२०७८ असोज १२ का समाचार
सेप्टेम्बर २८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अवकाशपछि गोलन हाइटमा नेतृत्व दिँनेछन हमालले
काठमाडौँ - सिरियाको गोलनहाइट स्थित राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा फोर्स कमान्डर रहेका रथी ईश्वर हमालले नेपाली सेनाबाट अवकाशपछि पनि फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न पाउने भएका छन् । अवकाशपछ...
जितेन्द्र सोनल भए लोसपाको प्रदेश २ मा संसदीय दलको नेता
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश २ मा संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्। सोमबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल भएपछि लोसपा अध्यक...
उत्तरी नाकाबाट १५ हजार मेट्रिकटन रासायनिक मल ल्याइँदै
काठमाडौं । तरकारी बालीका लागि अहिले भइरहेको रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि मल अभाव हुन नदिन सरकारले उत्तरी नाका तातोपानीबाट १५ हजार मेट्रिकटन (मेटन) रासायनिक मल ल्याउने भएको छ । ...
बजेट कार्यान्वयनमा अर्थमन्त्रीको सक्रियता
काठमाडौं । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गरी वर्तमान सरकारले ल्याएको बजेटलाई सही रूपमा कार्यान्वयन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका ...
चुडामणि शर्मासहित तीन जनासँग विशेषले माग्यो जनही ५० लाख धरौटी
काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फछ्र्योट आयोगका तीन जनासँग जनही ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमान र नि...
आन्तरिक अन्तरविरोधको हल नै सर्वोत्तम
नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र एकाथरीले ‘आफ्नै सरकार गिराउनेमाथि कारबाही’ र अर्काथरीले ‘पार्टीमा छलफल नै नगरी संसद् विघटन गर्नेमाथि कारबाही’को परस्परविरोधी आवाज उठाइरहँदा पार्टी एकताको अनुभू...
ओझेलमा विश्व पर्यटन
संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९८० देखि सेप्टेम्बर महिनामा विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । मूलतः पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय पनि हो । यस वर्ष विश्वव्य...
पद्माश्री पुरस्कार ‘मोक्षभूमि’ र पद्माश्री सम्मान आचार्यलाई प्रदान गरिने
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई पद्माश्री पुरस्कार र गायक तथा संगीतकार भक्तराज आचार्यलाई पद्माश्री सम्मान २०७७ प्रदान गर्ने घोषणा गरेको छ। करिब...
अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमति...
कांग्रेसबाट कोको बन्दै छन् मन्त्री ?
सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ । कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । यस्तै, कानुनमन्त्र...
देउवा सरकारमा उपप्रधानमन्त्री नहुने !
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री भने नराख्ने भएका छन् । प्रधानमन्त्री देउवानिकट नेता मीन विश्वकर्माका अनुसार गठबन्धन आबद्ध दलबाट उपप्रधानमन्त्री बनाउँदा उपप्रधानमन्त्री धेरै...
आइपिएलः हैदराबादले राजस्थानलाई हरायो
एजेन्सी । काठमाडौं । ईन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । सोमबार राति दुबईमा भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विके...
आईपीएलमा सनराइजर्स हैदराबादको दोस्रो जित
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो ...
बुद्धभुमि नेपालको आईपिओमा पहिलो दिनमै ७.४३ गुणा बढि आवेदन
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै माग भन्दा ७ गुणा भन्दा बढि आवेदन परेको छ । कम्पनीले हिजो सोमबार देखि सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (...
४ खेलपछि हैदराबादको पहिलो जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । राजस्थानले जीतका लागि प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा ९ बल बाँक...
कोभिडको तेस्रो लहर आएपनि पुरानो मेडिकल कलेज तयारी अवस्थामा छ: डा. मनोहर प्रधान (भिडियोसहित)
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) आवासीय निर्देशक डा. मनोहर प्रधानले कोभिड १९ को तेस्रो लहर आएपनि आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् । उनले भने,'तेस्रो लहरमा बच्चाम...
साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा
काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भ...
‘आफ्नालाई पोस्न’ पर्यटन बोर्डमा कर्मचारी विनियमावली संशोधनको तयारी
आफ्ना केही सीमित व्यक्तिहरूलाई पोस्नका लागि कर्मचारी विनियमावली संशोधन गर्न लागिएको भन्दै नेपाल पर्यटन बोर्डका कर्मचारीले आपत्ति जनाएका छन् । बोर्डको म्यानेजर लगायतका पदमा आफूनिकटका सीमित व्यक्तिला...
केहीले प्लेनबाटै हामफाल्छौं भने...
कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्...
चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला
सांकेतिक तस्विर चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाक...
ईपीएल क्रिकेटमा आज एक खेल : काठमाण्डौ र पोखरा खेल्दै
काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज हुने एउटा मात्रै खेलमा काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्दैछन् । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । सन्दीप ल...
तपाईंको मोबाइलमा भाइरस छ कि छैन भनेर कसरी पत्ता लगाउने?
काठमाडौं- एन्ड्रोइड र स्मार्टफोनको माग बजारमा दिनहुँ बढ्दो छ। स्मार्टफोन नहुने मानिस त निकै कम होलान्। स्मार्टफोन किन्नु अहिले ठूलो कुरा होइन। यसले हाम्रो दैनिकीलाई स्मार्ट बनाएको पनि छ। तर, स्मार...
रावल अपहरण काण्ड: प्रहरीमाथि नै अनुसन्धान गर्न छानबिन समिति गठन
नेपाल समाचारपत्र, काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानी...
२४ घण्टामा ३ लाख ४१ हजार संक्रमित, ४ लाखभन्दा बढी निको
काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड ३० लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४१ हजार ४६५ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै मंगलबार बिहान ६:३० सम्म ...
गरिबी र अभावको दशैँ
पछिल्लो समयमा मूल्यवृद्धि चुलिएको छ। बढ्दो मूल्यवृद्धिसँगै आम नागरिकको क्रयशक्तिको पहुँच बाहिर दैनिक उपभोग्य बस्तुको मुल्य पुगेको छ। कोभिडले सृजना गरेको बढ्दो बेरोजगारीका कारण एक छाक खान पनि औसत ने...
पुटिनले साइबेरियामा माछा मारेर पूरा गरे सेल्फ–आइसोलेसन
मस्काउ । रुसका राष्ट्रपति भलाद्मीर पुटिन यसअघि कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि सेल्फ–आइसोलेसनमा बसिरहेका थिए । र, आफ्नो त्यो खालि समय उनले साइबेरियामा हाइकिङ गरेर अनि माछा मारेर बिताएको रुसी प्र...
दुर्घटनाबाट जोगियो बुद्ध एयर, एकै दिन दुई जहाजमा खराबी
नेपाल समाचारपत्र, काठमाडौं । एकै दिन बुद्ध एयरका दुई जहाजमा समस्या देखिएको छ । सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको र काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा समस्या देखिएको हो । विराटनगरका लागि...
विमानस्थलमा बेवारिसे ऐतिहासिक सम्पदा
सुनील महर्जन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण पाटी र ढुंगेधारा (फल्चा र हिटी) ५२ वर्षदेखि बेवारिसे अवस्थामा रहेको पाइएको छ । का...
लेडिज फिङ्गर एण्ड कर्ड ग्रेवी बनाउने तरिका
आवश्यक सामग्री : आधा किलो रामतोरिया सफा गरि १ इन्चको टुक्रा काट्नु, तेल १०० ग्राम, १०० ग्राम दही चिनी नभएको, २५ ग्राम जिरा गेडा, काँचो नरिवल १०० ग्राम, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभ...
लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल चयन
१२ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक...
दुई घण्टासम्म ७३ यात्रुले अन्तिम यात्रा सोचेको हवाई यात्रामा यसरी भयो चमत्कार
(तस्बिरहरू : क्याप्टेन विवेक खड्का) काठमाडौं– सोमबार बिहान करिव ९ बजे विराटनगर विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले काठमाडौंबाट विराटनगर आएको बुद्ध एयरको एटिआर–७२ विमानको ल्यान्डिङ गियर (जह...
ब्रिटेनका पेट्रोल पम्पमा चाप कम गर्न सेना तयारी अवस्थामा
ब्रिटेनमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ। सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका ला...
‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’
परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका...
कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’
पाेखरा । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आउनुभएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ...
३४ समाचार देखाइएको