मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन २१ को विवरण
आज

२०७८ साउन २१ का समाचार

अगस्त ५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२७७ हप्ता अघि

महाधिवेशन नगरे भदौ २३ पछि तपाईंलाई सभापति मान्न नसकिने देउवालाई रामचन्द्रको चेतावनी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने बताएका छन् । क्रियाशील सदस्यता छानबिन विवाद स...

annapurnapost.com२७७ हप्ता अघि

नुवाकोटमा ९८ प्रतिशत रोपाइँ सकियो

नुवाकोट: कोभिड–१९ को प्रभाव परेका कारण यस वर्ष नुवाकोटमा गत वर्ष भन्दा धेरै १३ हजार ९ सय ९७ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको छ । आकाशे पानीको भर पर्नुपर्ने स्थानमा भने धान रोप्न बाँकी रहेको बता...

rajdhanidaily.com२७७ हप्ता अघि

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्या...

rajdhanidaily.com२७७ हप्ता अघि

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावक...

rajdhanidaily.com२७७ हप्ता अघि

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४ अर्ब रुपैयाँ घाटामा गए...

rajdhanidaily.com२७७ हप्ता अघि

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै तेस्रो लहर...

rajdhanidaily.com२७७ हप्ता अघि

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव छ । देशको पढेलेखेका जमात, ...

rajdhanidaily.com२७७ हप्ता अघि

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं । अहिले समाजमा राजनीतिक, प्रशासनिक एवं ...

annapurnapost.com२७७ हप्ता अघि

अभाव नहोस् अक्सिजन

कोरोना महामारीको दोस्रो लहरमा सबैभन्दा बढी बिरामीलाई अक्सिजनको अवश्यकता भयो। अक्सिजनको तह घट्दै जाने समस्या बढी बिरामीमा देखिएकाले यसको पूर्ति गर्न अस्पताल र बिरामीको आफन्तलाई धाउधाउ पर्‍यो। धेरैले...

khabarhub.com२७७ हप्ता अघि

यसरी गर्न सकिन्छ प्यारालाईसिसको उपचार

पक्षघात, प्यारालाईसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायु तन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मष्तिस्क घात) को कारणले हुने गर्दछ । मष्तिस्कलाई रक्त आपूर्ति ग...

abhiyandaily.com२७७ हप्ता अघि

अटोमोबाइल क्षेत्रलाई राहत दिन माग

काठमाडौं । व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अटोमोबाइल क्षेत्रलाई राहतको व्यवस्था गर्न माग गरेका छन् । बुधवार नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका प्रतिनिधिहरूले प्रधानमन्त्री देउवा...

news24nepal.tv२७७ हप्ता अघि

चोरी सिकार रोक्न पाइलटमाथि निगरानी

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घ...

annapurnapost.com२७७ हप्ता अघि

पशुपतिको जग्गामा महालेखाको आँखा

पाशुपत क्षेत्र उत्कृष्ट र भव्य बनाउन पदाधिकारी र कर्मचारीको सामूहिक इच्छाशक्ति र निरन्तरको प्रयास अत्यावश्यक छ, महालेखाले पनि यही ठहर गरेको छ पशुपतिनाथ मन्दिरको नाममा मुलुकभर कति जग्गा छ ? आधिकारि...

nepallive.com२७७ हप्ता अघि

मेलम्ची बाढीबारे अध्ययन गर्न भ्रेमाथान जाँदै भूगर्भविद्को टोली, केही दिन बसेर विस्तृत अध्ययन गर्ने

काठमाडौं– बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली पहिरोको उद्गम बिन्दु भ्रेमाथान जाने भएको छ। बुधबारै जाने तयारी गरिएकोमा मौसम प्रतिकुल भएका कार...

Ujyaaloonline.com२७७ हप्ता अघि

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा इङ्ग्ल्यान्ड अलआउट

काठमाण्डाै - भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड अलआउट भएको छ । नटिंघममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्ड १ सय ८३ रनमा अलआउट भएको हो । इङ्ग्ल्यान्डका लागि कप्तान जोए र...

ratopati.com२७७ हप्ता अघि

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव ...

kalakarmi.com२७७ हप्ता अघि

नेपाल पक्षको बैठकलाई एमालेले भन्यो ‘अवैधानिक’

(फाइल फोटो) काठमाडौं– नेकपा एमालेले एमालेकै नेपाल पक्षलाई घुमाउरो शैलीमा ‘अवैधानिक’ भएको जनाएको छ । एमालेले बुधवार एउटा विज्ञप्ती जारी गर्दै पार्टीका नाममा पटक–पटक अवैधानिक रूपमा बैठक गर्ने पक्षब...

baahrakhari.com२७७ हप्ता अघि

खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज 

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।  खनाल-नेपाल समूहल...

ekantipur.com२७७ हप्ता अघि

पौडेलद्वारा विशेष महाधिवेशन प्रस्ताव

काठमाडौँ — कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव अघि सारेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका ...

farakdhar.com२७७ हप्ता अघि

शिशुलाई मह, माछा झुक्केर पनि नखुवाउनुस्

महलाई निकै स्वस्थकर र पौष्टिक आहार मानिन्छ । डाक्टरहरु प्रायः सबैजसो रोगका लागि मह सेवन लाभदायक हुने बताउँछन् । पोषणका हिसाबले त यो अत्यन्तै उपयोगी खाद्यवस्तु हो । तर, २ वर्षमुनिका शिशुका लागि भने ...

nepallive.com२७७ हप्ता अघि

आइतबारसम्म काठमाडौं आइपुग्दै १६ लाख डोज एस्ट्राजेनेका खोप

काठमाडौं– जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।  १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइ...

newsofnepal.com२७७ हप्ता अघि

बैंक र पालिकाको चरम लापरबाही, ९ सय २० बालबालिका पोषण भत्ताबाट वञ्चित

वासुदेव शर्मा, जाजरकोट । बैंक र नगरपालिकाले समन्वय नगर्दा जाजरकोट भेरी नगरपालिकाका बालबालिका पोषण भत्ता पाउनबाट वञ्चित भएका छन् । बैंक र पालिकाको चरम लापरबाहीले भेरी नगरपालिकाका ९ सय २० बालबालिकाल...

kalakarmi.com२७७ हप्ता अघि

पारस खड्काले गरे राजनीतिमा आउने संकेत

काठमाडौं– नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अवसर आए राजनीतिमा आउन सक्ने बताएका छन् । तर, अहिले भने उनले नेपालमा क्रिकेटको विकास नै प्राथमिकतामा दिएको बताएका छन् । क्रि...

ekantipur.com२७७ हप्ता अघि

भारतविरुद्ध इंग्ल्यान्डको कमजोर सुरुआत

नटिङ्घम — इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा बुधबार कमजोर सुरुआत लिएको छ । पहिलो दिन घरेलु टिम आफ्नो पहिलो इनिङ्समा १ सय ८३ रन मात्र बनाएर अलआउट भयो ।  पहिलो दिनको खेल समाप्त हुँदा भारतले व...

newsofnepal.com२७७ हप्ता अघि

हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा

ईश्वरराज ढकाल, काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बस्नुभएको छ । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्...

kalakarmi.com२७७ हप्ता अघि

मेलम्चीको बाढी पहिरोको वास्तविक कारण पत्ता लगाइने

काठमाडौं– करिव दुई महिनादेखि बाढी–पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली आज बिहिबार त्यसतर्फ जाने भएको छ । खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् श...

newsofnepal.com२७७ हप्ता अघि

नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं, (नेस) । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । खनालको भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा बुधबार सफल प्रत्यारोपण गरिएको हो । ...

onlinekhabar.com२७७ हप्ता अघि

एनआरएनको ६० वटा देशमा निर्वाचन सम्पन्न, २० वटा देश निस्क्रिय

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६० वटा देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा निर्वाचन सम्पन्न भएको छ। आगामी २०२१-२०२३ कार्यकालको लागि नयाँ नेतृत्व चर्दै हुँदै निर्वाचन सम्पन्न भएक...

newsofnepal.com२७७ हप्ता अघि

आयोगलाई सर्वोच्चको आदेश

काठमाडौं, (नेस) । जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले नेतृत्व गरेको समूहलाई पार्टीको आधिकारिकता दिनुको कारण पेश गर्न बुधबार सर्वोच्च अदालतले निर्वाचन आयोगलाई आदेश दिएको छ । न्याया...

nepalghatana.com२७७ हप्ता अघि

चितवन प्रशासनको चेतावनी: निषेधाज्ञाको पालना नगरे कडा कानुनी कारबाही

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको पालना गर्न आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै चितवनमा कोरोना संक्रमणको दर बढिरहेकोले सर्वसाधारणले निषेधाज्ञाको पालना गर्नुपर्ने र नगरे कानुन बमो...

lokaantar.com२७७ हप्ता अघि

सुरक्षा मापदण्डबीच परीक्षा सञ्चालन गरिने

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा स...

Ujyaaloonline.com२७७ हप्ता अघि

नेता नेपालले बैठक बोलाएपछि एमालेले भन्यो : विधान विपरीत गतिविधिमा नलाग्नू

काठमाण्डाै - एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज केन्द्रीय कमिटी बै...

karobardaily.com२७७ हप्ता अघि

इजरायल पठाइदिने भन्दै रकम उठाउने समूह सक्रिय

इजरायलमा रोजगारीका लागि पठाइदिने बताउँदै आवेदकसँग रकम माग गरिएको घटना सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता अनाधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने भएको छ । इजरायलको रोजगारीका लागि ...

newsofnepal.com२७७ हप्ता अघि

उपकुलपति डा. गिरी हटाउन प्रक्रिया थालिने

काठमाडौं, (नेस) । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन प्रक्रिया थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहमत भएपछि बुधबारदेखि आन्द...

ratopati.com२७७ हप्ता अघि

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुग्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’को तथ्यांकले देखाएको छ । बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसँगै बेलायतमा ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको