मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक ६ को विवरण
आज

२०७८ कार्तिक ६ का समाचार

अक्टोबर २३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२६५ हप्ता अघि

इन्डोनेसियासँग हार्‍याे नेपाल

इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेलमा नेपाल हारेकाे छ। ताजकिस्तानमा शुक्रबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको यू–२३ टोली इन्डोनेसियाको यू–२३ टोलीसँग २–० गोल अन्तरले हारेको हो।  एएफसी यू–२३ ए...

khabarhub.com२६५ हप्ता अघि

जाडो लाग्नेवित्तिकै छालाको समस्या आउँछ ? अपनाउनुहोस् यी घरेलु उपचार विधि

जाडोको मौसममा हाम्रो शरीरमा बिभिन्न प्रकारका छालाका समस्याहरु देखापर्दछन् । जाडोमा सबैभन्दा बढी देखिने छालाको समस्या भनेको चिलिब्लेन्स हो । यो विशेषगरी चिसो हावा र पानीका कारणले हुने गर्दछ । जाडोक...

arthasansar.com२६५ हप्ता अघि

सिबिआईएल क्यापिटलकाे साधारण सभा सम्पन्न, २५% लाभांश पारित

सिबिआईएल क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा हिजाे (कार्तिक ५ गते, शुक्रबार) सम्पन्न भएकाे छ । कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा क्यापिटलकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा सम्पन...

ratopati.com२६५ हप्ता अघि

सुकुमबासी आयोगले पाएन पूर्णता

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गठन गरिएको भनिएको राष्ट्रिय भूमि आयोग (सुकुमबासी आयोग) दुई महिनादेखि दुईजना मात्र पदाधिकारीको भरमा चलेको छ।  गत साउन १९ गते सरकारले देवी ज्...

deshsanchar.com२६५ हप्ता अघि

जनकपुरधाममा तीनदिने प्रदेशस्तरीय महिला हस्तकला मेला आयोजना गरिने

जनकपुरधाम – जनकपुरधाममा तीनदिने महिला हस्तकला मेला तथा प्रदर्शनी गरिने भएको छ। कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कँदै गएको बेला देशभित्रै उत्पादन भएका वस्तुको बजारलाई...

deshsanchar.com२६५ हप्ता अघि

बाघ भैरव मन्दिरबाट चोरी भएको भगवान गणेशको मूर्ति अमेरिकाको जानडु ग्यालरीमा फेला

Created with sketchtool. सम्बन्धित अमेरिकाको जानडु ग्यालरीमा भेटियो चोरी भएको नेपालकाे बुद्ध मूर्ति काठमाडौँ – नेपालबाट चोरी भएका वा हराएका पुरात्वीक महत्वका मूर्ति तथा मूर्तिजन्य कलाकृतिहरु विश...

ratopati.com२६५ हप्ता अघि

बेमाैसमी वर्षाले तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट

आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृष...

ratopati.com२६५ हप्ता अघि

राजदूत रेग्मीलाई बेलायती महारानीको बिदाइ सन्देश

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीललाई बेलायती महारानी एलिजावेथ द्वीतीयाले बिदाइ गरेकी छन् ।  बेलायतका लागि एक्काइसौँ  राजदूतको रूपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका र...

annapurnapost.com२६५ हप्ता अघि

रेलमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं : जयनगर–कुर्था (जनकपुर) को विस्तारित रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गरेको छ। भारतले सन् २०१४ बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो। शुक्रबार आयोजित एक कार्यक्रमका बीच भारत...

Ujyaaloonline.com२६५ हप्ता अघि

नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दै

काठमाण्डाै - नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन हुन लागेको हो । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्ब...

nayapatrikadaily.com२६५ हप्ता अघि

वर्षाले कम्तीमा सात अर्ब  २२ करोडको धानबाली नोक्सान

- सबैभन्दा बढी लुम्बिनीमा साढे चार अर्बको क्षति, बागमतीमा न्यून क्षति - किसान आयोगद्वारा क्षतिपूर्ति र सहुलियत कर्जा दिन प्रस्ताव बेमौसमी अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले कम्तीमा सात अर्ब...

arthasansar.com२६५ हप्ता अघि

अघि बढ्यो अपि पावरको हकप्रद निष्कासन प्रकृया, बोर्डमा दियो निवेदन

अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ । कम्पनीले १:०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ कराेड ६० लाख ...

khabarhub.com२६५ हप्ता अघि

देशभर आंशिकदेखि सामान्य बदली, तीन प्रदेशमा वर्षा

काठमाडौँ – हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । यद्यपि, आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, वाग्मती र गण्...

nepalipatra.com२६५ हप्ता अघि

आर्सनलको सानदार जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा आर्सनलले एस्टन भिल्लालाई ३-१ गोलले पराजित गर्न सफल भएको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्ला पराजित भएको हो । आर्सनललाई जित दिलाउन थोमस, पेरी इमर...

newsofnepal.com२६५ हप्ता अघि

एमालेका वडा अधिवेशन हुँदै

काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट ...

ekantipur.com२६५ हप्ता अघि

पूर्वप्रधानन्यायाधीशको घरदैलोमा जबरा

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनु...

ratopati.com२६५ हप्ता अघि

दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब

पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा दूरसञ्चार उपकरण आयात तथा ...

khabarhub.com२६५ हप्ता अघि

भारतमा थपिए १६ हजार संक्रमित

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४१ लाख ५८ हजार ७७२ पुगेको छ । यो समाचार तयार पार्दा...

nepalsamaya.com२६५ हप्ता अघि

कर्म सिकाउने राउटेको कथा

अनन्त वाग्ले लिखित ‘कदम’ राउटेका जीवन, रहनसहन र परिवेशमा आधारित आख्यान हो। राउटे समुदाय आफूलाई ‘जंगलको राजा’ भन्छन्। नेपालको मौलिक जनजीवनभन्दा यो जातिको जीवनशैली फरक छ। फरक भाषा र भेषभूषा छ। खानपान...

ratopati.com२६५ हप्ता अघि

अपहरणकारी सफाइ प्रकरण : अनुसन्धानमा कमजोरी भएको छानबिन समितिको निष्कर्ष

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भनिएका दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारले अदालतबाट सफाइ पाएपछि प्रहरीको अनुसन्धानमाथि प्रश्न उठ्यो । अनुसन्धानमा त्रुटि भएको आशंकामा...

hamrokhelkud.com२६५ हप्ता अघि

भिल्लामाथि आर्सनलको सहज जित

शनिबार, कात्तिक ६, २०७८ एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सहज जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा आर्सनलको सहज ...

Ujyaaloonline.com२६५ हप्ता अघि

न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विवादास्पद कदमले न्यायालयको स्वतन्त्रता, गरिमा र विश्वसनीयता सङ्कटमा परेको भन्दै पूर्वन्यायाधीश समाजले निकास दिन आग्रह गरेको छ । समाजको छैटौँ सा...

onlinekhabar.com२६५ हप्ता अघि

आज पनि मौसममा सामान्य बदली, केही ठाउँमा पानी पर्ने

६ कात्तिक, काठमाडौं । आज पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...

hamrakura.com२६५ हप्ता अघि

टी–२० विश्वकपः नामिबिया पहिलो पटक सुपर १२ मा 

काठमाडौं । नामिबिया पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गर्न सफल भएको छ । यूएई र ओमानको संयुक्त आयोजनामा जारी विश्वकपमा नामिबियाले पहिलो पटक सुपर १२ मा स्थान सुरक्षित गरेको ह...

kalakarmi.com२६५ हप्ता अघि

पोखरामा नाटक निर्देशन कार्यशाला

पोखरा- गण्डकी प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला पोखरामा प्रारम्भ भएको छ । कार्यशालामा प्रदेशका मनाङ र मुस्ताङबाहेक नौ जिल्लाका २२ जनाको सहभागिता रहेको छ । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्...

ratopati.com२६५ हप्ता अघि

एमालेमा फेरि विवाद चर्किँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले ...

Ujyaaloonline.com२६५ हप्ता अघि

विराटनगर विमानस्थलमा आज १० बजेदेखि उडान सुरु हुने

काठमाण्डाै - बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ । आज बिहान १० बजेदेखि उडान सुरु हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । प्राधिकरणले बिहानदेखि बे...

lokaantar.com२६५ हप्ता अघि

प्रधानमन्त्री देउवाले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको राजापुरमा बाढी प्रभावित क्षेत्रको शुक्रवार अवलोकन गरेका छन् ।  सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए । स्...

farakdhar.com२६५ हप्ता अघि

सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाकाे सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । आज (शनिबार)दिउँसो देशभर आंशिकदेखि सामान्य बदली महाशाखाले जनाएकाे छ । प्रदेश-१, बागमती र गण्डकी प्रदेशक...

imagekhabar.com२६५ हप्ता अघि

आज देशभरका वडामा एमाले अधिवेशन

काठमाडौं । एमाले महाधिवेशन प्रक्रियामा होमिएको छ। एमालेले देशभरका ६ हजार सात सय ४५ वडामा शनिबार अधिवेशन गर्दैछ। स्थायी कमिटीको बिहीबार र शुक्रबारको बैठकले शनिबार हुने वडा अधिवेशनबाट सकेसम्म सर्वसम...

himalkhabar.com२६५ हप्ता अघि

के थियो पृथ्वीनारायण शाहको नेपाल एकीकरण रणनीति?

पृथ्वीनारायण शाहद्वारा सञ्चालित सैनिक अभियानको सबैभन्दा उल्लेखनीय पक्ष राष्ट्रिय शक्तिका चार साधनहरू कूटनीति, सूचना, सैनिक र आर्थिक पाटोको समन्वयकारी तथा प्रभावकारी परिचालन थियो। नेपालमा राष्ट्रिय...

lokaantar.com२६५ हप्ता अघि

किसानलाई राहत दिन ‘कृषि संकटकाल’

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले कृषि संकटकाल लगाएर भए पनि बाढीबाट पीडित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका छन् । कृषिसँग विभिन्न संघसंस्थाले बाढीबाट पीडित किस...

dcnepal.com२६५ हप्ता अघि

गजल

जहिले तिम्रो एक अंगालो मात्र पर्खिरहन्छ यो मनले । बिर्सनु पर्ने थियो तिमीलाई तर, सम्झिरहन्छ यो मनले ।। धेरै पल्ट धोका पाएको हो र मात्र सुन्न सकेको छैन । तिमी गएसी बाँच्ने कसका लागि भनिरहन्छ यो म...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको