मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक २ को विवरण
आज

२०७८ कार्तिक २ का समाचार

अक्टोबर १९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२६६ हप्ता अघि

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

मंगलबार, कात्तिक २, २०७८ एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ अघि वार्मअप खेलमा न्युजिल्यान्डमाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष...

ekantipur.com२६६ हप्ता अघि

अफगान किशोरीहरु छिट्टै स्कुल फर्कन पाउने

काबुल — अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले माध्यमिक तहका स्कुले छात्राहरु छिट्टै स्कुल फर्कन पाउने जनाएको छ । मन्त्रालयका प्रवक्ता सइद खोस्तीले उनीहरु कहिलेदेखि स्कुल फर्कन पाउनेछन् भन्ने मि...

abhiyandaily.com२६५ हप्ता अघि

चालक अनुमतिपत्रको कार्ड डेढ महीनाभित्र आइपुग्ने

काठमाडौं । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन...

lokaantar.com२६५ हप्ता अघि

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने क...

nepallive.com२६५ हप्ता अघि

टी–ट्वान्टी विश्वकप : श्रीलंकाको विजयी सुरुवात

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलमा श्रीलंकाले विजयी सुरुआत गरेको छ।सोमबार राति आबुधाबीमा सम्पन्न खेलमा नामिबियालाई ७ विकेटले हराउँदै श्रीलंकाले सुखद् सुरुआत गरे...

news24nepal.tv२६५ हप्ता अघि

ग्वार्कोमा दुई वर्षभित्र फ्लाइओभर

काठमाडौँ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा दुई वर्षभित्र ‘फ्लाइओभर’ बन्ने सम्भावना देखिएको छ । सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विक...

deshsanchar.com२६५ हप्ता अघि

देश सञ्चार साँझ ॥ नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख दिने सरकारको निर्णय ॥ २०७८ कात्तिक १

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha​​​​​​​​​​​​​​​​​​​...

deshsanchar.com२६५ हप्ता अघि

नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा हिमपात, हिल्सा जाने मार्ग अवरुद्ध

सिमकोट – उत्तरी क्षेत्रको चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ। आइतबार बेलुकादेखि सुरु भएको वर्षासँगै हिमपात जम्न थालेको हो। प्रहरी नायब उपरीक...

deshsanchar.com२६५ हप्ता अघि

नबिल बैंकको डेपुटी सीईओमा ज्ञवाली

काठमाडौं– नबिल बैंकमा मनोज ज्ञवाली महाप्रबन्धक (जीएम)मा बढुवा भएका छन्। नबिल बैंकको सञ्चालक समितिले ज्ञवालीलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो। नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधि...

deshsanchar.com२६५ हप्ता अघि

दसैं सुरु भएसँगै अकासिएको तरकारी र फलफूलको भाउ घट्न थाल्यो

काठमाडौँ – दसैं सुरु हुँदा अकासिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए ...

deshsanchar.com२६५ हप्ता अघि

परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण गरेको छैन : चीन

परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण नगरेको चीनले दाबी गरेको छ । चीनले केही महिना पहिले परमाणु क्षमतायुक्त मिसाइल परीक्षण गरेको दाबीसहितको खबर हालै सार्वजनिक भएको थियो । तर चीनले भने आफूले...

deshsanchar.com२६५ हप्ता अघि

इन्जुरी समयको गोलले आर्सनललाई जोगायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल हारबाट जोगिएको छ । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गरेको गोलको सहयोगमा आर्सनलले क्रिष्टल प्यालेस...

news24nepal.tv२६५ हप्ता अघि

लिमी, हिल्सा क्षेत्रमा एकफिट हिउँ, तापक्रम माइनस चार

हुम्ला । चीनसँ गको सिमाना जोडिएको उत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको छ । आईतबार बेलुकाबाट परेको बर्षासगै हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिक...

khabarhub.com२६५ हप्ता अघि

आईसीसी टी-ट्वान्टी : श्रीलंकाको सुखद सुरुआत, नामिबिया पराजित

काठमाडौं- नामिबियालाई पराजित गर्दै आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुआत गरेको छ । सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको ...

ekantipur.com२६५ हप्ता अघि

पहिलो त्रैमासमा ३.४२ प्रतिशत विकास खर्च

काठमाडौँ — चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ । बजेट कार्यान्वयनमा देखिएको ढिलाइको असर खर्चमा देखिएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यां...

lokaantar.com२६५ हप्ता अघि

बिर्सने समस्या छ ? यी उपाय अपनाउँदा रहनेछ तपाईंको दिमाग तेज

के तपाईंलाई विर्सने समस्याले सताएको छ । बढी भुल्ने र बिर्सने समस्या छ । छ भने तपाईको खान्कीमा पौस्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ । मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण...

khabarhub.com२६५ हप्ता अघि

आगलागीबाट २१ बाख्रा जलेर नष्ट

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिका– ६ भातेमा आगलागी हुँदा २१ वटा पशु जलेर नष्ट भएको छ । सोमबार बिहान एक्कासी सुर्जबहादुर राईको बाख्राको खोरमा आगलागी हुँदा १२ वटा माउ बाख्रा, ३ वटा बोका, ६ वटा पाठ...

dcnepal.com२६५ हप्ता अघि

गिदेरी खोलामा डुबेर बालकको ज्यान गयो

प्रतिकात्मक तस्वीर। उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलामा डुबेर २ वर्षिय बालकको ज्यान गएको छ। बेलका नगरपालिका– २ शान्ति नगर टोलका बिश्वनाथ चन्द्रबंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशी आइत...

khabarhub.com२६५ हप्ता अघि

आज पहाडी भेगमा हिमपातको सम्भावना, भारी वर्षा कहाँ हुँदैछ ? 

काठमाडौं- देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्...

kharibot.com२६५ हप्ता अघि

नेइमारले पिएसजीको लेइपजिंगविरुद्धको खेल गुमाउने

काठमाडौँ । नेइमारले पिएसजीको च्याम्पियन्स लिग अन्तर्गत आरबी लेइपजिंगविरुद्धको खेल गुमाउने भएका छन् । हालै ब्राजिलको राष्ट्रिय टिमबाट विश्वकप छनौट अन्तर्गतको खेल खेलेका नेइमारले पिएसजीको आगामी खेल ...

ekantipur.com२६५ हप्ता अघि

निक्षेपको ब्याजदर १० प्रतिशत नाघ्यो, कर्जाको पनि बढ्ने

काठमाडौँ — तरलता अभाव तत्काल समाधान हुने सम्भावना नदेखिएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर पुन: बढाएका छन् । कात्तिक १ देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाले गरेको नयाँ व्यवस्थाअ...

newsofnepal.com२६५ हप्ता अघि

प्रभावकारी बन्दै स्वास्थ्य बीमा

वालिङ । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको छ । निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्ने वा स्वास...

Ujyaaloonline.com२६५ हप्ता अघि

पाँचवटा प्रदेशमा ठूलो वर्षा : महाकाली र कर्णाली नदीमा पानीले खतराको तह पार गर्‍याे

काठमाण्डाै – देशका पाँच वटा प्रदेशमा अहिले ठूलो पानी परेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश एकमा रातिदेखि नै ठूलो पानी परिरहेको हो । लगातार परेको पानीले महाकाली, भेरी, कर्णाली, प...

lokaantar.com२६५ हप्ता अघि

देशका धेरै स्थानमा वर्षाको सम्भावना

मंगलबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण ...

nayapatrikadaily.com२६५ हप्ता अघि

सेयर बजारमा पुनः गिरावट - फाइनान्स र जलविद्युुतका लगानीकर्ता समस्यामा

सेयर बजारमा पुुनः गिरावट आएको छ । दसैँपछि खुुलेको दोस्रो दिनमै बजार फेरि घट्न पुुगेको हो । आइतबार बढेको नेप्सेले लगानीकर्तालाई उत्साहित बनाए पनि सोमबार बजार घट्दा लगानीकर्ता निराश बनेका छन् । विशेष...

ratopati.com२६५ हप्ता अघि

बेलायतमा फेरि बढ्यो कोरोना, एकैदिन ५० हजार संक्रमित

बेलायतमा पछिल्ला दिनहरुमा  कोरोना संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । विगत केहि दिनयता दैनिक ४० हजारको हाराहारीमा संक्रमण भएपनि आइतबार यो संख्या झन्डै ५० हजार पुगेको छ । ‘डिपार्टमेन्ट अफ ...

baahrakhari.com२६५ हप्ता अघि

नौबिसे–नागढुङ्गाको सवारी जाम छिचोल्नै तीन घण्टा !

काठमाडौं । यसपालिको दसैँमा संघीय राजधानी काठमाडौं उपत्यकाबाट करिब ९ लाख मानिस बाहिरिए । तर, उनीहरूमध्ये अधिकांशले काठमाडौंकै छेउ (नौबिसे–नागढुङ्गा) मा ३ घण्टाभन्दा बढी सवारी जाममा बस्नुपर्यो । अहि...

ratopati.com२६५ हप्ता अघि

तीन महिनामा १४ प्रतिशतमात्र खर्च

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को तेस्रो महिनामा एक १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू वर्षको पहिलो दुई महिनामा ८९ अर्ब रुपैयाँ मात्र खर्च गरेको सरकारले असोज महिनामा भने झण्डै डेढ खर्ब र...

bbc.com२६५ हप्ता अघि

हावाबाट बनेको हीराले जलवायु परिवर्तन रोक्न कसरी सहयोग गर्ला

कार्बन सोस्ने प्रविधिले हावाबाट कार्बन डाईअक्साइड छुट्टाउँछ। अनि त्यस्तो कार्बनलाई प्रयोग गरेर हीराजस्ता उपभोग्य सामान उत्पादन गर्ने कम्पनीहरू बढिरहेका छन्। के यसले जलवायु परिवर्तन रोक्न सहयोग गर...

ekantipur.com२६५ हप्ता अघि

कस्तो रह्यो राखेप सदस्यसचिव सिलवालको कार्यकाल ?

काठमाडौँ — सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गरिरहेको वर्तमान सरकारले य...

bbc.com२६५ हप्ता अघि

अफगानिस्तानः अमेरिकी उच्च दूतले किन राजीनामा घोषणा गरेका हुन्

अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले आफ्नो भूमिका परित्याग गर्न लागेका छन्। अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन्। खलिलजादले तालिब...

ratopati.com२६५ हप्ता अघि

फोन गर्दै नेता फकाउँदै

मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन्।  अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष य...

farakdhar.com२६५ हप्ता अघि

इंग्लिस प्रिमियर लिगमा आर्सनल र क्रिष्टल प्यालेस बराबर

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल र क्रिष्टल प्यालेसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।  खेलको इन्जुरी समयमा आर्सनलका एलेक्जेन्डर लाकाजेटीले गोल गर्दै आर्स...

ekantipur.com२६५ हप्ता अघि

तिला नदीको जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौँ — आइतबारदेखि परेको वर्षाका कारण जुम्लास्थित तिला नदीको जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान तिला नदीको सेरीघाट जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको जनाएको छ ।  त...

hamrakura.com२६५ हप्ता अघि

टी–२० विश्वकपः आयरल्याण्डको आरामदायी र नेदरल्याण्ड्सको खल्लो शुरुआत 

काठमाडौं । ओमान र यूएईको संयुक्त आयोजनामा चलिरहेको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आयरल्याण्डले आरामदायी शुरुआत गरेको छ । आयरल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ७ विकेटले पराजित...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको