मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर १५ को विवरण
आज

२०७८ मंसिर १५ का समाचार

डिसेम्बर १, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrakura.com२५९ हप्ता अघि

सोलुखुम्बु काँग्रेसमा संस्थापन निकट शेर्पा विजयी

सोलुखुम्बु। नेपाली काँग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङबु शेर्पा निर्वाचित भएका छन्। संस्थापन निकट सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पाले निवर्तमान पार्टी सभापति विनोद बस्नेतलाई पराजित गरेका ...

nepalpress.com२५९ हप्ता अघि

देउवा-सिटाैला गठबन्धन माेरङमा पराजित, शेखरनिकट लिम्बू सभापतिमा निर्वाचित

माेरङ । नेपाली कांग्रेस माेरङकाे सभापतिमा संस्थापन इतर समूहका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । आज भएको दाेस्राे चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा उपसभापति विजयकुमार गच्छदार र नेता कृष्णप...

setopati.com२५९ हप्ता अघि

ओलीविरूद्ध रावल र भुसालको उम्मेदवारीले दिएको सन्देश

केपी शर्मा ओली दोस्रो कार्यकाल पनि एमाले अध्यक्ष बन्छन् भन्नेमा कसैलाई शंका थिएन। निर्वाचन परिणामले पनि अत्यधिक महाधिवेशन प्रतिनिधिहरू उनकै साथमा थिए भन्ने देखाएको छ। यति हुँदाहुँदै निर्वाचन ओलीको...

ratopati.com२५९ हप्ता अघि

श्रीमती पढाउन सेक्युरिटी गार्ड

तस्विर : कृष्ण खड्का काठमाडौं, नक्सालस्थित सगरमाथा कम्प्लेक्सको गेटमा एक लक्का जवान भेटिन्छन्, कसैलाई स्यालुट गर्छन् त कसैलाई दुई हात जोडेर नमस्कार । उनको ज्याकेटमा ग्लोबल सेक्युरिटी कम्पनीको लोगो...

lokaantar.com२५९ हप्ता अघि

कुन रोगीले कस्तो जुस पिउँदा राम्रो ?

मान्छेले रोग अनुसारको ओखती र खानेकुरा खानु जरूरी हुन्छ । यसैगरी कुनै पनि रोग वा स्वास्थ्य समस्यामा विचार गरेर जुस पिउनु उपयुक्त हुन्छ । कुन रोग लाग्दा कुन जुस पिउने आज हामी तपाईंलाई बताउँछौं । भोक...

lokaantar.com२५९ हप्ता अघि

चाणक्यका यी ६ नीति, जीवनका सफलता सूत्र

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए...

nepalkhabar.com२५९ हप्ता अघि

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको बैठकले के के गर्‍याे निर्णय?

दसौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशन स्थल चितवनको सौराहामै बसेको छ।  निर्वाचनबाट चुनिएका पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम सकिनासाथ एम...

lokaantar.com२५९ हप्ता अघि

कोरोना कहर : जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई...

abhiyandaily.com२५९ हप्ता अघि

आयातमा इन्धन र सवारीसाधनको वर्चस्व

राजस्वमा इन्धन र सवारीसाधनको योगदान दुई तिहाइ वीरगञ्ज । आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो भन्स...

baahrakhari.com२५९ हप्ता अघि

भारतका पराग अग्रवाल ट्वीटरका नयाँ प्रमुख  

वासिङटन । विश्वकै सबैभन्दा ठूलो सामाजिक नेटवर्क ट्वीटरका नयाँ प्रमुख कार्यकारीका रुपमा भारतका ३७ वर्षीय पराग अग्रवाल नियुक्त भएका छन् । पूर्व सिइओ ज्याक डोर्सीले उनलाई अत्यन्तै नम्र, बुद्धिमानी, जि...

khabarhub.com२५९ हप्ता अघि

विश्भवर फेरि बढ्यो कोरोनाको दैनिक संक्रमित संख्या

काठमाडौँ – विश्वभर ५ लाख ६८ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ४ लाख ७६ हजार ५८३ संक्रमित निको भएका छन्् भने ७ हजार ४१० जना संक्रमितको मृत्यु ...

setopati.com२५९ हप्ता अघि

१६ वर्ष मौरी पालेर डेढ करोड लगानी गरेका किसानको कथा (भिडिओ)

जसरी फूल वरिपरि मौरी घुम्छन्, त्यसैगरी मौरी वरिपरि घुम्छन् माधव। तुलसीपुर उपमहानगरपालिका-१०, टरिगाउँका ४६ वर्षीय माधव केसी मौरी वरिपरि घुम्न थालेको १६ वर्ष पुग्यो। उनले २०६२ सालमा पहिलोपटक मौरीका ...

setopati.com२५९ हप्ता अघि

आजदेखि राप्रपाको महाधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजदेखि पार्टीको महाधिवेशन गर्ने भएको छ। यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ। तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो। ...

ratopati.com२५९ हप्ता अघि

ओलीले चाहेकै जस्तो हार्डलाइनर टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौँ महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छाय...

ratopati.com२५९ हप्ता अघि

एमालेमा हार्डलाइनर हावी, समन्वयकारी छायामा

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छाय...

ratopati.com२५९ हप्ता अघि

आजदेखि झनै चिसो बढ्दै, वर्षा र हिमपातको पनि सम्भावना

हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली  र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली,...

ratopati.com२५९ हप्ता अघि

प्रहरीमा तीन पद थप

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ । सोमबार  बसेको  मन्...

khabarhub.com२५९ हप्ता अघि

भारतमा थप १० हजार ११६ जना कोरोनामुक्त

काठमाडौँ – भारतमा थप १० हजार ११६ जना कोरोनामुक्त भएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ७ हजार ७५१ जना संक्रमित थपिएका छन्् भने ७४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरो...

news24nepal.tv२५९ हप्ता अघि

भीम रावल अध्यक्षमा पराजित, केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाका अनुसार ९०४ मत प्राप्त गरेर रावल केन्द्रीय सदस्यमा निर्...

ekantipur.com२५९ हप्ता अघि

न्यायालयमा आजदेखि नयाँ अध्याय

काठमाडौँ — सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी ...

bbc.com२५९ हप्ता अघि

एमाले महाधिवेशनमा महिला नेतृहरू: 'पृथ्वी गोलो छ, पालो आउँछ'

संसद्‌को सबैभन्दा ठूलो दल नेकपा एमालेले दशौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन सम्पन्न भएको छ। एमाले महाधिवेशन र नयाँ नेतृत्व चयनको प्रक्रियाबारे सहभागी महिला नेतृहरूले के धारणा राख्छन्? निर्वाचनमा भ...

ratopati.com२५९ हप्ता अघि

सुनसरी काँग्रेस : एक मतले हारेपछि पुनः मतगणना गर्न माग गर्दै निवेदन

नेपाली काँग्रेस सुनसरी उपसभापतिका उम्मेदवार गफार अन्सारी मियाँ र सचिवका उम्मेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाको माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् ।  जिल्ला उपसभापतिका उम्मेदवार...

ekantipur.com२५९ हप्ता अघि

कांग्रेस सोलुखुम्बुको सभापतिमा शेर्पा विजयी

सोलुखुम्बु — कांग्रेस सोलुखुम्बुको सभापतिमा पार्टी संस्थापन पक्षका नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । मंगलबार अबेर सम्पन्न दोस्रो चरणको निर्वाचनबाट प्रतिद्वन्द्वी विनोद बस्नेतलाई १ सय ४२ मतान्त...

nepallive.com२५९ हप्ता अघि

सर्वोच्चमा आजदेखि गोलाप्रथामार्फत पेसी तोकिँदै 

काठमाडौं– सर्वोच्च अदालतमा आज (बुधबार)देखि गोलाप्रथा प्रणालीमार्फत इजलास तोक्ने कार्यको थालनी हुँदै छ। यसअघि दैनिक रुपमा प्रधानन्यायाधीशले पेसी तोक्दै आएका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

nayapatrikadaily.com२५९ हप्ता अघि

सर्वोच्चमा आजदेखि गोलाप्रथा

सर्वोच्च अदालतमा बुधबारदेखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदै छ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास प्रारम्भ हुन लागेको हो ।  पेसी व्...

ratopati.com२५९ हप्ता अघि

आजदेखि सर्वोच्चमा गोला प्रणाली

बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ । योसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्क...

farakdhar.com२५९ हप्ता अघि

नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायमै, कस्तो रहला आजको मौसम?

हाल  देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहेका मौसमविदले जनाएका छन् । प्रभावका कारण आज पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी ...

nayapatrikadaily.com२५९ हप्ता अघि

प्रहरी नियमावली संशोधन : एकैपटक साढे १७ हजार प्रहरीको बढुवा हुने

प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले ती पदमा पूर्ण रूपमा ज्येष्ठ...

deshsanchar.com२५९ हप्ता अघि

१९ पदाधिकारीमध्ये लुम्बिनी प्रदेशका मात्र ७ जना

बुटवल-एमाले महाधिवेशनबाट लुम्बिनी प्रदेशका ७ जना पदाधिकारीमा चुनिएका छन्। १९ सदस्यीय पदाधिकारीमा २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव निर्वाचित भए। केपी ओलीको रोजाइमा परेर ७ जना निर्वाचित हुँदा उपाध्यक...

deshsanchar.com२५९ हप्ता अघि

प्रिमियर लिगमा यो सिजन अझै पनि जित बिहीन न्यूक्यासल

विवादास्पद पेनाल्टी गोलका बाबजुद न्यूक्यासल युनाइटेड प्रिमियर लिगको यो सिजनमा अहिलेसम्म जित बिहीन छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडले नर्विच सिटीसँग १–१ को बराबरी खेलेको...

deshsanchar.com२५९ हप्ता अघि

अमेरिकाको मिशिगनस्थित विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीन विद्यार्थीको मृत्यु

अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमल...

khabarhub.com२५९ हप्ता अघि

आजबाट थप चिसो बढ्यो, दैनिक जनजीवनदेखि हवाई यातायातसम्म प्रभावित हुनसक्ने

काठमाडौँ – आजबाट देशभर थप चिसो बढेको छ । हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण तापक्रममा गिरावट आई आजबाट चिसो बढ्ने जल तथा मौसम विज्ञा...

nepallive.com२५९ हप्ता अघि

राप्रपा महाधिवेशन : पूर्वराजा ज्ञानेन्द्रको ‘सन्देश’ले उत्साहित ‘पूर्वपञ्च’हरु

काठमाडौं– 'पूर्वपञ्चहरूको पार्टी' भनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुइटा प्रमुख अजेन्डा छ- राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने। त्यहीकारण राप्रपाको एकता महाधिवेशन काठमाडौंमा बुधबारबाट...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको