मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज ८ को विवरण
आज

२०७८ असोज ८ का समाचार

सेप्टेम्बर २४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

saralpatrika.com२६९ हप्ता अघि

शाओमी नेपालको टेलिभिजनमा दशैं अफर: –'मी लिएको छैन'

काठमाडौं । ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मी फ्यानहरुले यस अफर अनुरुपविभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुट प्राप्त गर...

dcnepal.com२६९ हप्ता अघि

सशस्त्रका ११ कमाण्डर फेरिए दुई डिआईजीलाई फेरि कमाण्ड दिइयो

काठमाडौं । नेपाल सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको निर्णयले बिहीबार सांझ सो सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएक...

nepalsamaya.com२६९ हप्ता अघि

ओकसमा अन्य मुलुकलाई सहभागी नगराउने अमरिकाको स्पष्टिकरण

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले ओकस गठबन्धन (अस्ट्रेलिया, बेलायत र अमेरिका) मा अन्य कुनै पनि मुलुकलाई सहभागी नगराउने स्पष्ट पारेको छ।  हिन्द-प्रशान्त क्षेत्रमा चिनियाँ प्रभावलाई काउन्टर गर्नका ...

abhiyandaily.com२६९ हप्ता अघि

२ हजार क्विन्टल चामल विक्री वितरणमा रोक

वीरेन्द्रनगर (अस) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा राखिएको करीब २ हजार क्विन्टल चामल विक्री वितरणमा रोक लगाइएको छ । कम्पनीको गोदाममा राखिएक...

abhiyandaily.com२६९ हप्ता अघि

वीरगञ्जमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको वीरगजस्थित लिंकरोडमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ  । वीरगञ्ज शाखा विस्तारपछि यस क्षेत्रका ग्राहकले थप सहज तरिकाले बैंकिङ सेवा लिन सक्ने ...

abhiyandaily.com२६९ हप्ता अघि

ग्रेटवाल मोटर्समा चाडपर्व अफर

काठमाडौं (अस) । नेपालका लागि ग्रेटवाल मोटर्स (जीडब्लुएम) को आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले यसपालिको दशैं, तिहार तथा छठ पर्व अवसरमा ग्राहक लक्षित ६ लाखसम्मको लाभ हुने अफर सार्वजनिक गरेको छ...

abhiyandaily.com२६९ हप्ता अघि

भ्याक्सिन लगाएका पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था हटाऔं

कुनै बेला नेपालमा कोरोना थिएन । त्यो नभित्रियोस् भनेर विमानस्थल र उडान सबै ठप्प पारियो । त्यो त्यति बेला आवश्यक थियो । तर, अहिले नेपालमा कोरोना छ र विदेशमा करीब करीब नियन्त्रणमा आइसकेको छ । अब त्यत...

abhiyandaily.com२६९ हप्ता अघि

बढ्यो पूर्वाधार प्रतिस्पर्धा

डेढ दशकयता वैदेशिक व्यापार सहजीकरणका पूर्वाधारमा थुप्रै काम भए । वीरगञ्जमा रेलवे सेवासहितको सुक्खा बन्दरगाहदेखि त्यही पूर्वाधारसम्म भारतीय निजी रेल कम्पनीबाट सेवा विस्तारसम्म आइपुग्दा थुप्रै पूर्वा...

rajdhanidaily.com२६९ हप्ता अघि

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख...

rajdhanidaily.com२६९ हप्ता अघि

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना घट्न पुग्नुले देशका अन्य भागको अवस्था कस्तो हो...

nepalsamaya.com२६९ हप्ता अघि

५ देखि ११ वर्षका बालबालिकाले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप?

बर्सेल्स - युरोपियन युनियन (ईयू) को औषधि नियामक निकायले आगामी महिनादेखि ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएको छ।  औषधि नियामक निकायले अक्टोबर पहिलो साता फाइजरले अक्टोबरको पहिल...

lokaantar.com२६९ हप्ता अघि

सरकारी ढुकुटीको रकम खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।  प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीवार प्रतिनिधिसभा र राष्ट्रिय सभामा विनियोजन विधे...

annapurnapost.com२६९ हप्ता अघि

नेपाल खुला छ

काठमाडौं : सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको छ। कोरोना भाइरस भित्रिएसँगै २०७६ फागुनदेखि पर्यटक भिसा बन्द थियो। महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल...

nepalipatra.com२६९ हप्ता अघि

बाहिर धेरै हल्ला चलेपनि सत्तारुढ गठबन्धनको बिचमा सुमधुर सम्बन्ध छः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्र देखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने बताएका छन् ।  अध्यक्ष नेप...

khabarhub.com२६९ हप्ता अघि

पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए, मृत्यु कतिको ?

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ७ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार ९६८ जनामा कोरोना पहिचान भएको छ । यसैगरी...

ratopati.com२६९ हप्ता अघि

संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी डा. केसीको प्रदर्शन

विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोविन्द केसीले सहभागिता जनाएका छन् । गत २० र २१ सेप्टेम्बर २०२१ का दिन...

reportersnepal.com२६९ हप्ता अघि

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं, असोज ८ ।अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्...

ekantipur.com२६९ हप्ता अघि

सेनिटरी प्याडबाट सरकारले उठायो वर्षमै १७ करोड भन्सार

काठमाडौँ — सरकारले सेनिटरी प्याड र टेम्पोन आयातमा गत वर्ष १७ करोड रुपैयाँभन्दा बढी भन्सार महसुल उठाएको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा १ अर्ब १७ करोड रुपैयाँका सेनिटरी प्याड र टेम्पोन ...

ratopati.com२६९ हप्ता अघि

डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला

सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अ...

annapurnapost.com२६९ हप्ता अघि

तमसुकमा बिहे, वडामा तलाक

सिरहा : सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी ...

hamrokhelkud.com२६९ हप्ता अघि

बार्सिलोना बराबरीमा रोकियो

शुक्रबार, असोज ८, २०७८ एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा क्याडिजसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली क्याडिजसँग गोलरहित बराबरीमा खेलेको हो । खे...

khabarhub.com२६९ हप्ता अघि

देशभर सामान्य बदली, केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौँ-भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स...

baahrakhari.com२६९ हप्ता अघि

चीनको ‘समान समृद्धि’ नीतिबाट किन भाग्न खोज्दैछन् अर्बपतिहरु 

बेइजिङ । पछिल्लो समय चीनमा ‘समान समृद्धि’ भन्ने नारा जताततै चर्चामा आइरहेको छ । यसलाई पहिलोपटक क्रान्तिकारी नेता माओत्सेतुङले प्रयोग गरेका थिए र अहिले राष्ट्रपति शि जिनपिङको पालामा यो मन्त्रले एउटा...

deshsanchar.com२६९ हप्ता अघि

अनेसास कविता महोत्सवमा शरद पोखरेल पहिलो

बोस्टन (अमेरिका) – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको अनेसास कविता प्रतियोगितामा जापानका शरद पोखरेल पहिलो भएका छन्। विश्वभरका...

ratopati.com२६९ हप्ता अघि

ओली र दाहाललाई चुनावी चटारो : एक अर्का विरुद्ध विष बमन

प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्द...

thahakhabar.com२६९ हप्ता अघि

मुम्बई इन्डियन्सको लगातार दोस्रो हार

काठमाडौं :  ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ।  यो उसको लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग पराजित भएको थियो।  आबुधाबीमा गएरात...

ekantipur.com२६९ हप्ता अघि

‘मेरो महिनावारीको कर नउठाऊ’

काठमाडौँ — माइतीघर मण्डल, बिहीबार दिउँसो ४ बजे २०–२५ जनाको समूहबीच दुई युवती लम्पसार छन् । उनीहरूका पाइन्ट रगतले लत्पतिएझैं देखिन्छ । हल न चल अवस्थामा उनीहरू करिब ४५ मिनेटसम्म यसरी नै चुपचाप लडिरहे...

newsofnepal.com२६९ हप्ता अघि

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी चयन

काठमाडौं, (नेस) । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सात जना उपाध्यक्षसहित १५ पदाधिकारी चयन गरेको छ । राजधानीमा बिहीबार सम्पन्न प्रथम केन्द्रीय कमिटी बैठकले १५ सदस्यीय पदाधिकार...

Ujyaaloonline.com२६९ हप्ता अघि

आईपीएल क्रिकेटमा काेलकाताले मुम्बईलाई ७ विकेटले हरायो

काठमाण्डाै - इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई  ७ विकेटले हराएको छ । आबुधाबीमा राति भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य काेलकाताले १५ ओभ...

pahilopost.com२६९ हप्ता अघि

नेपाली रेलको हालत : उध्रिए छोपिएका पाल, लाग्न थाल्यो खिया, एक वर्षदेखि यसरी थन्काएर राखिएको छ इनर्वामा (फोटोहरु)

जनकपुरधाम : रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट धनुषाको इनर्वामा एक वर्षदेखि थन्काएर राखिएको छ। विभागले रेल नेपाल ल्याएको एक वर्ष बिते पनि यो संचालनमा कहि...

karobardaily.com२६९ हप्ता अघि

बैंकहरूलाई नगद लाभांश वितरणमा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले बिहीबार साधारणसभा र लाभांश वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै चालु आर्थिक वर्षमा पनि बैंकहरुलाई...

reportersnepal.com२६९ हप्ता अघि

राष्ट्र बैंकको प्रतिवेदनः बाह्य क्षेत्र दबाबमा

काठमाडौं, असोज ८ । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा समग्र अर्थतन्त्रको विभिन्न सूचकमा नकारात्मक संकेत देखिनुका साथै बाह्य क्षेत्र दबाबमा परेको देखिएको छ । साउन महीनामा शोधनान्तर स्थिति...

deshsanchar.com२६९ हप्ता अघि

परराष्ट्रमन्त्री न्युयोर्कमा, असोज ११ गते महासभामा सम्बोधन गर्ने

काठमाडौँ – परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्। मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ...

baahrakhari.com२६९ हप्ता अघि

काठमाडौं र पूर्वी भागमा मौसम सफा रहँदा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् ।  “काठमाडौं र पूर्वी भागमा आज वर्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको