२०७८ कार्तिक ७ का समाचार
अक्टोबर २४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छः अध्यक्ष यादव
रौतहट । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागी शासकीय प्रणाली परिवर्तन हुनुपर्ने बताएका छन् । जसपा रौतहटले शनिबार यमुनामाई गाउँपालिका वडा नम्बर १ सुकदेव चोकम...
दाँत रोगीले के गर्ने ? के नगर्ने ?
दाँतमा कीरा लागेर प्वाल बढ्दै नशासम्म पुगेपछि दाँत दुखेको हामी अनुभव गर्दछौँ । जसको कारणले जिगासमेत दुख्ने र सुन्निने हुन्छ । दाँत र गिजा दुख्यो भने रोगीहरु रुने, कराउने र छटपटाउने गर्दछन् । दाँत द...
प्रदेश १ मा सरकार परिवर्तनको सम्भावना : आइतवार विश्वासको मत लिँदै मुख्यमन्त्री
विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि आइतवार मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी द...
डुबान प्रभावित क्षेत्रमा झाडापखालाको जोखिम, सतर्कता अपनाउन चिकित्सकको सुझाव
पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ,...
अहिले पनि एमाले पहिलो शक्ति : ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन, विचार , जनप्रतिनिधि र जनमतका हिसाबले अहिले पनि एमाले पहिलो शक्ति रहेको बताएका छन् । देशभरका वडाधिवेशनलाई ...
संकटको घेरामा किन परे प्रधानन्यायाधीश ?
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको विवाद बढ्न थालेको छ । जसका कारण सिंगो न्याय क्षेत्र नै विवादित बन्दै जान थालेको छ । सर्वोच्चमा गुटबन्दी मौलाउँदै जान थालेकाले एक न्यायाधीशले अर्...
थाइराइडको समस्या छ? यसरी पाउन सकिन्छ राहत
काठमाडौं- हामी कस्तो खाना खाइरहेका छौं? हाम्रो खाना स्वस्थ छ या छैन? हाम्रो खानामा पोषक तत्व छ वा छैन? हामी समयमा खाना खाइरहेका छौं वा छैनौं? भन्ने कुराले मानव स्वास्थ्यमा निकै महत्व राख्छ। पौष्ट...
एमालेको वडा नेतृत्व देशभर सर्वसम्मत
काठमाडौँ — सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको ‘धक्का’ खेपेको प्रमुख प्रतिपक्ष एमाले शनिबार देशैभर वडा नेतृत्व चयन गर्दै महाधिवेशनमा होमिएको छ । मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय ...
प्रधानमन्त्री देवा आज पूर्वी नेपालका बाढी प्रभावित क्षेत्र जाने
प्रधानमन्त्री शेर बहादुर देउवा आइतवार (आज) पूर्वी नेपालमा बाढी पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न जाँदै छन् । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन...
विमलले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने
रमेश सुवेदी ६ कार्तिक, काठमाडौं । नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य विमल घर्तीमगरले आगामी शहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबबाट खेल्ने भएका छन् । युवा स्ट्राइकर वि...
टी-२० विश्वकप : वेस्ट् इन्डिजमाथि इङ्ल्यान्डको जित
दुबई : इङल्यान्डले आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ। दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इङ्ल्यान्डले सुखद् सुरुआत गरेको हो। व...
जसले पहिरोमा सर्वस्व गुमाए
थलारा, बझाङ — दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो । उठेर बाहिर आउँदा घरवरिपरि खोलाजत्रै पानीको भल बगिरहेको थियो । गाउँको पुछारमा बग्ने डिक्लीगाडखोला चर्को आवाजले ग...
सुदूरपश्चिममा प्रादेशिक सडक निर्माण कार्य तीव्र
सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौ वटा सडकको निर्माण कार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौ वटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्त...
टी–ट्वान्टी विश्वकपमा इंग्ल्यान्डको विजयी शुरूवात
काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले विजयी शुरूवात गरेको छ । दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराउदै इंग्ल्यान्डले विजयी शुरूवात गरेको ह...
दलीय सहमति नभई अर्ली इलेक्सन सम्भव हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले दलीय सहमति नभई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अर्ली इलेक्सनको विषय सम्भव नहुने बताएका छन्। विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुराक...
‘प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्छ’
नेपाल समाचारपत्र, काठमाडौं । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले सर्वोच्च अदालतका प्रधानन्यायाशीय चोलेन्द्र शमशेर जबराले अदालतको गरिमा बचाउनका लागि तत्काल राजीनामा दिनुपर्ने धारणा राख्नुभएको छ । ‘न्...
टी-२० विश्वकप : इंग्ल्याण्डद्वारा साविक विजेता वेष्ट इन्डिज पराजित
काठमाडौं । आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डले विजयी सुरुआत गरेको छ । दुबईमा शनिबार राति भएको खेलमा साविक उपविजेता इंग्ल्याण्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । इंग्ल्यान...
उद्धार निर्देशिका कार्यान्वयनमा अलमलः ऋण लिँदै, घर फर्कंदै श्रमिक
कोरोना महामारी लगायत समस्याले विदेशमा रोजगारी गुमाएर फर्कनेलाई लक्ष्य गरी सरकारले ल्याएको ‘वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका’ ...
ढकाल अन्तर्राष्ट्रिय निर्णायकमा छनोट
काठमाडौं : दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामावादमा कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायकमा छनोट भएका छन्। यस्तै कात्तिक २६ देखि २८...
१२ वर्षमाथिकालाई पनि कोरोनाविरुद्धको खोप
सरस्वती कर्माचार्य, काठमाडौं । १८ वर्षमाथिका नागरिकले मात्रै लगाउन पाएको कोरोनाविरुद्धको खोप अब १२ वर्षमाथिकाले पनि लगाउन पाउने भएको छ । आगामी सोमबार कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट एक लाख मात्र...
टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो
काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । गएराति यूएईमा भएको खेलमा वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इङ्ग्ल्...
साताको कार्टुन : जनताको दुःखमाथि सत्ताको मजाक
गत साता बेमौसमी वर्षाले देशभर ठुलो विध्वंश मच्चायो । वर्षापछि आएको बाढी पहिरोमा परी सयौँले ज्यान गुमाए, कयौँ घरबारविहीन भए । यसको सबैभन्दा ठुलो मारमा किसान परे । जनता दुःखमा परिरहँदा सरकार र सत्तार...
बाढीमा डुबेको धान खेतमै उम्रिन थाल्यो, किसानलाई परिवार पाल्ने चिन्ता
कैलारी गाउँपालिका–२, बसौटीका फूलपाती चौधरीले दुई बिघामा लगाएको धानबाली भित्र्याउन सकेका छैनन् । अविरल वर्षाले डुबान भएको खेतमा पानी अझै सुकेको छैन । काटेर सुकाउन राखेको धान डुबानमा पर्दा खेतमै उम्र...
हालाण्डबिनाको खेलमा डर्टमण्डको सहज जित
काठमाडौँ- स्ट्राइकर अर्लिङ हालाण्ड चोटग्रस्त भएपछि उनीबिना मैदान उत्रिएको बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-१ गोलल...
महाधिवेशन अभियानमा एमाले, ६ हजारभन्दा बढी वडामा वडा अधिवेशन सम्पन्न
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले १०औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले एकै दिन शनिबार देशभरका ६ हजारभन्दा बढी वडामा वडा अधिवेशन स...
टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त
काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ । दुईपक्षिय क्रिकेट अहिले नभएको अवस्थामा भारत र पाकिस्तान आइसीसीका प्रतियोगितामा मात्र आमने सामने हुने हुनाले क्रिक्त प्र...
डर्टमण्डद्वारा अर्मिनिया पराजित
काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित हात पारेकोे छ। शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले अर्मिनियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। डर्टमण्डको जितमा इम्री क्यान, माट हुमे...
कोरोना खोपको ट्रायल सफलतातर्फ
नेपाल समाचारपत्र, काठमाडौं । नेपालमा भइरहेको कोरोना खोपको क्लिनिकल ट्रायल सफलतातर्फ उन्मुख भएको छ । पछिल्लो समय सरकारले तीन अस्पताला बीपी कोइराला स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठान धरान, धुलिखेल...
म्याग्दीमा कालिजपालनको लहर
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध लगाएको छ । विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्...
एमाले बुटवल उपमहानगरका सबै वडामा सर्वसम्मत नेतृत्व
बुटवल- नेकपा एमालेको बुटवल उपमहानगरका सबै वडामा सर्वसम्मत नेतृतब चयन भएको छ। बुटवल उपमहानगरका १९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले उपमहानगर सभापति बाबुराम पन्थिले बताए। एमाले वडा नम्बर...
कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय
७ कात्तिक, सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले महेन्द्रबहादुर शाही नेत...
एमालेको सात वटा वडामा निर्विरोध वडा कमिटी गठन
सिमकोट – शनिबारबाट सुरु भएको नेकपा एमालेको तल्लो कमिटीको अधिवेशनबाट सात वटा वडामा निर्विरोध नेतृत्व चयन भएको छ। पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम भए पनि इन्टरनेटको समस्याका...
म्यानचेस्टर सिटीको अवे मैदानमा प्रभावशाली जित
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले पराजित गरेको हो । सिटीको जि...
दीपिका–रणवीरको आईपीएल टिम
मुम्बई : भारतीय चलचित्र उद्योग बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर कपुरले इन्डियन प्रिमियर लिग (आईपीएल) टिम किन्ने भएका छन्। आईपीएल खेल्ने टोलीको संख्या अर्को वर्ष बढाइन लागेपछि दीपिका र रणव...
टर्कीद्वारा अमेरिकालगायत १० पश्चिमा देशका राजदूत ‘पर्सोना नन् ग्राटा’ घोषित
टर्कीले अमेरिकासहित १० देशका राजदूतहरुलाई ‘पर्सोना नन् ग्राटा’ घाेषित गरेकाे छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतहरुलाई कि टर्कीको नीति स्वीकार...
३५ समाचार देखाइएको