोल खाएपछि नेपाल २–० ले पराजित भएको हो । चोनबुरीमा बिही...
तौल घटाउन चाहनुहुन्छ ? सुप पिउनुहोस्
सामान्यतया सुप पिउँदा मानिस स्वस्थ हुन्छ । तर, तपार्इंलाई यसको अरु फाइदा पनि जानकारी भयो भने तपाईं निरन्तर रुपमा सुप पिउनुहुन्छ । अनुसन्धानकर्ताहरुले सुप पिउँदा धेरै छिटो तौल घट्ने बताएका छन् । श...
दक्षिण कोरियाको प्रजनन दरमा लगातार पाँचौं वर्ष गिरावट
सियोल- दक्षिण कोरियाको प्रजनन दरले गत पाँच वर्षमा रेकर्डको न्यूनता तोडेको छ। कोभिडलगायतका परिस्थितिका कारण मानिसहरूले विवाह गर्न र बच्चा जन्माउनबाट अलग रहँदा प्रजनन् दरमा पनि कमी देखिएको बिहीबार ...
सत्ता बार्गेनिङमा मधेसवादी मोर्चा
प्रधानमन्त्रीको निर्वाचन हुने दिन नजिकिँदै गर्दा मधेसवादी दलहरूले मोर्चाबन्दी सुरु गरेका छन् । उनीहरूले मंगलबारसम्म सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ । सत्तासयरको अवसरमा चार पटक विभाजित...
मोरङको लेटाङ घटनाका दोषीलाई कारबाही गर्न आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीलाई कानून दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रभावकारी अनुसन्धानमार्फत पहिचान ...
तीन युवाले ३ करोडमा थालेको 'डेलिस' एक वर्षमै भयो १४ करोडको
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
फोर्स गोर्खा सार्वजनिक हुँदै
काठमाडौं (अस) । फोर्स मोटर्स नेपालले नयाँ गाडी फोर्स गोर्खा नेपाली बजारमा बिक्री वितरण गर्ने भएको छ । यो गाडी नेपालका सडकलाई उपयुक्त रहेको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध...
चीनसँग सम्झौता कार्यान्वयनको अवस्था निराशाजनक
चिनियाँ राष्ट्रपति सि चिनफिङ तीन वर्षअघि नेपाल भ्रमणमा आउँदा पूर्वी नेपालको तमोर नदीमा ७६३ मेगावाटको जलविद्युत आयोजना चीनकै लगानीमा बनाउने सम्झौता भयो। लगानी बोर्ड नेपाल र पावर चाइना कर्पोरेसनबीच द...
हतियार बुझाउन रसुवा प्रशासनको आग्रह
रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् ।
नेपाल र पीएनजी भिड्दै
नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज (शुक्रवार) पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्ने...
चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज शुक्रबार अपरान्ह नेपाल आउँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका ...
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
तनहुँ । तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको बिहीबारको एकल इजलासले शाहलाई पुर्...
उम्मेदवार छनोट गर्न एमालेले बनायो ६ बुँदे मापदण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ बुँदे मापदण्ड तय गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले उक्त...
बिमा कम्पनीको चुक्ता पुँजी दोब्बर
नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । बिमा समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २...
लेटाङ घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह
काठमाडौँ– गत चैत्र ४ मा मोरङमा आक्रोशित स्थानीयको आक्रमणमा परी एक जना प्रहरीको मृत्युको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले दोषी पहिचान गरी सरकारलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको ...
मुख्यमन्त्री राई र स्विटजरल्यान्डकी राजदूतबीच भेटवार्ता
मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र स्विटजरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरबीच दुईपक्षीय हितबारे भेटवार्ता भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
रुस आक्रमणविरुद्धको लडाईँमा युक्रेन एक्लै छैन : बेलायती प्रधानमन्त्री जोन्सन
रुसको आक्रमणविरुद्धको लडाईँमा युक्रेन ‘एक्लै नरहेको’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । ‘युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन’ नसक्ने र युक्रेनका लागि रक्षात्मक ...
वैदेशिक ऋण लिँदा घाँटी हेरी हाड निल्नुपर्छ
नेपालको सन्दर्भमा प्रमुख अर्थव्यवस्थाका सूचकहरू चाँडै परिवर्तन भएका छन् । केही सुधारोन्मुख छन् । केही अधोगतितिर पनि गएका छन्। भुक्तानी निक्षेपको सन्तुलन बढेको छ । विदेशी स्रोत अलिकति भए पनि घटेको छ...
त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदो
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुककै ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्...
राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश
सुदुरपश्चिम । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । विज...
पास्पोर्ट लिनेको भीड थेग्नै गाह्रो
फाइल तस्विर गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो'वैदेशिक ...
एनआरएनएको आकस्मिक बैठक आह्वान, महाधिवेशन र विश्व सम्मेलनबारे छलफल हुने
लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ ।
पल आफैंले दिएका यी २ अभिव्यक्ति, जुन उनलाई जेल पठाउने बलिया आधार बने
नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दा लागेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले बिहीबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ। योसँगै अभिनेता शाहलाई बिहीबार राति तनहुँ जिल्ला प्रहरी कार्य...
३३ समाचार देखाइएको