२०७८ पुष २ का समाचार
डिसेम्बर १७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेतृत्वमा इमानदारिता र अठोटको अभाव
हाम्रो देश प्राकृतिक स्रोत र साधनले समुन्नत देश हो । यहाँका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गर्न सक्ने हो भने मुलुकको विकास र प्रगति छिटै हुन सक्छ । तर, हामीकहाँ विकास र समृद्धिका योजना र कार्...
शुक्रबार कुन देवताको पूजा गर्नाले के फल मिल्छ ?
काठमाडौं– देवता मध्येका सबैभन्दा धनी देवताको रुपमा कुबेरलाई लिइन्छ । कुबेरको पूजा तथा उपसना गरेमा धन लाभ हुने धार्मिक विश्वास रहेको छ । तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुबेरलाई खुसी पार्नु...
जनजाति आदिवासी सहमहामन्त्रीमा आङ्देम्बे विजयी
काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सहमहामन्त्री तर्फ जनजाति आदिवासी क्षेत्रमा देउवा समूहका भीष्मराज आङ्देम्बे २७११ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कोइराला समूहका विकास लामाले १९१३...
नेपालगञ्जलाई साक्षर नगर घोषणाको तयारी
नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणाको तयारी गरिएको छ। उपमहानगरपालिकाले त्यसका लागि प्रचार–प्रसार, निरक्षरको तथ्यांक लिने र शिक्षक राख्नेलगायतको काम गरिरहेको छ। नेपालगञ्ज उपमहान...
विश्वभर दैनिक संक्रमितको संख्या बढ्दै
काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा एक लाख २४ हजार २४८, बेलायतमा ८८ हजार ३७६, फ्रान्समा ६० हजार ८...
भत्कियो प्यानलको पर्खाल
काठमाडौं : कांग्रेस सभापतिमा महाधिवेशन प्रतिनिधिले ‘प्यानल’ रोजे। तर, त्यसपछिका उपसभापति र महामन्त्री पदमा भने ‘व्यक्तित्व’ रोजेका छन्। यी पदमा फरक–फरक प्यानलबाट उठेका उम्मेदवार निर्वाचित भएका छन्।...
एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिक...
अब सीसीटीभीबाट फोहोर फाल्नेको निगरानी
बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन । बागमती सभ्यता एकीकृत विकास समित...
एफएनसीसीआईको विधान संशोधन समितिले बुझायो मस्यौदा, अब अध्यक्षको प्रत्यक्ष चुनाव गरिने
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ। महासंघको नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर विधान सं...
दुवै मात्रा खोप लगाइसकेकालाई बुस्टर कि अतिरिक्त ?
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ । ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा लगाउने चर्चा चलि...
एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन?
काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि व...
कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्रीमा थापा र शर्मा व...
अस्ट्रेलिया खुल्यो, जापान बाँकी
कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्...
माघ १२ मा राष्ट्रिय सभा निर्वाचन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आयोगले पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम राखेको छ भने २१ गते उम्मेदवारीमा द...
बुढो दलमा पुस्तान्तरणको सन्देश
नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि...
कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मत गणना आज
काठमाडौं– नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म सभापति, उपसभापति तथा महामन्त्रीको अन्तिम परिणाम आइसकेको छ। क्लस्टरअनुसार भएको सहमहामन्त्री पदको परिणामको आ...
वेष्ट इन्डिजसँगको टी–२० श्रृङ्खलामा पाकिस्तानको 'क्लिन स्वीप'
काठमाण्डाै - वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खलामा घरेलु टोली पाकिस्तानले क्लिन स्वीप गरेको छ । कराचीमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान ७ विकेटले विजयी भएकाे हाे । वेस्ट इन्डिजले दिएको...
बेलायतमा एकै दिन झन्डै ९० हजार सङ्क्रमित
लन्डन । बेलायतमा पछिल्लो दुई दिनयता दैनिक कोरोना सङ्क्रमितको सङ्ख्याले नयाँ रेकर्ड कायम गर्दै ९० हजारको हाराहरिमा पुगेको छ । एक साताभित्र सङ्क्रमण दर ७४ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन...
क्रिस्चियनलगायत सबै धर्मलाई अभिभावकत्व प्रदान गर्छु : प्रदेश प्रमुख परियार
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीवार वीरेन्द...
स्याङ्जाको आँधी खोलामा एक लाख माछाका भुरा छाडियो
स्याङ्जाको आँधी खोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधी खोलामा एक लाख माछाका भुरा छाडेको छ । गाउँपालिकाले कालीगण्डकी माछा प्रजनन केन्द्रबाट भुरा ल्याएर आँधी खोलाका विभिन्न १० ठाउँमा छोड...
वेस्ट इण्डिजसँगको टी–२० सिरिज पाकिस्तानले गर्यो ‘क्लिन स्विप’
वेस्ट इण्डिजसँगको टी–२० क्रिकेट सिरिज ३–० ले क्लिनस्विप गरेको छ । गएराति अन्तिम तथा तेस्रो खेलमा वेस्ट इण्डिजलाई ७ विकेटले हराउँदै पाकिस्तानले सिरिज क्लिनस्विप गरेको हो । तेस्रो खेलमा वेस्ट इण्ड...
विश्वभर कोरोना संक्रमणको पछिल्लो अवस्था
अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमा संक्रमण दर उच्च रहेको छ । रुसमा संक्रमण दर केही कम भए पनि मृत्युदर सबैभन्दा ब...
श्रीलंका टापुबासीको पीडा : उदयपुरले हेर्दैन, सुनसरीले दिँदैन
श्रीलंका टापु (सुनसरी) – सुनसरी बराहक्षेत्र नगरपालिका ६ श्रीलंका टापुका विनोद मण्डल स्थानीय सरकारबाट पाउने सुविधा पाउन नसकेको बताउँछन्। नगरबासी भएर पनि नगरको सुविधा अन्य वडाको तुलनामा पाउन नसकेको ...
आज र भोलि यी ठाउँहरुमा वर्षा र हिमपात हुने, सतर्क रहन विभागको आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल बाग्मती र गण्डकी प्रदेशको प...
यी हुन् कांग्रेसमा अहिलेसम्म निर्वाचित पदाधिकारी, कसले कति पाए मत? (कुन प्यानल अगाडि)
राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट हालसम्म ८ जना पदाधिकारी निर्वाचित भइसकेका छन्। शुक्रबार बिहनासम्म सभापति, २ उपसभापति , २ महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्री विजयी भइसकेका हुन्...
न्युक्यासल माथि लिभरपुलको सहज जित
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शिर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता १ अंकमा झारेको छ। बिहिबार राति न्युक्यासललाई ३-१ ले पराजित गर्दै लिभरपुलले आफ्नो उपाधि होड कायम राखेको हो। लिभरपुल...
संगीतमा विद्याको छलाङ
गायिका विद्या तिवारी फिल्मी, आधुनिक, पपजस्ता विभिन्न विधाका एकसे एक गीत गाएर स्थापित नाम बनेकी छिन् । करिब एक दशकदेखि गीत संगीतको क्षेत्रमा सक्रिय हेटौंडाकी उनले दर्जनौं गीत बजारमा ल्याएर नेपाली सा...
नयाँ वर्षमा लुम्बिनीमा आठौँ सडक खाना महोत्सव हुने
अंग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव हुने भएको छ । 'लुम्बिनी सुरक्षित छ, कोभिडले डराउनुपर्ने अवस्था छैन' भन्ने सन्देश दिँदै लुम्बिनी होटल संघले १६ र १७ पुसमा नय...
गायक अमात्यको जग्गा किर्ते प्रकरण : १९ करोड कर्जा लिनेदिनेलाई किन चलाइएन ‘बैंकिङ कसुर’ मुद्दा ?
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड कर्जा लेनदेन गर्ने समूहलाई विशेष सरकारी वकिल कार्यालय काठमाडौँले बैङ्किङ कसुर मुद्दा चलाउन अस्वीकार गरेको छ । बारामा अमात्यको नाममा रहेक...
न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित
एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । गएराति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको...
कार्यकारी ‘साँचो’थापा र शर्माको हातमा
काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका छन् । यी दुई नेता प्रमुख कार्यकारी पदमा पुगेसँगै कांग्रेस वृत्तमा उत्साह जागेको छ ...
‘ओमिक्रोन’का कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको चेतावनी
काठमाण्डाै - युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ । ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट आउने चेता...
कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे निर्वाचित
नेपाली कांग्रेसको गएराति सम्पन्न विभिन्न क्लस्टरको मतगणनामा तीन सहमहामन्त्री निर्वाचित भएका छन्। महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। उनले दुई हजार ५३३ मत ल्याएकी ...
३३ समाचार देखाइएको