२०७८ कार्तिक २२ का समाचार
नवेम्बर ८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
६० वर्षअघि भारतबाट काठमाडौं आएर कपाल काटिरहेका रमाकान्त ठाकुरको कथा (भिडिओ)
साठी वर्षअघि कुरा हो। भारत, बिहारबाट एउटा परिवार झिसमिसेमै घरबाट नेपाल हिँड्यो। हिँड्दै अमलेखगञ्ज पुग्यो र रेल पक्डियो। भिमफेदीको बाटो हुँदै कुलेखानीसम्म आयो। त्यति बेलासम्म रात झपक्क परिसकेको थिय...
उचित तरिकाले अभ्यास र साधना गर्ने हो भने योगको प्रतिफल देखिन्छ
काठमाडौं– यतिखेर, तपाईं आफ्नो शरीर, आफ्नो मन र आफ्ना भावनाहरूलाई मात्रै अनुभव गर्न सकिरहनु भएको छ । तपाईंलाई केही हदसम्म यिनको बारेमा थाहा छ, अनि तपाईं यो अनुमान लगाउन सक्नुहुन्छ कि यी कुराहरू जुन...
नाफाका आधारमा अब्बल, मध्यम र कमजोर वाणिज्य बैंकहरू कुन–कुन हुन् ?
काठमाडौँ– नाफा आर्जनका हिसाबले यस वर्षको पहिलो त्रैमास (साउन–आसोज) मा पाँच बैंक अर्बपति क्लबमा उक्लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा चार बैंकले अर्ब रुपैयाँ माथि नाफा आर्जन गरेका थिए । बढी ना...
मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन
काठमाडौँ — निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले ...
टी–२० विश्वकप : समूह चरणमा पाकिस्तानको शतप्रतिशत नतिजा, सेमिफाइनलमा अस्ट्रेलियासँग भिड्ने
शार्जाह : जारी आईसीसी टी–२० विश्वकपको समूह चरणमा पाकिस्तानले शतप्रतिशत नतिजा निकालेको छ। आइतबार राति समूह चरण अन्तर्गतको पाँचौँ तथा अन्तिम खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान समूह व...
जबराको राजीनामाबाहेकमा सम्झौता नगर्न खबरदारी
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् । दोस्रो चरणको आन्दोलन तयारीमा...
विश्वमा आज: थाइल्यान्डको कुदेखि हिटलरको हत्या प्रयाससम्म
काठमाडौँ– आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः थाइल्यान्डमा कु थाइल्यान्डमा सरकारबिरुद्ध कु ...
स्कटल्यान्डमाथि पाकिस्तान ७२ रनले विजयी
काठमाडौं : आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गरेको छ। स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा...
वेस्ट ह्यामसँग लिभरपुल पराजित
काठमाडौं– इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ। यो लिभरपुलको जारी सिजनको पहिलो हार हो। घरेलु मैदानमै पराजित हुँदा लिभरपुलले शीर्ष...
रत्नेचौर खेलमैदानमा पूर्वाधार निर्माण
बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रकै ठूलो खेलमैदान बनाउन पूर्वाधार निर्माण भएको छ । बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौर खेलमैदान सम्माएर प्याराफिट, स्टेज, भ...
आज विश्व रेडियोग्राफी दिवस
काठमाडौँ– आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गर...
प्रधानन्यायाधीशको राजीनामा नआएपछि बार दोस्रो चरणको आन्दोलनको तयारीमा
काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण...
सामान्य अवस्थामा हाम्रो रक्तचाप कति हुनुपर्छ?
स्वस्थ जीवनका लागि रक्तराचको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले सधैं मानिसले मेरो रक्तचाप कति छ भन्ने कुरामा ध्यान दिनुपर्छ। हामीमध्ये अधिकांश रक्तचापका विषयमा अन्योलमा छौं। सामान्य अवस्थामा माथिको...
अन्योलमै अमेरिकी सहयोग परियोजना
काठमाडौं, कार्तिक २२ । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ। स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप...
ड्रोन उडाउन एसएसबीका करिब एक दर्जन सुरक्षाकर्मी नेपाली भूभागमै प्रवेश
पूर्वी नवलपरासी, काठमाडौं — भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ । बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै ...
नेपालमा निम्न चापीय प्रणालीको प्रभाव
नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ । जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेख...
टी-२० विश्व कप क्रिकेट : पाकिस्तान सेमिफाइनलमा, स्कटल्यान्ड ७२ रनले पराजित
काठमाण्डाै - पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ९० रनको...
टेस्लाको १० प्रतिशत सेयर बेच्न एलन मस्कलाई आग्रह
बीबीसी/अलजजिरा । ट्विटरको मत सर्वेक्षणको मतदाताहरूले विश्वकै सबैभन्दा धनी मध्येका एक एलन मस्कलाई कर तिर्नका लागि टेस्लाको १० प्रतिशत सम्म सेयर बेच्न आग्रह गरेका छन् । मस्कले शनिबार ट्विटरमा मत सर्व...
