मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत २५ को विवरण
आज

२०७८ चैत २५ का समाचार

अप्रिल ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२४१ हप्ता अघि

दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।  बिहीबार भएको खेलमा लखनउले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको...

hamrokhelkud.com२४१ हप्ता अघि

रोजन च्याम्पियन, साग पदकधारी दिवस पराजित

बिहीबार, चैत २४, २०७८ काठमाडौं (हाम्रो खेलकुद)– प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ८४ केजी मूनिको तौल समूहमा प्रदेश एकका रोजन खड्का च्याम्पियन बनेका छन् । १३ औं दक्षिण ...

lokaantar.com२४१ हप्ता अघि

बूढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय, गैरसांसदलाई किन बनाए देउवाले मन्त्री ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छन् ।  ०००० प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गोविन्द बन्दीलाई कानुन...

hamrokhelkud.com२४१ हप्ता अघि

दिल्लीमाथि लखनऊको रोमान्चक जित

बिहीबार, चैत २४, २०७८ एजेन्सी – ओपनर क्विन्टन डि ककको उत्कृष्ट ब्याटिङको सहयोगमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जित हात पारेको ...

baahrakhari.com२४१ हप्ता अघि

एलन मस्कको स्पेस एक्सको योजना अमेरिकी सेनाले रोक्यो

न्युयोर्क । विश्वकै सबैभन्दा धनी अर्बपति एलन मस्कको कम्पनी 'स्पेस एक्स'ले अमेरिकाको टेक्सास प्रक्षेपण स्थल विस्तार गर्न राखेको आवेदनमाथि पुनरवलोकन गर्ने कामलाई अमेरिकी आर्मी कोर्प्स अफ इन्जिनियर्सल...

merolifestyle.com२४१ हप्ता अघि

सकारण बिग्रन सक्छ दाम्पत्य जीवन

रामायणमा रावणले सीताको अपहरण गरेका थिए । त्यसपछि श्रीराम र लक्ष्मण सीताको खोजीमा भौंतारिए । त्यसबेला शिव र सती देवीले श्रीरामलाई सीताको सम्झनामा रोइरहेको देखे । शिवले टाढाबाट रामलाई प्रणाम गरे र सत...

rajdhanidaily.com२४१ हप्ता अघि

चैत २५, २०७८

सम्बन्धित समाचार चैत १२, २०७८ चैत १३, २०७८ चैत १४, २०७८ चैत १५, २०७८ चैत १६, २०७८ चैत १७, २०७८ चैत १८, २०७८ चैत १९, २०७८ चैत २२, २०७८ चैत २३, २०७८ चैत २४, २०७८

rajdhanidaily.com२४१ हप्ता अघि

राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ । निर्वाचन आयोगले स्थानीय तहनिर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता जारी गर्ने अन्तिम...

rajdhanidaily.com२४१ हप्ता अघि

उम्मेदवार बन्न राजीनामा दिनुपर्ने कि नपर्ने ?

काठमाडौं । पदमा बहाल जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने विषयमा सर्वोच्च अदालतमा दायर मुद्दाको अन्तिम फैसला नआउदा अन्योल बढेको छ । निर्वाचन आयोगले गत ३ चैतमा ‘स्...

rajdhanidaily.com२४१ हप्ता अघि

जिल्लाजिल्लामा सहमति, सिट बाँडफाँटमा भने सकस

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा...

rajdhanidaily.com२४१ हप्ता अघि

एमालेले आयोगलाई बुझायो पार्टीको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचन आचारसंहिताप्रति एमाले प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार आचारसंहिताका सन्दर्भमा पार्टीको चासोहरू निर...

rajdhanidaily.com२४१ हप्ता अघि

गैरसांसद बने मन्त्री

काठमाडौं । प्रतिनिधि सभाको सांसद नै नरहेका अधिवक्ता गोविन्द शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कोइरालालाई कानुनमन्त्रीमा ...

rajdhanidaily.com२४१ हप्ता अघि

सातै प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार

काठमाडौं । सरकारले मेडिकल क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सातैवटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । सबै प्रदेशमा मेडिकल स्थापनाका लागि सरकारले तयारी थालेको हो । शिक्षा, विज्ञान तथ...

rajdhanidaily.com२४१ हप्ता अघि

स्वच्छ र निष्पक्ष निर्वाचनको सुनिश्चितता

स्थानीय तहको निर्वाचनले देशमा सरगर्मी बढेको छ । स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रजातन्त्रको आधारभूत तत्व हो । आफ्नो प्रतिनिधि छान्ने नागरिकको संवैधानिक अधिकार हो । आवधिक निर्वाचन प्रणाली जनताले आफ्...

abhiyandaily.com२४१ हप्ता अघि

स्थिति नियन्त्रणमै छ : अर्थ

काठमाडौं । अर्थतन्त्र पछिल्लो समय समस्यामा फस्दै गए पनि त्यसलाई स्वीकार्न अर्थ मन्त्रालयका अधिकारी तयार छैनन् । अर्थतन्त्रमा चाप परे पनि बाहिर चर्चा भएको जस्तो निराशाजनक अवस्था नभएको उनीहरूको बुझाइ...

abhiyandaily.com२४१ हप्ता अघि

संकटमा अर्थतन्त्र कसरी उम्किन सकिन्छ ?

काठमाडौं । कोरोनापछि तंग्रिन थालेको अर्थतन्त्र पुनः संकटतिर फर्किएको छ । २ वर्ष लामो कोरोना महामारीको दुष्प्रभावबाट बाहिरिएर पुनरुत्थानको चरणमा प्रवेश गरेकै बेला स्थिति बिग्रिएको हो । बैंकिङ प्रणा...

abhiyandaily.com२४१ हप्ता अघि

राष्ट्रिय प्रसारण नियमावलीको ११औं संशोधन : केबल टेलिभिजन व्यवसायीको आपत्ति

काठमाडौं (अस) । राष्ट्रिय प्रसारण नियमावली, २०५२ को ११औं संशोधनप्रति केबल टेलिभिजन व्यवसायी महासंघले आपत्ति प्रकट गरेको छ । उक्त नियमावलीमा गरिएको ११औं संशोधन  सरोकारवाला पक्षहरूसँगको छलफल र सहभागि...

khabarhub.com२४१ हप्ता अघि

शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस्

काठमाडौं- सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन्। यी सबै देवी-देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन। त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ।

abhiyandaily.com२४१ हप्ता अघि

वित्तीय सचेतना विस्तारमा विश्व वित्तीय सप्ताह

यस वर्ष (सन् २०२२) केही दिन अघिमात्र अर्थात् गत मार्च महीनाको २१ देखि २७ तारीखसम्म विश्वव्यापी रूपमा विश्व वित्तीय सप्ताह अर्थात् ग्लोबल मनी विक मनाइयो । त्यो दशौं विश्व वित्तीय सप्ताह थियो । पैसाक...

abhiyandaily.com२४१ हप्ता अघि

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पतालमा छूट

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पतालमा छूट पाउने भएका छन् । ग्राहकलाई छूट उपलब्ध गराउन बैंक र अस्पतालबीच बिहीवार  सम्झौता भएको हो । सम्झौतासँगै बैंकको डेबिट कार्ड,...

abhiyandaily.com२४१ हप्ता अघि

बौद्धिक सम्पत्तिको अधिकारको क्षेत्रमा सहकार्यका लागि निक्की–उद्योग मन्त्रालय छलफल

काठमाडौं (अस) । नेपालमा बौद्धिक सम्पत्तिको अधिकारको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमानेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल भएको छ । संघका कार्यवाहक अ...

setopati.com२४१ हप्ता अघि

६५ करोडमा खुलेको जापानी मोडलको होटल 'शारा'

तीन दशकदेखि पर्यटन व्यवसायमा लागेका पोखराका सिपी चक्र सुवेदीले जापानी हस्पिटालिटी झल्काउने होटल खोलेका छन्। पोखरा, लेकसाइडमा खुलेको 'होटल शारा'ले हाल सञ्चालन भइरहेका होटलभन्दा फरक सेवा-सुविधा दिने ...

kalakarmi.com२४१ हप्ता अघि

आईपीएलमा दिल्लीविरुद्ध लखनउको जीत

मुम्बई– इन्डियन प्रीमियर लीग (आईपीएल) मा बिहिबार राति खेलिएको एउटा रोमाञ्चक प्रतिस्पर्धामा लखनउ सुपर जाइन्ट्सले उत्कृष्ट जीत हासिल गरेको छ । २२ वर्षीय आयुष बदोनीले आफ्नो टीमका लागि छक्का प्रहार गर्...

ratopati.com२४१ हप्ता अघि

फेवातालको बेहाल

फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ.... ।’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् । फेवातालको ...

kalakarmi.com२४१ हप्ता अघि

रणबीर र आलियाको विवाहमा सहभागि नहुने लोकप्रिय अनुहार

मुम्बई– बलिउडमा अहिले अभिनेता रणबीर कपूर तथा अभिनेत्री आलिया भट्टको विवाहिक कार्यक्रम चर्चामा छ । विवाहका विभिन्न तयारी हुन थालिसकेका छन् भने विवाहमा आमन्त्रित हुने पाहुनाको लिस्ट पनि बन्न थालेको छ...

newsofnepal.com२४१ हप्ता अघि

एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले जनप्रतिनिधिको लागि उम्मेदवारमा मनोनयन गर्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति असहमति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको ...

arthasansar.com२४१ हप्ता अघि

५ लाख ३४ हजार कित्ता बोनस सेयर सूचिकृत, कर नतिरे बोनस नपाईने

आज (बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।  १. लगानीको अवसर : वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्दै सिवाईसी नेपाल लघुवित्त सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले व...

deshsanchar.com२४१ हप्ता अघि

सुरक्षा समिति सदस्य सम्मिलित टोलीद्वारा मतदानस्थल निरीक्षण

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा जिल्ला सुरक्षा समिति सदस्यहरू सम्मिलित टोलीले बिहीबार मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण...

deshsanchar.com२४१ हप्ता अघि

पाकिस्तानको सर्वोच्च अदालतले उल्ट्यायो संसद विघटन र अविश्वास प्रस्ताव खारेजीको घोषणा

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ। अदालतले संसद विघटन गर्ने कदम गैरकानुनी भएको फैसला बिहीबार सा...

deshsanchar.com२४१ हप्ता अघि

पाँचदलीय गठबन्धनद्वारा जिल्ला समितिहरूसँग स्थानीय तहको निर्वाचनबारे विश्लेषण माग

बुटवल– लुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धनले पार्टीका जिल्ला समितिहरूसँग स्थानीय तहको निर्वाचनबारे विश्लेषण मागेको छ। बिहीबार साँझ पाँचदलीय गठबन्धनका प्रदेशस्तरीय नेताहरूको बुटवलमा बसेको बैठकले स्थ...

nepallive.com२४१ हप्ता अघि

एन्फा निर्वाचन : ‘बी’ र ‘सी’को प्रतिनिधि छनोटमा विवाद, नेम्वाङ समूहका लामाले गरे मुख्यालयमै तोडफोड

काठमाडौं- आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा अध्यक्षका आकांक्षी तथा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ समूहले सातदोबाटोस्थित मुख्यालयमा तोडफोड गरेका छन्। एन्फा मुख्यालयमा बिहीबारका लाग...

newsofnepal.com२४१ हप्ता अघि

गैरसांसद बन्दी बने कानुनमन्त्री

काठमाडौं । गैरसांसद गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुनुभएको छ । दैलेखको नारायण नगरपालिका कुईकानका बन्दी कानुनमन्त्री बन्नुभएको हो । नेपालको संव...

setopati.com२४१ हप्ता अघि

अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला बनिन् न्यायाधीश

संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतमा पहिलो पटक अश्वेत महिला न्यायाधीश बनेकी छन्। राष्ट्रपति जो बाइडेनले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेकी केतान्जी ब्राउन ज्याकसनलाई माथिल्लो सदन सिनेटले बिह...

ratopati.com२४१ हप्ता अघि

ठेकेदारका कारण ८ दिनदेखि फोहोर सडकमै

पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुद्ध(तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नद...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको