२०७८ असार १८ का समाचार
जुलाई २, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
संविधानमा प्रतिनिधिसभा विघटनको सकस : खोज्नुपर्ने ६ प्रश्नको उत्तर
स्पन्दन अधिकारी नेपालमा ६ महिनामा एकै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको दुई पटक विघटन भएको छ। सर्वोच्च अदालतले पुनस्थापित गरेको प्रतिनिधि सभालाई तीन महिना पनि नपुग्दै र उही प्रधानमन्त्रीको...
प्रतिनिधिसभा नभएको बेलामा राष्ट्रियसभा झनै महत्वपुर्णः रामनारायण विडारी
काठमाडौं । विपक्षी दलहरुले राष्ट्रियसभाको आठौ अधिवेशनमा सरकारका कामकारवाही र राष्ट्रपतिको काम बारे प्रश्न उठाउने भएका छन् । बिहिबार राष्ट्रियसभाको आठौ अधिवेशनको पहिलो बैठकबाट बाहिरिदै गर्दा संञ्च...
यस कारण दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक छ !
हृदय रोगमा : दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । पत्थरीको समस्यामा : यदि कुनै व्यक्तिलाई पत्थरीको ...
विश्वका ५ अनौठा विद्यालयहरु
एजेन्सी । जब विद्यालय र शिक्षाको कुरा हुन्छ तब मनमा अनेक प्रकारका प्रश्नहरु उठ्न सक्छ । किताबले भरिएको झोला, पढाईको दबाब जस्ता कुराहरु आउँछन् । तर आज हामी विश्वका ५ अनौठा विद्यालयहरुबारे चर्चा गरौँ...
सलमान खानले साथ दिएपछि...
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् जरीन खान । बलिउडमा उनलाई नाम कमाउन ठुलै संघर्ष गर्नु परेको थियो । सन् १९८७ को १४ मे मा उनको जन्म भएको थियो । सलमान खानको फिल्म वीरबाट डेब्यु गरेकी यी अभिने...
सचिवमा चारको बढुवा
काठमाडौं । सरकारले नेपाल प्रशासन सेवालगायत विभिन्न सेवा समूहका चार जना वरिष्ठ सहसचिवलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चार जनालाई सचिवमा बढु...
मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता
काठमाडौं । मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको ...
खोपको प्राथमिकतामा छैनन् शिक्षक
काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ ल...
‘बहुदलीय शासन प्रणालीमा दलको शासनभन्दा बाहिर जान मिल्दैन’
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बिहीबार सरकारपक्षका कानुन व्यवसायीले बहुदलीय शासन प्रणालीमा दलभन्दा बाहिर जान नमिल्ने तर्क गरेका छन् । बहुदलीय शासन प्रणालीमा दलको शासनभन्दा बाहिर गएर स...
कोरोना झनै बढ्दो, सीसीएमसी नेतृत्वविहीन
काठमाडौं । नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अ...
एमाले केन्द्रीय कमिटी बैठक आज, खनाल नेपाल पक्षले बहिष्कार गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनार माधवकुमार नेपाल समूहले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ । बिहीबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठक...
चार मन्त्रीलाई १९ मन्त्रालयको भार : एउटा मन्त्रालयलाई सातामा तीन घन्टा
सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदर गरेपछि बाँकी चार मन्त्री धपेडीमा परेका छन् । एक मन्त्रीको काँधमा पाँच मन्त्रालयसम्मको जिम्मेवारी छ । जसका कारण नियम...
रोगले सताउनुको मुख्य कारण वास्तु पनि हुनसक्छ
कैयौं पटक खानपान र स्वास्थ्यको ख्याल र सावधानी गर्दा गर्दै पनि परिवारमा कोहि न कोहि बिरामी परिरहने हुन्छ ? यदि हुन्छ भने यसकालागि घरको वास्तु दोष जिम्मेदार हुने वास्तु शास्त्रको मान्यता छ । मान्यता...
अन्तरविरोध हलसहित एकता गर
नेकपा एमालेमा स्पष्ट दुई धार देखिएपछि सिर्जना भएको गतिरोध अन्त्य हुन सकेको छैन । बरु, यो नयाँनयाँ स्वरूप र प्रक्रियामा अघि बढिरहेको देखिन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटित भई बन्न गएको एमा...
माधव–झलनाथ पक्ष केन्द्रीय कमिटी बैठकमा नजाने !
काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष केन्द्रीय कमिटीको बैठकमा नजाने भएको छ । काठमाण्डौमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...
युरोपेली देशमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, अर्को चरणको महामारी निम्तिने खतरा
युरोपेली देशहरुमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देशहरुमा झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको जानकारी दि...
१६० किलोमिटर प्रतिघण्टा स्पीडको ट्रेनबाट चालक बाहिरिएपछि…
जापानी बुलेट ट्रेनको स्पिड विश्वभरी चर्चित छ । तेज रफ्तार, समय पालना र कुशल प्रबन्धनका कारण यी जापानी ट्रेन चर्चामा रहने गरेका छन् । तर हालैमा यहि बुलेट ट्रेनको एक खबर भने भाइरल बनेको छ । १६ मे २०...
असफल दल निरंकुशतालाई मलजल
प्रजातान्त्रिक देशहरूमा राजनीतिक दलहरू राजनीतिक चेतनाको शक्तिगृह (पावर हाउस) मानिन्छन् । राजनीतिक दललाई आधुनिक राजनीतिको जीवनरेखा ( लाइफ लाइन) पनि भनिन्छ । परम्परागत राजनीतिक अवस्थाबाट राजनीति आधुन...
जातीय विभेदको विरुद्धमा मुगुमा प्रदर्शन
काठमाडौँ : पत्रकार तथा कलाकार रुपा सुनारलाई जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई छुटाउने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै मुगुमा प्रदर्शन भएको छ । रंगकर्मी हिरा बिजुलीक...
प्रधानन्यायाधीश जबराको प्रश्न- संविधान जीवित राख्न प्रधानमन्त्रीले अरूलाई पनि समर्थन गर्ने दायित्व थिएन र ?
अधिवक्ता परशुराम कोइरालाले शेरबहादुर देउवाले धारा ७६(२) अनुसार प्रधानमन्त्री दाबी नगरेकाले (५) मा दाबी गर्नु गलत हुने जिकिर गरेपछि प्रधानन्यायाधीशले उनलाई सोधे, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले आफूला...
आजदेखि यूरो कपका क्वाटरफाईनल : यी हुन् आजका खेल हुने रंगशाला
काठमाडौं– यूरोपियन च्याम्पियनसिपको १६ औं संस्करणको क्वाटरफाईनलका खेलहरु आज शुक्रवारदेखि प्रारम्भ हुँदैछ । आज पहिलो दिन असार १८ गते शुक्रबार दुई खेलहरु हुनेछन् । जस अनुसार नेपाली समय अनुसार आज रात...
चार लेन सडक विस्तारको योजना
काठमाडौँ । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ । त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ । राजमार्गको सो खण्डको विस्तार ...
ललितपुरका प्रहरी प्रमुख र सिडिओद्धारा बाढीपछि नदि किनारको अवलोकन
काठमाडौं- लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदि नालाहरुमा पानीको बहाब बढेको छ। बागमती नदीमा पानीको सतह बढेसँगै किनारमा रहेका बस्ती जोखिममा परेका छन्। त्यसका लागि आवश्यक सतर्कता र सावधानी अपनाउ...
माई सेकेन्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टहरुलाई जनही १ लाख हस्तान्तरण
काठमाडौँ– वैशाखमा नेपाल, नेदरल्यान्डस् र मलेसियाबीच सम्पन्न भएको त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार एक समारोहबीच मुख्य प्रायोजक ...
अप्राविधिक प्रशिक्षार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिइने
काठमाडौँ – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्युजमेसिन इन्क. ले AI2Go तालिम कार्यशालाको आयोजना गर्ने घोषणा गरेको छ। एआईसम्बन्धी समग्र विषयलाई समेटेर तयार...
मापदण्डअनुसार बाटो नुहुँदा जलमग्न बन्यो गैंडाकोट
नवलपुर– नवलपरासीपूर्वको गैंडाकोट नगरपालिकामा मुख्य बजार क्षेत्रमा पानीको निकास नहुँदा यो वर्ष पनि जलमग्न भएको छ । गत वर्षको वर्षामा पनि गैंडाकोट नगरपालिकाको राजमार्ग आसपासको मुख्य बजार क्षेत्र डुब...
पूर्वी राप्ती नदीमा बाढी, चितवनको सौराहामा जोखिम
काठमाडौँ : रातभरीको वर्षाले मकवानपुरको पूर्वी राप्ती नदीमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले नेपाल बाढी सूचना ह्यान्डलमार्फत ट्वीट गर्दै पूर्वी राप्ती नदीमा बाढी आउँदा चितवनको सौराहा आसपासको...
सुर्खेतमा बढ्यो आत्महत्या, रक्सी र लागूऔषध नियन्त्रणमा प्रहरीको ध्यान
सुर्खेत : पछिल्लो चार वर्षमा सुर्खेतमा अपराधका घटनाहरु घट्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्षको अवधिमा जिल्लामा दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन्...
सरस्वतीले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने
सन् २०२१ जुलाई २३ देखि जापानको राजधानी टोकियोमा हुने ३२औं ग्रीष्मकालीन ओलम्पिकमा नेपालकातर्फबाट एथलेटिसमा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सहभागिता जनाउने भएको राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओ...
च्याउको नशामा डुबेका आकाश भन्छन्ः मलाई पागल भन्नेहरू अहिले चित खान्छन्
सामान्यतया हामीले किनेर खाने च्याउ दुई खालका हुन्छन्- कन्ने (पत्ते) र गोब्रे (डल्ले)। गाउँघरमा विषालु च्याउ खाएर बिमारी र मृत्यु भएका सुनिरहेका हामी अन्य च्याउबारे हत्तपत्त सोच्दैनौं पनि। तर नडराउ...
जोक्स : जरुर खुवाउँथे
एक साथी : यार, म यदि गधा भएको भए कि तिमी पनि दोस्तीको खातिर गधा बन्थ्यौ ? दोस्रो साथी : गधा बन्दैनथेँ, तर दोस्तीको खातिर तिमीलाई घाँस जरुर खुवाउँथेँ । साभार : ‘रमाइला चुट्किला’ पुस्तकबाट
बाटो बिराएको विपी प्रतिष्ठान
सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य सेवा, अनुसन्धान र स्वास्थ्य शिक्षाका दृष्टिले देशकै अब्बल मानिन्छ। प्रतिष्ठानले दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य विज्ञान प्रत...
के हो कोलेस्ट्रोल ? कारण र बच्ने उपाय
कोलेस्ट्रोल आफैंमा खराब भने होइन । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ जसले प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्दछ । ब्लड प्लाजमाद्वारा कोलेस्...
बेल्जियम र इटालीबीचको भिड्न्त रोचक हुने
लन्डन । युरोकप २०२० अन्तर्गत आज शुक्रबार दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल स्वीट्जरल्यान्ड र स्पेनबीच हुँदैछ भने दोस्रो खेल इटाली र बेल्जियमबीच हुँदैछ । यूरोकपका सबै खेल उत्तिकै रोचक हुन्छन् ।...
बाढीले दुई पक्की पुल भत्कायो, पाँचको मृत्यु, तीन बेपत्ता
निर्माणकै क्रममा २४ करोड लागतको कमला नदीको पुल बाढीले भत्काएपछि गुणस्तर छानबिन गर्न गृह मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रलाई पत्राचार बुधबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका अधिकांश...
३५ समाचार देखाइएको