प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा सोमबार दिउँ...
टी ट्वान्टी विश्वकप : पाकिस्तानको अपराजित यात्रा कायमै, पाँच खेल खेल्दा सबैमा जित
काठमाडौं । टी ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानको अपराजित यात्रा कायम भएको छ । आइतबार स्कटल्याण्डबिरुद्ध भएको खेलमा पाकिस्तान ७२ रनले बिजयी भएको हो । यो सँगै पाकिस्तान सुपर १२ को समुह विजेता सम...
वैज्ञानिकले खोजे त्यस्तो ब्रेन सेन्सर, जसले मानिसलाई अग्लो बनाउँछ
वैज्ञानिकका अनुसार वितगतका तुलनामा मानिसहरु अग्लो हुने र बाल्यावस्थाबाट चाँडै युवावस्थामा पुग्ने रहस्यलाई अब मानिसको दिमागमा रहेको एक सेन्सरका माध्यमबाट बुझ्न सकिने भएको छ। बीसौं शताब्दीमा पोषणसम...
शतप्रतिशत खेलेर पाकिस्तान सेमिफाइनलमा, स्कटल्याण्डको निरीह प्रदर्शन
काठमाडौं । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटमा शतप्रतिशत परिणामसहित सेमिफाइनलमा पुग्न सफल भएको छ । सुपर १२ को समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई पराजित गर्दै पाकिस्तानले शतप्रतिशत खेलेको ह...
सल्यान बस दुर्घटना १२ को मृत्यु, २८ घाइते
सल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ यात्रुको मृत्यु भएको छ । २८ यात्रु घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका दुलधाराबाट दाङको तुलसीपुरका लागि छुटेको ना.१ख २५५२ नम्बरको बस बिहान ११ बजेतिर कपुर...
एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा
नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भ...
काठमाडौंमा धमाधम छठको तयारी, गुहेश्वरीमा यसरी बन्दैछ छठ घाट
विशेषगरी मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्वको रौनकले काठमाडौंलाई पनि छोएको छ। छठलाई विशेष बनाउन काठमाडौंको गुहेश्वरी क्षेत्रमा छठ पूजा समिति कार्यालय स्थापना गरिएको छ। यही समितिले छठ घाट निर्माण ...
गुराँस लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कार्तिक २२ गते, सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि कार्तिक २३ गते बुकक्लोज गर्...
आन्दोलन थप सशक्त बनाउने बारको तयारी
दोस्रो चरणको आन्दोलनअघि नेपाल बारले देशभरका इकाइसँग भर्चुअल छलफल गरेर सुझाव मागेको छ, आइतबारका अधिकांश सहभागीले आन्दोलन सशक्त बनाउँदै इकाइ तहसम्म पुर्याउन सुझाव दिएका छन् । सर्वोच्च बारले त देशभरक...
प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम
काठमाडौं : सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बुलेटिन जारी गर्दै तीन दिनसम्म प्रदेश १ ...
ओली आज विराटनगर आउँदै
विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बिहान विराटनगर आउँदैछन्। एमाले मोरङले चाडपर्वको अवसरमा सोमबार आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागि हुन अध्यक्ष ओ...
सिसी क्यामरा जडान गर्न देउसीभैलो
रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् । व्यास नगरपालिका–...
आँखाको तेज बढाउनका लागि दिनहुँ गर्नुस् यी योगासन
आजकल धेरै मानिस कम्प्युटरअगाडि बसेर दिनभरि काम गरिरहने हुँदा आँखाको समस्या सामान्य भइसकेको छ । यसबाट छुटकारा पाउनका लागि औषधि लिनुभन्दा विभिन्न योगासन प्रभावकारी हुन्छन् । आँखाको मांसपेशी, मायोपिय...
यसरी बन्छ पर्फ्युम, ह्वेलको बान्तादेखि भेडाको रौंसम्म प्रयोग !
काठमाडौं — पर्फ्युम बनाउनका लागि फूल वा सुगन्धित बोटबिरुवाहरूको मात्र प्रयोग हुन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई छक्क लाग्ला तर आकर्षक पर्फ्युमका लागि अचम्मका कुराहरू प्रयोग ...
जबराको बहिर्गमन : मूकदर्शक बनेका शीर्ष नेतामाथि दबाब बढ्दै
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनका लागि ठोस पहल थाल्न प्रमुख दलका शीर्ष नेतामाथि दबाब बढ्दै गएको छ । झन्डै एक महिनादेखि सिंगो न्यायक्षेत्र आन्दोलनमा उत्रिए पनि दलका नेतृत्व मूकदर्शक ब...
३३ समाचार देखाइएको