२०७८ असार ३ का समाचार
जून १७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ग्यारेथ बेलले पेनाल्टी मिस गरेको खेलमा टर्कीमाथि वेल्सको २-० को जित
काठमाडौँ । युरोकप अन्तर्गत वेल्सले टर्कीलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वेल्सले टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको हो । वेल्सको जितमा एरोन रामसीले खेलको ४२औ मिनेटमा एक गोल गरेका ...
बेललाई ‘स्टार अफ द म्याच’ अवार्ड
बिहीबार, असार ३, २०७८ एजेन्सी – वेल्सका कप्तान ग्यारेथ बेलले टर्कीविरुद्ध खेलमा पेनाल्टीमा गोल गर्न नसकेपनि खेलको ‘स्टार अफ द म्याच’ अवार्ड जितेका छन् । बेलले वेल्सको २-० को जितमा पेनाल्टी चुकाएप...
स्विजरल्याण्डविरुद्ध इटालीको अग्रता
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा अहिले इटालीले स्विजरल्याण्डको सामना गरिरहेको छ। स्टाडियो ओलम्पिक रोममा भइरहेको खेलको पहिलो हाफमा घरेलु टोलि इटालीले १ – ० को अग्रता बनाएको छ। म्यानुअल लुकाटेली...
भारतले उपाधि जित्ने तीन आधार
बिहीबार, असार ३, २०७८ एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा शुक्रबारदेखि दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । टेष्ट वरियता शीर्ष नौ राष्ट्...
मेलम्चीमा आएको बाढीमा ज्वालामुखी फुट्दा देखिने लाभाजस्तो लेदो
मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीमा लेदो बगेको छ । जसले स्थानीय बासिन्दालाई थप त्रसित बनाएको छ भने ठुलो जनधनको क्षतिको आशंका गरिएको छ । यद्यपी अहिलेसम्म प्रहरीले बेपत्ता भएकाहरुको ...
युराेकप : इटालीकाे लगातार दाेस्राे जित
काठमाडाैं- उपाधि दाबेदार इटालीले युराेकप २०२० मा लगातार दाेस्राे जित निकालेकाे छ। समूह 'ए' अन्तर्गत बिहिबार बिहान सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई ३-० ले पराजित गरेकाे हाे।
कोरोनाको दोस्रो लहरमा भारतमा ७३० डाक्टरको मृत्यु
काठमाडौँ । भारतमा कोरोनाको दोस्रो लहरमा ७३० डाक्टरले ज्यान गुमाएका छन् । भारतीय मेडिकल एसोसियसनले दोस्रो लहरमा ७३० डाक्टरको मृत्यु भएको बताएको हो । एसोसियसनले सबैभन्दा बढी डाक्टरको मृत्यु विहार र...
स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा
काठमाण्डाै - स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो...
पछिल्ला २९ खेलमा अपराजित इटली स्वीजरल्याण्डलाई हराउँदै युरो कपको अन्तिम १६ मा
यूईएफए यूरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले स्वीजरल्याण्डमाथि सहज जित निकालेको छ। इटलीको रोमस्थित स्टेडीययो ओलम्पिकोमा सम्पन्न खेलमा स्वीजरल्याण्ड इटलीसँग ३-० को फराकिलो अन्तरले पराजित भएको...
बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…
सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आ...
मार्जिन प्रकृतिको कर्जा ९९ प्रतिशत बढ्यो
काठमाडौं । पूँजीबजारको आकार र कारोबार बढेसँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को वैश...
बाढी पहिरोबाट ६ जनाको ज्यान गयाे, २७ जना बेपत्ता : १३ जिल्ला बढी प्रभावित
काठमाण्डाै - मङ्गलवारदेखिको निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोबाट ६ जनाको ज्यान गएको छ । २७ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट १३ जिल्ला बढी प्रभावित भएका गृह मन्त्रालयले जनाएको छ । मन्त...
मुलुकभर बाढीपहिरो : २१ सडक अवरुद्ध, आधा दर्जन विद्युत् आयोजना बन्द
काठमाडौं । विगत ३ दिनदेखिको परेको वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकभरका विभिन्न राजमार्गका सडक र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यसबाट मुलुकभरका विभिन्न राजमार्गका २१ सडक प्रभावित भएका छन् ...
बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता
काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको...
सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार
काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद...
अपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार सुरु
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसे...
कोरोना संक्रमण दर घटेकै हो त ?
काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण ...
बाढीपहिरो पीडितलाई राहत पु-याऊ
बंगालको खाडीबाट मनसुनी हावा प्रवेश गरेपछि लगातार वर्षा हुँदा बाढी तथा पहिरोले क्षति पु¥याउँदै गइरहेको छ । यसअघिको अबर सागर र बंगालको खाडीबाट आएको चक्रवाती वर्षाले अहिलेको मनसुनी वर्षा निकै बढी हुन ...
ऐतिहासिक भेटवार्तापछि बाइडेन र पुटिनले के के भने ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता सकारात्मक रुपमा सकिएको विश्लेषण गरिएको छ । अमेरिका–रुस सम...
नागरिकताको राजनीति
मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले केहीअघि जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टीको एउटा समूहले आफ्न...
संघीयताको संकेत
संघीय राज्य व्यवस्थाको आधार माओवादीले २०५२ सालदेखि २०६२ सम्म गरेको जनयुद्ध, हो भन्नेहरू धेरै छन् । एकातिर माओवादीको सशस्त्र युद्धले समाज आव्रmान्त थियो भने अर्कोतिर सरकारमा एमाले र नेपाली कांग्रेसक...
टर्कीविरूद्ध वेल्सको शानदार जित
काठमाडौँ- युरोकप फुटबलमा वेल्सले टर्कीविरूद्ध शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा खेलमा टर्कीलाई २-० गोलले हराउँदै वेल्सले पहिलो जितसमेत हासिल गरेको छ । बाकु ओलम्पिक स्टेडियम वे...
केन्द्रमै निर्भर प्रदेश बजेट
संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको १५ दिनपछि प्रदेशहरूको पनि बजेट आएको छ। संघीय सरकारलाई पछ्याउँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आएको बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा...
काठमाडौंबाट कसरी हरायो रातो चिमाल?
ललितपुरको लुकुन्डोलमा रातो चिमालको जीवाश्म भेटिनुबाट थाहा हुन्छ, लाखौँ वर्ष पहिले काठमाडौं उपत्यका निकै चिसो रहेछ। तापक्रम बढ्दै गएपछि राता चिमाल बिस्तारैै फुल्चोकी डाँडातिर सरेछन्। विश्वमा अहिले...
युरोकप: टर्कीमाथि वेल्सको रोमाञ्चक जित, पेनाल्टीमा चुके बेल, वेल्स नकआउट चरण नजिक
यूईएफए युरो कप अन्तर्गत सम्पन्न दोस्रो खेलमा वेल्सले टर्कीमाथि जित निकालेको छ। आरोन रामसे र कोनर रोबर्ट्सको एक/एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा टर्कीलाई २-० को...
यूरो कपको अन्तिम १६ मा पुग्ने इटाली पहिलो देश
एजेन्सी– यूरो कप २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा बुधवार राति इटाली स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टीम बनेको छ । इटालीले स्विट्जरल्यान्डमाथि ३-० को जीत हासिल ग...
अन्तत: १६ वर्षपछि रियल मड्रिड छाड्दै सर्जियो रोमास
सर्जियो रोमासले १६ वर्षपछि रियल मड्रिड छोड्ने भएका छन। बिहीबार रियलले आफ्ना कप्तान सर्जियो रोमासको विदाई गर्ने कार्यक्रम राखेको छ। ३५ वर्षे रोमासले मड्रिडमा हुँदा ५ ला लिगा, चार च्याम्पियन्स लिग...
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ए वाइ वान' पुष्टि
काठमाण्डाै – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भेरियन्टकाे पुष्टि भएको हो । नयाँ पुष्टि भएको भरियन्टको नाम ए वा...
प्रदेश बजेट : चालु आवको बजेट नै आगामी आवको स्रोत !
संविधानअनुसार मंगलबार आगामी आर्थिक वर्षको बजेट ल्याएका प्रदेशहरूले आफ्नो तरिकाले स्रोतको व्यवस्थापन गरेका छन् । आगामी आर्थिक वर्ष ०७८/७९ का लागि प्रदेशहरूले ल्याएको बजेटमा कोरोना महामारीको व्यवस्था...
सुनकोशीमा जल सतह सतर्कता तह पार, सचेत हुन अनुरोध
सुनकोशीको दोलालघाटस्थित जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधवार मध्यराति सन्देश प्रवाह गर्दै जल सतह बढ्ने क्रममा रहेकाले बिहीवार बिहानस...
संघीय बजेटमा प्रदेश – २ को गुनासो
कोरोना महामारीको संकटले अहिले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । कोरोनाले प्रभावित आर्थिक क्षेत्र उकास्नलाई केही सुविधासहितको बजेट ल्याए पनि जोखिम कायमै रहेको र सरकारले ल्याएको बजेटको व्य...
अब ‘स्मार्ट लक डाउन’मा जाने सीसीएमसीको निर्णय
कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको स...
बाइडन र पुटिनद्वारा वार्ताको प्रशंसा तर मतभेद यथावत
अमेरिका र रुसका राष्ट्रपतिहरूले जिनिभामा भएको उनीहरूको वार्ताको प्रशंसा गरेका छन्। तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ। अमेरिकी...
एक महिना भेन्टिलेटरमा श्रीमान् कुर्दाको अनुभव : कतिपटक त मैले माया नै मारेको थिएँ
साँच्चै मान्छे कसरी मर्छ ? घोप्टो पर्न नसकेर, एउटै समयमा दुईजना सिकिस्त भएर, नर्सको नजर नपरेर, हुँदाहुँदैको अक्सिजन नपाएर, पाएको अक्सिजन थेग्न नसकेर, बाँच्ने मन हुँदाहुँदै खोइ कसरी मर्छ मान्छे ? ...
इटाली युरोकप फुटबलको नकआउट चरणमा
काठमाडौँ- इटाली जारी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३-० गोलले पराजित गर्दै इटाली समूह ए बाट नकआउट चरण...
३५ समाचार देखाइएको