मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक २९ को विवरण
आज

२०७८ कार्तिक २९ का समाचार

नवेम्बर १५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com२६२ हप्ता अघि

वार्नर 'प्लेयर अफ दी टुर्नामेन्ट'

अष्ट्रेलियाका ओपनर डेविड वार्नर टी २० विश्वकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन । फाइनलमा आफ्नो टिमलाई जित दिलाउन राम्रो भूमीका खेलेका वार्नर प्लेयर अफ दी टुर्नामेन्ट बने ।  समुह चरणबाट नै टिमका लागि...

farakdhar.com२६२ हप्ता अघि

मधुमेह भएकाे छ ? डा. प्रियादर्शनीका यी कुरा सुन्न नछाेड्नुस्

सुगर अर्थात् मधुमेह वा डायबेटिज । जे भने पनि अहिले नेपालमा निकै ठूलो समस्याका रुपमा देखिएको छ ।  मधुमेहका कारण अहिले नेपालमा निकै धेरै मानिसहरुमा ठूला समस्या देखिएका छन् ।  तर, मधुमेह किन हुन्छ भ...

farakdhar.com२६२ हप्ता अघि

मधुमेहले आँखाको दृष्टि गुम्ने खतरा

काठमाडौँ– संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ ।  समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलताम...

farakdhar.com२६२ हप्ता अघि

मधुमेहका रोगीले चामलकाे भात खानु हानिकारक छ ?

डायबिटिज अर्थात्, मधुमेह एक गम्भीर समस्या हो । यो कुरा सबैलाई थाहा छ । डायबिटिजका रोगीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनकि, खानामा भएको सामान्य गल्ती पनि बिरामीका लागि खतरनाक साबित...

kathmandupress.com२६२ हप्ता अघि

अस्ट्रेलिया बन्यो टि-२० विश्वकपको नयाँ च्याम्पियन

काठमाडाैं, कात्तिक २८ : अस्ट्रेलियाले पहिलो पटक टि-२० विश्वकप उपाधि जितेको छ। दुबईमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले पहिलो टि २० विश्वकप उपाधि जितेको हो। दुबईम...

rajdhanidaily.com२६२ हप्ता अघि

दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

काठमाडौं । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ । दुई बच्चा छन्, श्रीमान् साथमा छैनन्...

rajdhanidaily.com२६२ हप्ता अघि

न्यायालयको विवादः सर्वोच्चबाहिर पक्ष र विपक्षीमा नाराबाजी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसरभित्र र बाहिर पक्ष र विपक्षीमा आन्दोलन सुरु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्...

rajdhanidaily.com२६२ हप्ता अघि

सर्वोच्च अदालत संसद् होइन जसको बहुमत भयो उसले प्रधानन्यायाधीश छान्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै अहिले सर्वोच्च अदालतभित्रबाट न्यायाधीशहरू र बाहिरबाट कानुन व्यवसायीले आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीशको बर्हिगमन एक सूत्रीय माग राखेर आन...

rajdhanidaily.com२६२ हप्ता अघि

विकासमा किन उदासीनता ?

सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका विकास योजनामा ध्यान नदिँदा विकास प्रक्रिया निकै सुस्त देखिएको छ । राष्ट्रिय प्राथमिकता आयोजनाका रूपमा रहेको नागढुंगा नौबिसे सुरुङमार्गको काममा सरकारले ...

kalakarmi.com२६२ हप्ता अघि

खुट्टा खप्ट्याएर बस्नु पनि हानिकारक

काठमाडौं – हामी आफूलाई सजिलोसंग बस्नु मन लाग्यो भने एउटा खुट्टामा अर्को खुट्टा खप्ट्याएर बस्छौं । यो पोश्चरमा अनिवार्य रुपमा त्यस्तो विशेष केही हुनुपर्छ, त्यसैले अधिकांश मानिसहरु त्यसरी खुट्टा खप्...

kalakarmi.com२६२ हप्ता अघि

मुस्ताङमा हिँउ पहिरो : दर्जन बढी घाइते, थुप्रै चौरी पुरिएको आशंका

बागलुङ– हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोबाङ, नाउरिकोट, लार्जुङ र बोक्सीखोला क्षेत्रमा आइतबार दिउँसो भिषण हिम पहिरो गएको छ । भीषण हिम पहिरो गएपछि भागदौड मच्चिदा ११ जना घाइ...

saralpatrika.com२६२ हप्ता अघि

मुस्ताङमा हिमपहिरो

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्ने क्रममा ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको बताइएको छ । हिमपहिरोबाट चौंरी ...

abhiyandaily.com२६२ हप्ता अघि

अजरबैजानमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम : नेपालबाट निक्कीका उपाध्यक्ष सुनील केसी सहभागी

काठमाडौं (अस) । अजरबैजानको परराष्ट्र मन्त्रालयले विश्व कूटनीति सम्बन्धमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम आयोजना गरेको छ । यही नोभेम्बर १३ देखि नोभेम्बर २० सम्म अजरबैजानको एडीए युनिभर्सिटीमा आयो...

khabarhub.com२६२ हप्ता अघि

आज सोमबार भगवान शिवको विशेष दिन, यसरी गर्नुहोस् पुजा

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए ...

ratopati.com२६२ हप्ता अघि

दुवै पक्ष आआफ्नो अडानमा, सर्वाेच्चमा मुद्दाको चाङ

कात्तिक ७ देखिको न्यायालय विवाद समाधानमा प्रधानन्यायाधीश र आन्दोलनरत पक्ष(न्यायाधीश र नेपाल बार) दुवै जिम्मेवार देखिएका छैनन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले विवाद समाधानको विन्दु नभेटिँदा सर्वसाध...

setopati.com२६२ हप्ता अघि

अल्लोका जुत्ता-चप्पल बनाउने मिङ्मा

सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...

news24nepal.tv२६२ हप्ता अघि

पोर्तुगललाई पराजित गर्दै सर्विया विश्वकपमा छनोट

एजेन्सी । सर्विया पोर्तुगललाई पराजित गर्दै फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा सर्वियाले पार्तुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पोर्तुगलले भने प्ले अफको बाटोबाट विश्वकप छनोटका ला...

nepallive.com२६२ हप्ता अघि

काठमाडौं बाहिर रङ्‍गकर्मी जन्माइरहेको ‘पोखरा थिएटर’

काठमाडौं- पोखरा-४, गैरापाटनस्थित ‘पोखरा थिएटर’मा अहिले रौनक छाएको छ। थिएटर यतिबेला ‘चरणदास चोर’को मञ्‍चन तयारीमा जुटेको छ। विभिन्न समयमा थिएटरले आयोजना गरेको अभिनय कक्षामा प्रशिक्षण लिएका विद्यार्थ...

ratopati.com२६२ हप्ता अघि

तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा

हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले...

ratopati.com२६२ हप्ता अघि

पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा

फुलहमका स्ट्राइकर अलेक्सान्डर मिट्रोभिचले खेलको अन्तिम मिनेटमा गोल गर्दै सर्बियालाई सन् २०२२ मा कतारमा हुने विश्वकपमा पुर्‍याएका छन् । आइतबार राति भएको खेलमा सर्बियाले पोर्चुगललाई उसैको घरेलु मैदान...

khabarhub.com२६२ हप्ता अघि

भारतमा थप साढे १२ हजार कोरोनामुक्त

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ४०३ जना संक्रमित कोरोनामुक्त भएका छन् । ओर्ल्डोटरका अनुसार यही अवधिमा ११ हजार २७१ संक्रमित थपिँदा २८५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यहाँ हाल सक...

ratopati.com२६२ हप्ता अघि

तत्काल बन्दैन मेलम्चीः सरकारले ल्यायो दुई विकल्प

बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ। यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ। दुई दशक लामो प्रयासपछि मेल...

baahrakhari.com२६२ हप्ता अघि

‘आशा गरेका’ स्वास्थ्यमन्त्री विवादमा तानिँदै 

काठमाडौं । कोभिड–१९ को महामारीकाबीच आम नागरिकको आशलाग्दो मन्त्रीका रूपमा जिम्मेवारी पाएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा आफ्ना पछिल्ला निर्णयहरूबाट विवादित बनेका छन् । विशेषगरी पछिल्लोप...

Ujyaaloonline.com२६२ हप्ता अघि

अस्ट्रियामा खोप नलगाएका व्यक्तिहरुलाई लक्षित गर्दै लकडाउन

काठमाण्डाै -  अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमणका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो । यो घोषणाअनुसार १२ वर्षभन्...

nepalsamaya.com२६२ हप्ता अघि

डानी आल्भेस, जसले दक्षिण अमेरिकी खेलाडीको फरक कथा लेख्दैछन्

काठमाडौं– सामान्यतया दक्षिण अमेरिकाबाट युरोप आएर उत्कृष्ट समय बिताएपछि जो दक्षिण अमेरिका फर्किएका छन्, ती खेलाडीको खेल जीवन दक्षिण अमेरिकामै अन्त्य हुन्छ। काकादेखि रोनाडिन्हो हुँदै फिलेपे लुइससम्मक...

annapurnapost.com२६२ हप्ता अघि

कांग्रेसमा पहिला नेतृत्व, पछि नीति

काठमाडौं : कांग्रेसले आसन्न १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन गर्ने भएको छ। नीति र कार्यक्रमबारे छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले गरेको छ।  महाधि...

newsofnepal.com२६२ हप्ता अघि

दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

ईश्वरराज ढकाल, काठमाडौं  । आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ ह...

lokaantar.com२६२ हप्ता अघि

महाभारतको यो कथा, जो धेरै कम व्यक्तिलाई मात्र थाहा छ !

अपमान, न्याय–अन्याय, बदला तथा विध्वङ्स लगायत केही यस्ता शब्द हाम्रो दिमागमा आउँछन्, जब हामी ‘महाभारत’ नाम सुन्छौं ।  महाभारतका हरेक चरित्रका आ–आफ्नै कथा छन् । हरेक भूमिकाको व्यक्तित्व उनीहरुको परि...

setopati.com२६२ हप्ता अघि

अरू दलसँग चुनावी तालमेलको पक्षमा छैनन् देउवा!

महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसभित्र नेतृत्वले अरू दलहरूसँग चुनावी तालमेल गर्ने सहमति गरिसकेको हो कि भन्ने संशय देखा परेको छ। आइतबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा यसब...

newsofnepal.com२६२ हप्ता अघि

कांग्रेस महाधिवेशनका लागि विभिन्न समिति गठन

नेपाल समाचारपत्र, काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ देखि २६ सम्म हुने महाधिवेशनको लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ । आइतबार सभापति देउवा ...

newsofnepal.com२६२ हप्ता अघि

मुस्ताङमा ३० वर्षयताकै ठूलो हिमपहिरो, भागदौडमा ११ घाइते

दुर्गाप्रसाद शर्मा, पर्वत । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिमपहिरोका कारण ११ जना घाइते भएका छन् । धौलागिरि हिमशृंखलाबाट शुरु भएको ठूलो हिमपहिरो थासाङ गाउँपालिका...

nepalwatch.com२६२ हप्ता अघि

न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो टि–२० विश्वकपको पहिलो उपाधि

काठमाडौं – न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले टि–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ । गएराति युएईको दुबईमा भएको फाइनलमा अष्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई आठ विकेटले निराश पार्दै प...

newsofnepal.com२६२ हप्ता अघि

एमालेको महाधिवेशन प्रतिनिधि चयन ८५ प्रतिशत सकियो

काठमाडौं, (नेस) । नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि चयन कार्य ८५ प्रतिशत सकिएको छ । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आइतबारसम्ममा केन्द्रीय विभ...

Ujyaaloonline.com२६२ हप्ता अघि

आज हरि बाेधनी एकादशी, तुलसीको विवाह

काठमाण्डाै - आज कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको