मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन २४ को विवरण
आज

२०७८ साउन २४ का समाचार

अगस्त ८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२७६ हप्ता अघि

लुगा लगाउन २ घन्टा खर्चिने शासक

यी शासक लुगा लगाउन मात्रै दुई घण्टा खर्चिन्थे – विश्व राजनीतिमा फ्रान्स राम्राज्यका सम्राट नेपोलियन बोनापार्टको चर्चा अहिले पनि उत्तिकै हुन्छ । नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म फ्रान...

farakdhar.com२७६ हप्ता अघि

गर्भमा किन रहन्छ बच्चा ९ महिना ९ दिन ?

एजेन्सी– सामान्यतया गर्भमा ९ महिना ९ दिन नै बच्चा किन रहन्छ ? यो धेरै नसोचिएको वा नगरिएको प्रश्न हो । तर, यसको पछाडि वैज्ञानिक कारण भने छ । हाम्रो ब्रह्माण्डका ९ ग्रहहरूले आआफ्ना किरणबाट गर्भमा हु...

baahrakhari.com२७६ हप्ता अघि

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

काठमाडौं । किरण गजमेर सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका छन् ।  आज भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन...

onlinekhabar.com२७६ हप्ता अघि

किरण गजमेरलाई भ्वाईस अफ नेपाल सिजन-३काे उपाधि

२४ साउन, काठमाडौं । भ्वाईस अफ नेपाल सिजन ३काे उपाधि किरण गजमेरले जितेका छन्। उनले नगद २० लाख रुपैया प्राप्त गरेका छन्।

hamrokhelkud.com२७६ हप्ता अघि

सिटीलाई हराउँदै लेस्टरले जित्यो कम्युनिटी सिल्ड

आइतबार, साउन २४, २०७८ एजेन्सी – इंग्लिस फुटबल सिजनको सुरुवातको रुपमा लिइने एफए कम्युनिटी सिल्डको उपाधि लेस्टर सिटीले जितेको छ । शनिबार वेम्बली रंगशालामा म्यानचेस्टर सिटीमाथि १-० को जित निकाल्दै ले...

lokaantar.com२७६ हप्ता अघि

नाइटोसम्बन्धी यी कुरा पढेर तपाईं छक्क पर्नुहुनेछ

पेटको बीच भागमा हुने नाइटो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो । हुन त नाभिले हाम्रो शारीरिक क्रियाकलापमा कुनै योगदान गर्दैन तर यससँग जोडिएका रोचक जानकारीहरूले छक्क पार्छन् । यहाँ हामी तिनै जानक...

lokaantar.com२७६ हप्ता अघि

क्याप्सुलको रंग किन हुन्छ दुईथरी ?

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क...

lokaantar.com२७६ हप्ता अघि

भविष्यका ५ चमत्कारिक आविष्कार : जसले मानिसलाई अमर बनाउन सक्छ !

संसारमा मर्न कसैलाई पनि रहर लाग्दैन। सबै मानिस इच्छाए अनुसार बाँचीरहूँ भन्‍ने चाहन्छन्। सायद यही चाहनालाई मध्य नजर गर्दै विज्ञान र वैज्ञानिकहरुले नयाँ यस्तो औजारको निर्माण गर्नमा जुटेका छन् जसले म...

annapurnapost.com२७६ हप्ता अघि

आइतबार बस्‍ने भनिएको एमालेको 'निर्णायक बैठक' सर्‍यो

काठमाडौँ: नेकपा एमालेको आइतबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सारिएको छ । अध्यक्ष केपी ओलीले विधान अधिवेशनको तयारीका लागि भन्दै आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक सोमबार अपरा...

annapurnapost.com२७६ हप्ता अघि

टोकियो ओलम्पिकमा भारतलाई ऐतिहासिक स्वर्ण

नयाँदिल्ली: जापानको टोकियोमा जारी ओलम्पिक प्रतिष्पर्धामा भारतले 'ज्याभलिन थ्रो' मा पहिलो स्वर्ण पदक जितेको छ । भारतीय खेलाडी निरज चोपडाले यो ऐतिहासिक उपाधि हात पारेका हुन् । शनिबारको खेलमा चोपडा ८...

farakdhar.com२७६ हप्ता अघि

शाकाहारी शाहिद कसरी राख्छन् आफूलाई फिट ?

एजेन्सी— अभिनेता शाहिद कपुर फिटनेसमा पनि अब्बल छन् ।  शाहिद शाकाहारी हुन् । खानामा अत्यधिक गोडागुडी तथा हरियो सागपात खान्छन् । दही, दूध तथा फलफूल प्रशस्त लिन्छन् । यसबाट कडा व्यायामका लागि उनको शर...

abhiyandaily.com२७६ हप्ता अघि

५५ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आ...

abhiyandaily.com२७६ हप्ता अघि

दार्चुला घटनाको सत्यतथ्य छानबिन गर्न नेता कोइरालाको माग

विराटनगर । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य छानबिन गर्न प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले माग गरेका छन् । बिहीवार १ न...

baahrakhari.com२७६ हप्ता अघि

माधव नेपाल समूहमा भनाभन ! रावलविरुद्ध उभिए केन्द्रीय सदस्य ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र विवाद बढेको छ । सो समूहभित्र नेताहरु दुई समूहमा विभाजित भएका छन् । शुक्रबार बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरुले आफूहरुका तर्फबाट का...

khabarhub.com२७६ हप्ता अघि

कब्जियतको समस्या छ ? यसरी गर्न सकिन्छ आफैँले उपचार

मल निस्कासनको स्वाभाविक आवृतिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्टसम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोगावस...

lokaantar.com२७६ हप्ता अघि

कोसी टप्पुमा रमाउँदै हात्ती

 नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा...

nepalipatra.com२७६ हप्ता अघि

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् ।  उपाधि जितेसँगै उनले नगद २५ लाख रुपैयाँ प्राप्त गर्न सफल रहे । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबा...

lokpath.com२७६ हप्ता अघि

मेथीले तपाईँलाई कुन कुन रोग लाग्न दिँदैन

मेथीको दानालाई तपाईँले तरकारी पकाउँदा तेलमा फुराएको पक्कै देख्नु भएकै होला । खाना पकाउँदा बढी प्रयोगमा आउने मेथीले तपाईँको शरीरलाई स्वस्थ राख्नुका साथै धेरै किसिमका रोगहरू लाग्न नदिने क्षमताको हुन्...

nepalipatra.com२७६ हप्ता अघि

युकेमा एकैदिन थप २८ हजार बढीमा कोरोना पुष्टि

एजेन्सी । बेलायतमा पछल्लो २४ घण्टामा थप २८ हजार ६१२ कोरोना भाइरसका संक्रमित थपिँदा १०३ जनाले ज्यान गुमाएका छन् ।  यस्तै उक्त अवधिमा २२ हजार ३८३ संक्रमित निको पनि भएका छन् ।  ग्लोबल नेपालीपत्रमा प...

nepalkhabar.com२७६ हप्ता अघि

कम्युनिस्ट नेता-कार्यकर्तालाई बाबुरामको आग्रह : उल्टो दिशातिर हिँड्न छाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विभिन्न घटकमा विभाजित नेपालका कम्युनिस्ट नेता-कार्यकर्ता उल्टो दिशामा हिँडिरहेको आरोप लगाएका छन्।  जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्षसमेत रह...

newsofnepal.com२७६ हप्ता अघि

नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी

मोतीराम तिमल्सिना, काभ्रे । प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी...

farakdhar.com२७६ हप्ता अघि

आज बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक भोलिलाई सारियो

नेकपा एमालेले आज बोलाएको केन्द्रीय कमिटीको बैठक भोलिलाई सारेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक विभिन्न कारण भोलिलाई सारिएको बताइएको छ । ‘कारण खुलाइएको छैन, तर एसएमएसमा आज...

khabarhub.com२७६ हप्ता अघि

कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीलाई

काठमाडौँ-  कम्युनिटी शिल्डको उपाधि दोस्रो पटक लेष्टर सिटीले जितेको छ । शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै गर्दै लेष्टरले उपाधि जितेको हो ।लेष्टरको जितमा ज्याक ग्रेलिसले ६५औँ मि...

Ujyaaloonline.com२७६ हप्ता अघि

बङ्गलादेशसँगको चाैथाे टी–ट्वान्टीमा अस्ट्रेलिया विजयी

काठमाण्डाै - घरेलु टोली बङ्गलादेशसँगको चाैथाे टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले बङ्गलादेशलाई ३ विकेटले हराएको हो । ढाकामा बङ्गलादेशले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेल...

ekantipur.com२७६ हप्ता अघि

अब ब्रोकरको पनि आईपीओ !

काठमाडौँ — सेयर ब्रोकरहरूले पनि अब सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्नुपर्ने व्यवस्था हुन लागेको छ । नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको धितोपत्र व्यवसायी (धितोपत्...

ekantipur.com२७६ हप्ता अघि

एसईईमा मनपरी नम्बर

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरूले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएको पाइएको छ...

newsofnepal.com२७६ हप्ता अघि

बिनाग्रेड एसईई नतिजा प्रकाशित

काठमाडौं, (नेस) । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशित गरे पनि विद्यार्थीले प्राप्त गरेको ग्रेड भने सार्वजनिक गरेको छैन । ...

newsofnepal.com२७६ हप्ता अघि

त्रिविले २८ गतेसम्मको परीक्षा लिने

काठमाडौं, (नेस) । त्रिभुवन विश्वविद्यालयले साउन २८ गतेसम्म नियमित परीक्षा लिने जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सबै तहको परीक्षा २८ गतेसम्म जारी रहने बताउनुभएको छ । सामाजिक स...

ratopati.com२७६ हप्ता अघि

रक्सौलस्थित नेपाल रेल्वेको जग्गा अतिक्रमण

वीरगन्जसँग जोडिएको भारतीय सहर रक्सौलमा ९४ वर्षअघि नेपालले तत्कालीन ब्रिटिस–इन्डिया सरकारसँग खरिद गरेको जग्गा बेवारिसे बनेको छ। नेपाल सरकारले संरक्षण र उपयोगमा चासो नदिँदा स्थानीयले जग्गा अतिक्रमण ग...

ekantipur.com२७६ हप्ता अघि

दाइको मिर्गौला तस्कर खोज्दा आफ्नै गुम्यो

काभ्रे — आफ्ना दाइको मिर्गौला बेच्ने तस्करहरूबारे सूचना खोज्ने क्रममा उनीहरूकै जालोमा परेर काभ्रेको बनेपा–५ का २८ वर्षीय युवाले आफ्नो मिर्गौलासमेत गुमाएका छन् । उनको जाहेरीका आधारमा इलाका प्रहरी का...

३० समाचार देखाइएको

३० समाचार देखाइएको