मुख्य सामग्रीमा जानुहोस्
२०७८ असार ११ को विवरण
आज

२०७८ असार ११ का समाचार

जून २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२८३ हप्ता अघि

अन्तरिक्ष स्टेशनमा रहेका यात्रीसँग चिनियाँ राष्ट्रपति सीको कुराकानी, के-के भने ? (हेर्नुहोस् भिडियो)

चीनले नयाँ अन्तरिक्ष स्टेसनको भिडियो फुटेज सार्वजनिक गरेको छ । बुधवार चीनको नयाँ अन्तरिक्ष स्टेशनमा उत्रिएका तीन यात्री निए हुइशेंग, लिउ बोमिङ र ताङ होंगबोलसहितको भिडियो फुटेज सार्वजनिक गरिएको हो ।...

baahrakhari.com२८३ हप्ता अघि

हेर्दा हेर्दै नारायणी पुलबाट हाम फाले !

चितवन । बिहीबार बिहान चितवनको नारायणगढमा रहेको नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार बिहान सवा ११ बजेको समयमा १८ –१९ बर्षको देखिने एक पुरुषले हाम...

rajdhanidaily.com२८३ हप्ता अघि

कोरोना महामारीमा स्वास्थ्यमन्त्री फेरिएको फेरियै

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लह...

rajdhanidaily.com२८३ हप्ता अघि

विपक्षी पाँच दलको सन्देशः आवश्यक परे जनपरिचालन

काठमाडौं । विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि स्वेच्छाचारी, अलोकतान्त्रिक र संविधानविपरीत रहेको भन्दै त्यसविरुद्ध आवश्यक परे जनपरिचालनमा जाने बताएका छ...

rajdhanidaily.com२८३ हप्ता अघि

ठाकुर-महतो समूहमा गम्भीर असन्तुष्टि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् । ...

rajdhanidaily.com२८३ हप्ता अघि

संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले लोकसेवा आयोगमा माधवप्रसाद रेग्मीलाई अध्यक्ष र अन्य चार जनालाई ...

rajdhanidaily.com२८३ हप्ता अघि

प्रतिबद्धताअनुसार खोप भित्र्याऊ

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै नेपालले सरकारी तहबाटै विदेशी संघसंस्था तथा मित्र राष्ट्रहरूसँग खोपको सहयोग प्रतिबद्धताका लागि अनुरोध गरेको थियो । सोही प्रतिबद्धताअनुरूप नेपालमा खोप भित्रिने अ...

rajdhanidaily.com२८३ हप्ता अघि

प्रशासन संयन्त्रको चुलिँदो जिम्मेवारी

मुलुक राजनीतिक रूपमा संकटग्रस्त अवस्थामा छ । राजनीतिक दलबीच देखिएको झैझगडा र वैमनस्यताका कारण देशमा एकपछि अर्को समस्या देखापरिरहेको छ । विशेषगरी प्रतिनिधि सभा विघठनसँगै राजनीति अस्थिर बन्न पुगेको छ...

nayapatrikadaily.com२८३ हप्ता अघि

महाराजाधिराजका निर्णयसमेत खारेज हुन्थे, तर राष्ट्रपतिको निर्णय पुनरावलोकन गर्न मिल्दैन भन्ने दाबीले न्यायपालिकालाई चुनौती

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सन्दर्भमा राष्ट्रपति कार्यालयको लिखित दाबीले इजलासभित्र र बाहिर गम्भीर बहस जन्माएको छ । राष्ट्रपतिले ‘राष्ट्राध्यक्षको रूपमा आफूले गरेको निर्णय...

rajdhanidaily.com२८३ हप्ता अघि

अध्यादेशको महत्व र दुरुपयोग

राज्यको शासन सञ्चालनमा विपद्काल र विषम परिस्थितिको व्यवस्थापन गर्न अध्यादेशको आफ्नै महŒव हुन्छ । आपतकाल सूचना दिएर आउँदैन् र सहज रूपमा व्यवस्थापन गर्न पनि सकिँदैन । यसर्थ, अध्यादेश संकट वा आपतकालीन...

deshsanchar.com२८३ हप्ता अघि

नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो १ अर्ब ५४ करोड ७७ लाखको बजेट

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ०७८/७९ मा चक्रपथ विकासका लागि आवश्यक पहल गर्ने भएको छ। नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. धवलशमशेर राणाले भौतिक पूर्वाधार विकास...

deshsanchar.com२८३ हप्ता अघि

देशभरको मौसममा बदलीः तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँ...

khabarhub.com२८३ हप्ता अघि

दाहसंस्कारमा कपाल काटेर टोपी बनाउने परम्परा !

विश्वमा कैयौं यस्ता अनौठा रितिरिवाज छन् जो बर्षौदेखि चलिआएका भएपनि धेरैलाई भने यसबारे थाहा छैन । चीनमा यस्तै एक अनौठो परम्परा छ जहाँ मानिस मरेपछि कपाल काटेर विग अर्थात टोपी बनाई लगाउने गर्दछन् । च...

setopati.com२८३ हप्ता अघि

१८ वर्षे शिवु जो गाउँभरको फोहोर बटुल्छन्, मल बनाएर बेच्छन्

रूपन्देही, सैनामैनाका शिवु भण्डारी १८ वर्ष भए। अहिले कक्षा ११ पढ्दैछन्। उमेर कलिलै भए पनि शिवु आफ्नो कामले पाका भइसकेका छन्। उनी वार्षिक पाँच हजार किलो कम्पोस्ट मल बनाउँछन्। यो मल प्याकेजिङ गरेर घ...

Ujyaaloonline.com२८३ हप्ता अघि

अमेरिकाको फ्लोरिडामा १२ तले आवासीय भवन भत्किँदा एक जनाको ज्यान गयो, ९९ बेपत्ता

काठमाण्डाै – अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ३५ जनाको उद्धार भएको छ । फ्लोरिडाको मायामी शहरमा १२ तलाको एक आवासीय भवन भत्किएको हो । भवन भत्किनुको कारण भने खुलेको छै...

nepalkhabar.com२८३ हप्ता अघि

गोकुल बाँस्कोटाको प्रश्न : विपक्षी सडकमा किन!

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विपक्षी दलहरू किन सडक संघर्षमा लागेका होलान् भनेर प्रश्न गरेका छन्। हिजो लोकतन्त्र स्थापनाका लागि बनेका राजनीतिक दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडक आन...

khabarhub.com२८३ हप्ता अघि

एकै देशमा दुई राहदानी !

विश्वमा केही यस्ता अनौठा नियम कानुन र जीवनशैली छन् जसका बारेमा थाहा पाएपछि हामी अचम्मित हुने गर्दछौ । १. दुई राहादानी नेपालमा राहदानीले अधिकाशं सरकारी काम हुने गर्दछ । अझ घरेलू उडानकालागि त राहदा...

baahrakhari.com२८३ हप्ता अघि

प्रविधिको प्रयोगबाट बजेट ल्याएको गण्डकीकै पहिलो स्थानीय तह

 पोखरा । बिहान ११ बजे सबै गाउँसभा सदस्यलाई खबर गरिएको थियो । असार १० गते गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउने बारेमा गाउँ कार्यपालिकाले ४२ जना गाउँसभा सदस्यलाई सभाको बैठकबारे जानकारी पनि ...

lokaantar.com२८३ हप्ता अघि

कुनै धर्म नहुँदा पनि अस्तित्वमा थियो ॐ, यस्तो छ ॐकारको महत्व

ॐ एउटा शब्द मात्र नभएर आफैंमा पूरा ब्रह्माण्ड हो । हिन्दु धर्ममा यसलाई अत्यन्त पवित्र चिह्नका रूपमा लिइन्छ । ॐलाई शान्तिको प्रतीक मानिन्छ । यो साधारण धार्मिक चिह्न होइन । यसले त धर्म, अर्थ, काम र म...

lokaantar.com२८३ हप्ता अघि

ल्वाङको औषधीय गुण, टाउको दुखेकोदेखि पेटमा ग्यास भरिदाको लागि अचुक

ल्वाङ मसलाको रुपमा मात्र नभई विभिन्न औषधीको रुपमा समेत प्रयोग हुने गरेको छ । जसको प्रयोग गर्दा सामान्य समस्याका कारण दुखाई वा पीडा लिएर बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।  ल्वाङको प्रयोगले दाता द...

lokaantar.com२८३ हप्ता अघि

चायाले सतायो ? यी घरेलु  उपाय अपनाउनुस् छुटकारा पाउनुस्

हामीमध्ये कतिपयको कपालमा चायाका समस्या हुन सक्छ । चाया आफ्नो कपालबाट हटाउन नसक्दा तनाव भइरहेको हुन सक्छ । अझ गर्मीमहिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । आखिर कसरी ? आज हामी तपाईंलाई क...

nepallive.com२८३ हप्ता अघि

आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना, तटीय क्षेत्रमा सवाधानी अपनाउन आग्रह  

काठमाडौं– मनसुनी वायुको प्रभाव देशैभर रहेकाले शुक्रबार अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा वर्षा हुने पनि मौसमविदलेबताएका छ...

merolifestyle.com२८३ हप्ता अघि

श्री कृष्णका मातापिताको निधन कसरी भयो ?

