२०७८ असार २३ का समाचार
जुलाई ७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इन्फिनिटी लघुवित्तको साधारणसभा : नेपाल एग्रोका १०० कित्ता शेयर हुनेले इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर पाउने
काठमाडौँ / नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रयोजनका लागि आयोजित इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सभाले मूल्याङ्कनकर्ता एबि एण्ड एशोसिए...
जीवन विकास लघुवित्तको आइपिओ भोलि बाँडिने, कति जनाले पाउलान् शेयर ?
काठमाडौँ / जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ भोलि असार २३ गते बुधबार बाँडिने भएको छ । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म १८ लाख ४८ हजार १५ कित्ता शेयर निष्काशन तथा बिक्री गरेको ...
दुई साता नबित्दै निगमले फेरि बढायो खाना पकाउने ग्यास सहित इन्धनको मूल्य, अब कति पुग्यो ?
काठमाडौँ / नेपाल आयल निगमले दुई साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले असार २२ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल÷मटितेलसहित खाना पकाउने ग्यासको मूल्य बृद...
पहिलो हाफमा इटाली र स्पेनको बराबरी
काठमाडौं । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले इटाली र स्पेनबीच प्रतिस्पर्धा भइरहेको छ । दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । इङ्ल्यान्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ ...
स्पेनलाई हराउँदै इटली फाइनलमा
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटलीले स्पेनलाई हराएको छ। इङ्ग्ल्याण्डको स्थित वेम्बलीमा सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो। प...
दिउँसो सुत्दा सताउलान् यस्ता रोगले
काठमाडौं -शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ...
मोराटा बने हिरो देखि जिरो, इटाली फाइनलमा
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत पहिलो सेमी फाइनल खेलमा इटालीले स्पेनलाई पेनाल्टी ‘शुटआउट’मा ४-३ गोलले पराजित गरेको छ। १२० मिनेटको खेलसम्म पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि पेनाल्टी ‘श...
टाइब्रेकरमा स्पेन स्तब्ध, इटाली युरोकपको फाइनलमा
टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ...
कब्जियत हुन्छ ? काँचो केरा खानुस्
एजेन्सी । पाकेको केराको फाइदाका बारेमा जान्नुभएकै होला, तर के तपाईलाई काँचो केराको फाइदाका बारेमा थाहा छ ? यस्ता छन काँचो केराका फाइदाहरु । तौल घटाउँन सहयोग तौल घटाउँन मन लागेकालाई दैनिक एक का...
इटालीको अपराजित खेल संख्या ३३ पुग्यो
इटालीले स्पेनलाई टाइब्रेकरमा ४–२ ले हराउँदै युरोकप फुटबलको फाइनल यात्रा गरेको छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ । सेप्टेम्बर २०१८ यता इटाली अपराजित छ...
इटाली दशौं फाइनल खेल्दै
बुधबार, असार २३, २०७८ एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा स्थान बनाएसँगै इटालीले इतिहासमा दशौं पटक ठूलो प्रतियोगिताको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्ने भएको छ । मंगलबार भएको सेमिफाइन...
पुरुषलाई प्रवेश निषेध, महिला मात्र जान पाउने यस्तो टापु !
एजेन्सी । के तपाईले कुनै यस्तो ठाउँको बारेमा सुन्नु भएको छ, जहाँ महिलाले मात्र प्रवेश पाउँछन् । सायद सुन्नुभएको छैन होला । तर आज हामी यस्तो ठाउँको बारेमा चर्चा गरौं जहाँ पुरुषले प्रवेश गर्न पाउँदैन...
कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द
काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छ...
चुट्किला : कुनै दिन भनौँली
कुनै दिन भनौँली राधाले कान्तालाई सोधिन्— तँलाई थाहा छ बेवकुफलार्य सस्पेन्सनमा कसरी राखिन्छ ? कान्ताले उत्सुक भएर भनिन्— थाहा छैन, तैँ भन न । राधाले तुरुन्तै फेरि कुनै दिन भनौँली । कम्प्युटर अप...
