२०७८ मंसिर ४ का समाचार
नवेम्बर २०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जापान र अष्ट्रेलियामा प्रतिबन्धहरू थप हटाइँदै
कोरोनाभाइरसको महामारीका कारण लकडाउन र विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गर्दै आएका देशहरूले ती व्यवस्थाहरू विस्तारै हटाउन थालेका छन् । केही समय अगाडि मात्रै लकडाउन हटाएका जापान र अष्ट्रेलियाले अ...
एमसीसी अनुमोदनका लागि प्रचण्ड र ओलीलाई अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग छुट्टाछुट्टै भेटव...
सहिद स्मारक ए डिभिजनको उद्घाटन खेलमा युथ र फ्रेन्ड्स क्लब गोलरहित बराबरीमा
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा...
डी भिलियर्सले अब क्रिकेट नखेल्ने
केपटाउन । दक्षिण अफ्रिकाका पूर्वकप्तान एवी डी भिलियर्सले सबै खाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०१८ मा अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सले फ्रेन...
सातदोबाटो र फ्रेन्ड्सको बराबरी
काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार भएको ललितपुर डर्बीको नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १० खेलाडीमा समेटिए...
चपली हाईट ३ को ट्रेलर रिलिज
काठमाडौं । चलचित्र चपली हाईट ३ को ट्रेलर शुक्रबार काठमाडौंमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा रिलिज गरिएको छ । चलचित्र विकाश बोर्डका सदस्य एवम् सो चलचित्रका निर्माता अर्जुन कुमारले नेपाली चलचित...
काठमाडौंसहित प्रमुख शहरमा वायू प्रदूषण बढ्दै, कहाँ कति हानिकारक ?
राजधानी काठमाडौंसहित देशका प्रमुख शहरमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीवार र शुक्रवार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायू प्रदूषण उच्च देखिएको...
संघीय निजामती कानूनमा जालझेल, अध्यादेश ल्याए प्रशासन सुधारमा ‘गम्भीर धक्का’
सरकारी अधिकारीहरूको अकर्मण्यताका कारण मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानूनका रूपमा रहेको संघीय निजामती सेवा ऐन आउन सकेको छैन । प्रतिनिधि सभामा पेश भइसकेको संघीय निजामती सेवा विधेयकलाई पारि...
सुरुङ मार्गमा काठमाडौंका सीडीओको छड्के
सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ । कुनै बेला आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि ...
यी राजमार्गमा बन्दैछन् चार्जिङ स्टेसन, के–के हुनेछन् सुविधा ?
नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण शुरू गरेको ५० वटा चार्जिङ स्टेसन ६ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले...
बुन्डेस लिगामा शीर्ष स्थानका बार्यन म्युनिख स्तब्ध
जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्यन म्युनिख पराजित भएको छ । शुक्रबार राति भएकोखेलमा अक्सबर्गसँग बार्यन २–१ गोल अन्तरले पराजित हुन पुग्यो । यो पराजये बार्यनलाई अंक तालिकामा बोरुसि...
एलर्जी किन हुन्छ, यसबाट कसरी जोगिने?
हामीले धेरै सुनेको मात्र होइन, झेलिरहेको समस्या पनि हो, एलर्जी। कोही छालाको एलर्जीले ग्रस्त छन्, कोही खानाको। कसैलाई धुलोको एलर्जी त कसैलाई बनस्पतिको। मान्छेको रगत, छाला एवं शरीरको प्रकृति अनुसार प...
काँग्रेसको प्रदेश अधिवेशन : कतै निर्विरोध, धेरैमा मतदान
काठमाडौँ । नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अधिकांश क्षेत्रमा निर्वाचनबाट नेतृत्व छनोट गरिएको छ । कतिपय स्थानको मतपरिणाम प...
किन फर्फराउँछ आँखा ? यस्तो छ धार्मीक र वैज्ञानिक कारण
धेरै मानिस आखाँ फर्फराउँदा सगुन वा अपसुगन हुने मान्यता राख्दछन् । सामुन्द्रिक शास्त्रअनुसार आँखा फर्फराउँदा अलग–अलग संकेतका रुपमा बुझ्न सकिन्छ । पुरुषको दाँया आखाँ फर्फराएको शुभ मानिन्छ भने महिलाको...
शीर्षस्थानको बायर्नको हार
शनिबार, मंसिर ४, २०७८ एजेन्सी – जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले हार बेहोरेको छ । बायर्नले घरेलु टोली अग्सवर्गसँग २–१ को हार बेहोरेको हो । घरेलु टोलीको जितमा म्याड्स भ्याल...
चोलेन्द्रको फैसला : सार्वजनिक पोखरी नै आफन्तको नाममा
प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ ब...
प्रतीक्षा
त्यो दिन, उनी कलिलो घाममा घामभन्दा कलिलो नाबालक छोरालाई तोरीको तेल लगाइदिँदै थिइन् । तालुमा, आँङमा, पाखुरामा, तिघ्रामा, पिडौलामा । द्वारपाल आयो र अदबसाथ झुकेर खबर दियो, “हजुर, बाहिर ढोकामा एउटा भि...
सर्वोच्चमा प्रहरीका तीन गणको ‘रिजर्भ फोर्स’
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत कानुन व्यवसायीलाई रोक्न सर्वोच्च अदालत परिसरमा प्रहरीको ‘रिजर्भ फोर्स’ समेत तैनाथ गरिएको छ । नक्सालस्थित १ नम...
मृत्यु हुनु ठ्याक्कैअघि मान्छेमा देखिन्छन् यस्ता लक्षण, यी नर्सको खुलासा
मृत्यु हुने बेला अधिकांश व्यक्तिलाई छटपटी हुन्छ । अमेरिकाकी एक अनुभवी नर्स जुलीले मृत्यु हुनुअघि देखिने लक्षण र बोल्ने शब्दबारे केही खुलासा गरेकी छन् । अस्पतालमा लामो समय अर्थात् १४ वर्षसम्म काम ग...
रोहित र राहुलको कीर्तिमानमा न्युजिल्यान्डविरूद्ध भारतको सिरिज जित
न्युजिल्यान्डलाई दोस्रो खेलमा ७ विकेटले हराउँदै भारतले पाहुना टोलि न्युजिल्यान्डविरूद्ध तीन टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै जितेको छ। भारतको राँचीस्थित जेएससीए अन्तर्राष्ट्रिय स्ट...
एमाले महाधिवेशनः पूर्वमाओवादीबाट को को हुन् सचिवका आकांक्षी ?
१० मंसिरमा सुरु हुने एमालेको दशौं महाधिवेशनको रौनक अब छाइसकेको छ । विशेषगरि १५ सदस्यीय पदाधिकारीका आकांक्षी धेरै भएकाले पनि एमाले दशौं महाधिवेशनको रौनक अहिले बढेको हो । आकांक्षी धेरै भए पनि अहिले...
उपन्यासकारको कहानी
दानबहादुर— को हुन् यी ? खेमराज— एक लखपति हुन् । दान— किन तिमीले नमस्कार गरेको त ? खेम— पहिलेदेखि नै गरिआएको छ । दान— केही पाउनुखानु छ ? खेम— के हुनु ? त्यो त केही छैन । सात सालअघि स्वस्ति गरिन...
अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला ह्यारिस
अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतीय अधिकार पाउने पहिलो महिला बनेकी छन्। अमेरिकी राष्ट्रपति जो बाइडन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतीय अधिकार प्रत्यायोजन गरिएको हो। ५७ व...
चोलेन्द्रको फैसलाले ३ बिघा १७ कट्ठा सार्वजनिक पोखरी कसरी आफन्तकोमा पुग्याे ?
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा खुलेको छ। जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थ...
स्टर्लिङ र गेलको विस्फोटक ब्याटिङले टी-१० लिगमा अबुधाबीको विजयी सुरूआत
पल स्टरलिङ र क्रिस गेलको विस्फोटक ब्याटिङमा युएईमा शुक्रबारबाट सुरू भएको टी-टेन लिगमा टिम आबुधाबीले विजयी सुरुवात गरेको छ। शेखजायद रंगशालामा आबुधाबीमा भएको खेलमा बंग्ला टाइगर्सलाई ४० रनले हराउँदै ...
पुस्तक अंश : माझीगाउँका मनहरू
“भनिहाल्ने कुरा चाहिँ होइन तर हाम्रा चेलीबेटीहरू ढिला त ढिलै हुन् है !” आशय गलत थिएन । तर, पनि महिलाहरूको सुस्ताहट देखेर सहयात्री ठाकुरको कानमा साउति मारेँ मैले । “कुरा चाहिँ सही हो ।” उनको प्रतिक्...
जापान र अस्ट्रेलियाले कडा प्रतिबन्धहरु बिस्तारै हटाउँदै
काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण लकडाउनसहित विभिन्न कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरेका जापान र अस्ट्रेलियाले ती व्यवस्थाहरू बिस्तारै हटाउन थालेका छन् । जापान र अस्ट्रेलियामा लकड...
कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन, देउवाकै जिल्लामा‘विधानविपरीत’
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन धुमधामसाथ उद्घाटन भयो । त्यहाँका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति भने केन्द...
कांग्रेस काठमाडौं ४ मा होडाको प्यानल नै विजयी
काठमाडौं । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘क’ को अधिवेशनबाट विमलकुमार होडा नेतृत्वमा आएका छन् । शुक्रबार भएको अधिवेशनबाट होडाको प्यानल नै विजयी भएको हो । ...
अमेरिकाः जो बाइडेनको ठाउँमा कमला ह्यारिस ‘राष्ट्रपति’ बन्ने
अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस अब अमेरिकाको राष्ट्रपति बन्ने भएकी छिन् । कमला ह्यारिस अमेरिकामा पहिलो महिला हुनेछिन् जससँग राष्ट्रपतिको अधिकार हुनेछ । शुक्रबारदेखि राष्ट्रपति जो बाइडेनको स्वा...
कांग्रेस पाँचथरकाे प्रदेश निर्वाचन `क´ मा उपसभापतिमा सर्वसम्मत
नेपाली कांग्रेस पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट दुई उपसभापति सर्वसम्मत चयन भएका छन् । भरतकुमार खपाङ्गी मगर र सीताराम न्यौपाने सर्वसम्मत रूपले चयन भएका हुन् । उनीहरू दुवै जना जिल्ला...
एकै दिन ६१ जिल्लामा कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन
१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार ६१ जिल्लामा कांग्रेसका प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी जिल्लामा कार्यतालिकाअनुसार अधिवेश...
घुमफिरका लागि भगवान् बुद्धको धर्ती नेपाल आउन भारतीयलाई बाबा रामदेवको आह्वान
पतंजलि योगपीठ हरिद्वारका योगगुरु बाबा रामदेवले घुमफिरका लागि भगवान् बुद्धको भूमि नेपाल आउन भारतीयहरूलाई आह्वान गरेका छन् । नेपाल भ्रमणमा रहेका बाबा रामदेवले शनिवार बिहान चन्द्रागिरीमा योगाभ्यास गर...
निबन्ध : मृत्युबोध
धर्तीले कति मृत्यु झेलिसक्यो र पनि यो आफ्नै गतिमा दौडिरहेको छ अर्थात् पृथ्वी आफ्नै लयमा कुदिरहेको छ । मान्छेका मृत्युले यसलाई केही फरक पारेको छैन । यो अनवरत आफ्नै ताल र सुरमा घुमिरहेको छ । नदी बग्न...
गोर्खा सैनिकको समान पेन्सन मुद्दामा बेलायती संसदमा बहस हुने
भूतपूर्व गोर्खाको समान पेन्सनसम्बन्धि मुद्दामा आगामी सोमबार (नोभेम्बर २२) का दिन बेलायती संसदमा बहस हुने भएको छ। भूपू गोर्खाले बेलायती सैनिकसरह समान पेन्सन पाउनुपर्ने माग राख्दै गोर्खा संगठनले चर...
३५ समाचार देखाइएको