मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ ८ को विवरण
आज

२०७८ जेठ ८ का समाचार

मे २२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२८८ हप्ता अघि

ओली र देउवा दुबैको दावी पुगेन, राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

राष्ट्रपति विद्योदेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा सदस्यको दावी नपुगेको जनाएको छ ।   

himalkhabar.com२८८ हप्ता अघि

राष्ट्रपतिद्वारा ओली र देउवा दुबैको दाबी अस्विकार, प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गर्ने!

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न प्रस्तुत भएकका दुबै दाबीलाई अस्विकार गरेकी छन्। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरब...

ratopati.com२८८ हप्ता अघि

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक सुरु हुन लागेको एक मन्त्रीले जानकारी दिएका छन् । शुक्रबार सा...

onlinekhabar.com२८८ हप्ता अघि

मध्यरात बोलाइयो आकस्मिक मन्त्रिपरिषद् बैठक

७ जेठ, काठमाडौं । राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् ...

nepalpress.com२८८ हप्ता अघि

राष्ट्रपतिको ठहर : ओली र देउवा दुवैको दावी पुगेन, प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनको प्रक्रियामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्र...

nepallive.com२८८ हप्ता अघि

राष्ट्रपतिको निर्णयसँगै संसद् विघटन र मध्यावधि निर्वाचन घोषणाको तयारी

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि मुलुक निर्वाचनतर्फ जाने निश्...

ratopati.com२८८ हप्ता अघि

शीतलनिवासको विज्ञप्तिपछि रमेश लेखक–‘राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन्’

नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपतिले संविधान च्यात्ने काम गरेको बताएका छन् । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार माग गरेको प्रधानमन्त्रीको दावीमा दुबै पक्षको...

livemandu.com२८८ हप्ता अघि

राष्ट्रपतिको विज्ञप्ति लगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै रा...

livemandu.com२८८ हप्ता अघि

राष्ट्रपतिको कदमप्रति माओवादीको टिप्पणी : मध्यरातमा डकैती गरियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् । ‘मध्यरातमा ड...

nepalkhabar.com२८८ हप्ता अघि

राष्ट्रपतिको निर्णयः प्रधानमन्त्री बन्न देउवा र ओली दुवैको दाबी पुगेन

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्ततः प्रधानमन्त्री बन्न बहुमत पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरेकी छन्। राष्ट्रपति कार्यालयले...

lokaantar.com२८८ हप्ता अघि

मध्यरातमा कांग्रेस नेताको ट्वीट– राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो

बहुमत सांसदको हस्ताक्षरसहित पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिइएको निवेदन राष्ट्रपति विद्या भण्डारीले अस्वीकार गरेपछि कांग्रेस नेताले राष्ट्रपतिबाट संविधान च्यात्ने काम ...

farakdhar.com२८८ हप्ता अघि

राष्ट्रपतिको निर्णयलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकष्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। संविधानको धारा ७६ (५) अनुसार ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले गरेको दाबी नपुगेको निर्णय राष्ट्रपति विद्यादेवी भ...

lokaantar.com२८८ हप्ता अघि

मन्त्रिपरिषद् बैठकद्वारा प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणाको तयारी

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणाको तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको बैठकबाट प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति घोषणाका तयारी भइरहेको बालुव...

thahakhabar.com२८८ हप्ता अघि

राष्ट्रपति कार्यालयले भन्यो : प्रधानमन्त्रीमा कसैको दाबी पुगेन

काठमाडाैं : प्रधानमन्त्रीका लागि नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैले पेस गरिएको दाबी नपुगेको राष्ट्रपति कार्यालयले जनाएको छ।  जसअनुसा दुवैको दाबी नपुगेको...

onlinekhabar.com२८८ हप्ता अघि

माओवादी केन्द्रका नेता भन्छन् : मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो

७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झै मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् । पुनले अब लोकतन्त्र ब...

dainikonline.com२८८ हप्ता अघि

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै , यस्ता छन एजेन्डा

काठमाडौँ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दै छ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा प्रतिनिधि सभा विघटन गर्ने , चुनावको मिति तोक्ने र ...

khabarhub.com२८८ हप्ता अघि

राष्ट्रपतिको निर्णयपछि माओवादी नेता पुनको प्रतिक्रिया : मध्यरातमा डकैती गरियो

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् । राष्ट्रपति वि...

livemandu.com२८८ हप्ता अघि

चिनियाँ अतिक्रण अझै रोकिएन, दोलखाको सीमा पिलर पनि गायब

काठमाडौं । चीनले नेपालसँगको सीमा अतिक्रमणलाई अझै रोकेको छैन । लामो समयदेखि ऐतिहासिक रूपमा मैत्रीपूर्ण सम्बन्ध भएका दुई देशहरुबीच अहिले सीमा विवादमा अल्झिएका छन् भने विश्वको ध्यान पनि नेपाल र चीनबीच...

setopati.com२८८ हप्ता अघि

कांग्रेस नेता लेखकले भने- राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन्

नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको प्रतिक्रिया दिएका छन्।  शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डार...

livemandu.com२८८ हप्ता अघि

पुर्बमन्त्री प्रभु साहका कारण आमाको नागरिकताबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने निर्णय सम्भव

पुर्बमन्त्री प्रभु साहका कारण आमाको नागरिकताबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने निर्णय सम्भव भएको छ । गत असार ७ गते नागरिकता विधेयकको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ग...

annapurnapost.com२८८ हप्ता अघि

मध्यरातमा मन्त्रिपरिषद्को निर्णय : प्रतिनिधिसभा विघटन, चुनावको मिति सिफारिस‍

काठमाडौँ: मध्यरातमा बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गरेर आगामी मंसिर १३ र २६ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय  गरेको छ। मन्त्रिपरिषद्को सिफारिसका ...

janaaastha.com२८८ हप्ता अघि

प्रतिनिधिसभा मध्यराती फेरि विघटननिम्ति बालुवाटारमा जुटे मन्त्रीहरु

प्रधानमन्त्री केपी ओलीले अहिले मध्यरात प्रतिनिधिसभा विघटनको सिफारिस गर्न लाग्नुभएको छ । शीतल निवासबाट सँविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य...

pahilopost.com२८८ हप्ता अघि

मध्यरातमा ज्ञानेन्द्रको शैलीमा डकैती गरियो : वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गरेकाहरुको निवेदन अस्वीकृत गरेपछि त्यसलाई 'डकैती'को संज्ञा दिएका छन्। संविधानको धारा ७५ (...

ratopati.com२८८ हप्ता अघि

कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय गरेको छ ।  

ekantipur.com२८८ हप्ता अघि

रास्ट्रपति महोदय, कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ : प्रवक्ता शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) बमोजिम सरकार ...

dcnepal.com२८८ हप्ता अघि

मध्यरातिमा मन्त्रिपरिषद बैठक जारी, संसद विघटन हुन सक्ने

काठमाडौं। राष्ट्रिपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि पेश गरिएका दुबै खारेज गरेको केही मिनेटमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ। मन्त्रीहर...

२६ समाचार देखाइएको

२६ समाचार देखाइएको