खोप उपलब्ध गराऊ
महामारीको दोस्रो लहरपछि तेस्रो लहरको सम्भावनाको कुरा गरिरहँदा पनि सरकारले पहिलो चरणको खोप सार्वजनिक रूपमा सबैलाई उपलब्ध गराउन सकिरहेको छैन । अझै पनि खोपको आशमा आमनागरिक पर्खेर बसिरहेका छन् । सरकारल...
पशुधन तथा कृषि उत्पादकत्वमा जलवायु परिवर्तनको प्रभाव अनि अनुकूलन
कृषि उत्पादन जलवायु परिवर्तन तथा मौसममाथि प्रत्यक्ष निर्भर हुन्छ । तापमान वर्षा तथा कार्बनडाइअक्साइडमा सम्भावित परिवर्तनले बालीनालीको वृद्धिलाई पनि सिधै तरिकाले प्रभावित गर्छ । सफल अनुकूलन तथा पर्य...
निर्वाचन राजनीतिक अन्योलताको निकास
तनावपूर्ण राजनीतिको अन्त्य कहिले होला ? यो हामी सबै नेपालीको अहिलेको मुख्य चिन्ता र चासोको विषय हो । तनावपूर्ण राजनीति देश र जनताको हित प्रतिकूल हुने भएकाले यसको अन्त्य चाँडो होस् भन्ने अपेक्षा गरि...
अध्ययनले भन्छ– सातामा दुइपटक माछा खानाले आयु २ वर्ष बढ्छ
माछाको स्वादका कारण यसको पारखिहरु धेरै छन् । तर माछा केवल स्वादिलो मात्र होइन, स्वास्थ्यको दृष्टिकोणले पनि अत्यन्त लाभदायक मानिन्छ । एक अध्ययन अनुसार नियमित माछा खानेहरुको आयु लामो हुने देखिएको छ ।...
कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै
काठमाण्डाै - कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७ बजेदेखि सुरु हुनेछ । अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल...
उर्जाबाट समृद्धि
नेपाल जलस्रोतको धनी देशको रूपमा परिचित छ। ब्राजिलपछि विश्वकै दोस्रो धनी मुलुकको सूचीमा रहेको नेपालका नदीनालाको सरदर वार्षिक बहाव करिब २ सय २५ अर्ब घनमिटर रहेको अनुमान छ। पुनर्भरणयोग्य भूमिगत जल ५.८...
दूध उत्पादनमा निषेधाज्ञाको प्रभाव
नेपाल कृषिप्रधान देश हो। जहाँको ६५ प्रतिशत मानिस कृषि कर्ममा लागेका छन्। कृषिका विभिन्न विधामध्ये दुग्ध व्यवसाय पनि एक प्रमुख पेशा हो। देशमा पशुजन्य र कृषिजन्य उत्पादनको महत्वपूर्ण योगदान छ। यसरी प...
युरोमा सर्वाधिक स्पेनका गोलकर्ता बने मोराटा
काठमाडौँ : युरो फुटबलमा स्पेनका सर्वाधिक गोलकर्ता अल्भारो मोराटा बनेका छन् । मंगलबार राती भएको पहिलो सेमिफाइनलमा इटालीविरुद्ध एक गोल गरेका मोराटा युरोमा स्पेनका सर्वाधिक गोल कर्ता बनेका हुन् । उनल...
स्थगित परीक्षाफल असारभित्रै
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्...
स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ
रुपन्देही– स्रोत नखुलेको नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिाकाबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ बस्ने ...
रोकिएका परीक्षाफल असारभित्रै प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालय
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ। विद्यार्थीलाई अघिल्लो तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभि...
स्नातकको परीक्षाफल प्रकाशित गरेर स्नातकोत्तर तहको भर्ना खोल्दै त्रिवि
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभ...
एक मात्रा लगाए हुने खोप ल्याइँदै
काठमाडौँ — कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइने भएको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अ...
गैंडाकोटकी २१ वर्षीया युवती आठ दिनदेखि बेपत्ता
२३ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–...
२८ समाचार देखाइएको