२०७८ जेठ २९ का समाचार
जून १२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अष्ट्रेलियाविरुद्धको खेलमा नेपाल तीन गोलले पराजित
अष्ट्रेलियाविरुद्धको खेलमा नेपाल तीन गोलले पराजित अष्ट्रेलियाविरुद्धको खेलमा नेपाल तीन गोलले पराजित भएको छ । शुक्रबार कुवेतमा भएको विश्वकप तथा एसियन कप छनौट अन्तर्गतको खेलमा नेपालविरुद्ध अष्ट्रेल...
अनलाइनमा यसरी हेर्नुहोस् आज रातिबाट सुरु हुने युरोकप फुटबलको लाइभ
काठमाडौं । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको १६औं संस्करणको खेल आज रातिबाट सुरु हुँदैछ । कूल २४ देशले प्रतिस्पर्धा गर्ने यस पटकको युरो कपको उदघाटन खेल इटली र टर्कीबीच रोममा हुँदैछ । युरोकपको ६०...
वाग्मती प्रदेशसभामा कांग्रेस सांसद वैद्यले दिए प्रधानमन्त्रीलाई 'धम्की', कडा कारबाही गर्न माग
काठमाडौं । वाग्मती प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा उनले आफू प्रधान...
नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित
काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टिम अस्ट्रेलियासँग पराजित भएको छ । फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० गोल...
१० जनामा सीमित नेपाल ३-० ले पराजित
काठमाडौं । विश्वकप तथा एसियन कपको छनोटको अन्तिम खेलमा नेपालले हेभिवेट अस्ट्रेलियाविरुद्ध ३-० को हार बेहोरेको छ । कोरोना भाइरसका कारण सेन्ट्रल भेन्यू कुवेतमा भएको खेलको दोस्रो हाफमा नेपालले १० जनामा...
प्रधानमन्त्री ओलीमाथि भयानक षडयन्त्र भैरहेको रहेछ : गोकुल बाँस्कोटा
पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भयानक षडयन्त्र भैरहेको बताएका छन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से बन्न कोही तयार नभए आफैँ गोड्से बन्न तयार रह...
कमल, आयुष र सुरज जिउको राष्ट्रिय टिममा डेब्यू - देखापढी
काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलानलाई डेब्यु गराएका छन्। अन्तिम मिनेटमा कमल विशाल राई, सुरज जिउ, एरिक विष्ट र ...
‘खेलाडीले गोर्खाली पारले खेले’ – प्रशिक्षक अलमुताइरी
शनिबार, जेठ २९, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै खुसी रहेको बताए । अलमुताइर...
महेश बस्नेतको प्रश्न : गान्धीलाई जस्तै केपी ओलीलाई मार्ने षड्यन्त्र कांग्रेसले बनाएको हो त ?
काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का नेता महेश बस्नेतले आफ्नो नेताको रक्षाको लागि एमालेका कार्यकर्ता जे पनि गर्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले आफू...
राष्ट्रिय टोलीबाट आयुष, सुरज र कमलको डेब्यु
शनिबार, जेठ २९, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडीत्रय आयुष घलान, सुरज ज्यु ठकुरी र कमल थापाले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आयुष, सुर...
प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार छु भन्ने सांसद बैद्यलाई कांग्रेसले भन्यो-आत्मालोचना गर्नुपर्छ, उन्मुक्ति हुन्न
काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको भनेर द...
युराेकप : उपाधि दाबेदार इटालीकाे विजयी सुरुवात
काठमाडाैं- उपाधि दाबेदार इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ। शुक्रबार राति रोममा भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद् सुरुवात गरेको हो।
युरो २०२० को पहिलो गोल नै आत्मघाती
काठमाडौं । आजदेखि सुरु भएको युइएफए युरोपियन च्याम्पियनसिप (युरो २०२०) को पहिलो गोल नै आत्मघाती गोल भएको छ । रोममा जारी उद्घाटन खेलमा टर्कीका डिफेन्डर मेरी डेमिरलले आत्मघाती गोल गरेका हुन् । पहिलो ...
युरो २०२० मा इटालीको शानदार सुरुआत
काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको युइएफए युरो २०२० को पहिलो खेलमा टर्कीलाई ३-० ले पराजित गरेसँगै इटालीले प्रतियोगितामा शानदार सुरुआत गरेको छ । इटालीको रोमस्थित स्टाडियो ओलिम्पिकोमा भएको उद्घा...
सित्सिपस फ्रेन्च ओपनको फाइनमा
काठमाडौं । ग्रीक खेलाडी स्टेफानो सित्सिपस वर्षको दोस्रो ग्रान्डस्लाम- फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनलमा जर्मनीका अलेकजेन्डर जेर्रेभलाई ३-६, ३-६, ६-४, ६-४, ३-६...
इथोपियाको टिग्रेमा करिब ३३ हजार बालबालिका भोकमरीले मर्न सक्ने युनिसेफको चेतावनी
काठमाडौँ । युनिसेफले इथोपियाको टिग्रे इलाकामा करिब ३३ हजार बालबालिका भोक र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी दिएको छ । युनिफेसले सरकारी सुरक्षाबल र विद्रोही लडाकुबीचको संघर्षका कारण टिग्रेको अवस्थ...
डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर...
टर्कीलाई हराउँदै युरोकपमा इटलीको सानदार सुरुवात
गएराति सम्पन्न युरोकपको उद्घाटन खेलमा टर्कीलाई हराउँदै इटलीले सानदार सुरुवात गरेको छ। रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा टर्कीमाथि ३-० को सहज जित निकाल्दै घरेलु टोली इटलीले प्रतियोगितामा सा...
नयाँ दल दर्ता गर्दै ठाकुर–महतो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्य...
काँग्रेसका प्रदेश सांसद वैद्यको विवादित अभिव्यक्ति के थियो ?
काठमाडौं । नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बाग्मती प्रदेशसभा वैठकमा दिएको आपत्तिजनक अभिव्यक्ति विवादमा परेको छ । शुक्रबार सांसद वैद्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु...
प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !
काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल ...
विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग पराजित
काठमाडौँ- फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्र...
‘ज्ञानेन्द्रकै कारण नेपालमा खुलेन ओमेगा घडीको उद्योग’
एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो। त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ। कुरा चल्दै गयो। राजाबाट हुकम भयो, “मेरो भाई– छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैं...
नाडाललाई हराउँदै जोकोभिच फाइनलमा
सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको खेलमा साविक विजेता राफायल नाडाललाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् । शीर्ष वरीयताका जो...
युरोकपमा इटलीको विजयी सुरुवात, टर्की ३–० गोलले पराजित
काठमाण्डाै - युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । गएरातिदेखि सुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३–० गोलले सहजै हराउन सफल भयो । टर्कीका म...
सर्वोच्चको अन्तरिम आदेश पनि एमाले एकताका लागि ‘रसायन’ नबन्ने
ओली पक्ष पुनरावलोकनमा जाने, पुनरावलोकनले एकतालाई खण्डित गर्ने खनाल–नेपाल पक्षको बुझाइ सुवास नेम्वाङ एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर्याउने सर्वोच्च अदालतको बिहीबारको अन्तरिम आदेश...
गण्डकीमा नयाँ सरकार गठनको समय दिउँसो सकिँदै, पोखरेललाई मुख्यमन्त्री बनाउन ३१ सांसदको समर्थन
काठमाडौं- गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय आज दिउँसो ३ बजे सकिँदै छ। प्रदेश प्रमुख सिता पौडेलले शुक्रबार २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेकी थिइन्। बिहीबार...
कोरोना भाइरस : अमेरिकामा १५ दिनमा सङ्क्रमण ४२ प्रतिशत घट्यो, चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई खोप लगाउँदै
काठमाण्डाै - अमेरिकामा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । दुई हप्ताको अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्युदर २२ प्रतिशतले घटेको समाचारसंस्था एपीले जन...
कोपा अमेरिकाको कानुनी अड्चन हट्यो
दक्षिण अमेरिकी राष्ट्रको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलमै हुने निश्चित भएको छ। ब्राजिलमा प्रतियोगिता आयोजना रोक्न माग गर्दै त्यहाँको सर्वोच्च अदालतमा परेको रिट खारेज गर्दै अदालतल...
दुधसंग भूलेर पनि नखानुहोस् यी खानेकुरा
दुध मानव मात्र नभएर सम्पूर्ण स्तनधारी जीवहरूको पहिलो आहार हो। बच्चामा हुँदा मान्छेले आमाको दुध खान्छ भने ठूलो भएपछि अन्य जनावरको दुध पिउँदछ । दुधलाई आधुनिक पोषण विज्ञानले समेत सम्पूर्ण आहारा मानेक...
जोशीको स्वास्थ्य सामान्य
ललितपुर : छातीमा सामान्य दुखाइ महसुस गरेपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको पीसीआर ...
यो देश बनाउन एउटा वीर र देशभक्त नेताको खाँचो
डा.डी.आर.उपाध्याय काठमाडौं– एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले केही दिन नेपाली राजनीतिमा नयाँ तरंग ल्यायो । यो तरंग अझै सेलाएको छैन । दृष्टिकोण खासगरी...
३२ समाचार देखाइएको