मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ २८ को विवरण
आज

२०७८ भदौ २८ का समाचार

सेप्टेम्बर १३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

annapurnapost.com२७१ हप्ता अघि

गोर्खाज् फाइनान्सको बदमासी: खोलाको जग्गामा लगानी गर्दै व्यक्तिको रकम रोका

विराटनगर: इटहरीस्थित गोर्खाज् फाइनान्सले व्यक्तिले निक्षेप राखेको रकम रोका गर्दै खोला क्षेत्रमा पर्ने जग्गा किन्न दबाब दिने गरेको पाइएको छ । विराटनगरको महालक्ष्मी नारायण रियल स्टेट प्रालिका प्रमुख...

neplays.com२७१ हप्ता अघि

एसी मिलानकाे अपराजित यात्रा कायमै

इटालीयन सिरी ए मा एसी मिलानले लाजियोमाथि दुई शुन्यको जित निकाल्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।  घरेलु मैदानमा भएको खेलमा एसी मिलानको जितमा राफेल लियो र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे । दु...

farakdhar.com२७१ हप्ता अघि

म्याउँ–म्याउँ किन गर्छ बिरालाे ?

बिरालो किन म्याउँ गर्छ ? प्रश्न सामान्य छ, तर जवाफ सामान्य छैन ।  जब बिरालोलाई हामी मायाले चलाउँछौँ तब ऊ म्याउँ गरेर आफ्नो खुसी व्यक्त गर्छ । तर, बिरालोले म्याउँ गर्नुको रहस्य यति मात्रै होइन ।  ...

rajdhanidaily.com२७१ हप्ता अघि

गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि...

rajdhanidaily.com२७१ हप्ता अघि

एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्...

rajdhanidaily.com२७१ हप्ता अघि

लाङटाङ निकुञ्ज मुद्धाकाे सुनुवाइ अब पूर्ण इजलासमा

काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विद्युत् उत्पादन गर्न दिने केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । संरक्षित क्षेत्र निकुञ्ज क्षेत्रमा निजी ...

rajdhanidaily.com२७१ हप्ता अघि

यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर

संखुवासभा । संखुवासभाको मादी–१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । घटनामा सफलतापूर्वक अनुसन्ध...

rajdhanidaily.com२७१ हप्ता अघि

संखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न

संखुवासभाको उम्लिङ खोलागाउँमा आङ नै सिरिंङ हुनेगरी घट्न पुगेको सामूहिक हत्याकाण्डले सबैलाई सोच्ने बनाएको छ । त्यसमा पनि हत्याको कारण खुल्न जाँदा यसले सबैलाई आश्चर्यमा पारेको छ । अभियुक्तले आपसी भना...

rajdhanidaily.com२७१ हप्ता अघि

पार्टी आधार निमार्णमा महाधिवेशन अपरिहार्य

रोमन या ऐथेन्स नगरराज्यबाट सुरु भएको जनताको सहभागिताको शासन पद्धति (नाम जे दिए पनि लोकतन्त्र गणतन्त्र प्रजातन्त्र)ले यहाँसम्म आइपुग्दा धेरै आरोहअवरोह पार गरिसकेको छ । विभिन्न आरोह अवरोहका क्रममा वि...

deshsanchar.com२७१ हप्ता अघि

साल्ट ट्रेडिङले मनायो ५९ औँ वार्षिकोत्सव

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेशनले आइतबार ५९ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुको संरक्षणमा सक्रिय संस्थालाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसाप...

deshsanchar.com२७१ हप्ता अघि

मिसन असफल भएपछि फर्किन् फातिमा

Created with sketchtool. सम्बन्धित एमसीसी मिसन असफल, फिर्ता लिने या नलिने अन्तिम अधिकार एमसीसीमै काठमाडौँ- अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीकी उपाध्यक्ष आइतबार बेलुका नै...

deshsanchar.com२७१ हप्ता अघि

‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’का लागि आवेदन खुला

काठमाडौँ– नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ म्यानेजम...

deshsanchar.com२७१ हप्ता अघि

दाङमा साेमबारदेखि भौतिक उपस्थितिमा विद्यालय चल्ने

दाङ – दाङमा सोमबारबाट विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरिने भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले स्थानीय तहले विद्यालय सञ्चालनका लागि मागेको अनुमति स्वीकृत गरेपछि सोमबारबाट स्वास्थ्य म...

rajdhanidaily.com२७१ हप्ता अघि

सिद्धान्तविहीन स्वार्थलोलुप झुन्ड राजनीतिक अस्थिरताको कारक

प्रारम्भ नेपालको राजनीति अस्थिरताबाट गुज्रिएको छ । राजनीतिक संक्रमणबाट देशले मुक्ति पाउने सम्भावना अत्यन्त न्यून देखिँदै छ । २०४६ सालपश्चात् गठन भएका सरकारहरूले सरदर एक वर्षको अवधि मात्र काम गर्न ...

deshsanchar.com२७१ हप्ता अघि

दसैँतिहारमा यस्ता छन् बजारमा अफर

काठमाडौँ– तीज सकिएसँगै दसैँ–तिहारको आगमन हुँदैछ। नेपालीहरुले निकै हर्षोल्लासका साथ मनाउने दसैँ आउन करिब एक महिना बाँकी छ। दसैँ–तिहारको अवसर पारेर विभिन्न कम्पनी तथा अटोमोबाइल्स् कम्पनीहरुले अफर ल्...

khabarhub.com२७१ हप्ता अघि

निःसन्तान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार

धेरै समयसम्म सन्तान नभएर आफूभित्र नै हिनताबोध भएमा अन्य सँगिसाथीको बच्चा देखेर आफ्नो भाग्यलाई नै दोष प्रत्यादोष दिने गर्नु भएको छ ? यदि त्यस्तो गर्दै आउनु भएको छ भने एक पटक यी घरेलु उपाय अपनाउँदा त...

news24nepal.tv२७१ हप्ता अघि

भारतमा देखिएको निपाह भाइरस संक्रामक बन्दै, नेपालमा सतर्कता

काठमाडौं । भारतका केहि स्थानमा निपा (निपाह) भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा पनि पूर्व तयारी थालिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्यान गएको थियो । नेपालमा पनि यसको...

khabarhub.com२७१ हप्ता अघि

यी पाँच काम जसले बनाउँछ भगवान शिवलाई प्रसन्न

सोमबार धेरै नारीहरु व्रत बस्छन् । सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर तथा विवाहिता...

ekantipur.com२७१ हप्ता अघि

नौमती बजाएर पनि उठेन कर

काठमाडौँ — काठमाडौं महानगरपालिकाले साउन १६ र २५ गते सूचना जारी गर्दै घरजग्गा/सम्पत्ति कर नतिर्ने ठूला करतादाको नाम सार्वजनिक गर्‍यो । ७२ ठूला करदाताको नाम सार्वजनिक गरेसँगै कर तिर्न ३० दिने अल्टिमे...

kharibot.com२७१ हप्ता अघि

लिड्स युनाइटेडमाथि लिभरपुलको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लिड्स युनाइटेडलाई पराजित गरेको छ । आइतबार राती सम्पन्न खेलमा लिभरपुलले लिड्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहमद सलाह, फाबि...

ratopati.com२७१ हप्ता अघि

‘एमसिसीलाई राजनीतीकरण गरियो’

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले एमसिसीलाई नेपालमा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको आरोप लगाएकी छन्। चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि काठमाडौंमा आयोजित ...

ekantipur.com२७१ हप्ता अघि

‘कानुन बनाएर मात्रै संस्थानमा पदाधिकारी नियुक्त गर्नू’

काठमाडौँ — सर्वोच्च अदालतले पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विज्ञका रूपमा नियुक्त गरेका सहदेव बोगटीको पद बदर गरिदिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयु...

swasthyakhabar.com२७१ हप्ता अघि

यस्तो छ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दी, प्रशासन तर्फको सचिव राख्ने निर्णयको विरोध

काठमाडौं- बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन गरिएको छ। प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय गठन गरेसँगै मन्त्रालयका लागि आवश्यक दरबन्दीको प्रस्ताव समेत गरिएको छ।  मन्त्रालयका लागि विभिन्न १७ पद...

ekantipur.com२७१ हप्ता अघि

नाम्खा सीमा अध्ययन टोली हिल्सातर्फ

हुम्ला — नेपाल–चीन सीमा अध्ययनका लागि गृह मन्त्रालयको  टोली सदरमुकाम सिमकोटबाट हिल्सा प्रस्थान गरेको छ । शनिबार सिमकोट पुगेको टोली हेलिकोप्टरमा जान खोजे पनि मौसम प्रतिकूल भएपछि सडकबाट हिल्सातर्फ गए...

ekantipur.com२७१ हप्ता अघि

दल फुट्ने डरले सरकार विस्तारमा ढिलाइ

काठमाडौँ — राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्बाट फिर्ता नभएकाले मन्त्रिपरिषद् विस्तारमा उल्झन देखिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकमा जनता समाजवादी पार्टी (जसपा) ले प्रधान...

ratopati.com२७१ हप्ता अघि

हृदयघातको खतरा कम गर्ने ९ पेय पदार्थ

कलेजोमा बन्ने मैनजस्तो पदार्थलाई कोलेस्ट्रोल भनिन्छ । कोलेस्ट्रोल रगत र कोशिकाहरूमा पाइन्छ । शरीरका कोशिकाहरू, तन्तुहरू र अङ्गहरूमा हर्मोन, भिटामिन डी र पित्त थैलीमा पाइने बाइल जुस निर्माण हुन कोले...

baahrakhari.com२७१ हप्ता अघि

सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । “संसदको गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बै...

ekantipur.com२७१ हप्ता अघि

जोकोभिचलाई हराएर मेडभेडेभ बने यूएस च्याम्पियन

न्युयोर्क — रुसका डानिल मेडभेडेभले आइतबार यूएस ओपनको उपाधि जितेका छन् । यसका लागि उनले फाइनलमा नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा हराएर आफ्ना प्रतिद्वन्द्वीको वर्षका चारै ग्रान्ड स्लाम जित्ने सपना टुं...

newsofnepal.com२७१ हप्ता अघि

संसद् बैठक पुनः अवरुद्ध, अर्को बैठक भदौ २९ गते

नेपाल समाचारपत्र, काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोधका कारण स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ २९ गते मंगलबा...

khabarhub.com२७१ हप्ता अघि

सलाहको उत्कृष्ट प्रदर्शनमा लिभुरपुलको जितमा

काठमाडौँ- फरवार्ड मोहमद सलाह चम्किदा इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित लिड्स युनाईटेडलाई ३-० गोलले पराजित गरेको हो । लिभरप...

ratopati.com२७१ हप्ता अघि

पिबि सिन्धुले दीपिका पादुकोण र रणवीरसँग मनाए पदकको खुसी

अभिनेत्री दीपिका पादुकोण र ब्याडमिन्टनका स्टार खेलाडी पिबी सिन्धु शनिबार राति मुम्बईको वर्ली इलाकास्थित रेस्टुरेन्टमा गएका थिए । अहिले उनीहरूका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।  सिन्धुल...

ekantipur.com२७१ हप्ता अघि

होला त मासिक १० प्रतिशत पुँजीगत खर्च ?

काठमाडौँ — हरेक महिना कम्तीमा १० प्रतिशतका दरले पुँजीगत खर्च गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । हरेक सरकारलाई पुँजीगत खर्च गर्न नसकेको आरोप लागिरहेका बेला अर्थमन्त्रीबाट यस्तो अभिव्यक्त...

annapurnapost.com२७१ हप्ता अघि

सल्टेन संसद्को गतिरोध

काठमाडौं : सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गरेको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ ब...

ekantipur.com२७१ हप्ता अघि

गठबन्धनको गलामा एमसीसी 'हड्डी' 

काठमाडौँ — अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने/नगर्ने विषयले सत्ता गठबन्धन दलहरू अप्ठेरोमा परेका छन् । दुई वर्षदेखि संसद्‌मा थन्किएर बसेको एमसीसीले अहिले सडकसमेत तता...

ratopati.com२७१ हप्ता अघि

निपाह भाइरस सङ्क्रमण, सतर्कता अपनाउन विज्ञको सुझाव

भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।  स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालम...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको