२०७८ असोज ३ का समाचार
सेप्टेम्बर १९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमाले निरन्तर भत्किने प्रक्रियामा छः रामकुमारी झाँक्री
जनकपुरधाम– नेकपा एमाले विभाजन नभई पार्टीभित्र विद्रोह भएको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले बताएकी छन्। प्रेस संगठन नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा ने...
नेपाल फिलिपिन्ससँग पराजित
काठमाडौँ– एएफसी महिला एशियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। शनिबार उज्वेकिस्तानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई २–१ गोलले पराजित गरेको हो। नेपालले खेलको १० औँ मिने...
संविधान दिवसको अवसरमा सिरहामा ४८६ जनालाई नागरिकता दिइने
जनकपुरधाम– संविधान दिवसको अवसरमा सिरहामा ४ सय ८६ जनालाई नेपाली नागरिकता वितरण गरिने भएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले संविधान दिवसको अवसरमा ४ सय ८६ जनालाई वंशजको आधारमा नागरिक...
स्वस्थानी मातालाई पसिना आयो
काठमाडौँ – स्वस्थानी मातालाई पसिना आएको छ। शनिबार बेलुका ६ बजेतिर नित्य पूजा भइरहेको समयमा साँखु सालिनदीस्थित स्वास्थानी माताको मुख्य मूर्तिमा पसिना आएको मन्दिरका पुजारी मधु ढुंगानाले जानकारी दिए। ...
औंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ ?
सामुद्रिक शास्त्रमा मनुष्यका हरेक अंगको बखान गरिएको छ जसलाई हेरेर तपाईं आफ्नो भविष्यका बारेमा जानकारी पाउन सक्नुुहुन्छ । हातको रेखाबाट भविष्य जानिन्छ भन्ने त धेरैलाई थाहा छ तर कहिल्यै आफ्नो नङको अ...
कस्तो भाँडोमा पानी पिउनु हुन्छ? प्लास्टिकको बोतलबाट पानी पिउनु खतरनाक...
काठमाडौं-गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ । त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी...
यी ६ चीज घरमा छन् भने तत्कालै हटाउनुस्
हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकद...
देशकाे नाम नै फेरिदिने राजा !
विश्वमा त्यस्ता मानिसहरु सायदै होलान् जसले आफ्नो नामजस्तै एकाएक पूरै देशको नाम फेरिदिन सक्छन् । तर, देशको नाम फेरिदिन सक्ने सामथ्र्य राख्ने व्यक्ति हुन्, राजा मस्वाती । मस्वाती स्वाजील्यान्डका रा...
भरतमणीलाई बधाई दिँदै योगेशले भने : नेपाली कमेडीमा सशक्त पुस्ताको उदय
काठमाडौं । दोस्रो कमेडी च्याम्पियन बनेका आफ्नो गृहजिल्ला ताप्लेजुङका भरतमणी पौडेललाई एमाले नेता योगेश भट्टराईले बधाई दिएका छन् । बधाई दिँदै उनले भरतमणीको जितले नेपाली हाँस्य कलाकारितामा नयाँ र सशक...
सिरानीमुनि के राखेर सुत्ने ?
जीवनमा यदि लामो समयसम्म निराशा छाएको छ र आफू असफल भइरहेको छु भन्ने लाग्छ भने केही वास्तुसम्बन्धी टिप्सलाई मान्दा सफलता मिल्न सक्छ । सफलता मिल्ने बाटो भनेको वास्तुमाथिको विश्वास त होइन, तर यसले मनोब...
सन्ताेष लामाकाे यात्रा: नाैबिसेदेखि नेपाली तारासम्म
म धादिङको नौबिसेमा जन्मिएँ, हुर्किएँ । म जन्मे–हुर्केको परिवेशमा लोकगीत ज्यादा सुनिन्थ्यो । मैले पनि सानैदेखि लोकगीत सुन्न थालेँ । लोकगीत सँगसँगै म सुगम संगीत पनि सुन्थेँ । नारायणगोपाल, बच्चु कैल...
बेलायतमा कोरोनाका कारण एक लाख ३५ हजार बढीको मृत्यु
बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा थप १६४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५ हजार ...
सीमावर्ती नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग
वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले सीमावर्ती भारतीय नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि निजी सवारीसाधनको आवतजावत रोक्दा सीमाव...
मन्त्रिपरिषद्ले पूर्णता कहिले पाउँछ ? को को बन्दैछन् मन्त्री ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व सम्हालेको दुई महिना पुगिसक्दा पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवानिकट नेताहरुका अनुसार अझै केही दिन सरकार विस्तार हुने सम्भावना...
आत्मनिर्भर भएका उद्योगलाई प्रोत्साहन गर्न माग
तयारी वस्तुको भन्सार बढाउनुपर्ने माग सकारात्मक : सभापति श्रीवास्तव विराटनगर । उत्पादनमा आत्मनिर्भर बनिसकेका उद्योगलाई प्रोत्साहन गर्न उद्योगीहरूले माग गरेका छन् । यस्ता उद्योगलाई प्रोत्साहनका लागि...
लिभरपुलको सहज जित, म्यानचेस्टर सिटी बराबरीमा रोकियो
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले क्रिस्टल प्यालेसमाथि ३-० को सहज जित निकालेको...
संविधान दिवस : वाइडेनदेखि कोविन्दसम्मले पठाए शुभकामना सन्देश
नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई ...
१ अर्ब लगानी गरेको रेल १ वर्षदेखि प्रयोगविहीन
काठमाडौं, असोज ३ । नेपालले झन्डै १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २ गते १ व...
संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले अनेक च...
बायर्नको फराकिलो जित
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले बोचुममाथि फराकिलो जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा बायर्नले बोचुममाथि ७-० को फराकिलो अन्तरले जित निकालेको हो। खेलको १७ ...
अध्यादेश ल्याउँदै, निष्क्रिय बनाउँदै
काठमाडौं : अघिल्लो सरकारले २०७७ असोज १२ गते पहिलो पटक तेजाब (एसिड) तथा अन्य घातक रासायनिक पदार्थको नियमनसम्बन्धी अध्यादेश ल्यायो। तर, संसद्मा प्रतिस्थापन विधेयक नल्याउँदा निष्क्रिय भयो। दोस्रो पटक ...
संविधानको भावनाविपरीत हिँड्दै सरकार
काठमाडौँ — गणतन्त्र स्थापनापछि ७ वर्ष (२०६३–०७०) मा ७ वटा सरकार बने । राजनीतिक दल पनि टुक्राटुक्रामा विभाजित भए । अस्थिरताको त्यही शृंखला अन्त्य गर्न संविधानमा सहजै प्रधानमन्त्रीलाई पदमुक्त गर्न र ...
संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँ : सभामुख
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन् । संविधान ...
अष्ट्रेलियाको बन्द सिमानाले विछोडिन पुगेका जोडी र परिवारहरुको व्यथा
बीबीसी । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना बन्द गराएको १८ महिना भइसकेको छ । कोभिड–१९ नियन्त्रण गर्न अष्ट्रेलियाले यसैलाई मुख्य उपायका रुपमा अपनाउँदै आएको छ । एक वर्षदेखि प्रधानमन्त्री स्कट मरिसन...
भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को विजेता
कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन्...
बिना लकडाउन कोभिड सँगसँगै गुजारा गरिरहेका पाँच देश
सीएनएन । कोरोना महामारी सुरु भएको १८ महिना बितिसक्दा, केही देशहरुले चाहिँ ‘कोभिड सँग सँगै बाँच्ने ’ मोडल अपनाउन सुरु गरेका छन् । कतिले उच्च खोप दर पश्चात् यस्तो नीति अपनाएका हुन् भने कतिपय देशले चा...
अब आयस्रोत नखुलाई लगानी गर्न पाउने सुविधा
काठमाडौँ — सरकारले ‘आयस्रोत नखुलाई लगानी गर्न पाइने’ व्यवस्था गरेपछि सम्पत्ति शुद्धीकरणविरुद्धको मामिलामा काम गर्ने सरकारी निकायका अधिकारीले नै विरोध गरेका छन् । तीन वर्षअघि नै विरोधपछि फिर्ता भएको...
जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबैको समान पहुँच
काठमाडौं, असोज ३। राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभक...
सत्ता स्वार्थले धरमराउँदै संविधान
संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ। संविधानसभाबाट जारी नयाँ संविधान वि...
फेरियो संविधान, फेरिएन संस्कार
काठमाडौं : कैयौं दृश्य÷अदृश्य शक्तिका दबाब र स्वार्थलाई चिर्दै ०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भयो। ऐतिहासिक संविधान घोषणासभामा तत्कालीन सभाध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ‘संविधानले अ...
संविधान दिवस : नेताहरूमा सद्बुद्धि पलाओस्
आज संविधान दिवसको उत्सव मनाउने दिन; समावेशी जनप्रतिनिधिहरूको संविधानसभाले बनाएको संविधान कार्यान्वयनको छ वर्ष पूरा भएको छ । हामीले बितेको छ वर्षमा संविधानका धेरै प्रावधानहरू प्रयोग गरेका छौँ । निर्...
२४ घण्टामा विश्वभर साढे ४ लाख बढी कोरोना संक्रमित थपिए, मृत्यु कतिको ?
काठमाडौँ – पछिल्लो २४ घण्टामा विश्वभर साढे ४ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरकाअनुसार ४ लाख ९ हजार ३६४ जना संक्रमित थपिँदा सबैभन्दा धेरै अमेरिकामा ५७ हजार १५९ जना रहेका छन् । त्यसपछ...
अस्तव्यस्त नेवानि, आन्दोलित कर्मचारी र एअरपोर्ट प्लटिङको जोखिम
राजधानी काठमाडौं घरैघरले भरिइसकेको छ। राजधानी सहरमा घर बनाउने रहर हुनेहरुले अब केन्द्रतिर जग्गा पाउन मुस्किल छ। सहरको केन्द्र मानिने रत्नपार्क, नयाँ सडक, असन या शासकीय केन्द्र सिंहदरबारबाट नजिक घर ...
मानेको १ सयौँ गोलमा लिभरपुल विजयी, सिटी रोकियो
क्लबका लागि साडियो मानेले १ सयौँ गोल पूरा गर्दा लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गर्दै प्रिमियर लिगको नयाँ सिजनमा अपराजित यात्रालाई कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुल ३–० गोलले विजय...
३४ समाचार देखाइएको