२०७८ चैत ९ का समाचार
मार्च २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
स्थानीय तह निर्वाचनः आआफ्नै दाउमा दलहरू
काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहे...
भन्सार छली करोडौंको तस्करी
काठमाडौं । भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं...
असंलग्नता, एमसीसी र युक्रेन
राजनीतिशास्त्रको अध्ययन गर्दा कलेजमा गुरुहरूले चिच्याइचिच्याई पढाएको सम्झना याद आउँछ अहिले । गुरुहरू भन्ने गर्थे हाम्रो नेपाल भूगोलमा सानो छ, भूपरिवेष्ठित छ, दुईतिर भीमकाय छिमेकी छन्, संसार दुई ध्र...
एआईजीपी दलको हो कि, देश र जनताको ?
राज्य संयन्त्रलाई राजनीतिक स्वार्थमा परिचालित गराउने विकृति समाजमा बढ्दै आएको छ । राज्य प्रशासनलाई नेताले आमनागरिकको हित र स्वार्थभन्दा दलीय हित र निजी स्वार्थमा परिचालित गराउँदै आएका छन् । स्थापना...
अफगानिस्तानमा मारिएका फोटो पत्रकार सिद्दीकीका अविभावकद्वारा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर
काबुल- अफगानिस्तान द्वन्द्वलाई रिपोर्टिङ गर्ने क्रममा हत्या गरिएका अन्तर्राष्ट्रिय पुलिट्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार डेनिस सिद्दीकीको परिवारले उनको मृत्युको छानविन गर्न अन्तर्राष्ट्रिय ...
सत्ताइतर गठबन्धन बनाउने गृहकार्यमा एमाले, सत्ता गठबन्धनको पनि आफ्नै दाउ !
स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्...
चुनावी तालमेलको मापदण्ड बनाउने गृहकार्य सुरु
सत्तासाझेदार प्रमुख राजनीतिक दलहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु गरेका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका साथै माओवादी केन्द्र र नेकपा एकीकृत ...
रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा
युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसकेका छन् । त्यो मात्रै होइन युद्ध सुरु हुनुअघि नै ...
बुधबार कृष्णको अवतारको पूजा गर्नुहोस्, आफूले चाहेको फल पाइने छ
काठमाडौँ– हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूज...
स्थानीय तह निर्वाचन : भक्तपुरमा कुन दलको अवस्था कस्तो ?
भक्तपुर । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । भक्तपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेमकिपा, नेकपा माओवाद...
नेको इन्स्योरेन्सको साधारणसभा आज, १५.७९ प्रतिशत लाभांश सहित यी प्रस्ताव पारित हुँदै
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको छब्बीसौँ वार्षिक साधारण सभा आज चैत्र ९ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले कम्पनीको मा...
छ्याङ्दी हाइड्रोपावरको लिलामी सेयर किन्ने आज अन्तिम मौका
छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट बिक्रि खुल्ला गरेको अवितरित हकप्रद सेयरको लिलाम बढाबढमा बोलपत्र पेश गर्ने आज चैत्र ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म हक...
‘नेपाली सेनाको क्याप्टेन हुँ’ भन्दै ठगी गर्ने एक युवक पक्राउ
काठमाडौँ– नेपाली सेनाको क्याप्टेन हुँ भनी झुक्याएर ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१० अम्मरसिंह चोक बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भएका ३८ व...
के पूरा भए ति निर्वाचनमा बाँडिएका सपना ?
स्थानीय पालिकाको निर्वाचन आउन डेढ महिना जति बाँकी छ । विभिन्न राजनीतिक दलले आफ्नो उम्मेदवार जिताउन अघिल्लो निर्वाचनमा निकै ठूला सपना बाँडे । के ति सपना पूरा हुन सक्यो त ? हामीले काठमाडौं महानगरपालि...
शिक्षालाई चालु आर्थिक वर्षको भन्दा कम सिलिङ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षको शिक्षा र विज्ञानका क्षेत्रको बजेट २० प्रतिशत पुर्याउने बताइरहेकै बेलामा सरकारले भने गत वर्षभन्दा करिब ८ अर्ब रु...
स्वास्थ्यलाई छुट्याइने बजेट किन बढ्दैन ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ अर्ब ३ करोड ५ लाख बजेट सिलिङ पाएको छ । आयोगले मन्त्रालयलाई दिएको बजेट सिलिङका आधारमा चालू तथा पुँजीगत गरी १ अर्व ३१ करोड ८ ल...
डिजिटल माध्यमबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरणको शुरू, अन्य भुक्तानी पनि डिजिटल माध्यमबाट हुने
बीमा समिति अन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण डिजिटल माध्यमबाट हुने भएको छ । सेवाको शुरूवात मंगलवार एक कार्यक्रमका बीच समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरे । यस अन्...
तराई ठगी खाने भाँडो बन्यो : ओली
काठमाडौं, (नेस) । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई विभिन्न बहानामा ठगी खाने भाँडो भएको टिप्पणी गर्नुभएको छ । मंगलबार राजधानीमा अयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोध...
झुत्राबाट ब्रिकेट, प्रशंसनीय पहल
कुनै समय थियो, नेपाल राष्ट्र बैंकले दैनिक १४ क्विन्टल अथवा १४ सय किलो पुराना नोटहरू दैनिकजसो जलाउने गथ्र्यो। राष्ट्र बैंकले नोट जलाउने स्थानमा धुवाँको मुस्लो हुन्थ्यो। देशभरका कार्यालयहरू रहेको स्थ...
जलवायु परिवर्तनले हाम्रो जलविद्युतको भविष्य खतरामा पर्दैछ
पछिल्लो समय जलवायु परिवर्तन नेपालका लागि मुख्य चुनौति बनेको छ । विकसित देशहरुले कार्बन उत्सर्जनलाई झन् झन् बढाएपछि नेपाल जस्ता संवेदनशिल र विकासशील देशहरुलाई त्यसको सोझै असर गरेको हो । हिमाल, पहाड ...
मारिओपल सहरमा १ लाख मानिस बिचल्लीमा
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् । ‘आजसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा छन...
भारतमा बढ्यो पेट्रोल, डिजल र ग्याँसको मूल्य
९ चैत, काठमाडौं । भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने अनुमान छ । भारतका पाँच राज्यमा...
पश्चिम बंगालमा टिएमसी नेताको हत्यापछि हिंसा भड्कियो, कम्तिमा ८ जनाको मृत्यु
९ चैत, काठमाडौं । भारत पश्चिम बंगालको बीरभूम जिल्लामा भड्किएको हिंसामा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ । बीरभूम जिल्लाको बगटुई गाउँमा भएको यो घटनाले जिल्ला शोकमग्न छ । सोमबार बिहान एक पसलमा चिय...
याक एन्ड यतीका संचालक राधेश्याम सराफको निधन, आज अन्त्यष्टि हुँदै
काठमाडौं । नेपालको पर्यटन क्षेत्रका ‘किङ’का रुपमा परिचित राधेश्याम सर्राफको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो । सर्राफ ५९ वर्षअघि भारतबाट नेपाल आ...
६० वर्षमा ई–रिक्सा चलाउँदै सीता, उमेर हदबन्दीले पाइनन् लाइसेन्स
गगन ढकाल झापा । काँकडभिट्टा बजारमा बिहानै ई–रिक्सामा पाउरोटी बेच्दै हिँड्ने ६० वर्षीय लीलाकुमारी कार्की (सीता) दिनभर अटो स्ट्यान्डमा यात्रु कुरेर बस्छिन् । चाउरी परेको गाला तर पनि फरासिली देखिन्छि...
अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा सुरु हुँदै
९ चैत, काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १६ औं वाषिर्क साधारण सभा लुम्बिनी प्रदेशको बाँकेमा आजदेखि सुरु हुँदै छ । अकोराबको २२ औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जम...
गठबन्धनमा अझै मिलेन चुनावी तालमेल
काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा ठोस निर्णय आएको छैन। यस विषयमा सहमति हुन नसक्दा गठबन्धन दल नै कसरी चुनावमा होमिन्छन् भन्न सकिने अवस्...
बाख्रा बाँड्न आईएनजीओलाई 'बिचौलिया'
विपन्न नागरिकलाई बाख्रा बाँड्न स्थानीय तहले कुनै आईएनजीओलाई 'बिचौलिया' बनाउनुपर्छ त? पक्कै पर्दैन। जनताको घरदैलोको सरकारले किसानलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन आफै बाख्रा खरिद गरी वितरण गर्न सक्छ...
छात्राले प्रयोग गर्न छाडे निःशुल्क प्याड
काठमाडौँ — सरकारले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरणका नाममा ३ वर्षमा साढे चार अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यो रकमबाट पालिका र विद्यालयहरूले खरिद गरेका प्याड भने गुणस्तर...
डिप्रेसन कसरी हुन्छ ? यस्ता छन् लक्षण र रोकथामका उपाय
विभिन्न कारणले नेपालमा पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या बढ्दै गएको छ । अझ भन्दा यो संख्या तीव्र रुपमा बढिरहेको छ । व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैलीजस्ता कारणले डिप्रेसन...
अबेरसम्म निद्रा नपर्नेका लागि अचुक उपाय
एजेन्सी– हामीमध्ये केहीलाई राती अबेरसम्म निद्रा नआउन पन सक्छ । दिनभर व्यस्त रहेर पनि राती फेरि थकान महसुस गर्नु र त्यसमाथि निद्रा नलाग्ने हो भने निकै धेरै समस्या आउन सक्छन्, हाम्रो स्वास्थ्यमा । वै...
नराम्रा सपना देख्नुहुन्छ ? यी तरिकाबाट बच्नुहोस्
एजेन्सी– कहिलेकांही त नराम्रा सपना देखेपछि रातको बीचैमा हाम्रो निद्रा खलबलिन्छ । यसले हामीलाई मानसिक तथा भावनात्मक स्वास्थ्यमा पनि असर गर्छ । जब हामी सुत्छौँ, हाम्रो शरीरले आफूलाई आवश्यक शक्ति सन्च...
सलाहलाई भित्र्याउने युभेन्टसको तयारी
काठमाडौं । सिरी ए र च्याम्पियन्स लिग दुबै जित्ने उद्देश्यका साथ युभेन्टसले अबको ट्रान्सफर विन्डोमा नयाँ खेलाडीहरूमा ठूलो लगानी गर्ने तयारी गरिरहेको छ। इटलियन पत्रिका गाजेट्टाका अनुसार आकर्षक रकमसहि...
बर्खा र शीतलहरमा मुन्टो बटार्ने नेताहरू चुनाव आएपछि भोटका लागि सुकुमबासी फकाउँदै
सुकुमबासी बस्तीमा डोजर चलेको एक वर्ष पूरा झापाको दमक नगरपालिका– ७ स्थित पञ्चमुखी टोलमा स्थानीय सरकारले डोजर चलाएको एक वर्ष बितेको छ । गत चैतमा दमक नगरपालिकाले सुकुमबासी बस्तीमाथि डोजर चलाएयता पञ्च...
३४ समाचार देखाइएको