मौसुल युद्धका कारण श्रीकृष्णको कुल नाशियो । त्यसपछि उनी प्रभाष क्षेत्रमा एक वृक्षको मुनि बसे र विश्राम गरे । त्यहि बेला एक शिकारीले तीन हाने, उक्त तीर श्रीकृष्णको पैतालकामा लाग्यो र उनले त्यहि निहु...

onlinekhabar.com२८३ हप्ता अघि

माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

११ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक...

setopati.com२८३ हप्ता अघि

धारा ७६-५ प्रतिनिधिसभा जोगाउने सांसदको ब्रम्हास्त्र हो : अधिवक्ता रमण श्रेष्ठ

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ सांसदहरूको ब्रम्हास्त्र भएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खत...

khabarhub.com२८३ हप्ता अघि

के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने ?

भगवान शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस मन्त्रको जपद्धारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठुलाठुला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ । महामृत्युन्...

Ujyaaloonline.com२८३ हप्ता अघि

‘हिमालमा मनसुन उक्लनु खतराको संकेत हो’

मनसुनको नगन्य प्रभाव मात्रै रहने हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा यो वर्ष मनसुनको सुरुमै पानी पर्‍यो । मनाङ, मुस्ताङलाई पानी नपर्ने जिल्लाका रुपमा लिइन्छ ।  मनसुनी वर्षा मात्र हैन मनाङ, मुस्ताङ...

annapurnapost.com२८३ हप्ता अघि

अभ्यासपछि उद्धार, धनजनको ख्याल

‘विपत् बाजा बजाएर आउँदैन।’ हालै धनजनको क्षति गर्ने बाढीपहिरोले यही चर्चित उखान स्मरण गराएको छ। प्राकृतिक विपत् जुनै समय पनि आउनसक्छ भन्ने सन्देश बुझ्न यसले मद्दत गर्छ। बाढी, पहिरो र डुबानजस्ता घटना...

himalkhabar.com२८३ हप्ता अघि

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको तर्फबाट सर्वोच्चमा पेश बहस नोटमा के छ?

प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतमा दुवै पक्षले लिखित बहस नोट बुझाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस नोट बुझाएको हो...

ekantipur.com२८३ हप्ता अघि

संसदीय प्रक्रिया मिचेर नियुक्ति

काठमाडौँ — राज्यका अंगहरूबीचको शक्ति सन्तुलन र स्वेच्छाचारितामा समेत निगरानीका लागि खडा गरिएका संवैधानिक आयोगहरू संविधानको मर्मविपरीत नियुक्ति भएका पदाधिकारीले भरिभराउ भएका छन् ।  कार्यकारीको स्वे...

nepallive.com२८३ हप्ता अघि

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा समस्या, राजमार्ग खुलाउँदा बस्ती नै जोखिममा  

काठमाडौं– पहिरोले अवरुद्ध बनेको  अरनिको राजर्माग सञ्चालन गर्न समस्या देखिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकास्थित कोदारी र लिपिङमा गएको पहिरो पन्छाउन भूगोल र मौसमी समस्या देखिएको सडक विभागले...

ratopati.com२८३ हप्ता अघि

भारतले नेपाललाई मागेजति मल नदिने

भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी  पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले स...

khabarhub.com२८३ हप्ता अघि

शुक्रबारको दिन कुन भगवानको कसरी पूजा गर्ने ?

काठमाडौं– आज शुक्रबारका दिनमा हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्ने गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा...

ekantipur.com२८३ हप्ता अघि

बाढीले माथिल्लो तामाकोसी परीक्षण प्रभावित नहुने

काठमाडौँ — माथिल्लो तामाकोसीको सहायक नदी रोङ्सी खोला थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगाउन खाली गरिएको माथिल्लो तामाकोसी आयोजनाको जलाशय आज (शुक्रबार) सम्म भरिने भएको छ । बाढीका कारण जल...

kalakarmi.com२८३ हप्ता अघि

बेलायतमा राति नौ बजेअघि जंक फूडका विज्ञापन प्रसारणमा प्रतिवन्ध

लण्डन– बेलायत सरकारले जंक फूडको विज्ञापन बिहान साढे पाँच बजेदेखि राति ९ बजेसम्म टेलिभिजनसहितका सञ्चार माध्यममा प्रसारण गर्न रोक लगाउने निर्णय गरेको छ । जंक फूड विज्ञापनहरुसंग सम्बन्धित नियम आगामी ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको