२०७८ साउन २२ का समाचार
अगस्त ६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अन्तत: मेसी र बार्सिलोनाबीच सम्झौता असफल
साउन २१, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो । मेस्सीले विहिबार सो क्लवस...
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव: काम राम्रो भए जनताले आफैँ बनाउँछन् भिडियो
काठमाडौँ: नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भिडियो श्रृंखलामाथि आलोचना गरेका छन् । 'मलाई शेरबहादुर देउवा मन पर्छ किनभने...' शिर्षकको भिडि...
२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित
काठमाडौं । दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण...
उपचार व्यवस्थापनमा के गर्दैछ सरकार ?
काठमाडौं । सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ । मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनस...
राजनीतिक दल फुट्दा लोकतन्त्र कमजोर
पछिल्लो चरणमा पार्टीहरू विभाजित हुने र फेरि एक हुने क्रम बढेर गएको छ । विभाजन र एकताको प्रक्रिया पनि अलि विशिष्ट प्रकृतिको देखिएको छ । त्यो हो, विभाजनसँगै एकताको कुरा र एकतासँगै विभाजित पक्षहरूको स...
राजनीतिक दलहरूको समीक्षा गर्नुपर्दा
नेपालमा राजनीतिक दलको इतिहास ८० वर्ष लामो भइसके पनि नेपाल र नेपाली जनताका लागि राजनीतिक दलले आशाप्रद परिणाम दिन सकेका छैनन् । देशमा गरिबी, असुरक्षा र विनासको कहालीलाग्दो तस्बिर छ । चुनाव हुने, सरका...
कम्मल ओढेर घिउ खाने प्रवृत्ति
दिनको संकेत बिहानीले गर्छ भनेझैं शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले प्रारम्भिक दिनमा गर्ने कार्यले सरकारको आगामीकार्य कस्तो हुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । भ्रष्टचार र कुशासनको दुश्चक्र...
‘२३ भदौपछि कांग्रेसको वैधानिकता समाप्त’
काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २३ भदौपछि पार्टी केन्द्रीय कार्यसमितिको वैधता समाप्त हुने दाबी गरेका छन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा बिहीबा...
नेपाल पक्षीय बैठक सबै कार्यक्रम स्थगित गर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गर्न माग गरेको छ । नेपाल पक्षको बिहीबार बसेको बैठकले पार्ट...
अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग
काठमाडौं । भारतबाट पुष्प तथा पुष्पजन्य वस्तु अवैध आयात भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, ङ्खलोरिकल्चर एसोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघले संयुक...
मुख्य सचिवको १० महिना ‘उपलब्धिमूलक कार्य’
काठमाडौं । मुख्य सचिव शंकरदास वैरागीले १० महिने अवधिमा १५ महत्वपूर्ण कार्य सम्पन्न गरेको बताएका छन् । उनी १५ असोज गत २०७७ मा मुख्य सचिवमा नियुक्त भएका हुन् । सञ्चारकर्मीसँग बिहीबार कुराकानी गर्दै म...
बार्सिलोनाबाट बाहिरिए मेस्सी
अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सीले आधिकारिक रुपमा बार्सिलोनाबाट बाहिरिएका हुन्। पछिल्लो समय जुन महिनाको अन्त्यमा ...
ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्य बनाउने प्रयास
मल्लाज दरबार बन्यो ‘हेरिटेज रिसोर्ट’ म्याग्दी । गौरवपूर्ण इतिहास र पहिचानले युक्त कैयौं ऐतिहासिक स्थलहरूको संरक्षण र उपयोग हुन नसकिरहेका बेला गण्डकी क्षेत्रको एक ऐतिहासिक सम्पदालाई भने पुनर्निर्मा...
मेस्सीले बार्सिलोना छाडे !
एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनाले बिहीबार राति आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले बार्सिलोनाला छाड्ने भएको जनाएको ...
भव्य योगदान तर गुमनाम
सडक निर्माण गर्न डोजर लगायतका आधुनिक प्रविधि छन् । पुल निर्माणका लागि आवश्यक पर्ने सबै फलामका सामान उद्योगमा बन्छन्, सहजै पाइन्छ । जोड्नका लागि मजदुर र नक्सांकन गर्ने प्राविधिकमात्रै भए पनि झोलुंगे...
जोक्स : म देख्दिनँ
अन्धो : हजुर एकदुई रुपैयाँ दिनुहोस् यो अन्धोलाई । मानिस : तिमी अन्धो छौ भन्ने के प्रमाण छ ? अन्धो : ऊ त्यो बाङ्गो रुख छ नि त्यो तपाईं देख्नु हुन्छ तर म देख्दिनँ । साभार : ‘भद्रगोल, हँसाउने चुट्क...
प्रदेश २ मा अपराधमा वृद्धि
जनकपुरधाम– प्रदेश २ मा अपराध बढेको छ। भारतीय सीमासँग जोडिएको यस प्रदेशमा ४.४७ प्रतिशतले अपराध बढेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। ०७७/७८ मा ७ हजार २ सय १ वटा आपराधिक घटना भए...
प्रतिनिधि सभाले बिजनेस पाएन
पहिलो पटक प्रतिनिधि सभा विघटन भएपछि २०७७ फागुन ११ गतेको सर्वोच्चको फैसलाबाट पुनस्र्थापित भयो । अदालतको आदेशअनुसार फागुन २३ बाट प्रतिनिधि सभाको अधिवेशन आह्वान भयो । करिब डेढ महिना चलेको अधिवेशनमा स...
जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोराको १८ वर्षको उमेरमा निधन
जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोरा इमिलियोको १८ वर्षको उमेरमा निधन भएको छ । पोर्चुगिज टेलिभिजन टीभीआईले क्वाड बाइक दुर्घटना परेर निधन भएको जनाएको छ । बालाकको पूर्वक्लब चेल्सीले ट्वीटरमा ए...
ढकढक्याउँदै तेस्रो लहर !
काठमाडौं : नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभ...
गर्मीमा के खाने ?
बर्षायाममा हुने अत्यधिक गर्मीले मानिसलाई खानपानमा खासै रुची हुदैँन । अझ गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्किएसँगै शरीरमा पानीको मात्रा कम हुन्छ र जलवियोजनको खतरा हुन सक्छ । त्यसैले गर्मीमा खानपिन...
चीनले विश्वभर २ अर्ब डोज खोप उपलब्ध गराउने, कोभ्याक्सलाई १० करोड डलर दिने
डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै विश्वभर खोपको माग बढिरहेको छ । सबै देश चाँडोभन्दा चाँडो आफ्ना नागरिकलाई खोप लगाउन चाहन्छन् । तर, खोपको मागअनुसार आपूर्ति भने हुन सकिरहेको छैन । यही ...
सरकारको न्यूनतम साझा कार्यक्रम : संसदलाई पूर्ण आयू दिइने, गठवन्धन सहकार्य निर्वाचनसम्म
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा...
मेसीले बार्सिलोना छाड्ने
काठमाडौँ — अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लब बार्सिलोनामा नबस्ने भएका छन् । बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो । क्लब र मेसीबीच नयाँ सम्झौतामा हस्त...
ओलम्पिकमा पदक जित्ने भारतीय खेलाडी मालामाल : कोही एकै दिनमा करोडपति, सरकारी जागिर पनि उपहार
तस्बिर : मीराबाई चानू टोकियो ओलम्पिकमा भारतका लागि मेडल जित्ने खेलाडीहरूमाथि पुरस्कारको वर्षा सुरु भएको छ । भारोत्तोलनकी खेलाडी मीराबाई चानूदेखि लिएर पहलवान रवि दहिया एकै दिनमा करोडपति बनेका छन् ।...
बालगृह : देख्दा संरक्षण, खासमा व्यापार
काठमाडौं : अनाथ बालबालिकाको संरक्षण खातिर खोलिन्छन्, बालगृह। यस्ता संस्था कतिपय उद्देश्यअनुरूप नै सञ्चालित पनि छन्। तर, अधिकांशले ‘मागी खाने भाँडो’ बनाइरहेका छन्। ती मापदण्डविपरीत पनि सञ्चालित छन्।...
दलभित्र दलितको प्रतिनिधित्व कम
काठमाडौँ । प्रमुख राजनीतिक दलभित्रको समावेशी र लोकतान्त्रीकरणमा खासै ध्यान नपुगेको पाइएको छ । २०६२/६३ को जनआन्दोलनपछि समावेशीकरणको मुद्दा राष्ट्रिय राजनीतिको बहसको विषय बनेपछि नीतिगत रूपमा केही दलल...
बन्धक कि अनिर्णयको बन्दी
यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको डिजाइनमा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालसहितको टोलीले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई दाङ तुल्सीपुरबाट अप...
‘ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो’
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन्। आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने, ‘एकता...
हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय
हुम्ला । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम स...
मनोमानी अंक दिने २४ विद्यालय छानबिनको घेरामा, एसईईको नतिजामा ढिलाइ
ईश्वरराज ढकाल, काठमाडौं । देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तया...
६ लाख ९० हजार संक्रमित थपिए, एकैदिन १० हजार २५३ को मृत्यु
काठमाडौँ– विश्वमा कोरोना संक्रमणदर फेरि बढेको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा ६ लाख ९० हजार ७६८ संक्रमित थपिएका छन् । सोही अवधिमा १० हजार २५३ जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ...
कोरोनाले ९,९९४ को मृत्यु
काठमाडौँ — कोरोना संक्रमणबाट १४ महिनामा मुलुकभित्र झन्डै १० हजार जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म ७ लाख ७३ हजार ८ सय ६० जनालाई संक्रमण पुष्टि भएकामा ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको हो । स्वास...
श्वेतपत्र र साझा न्यूनतम कार्यक्रमपछि मात्रै मौद्रिक नीति ल्याउने राष्ट्रबैंकको तयारी
नेपाल राष्ट्र बैंकले सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ र अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्ने श्वेतपत्रपछि मात्रै मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकले अर्थ मन्त्रालयको ग्रिन सिग्नलपछि...
खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । हिजोबाट सुरु भएको बैठकका पार्टीको पछिल्...
३५ समाचार देखाइएको