२०७८ साउन ३ का समाचार
जुलाई १८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
६४ लाख डोज खोप आउँदै : ३२ लाख साउन १५ सम्ममा आइपुग्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खो...
मोटर बीमामा निषेधाज्ञा अवधिको प्रिमियम छूट
काठमाडौं । बीमा समितिले मोटर बीमामा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा छूट दिने भएको छ । समितिले शुक्रवार निर्जीवन बीमा कम्पनीहरूलाई एक परिपत्र जारी गर्दै मोटर बीमामा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा स...
बाढीपहिरोबाट सडकमा क्षति : सात जिल्लाका १४ स्थानका सडक पूर्ण अवरुद्ध
काठमाडौं । बाढीपहिरोका कारण मुलुकभरका विभिन्न राजमार्ग तथा सडकका साथसाथै पुलहरूमा पनि क्षति हुने क्रम जारी रहेको छ । जेठ अन्तिमदेखि हालसम्म मुलुकभर १२५ स्थानका सडकमा क्षति पुगेको छ । तीमध्ये १४ जिल...
च्याम्पियन बायर्न पराजित
प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ। शनिवार राति भएको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३-२ गोल अन्तरले पराजित भएको हो। एमए...
भरतपुरको क्यान्सर अस्पतालमा ईएचएस सेवा पुनः सुरु
चितवन- कोभिडका कारण बन्द रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको ईएचएस र बिहानी सभा नियमित हुने भएको छ। कोरोनाको पहिलो लहरसँगै बन्द रहेका यी सेवा पुनः सुरु हुने भएको हो। अस्पतालका उप...
आर्सनल बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग क्लब आर्सनल मैत्रीपूर्ण खेलमा स्कटिस क्लब रेन्जर्स एफसीसँग बराबरीमा रोकिएको छ। शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो। घरेलु टोलिविरुद्ध दु...
यसरी गर्न सकिन्छ प्यारालाईसिसको उपचार
पक्षघात, प्यारालाईसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायु तन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मष्तिस्क घात) को कारणले हुने गर्दछ । मष्तिस्कलाई रक्त आपूर्ति ग...
दुई साथीले बनाए टेबल पनि बनाउन मिल्ने झोला
वेदिका मुरारका र नेहा अहमद 'क्लासमेट' हुन्। वेदिका नेपाली हुन् भने नेहा पाकिस्तानी। सन् २०१७ को कुरा हो, उनीहरू लन्डन स्कुल अफ इकोनोमिक्स कलेजमा सोसल इनोभेसन एन्ड आन्ट्रपेनरसिपमा स्नातकोत्तर गर्दै...
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । शनिबार बेलूकी सार्वजनिक भएको कार्यसूचीअनुसार आज अपरान्ह ४ बजे बैठक बस्ने भएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञ...
आजको माैसम : देशका अधिकांश स्थानमा वर्षा हुने, पहाडी भू-भागमा सतर्कता अपनाउन आग्रह
काठमाडाैं- आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल मनसुनको न्यून ...
भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज
काठमाडौँ - भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज हुँदैछ । कोलम्बोमा हुने खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ । यो खेल रातीसम्म चल्नेछ । शिखर धवनको कप्तानीमा रहेको भारतीय टिम श्रीलंकासँग खे...
पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण
काठमाण्डाै - अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । पाकिस्तानको इस्लामाबादमा उहाँकी छोरीलाई अपहरण गरी यातना दिइएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । विद्रोही समूह तालिबान...
संघीय संसदको अधिवेशन आज, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ- दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्दैछ । सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषदको सिफारिसले राष्ट्रपति विद्यादेव...
१० बुँदे प्रस्ताव कार्यान्वयनमा नेताहरु सहमत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरुले व्यक्त गरेका छन् । पार्टीलाई एकताबद्ध बनाउनका लागि सो पस्ताव कार्...
बजेट अध्यादेश आज संसद्मा प्रस्तुत हुँदै
विकास भट्टराई, काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सरकारले अध्यादेशबाट जारी भएको बजेटलगायत अन्य अध्यादेश अनिवार्यरूपमा पेस गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । प्रतिनिधिसभा नियमावली–२०७५ को...
हाम्रो देशको विकास हुन नसकेको कारण के हो ?
डा.डी.आर.उपाध्याय– काठमाडौं– अब भने नेपालका सम्पूर्ण राजनीतिक दल तथा तिनका नेताहरु इमान्दार बन्नु पर्ने आवश्यकता देखिएको छ । नेताहरु इमान्दार भएनन् भने देश बन्न सक्दैन । दृष्टिकोण सबैभन्दा ठूलो...
आज प्रतिनिधिसभाको पहिलो बैठक
काठमाडौं, (नेस) । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभालाई पुनःस्थापित भएपछि आज पहिलो बैठक बस्दै छ । सर्वोच्च अदालतले ६ दिनभित्र बैठक राख्ने दिएको आदेशअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेव...
जुम्ला र सुर्खेतमा युवाहरुको कोरा साइक्लिङ
काठमाडौँ : साइक्लिङ संस्कृति बढाउन कर्णालीका युवाहरुले जुम्ला र सुर्खेतमा कोरा साइक्लिङ गरेका छन् । जुम्लामा भने दोस्रोपटक कोरा साइक्लिङ यात्रा हो । जुम्लाका युवाहरुले जुम्ला लाम्रा गाउँको तिला उ...
तातोपानी नाका महिना दिनदेखि ठप्प
सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट महिना दिनयता मालवाहक सवारी आउजाउ ठप्प छ । सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्ग (२६ किलोमिट...
प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक
काठमाडौँ- सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक बस्न प्रतिनिधिसभा बैठकअघि आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी क...
पीसीआरमै सर्वसाधारणको ३ अर्ब खर्च
काठमाडौँ — जनस्वास्थ्यलाई संविधानले नै मौलिक अधिकार भनेको छ । सर्वोच्च अदालतले पनि कोभिड संक्रमितको सम्पूर्ण उपचार र परीक्षण निःशुल्क गर्न आदेश दिएको छ । तर, पीसीआर परीक्षणमा मात्रै सर्वसाधारणले कर...
प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै, समर्थन गर्ने भन्दा विश्वासको मत दिने सांसद धेरै हुँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा केही दिन भित्रमा नै विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह तथा जसपाको उपेन्द्र यादव ...
ओली–नेपालका आ–आफ्नै दाउ
एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटीको अजेन्डा तय ग...
दुई सातापछि मध्यमर्स्याङ्दीमा विद्युत् उत्पादन
लमजुङ — दुई सातादेखि उत्पादन बन्द भएको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट शुक्रबार रातिदेखि विद्युत् उत्पादन पुनः सुरु भएको छ । बेंसीसहर नगरपालिका–१ उदीपुर चिप्लेटीमा बाँध बाँधेर सु...
विशेष अदालत अध्यक्षको सरुवा
काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की इलाम सरुवा भएका छन् । अख्तियार दुरु...
प्रतिनिधि सभाको बैठक आज
काठमाण्डाै - सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सङ्घीय संसदको अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । आज...
पुनर्स्थापित प्रतिनिधिसभाकाे बैठक आज बस्दै, के-के छन् कार्यसूची ?
काठमाडौँ । सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेश...
होङ्सीमा भदौअघि नै बिजुली
पूर्वी नवलपरासी — वैदेशिक लगानीको होङ्सी सिमेन्ट उद्योगमा नेपाल विद्युत् प्राधिकरणले आगामी भदौअघि नै विद्युत् आपूर्ति गरिदिने भएको छ । बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनअन्तर्गतको बिजुली उद्योगमा ...
खोप खरिदका लागि अग्रिम भुक्तानी दिएको ५ महिनासम्म भारतले खोप पठाएन
काठमाडौ । फागुनमा नेपाल सरकारले २० लाख मात्रा खोप खरिदका लागि अग्रिम भुक्तानी गरेपनि भारत सरकारले १० लाख मात्रा पठाएपछि बाँकी १० लाख मात्रा अहिलेसम्म पठाएको छैन् । भारतीय सेनाले नेपाली सेनाका लागि...
निषेधाज्ञा व्यवस्थापन
काठमाडौं उपत्यकामा यही साउन १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय ग¥यो । तर, उपत्यकाका विभिन्न ठाउँमा...
पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु
१. सास फेराइ एक व्यक्तिले औसत रुपमा एक मिनेटमा १२ देखि १८ पटकसम्म सास फेर्ने गर्छ । २. सङ्गीतकार र बरफ विश्वप्रसिद्ध संगितकार बिथोवन संगित लेख्न बस्दा आफ्नो शिरमा बरफ खन्याउने गर्थे । ३. मुस्कु...
३१ समाचार देखाइएको