२०७९ वैशाख १० का समाचार
अप्रिल २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जसपा र माओवादीमा असन्तुष्टि
सत्ता साझेदार पाँचदलीय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिप्रति जनता समाजवादी पार्टी बाँके र नेकपा माओवादी केन्द्र नेपालगञ्जले असन्तुष्टि जनाएका छन् । केन्द्रले नेपालगञ्जको मेय...
दिल्लीलाई हराउदै राजस्थान रोयल्स शिर्ष स्थानमा उक्लियो
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । राजस्थानले दिएको २२३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०७ रन ब...
धनुषा कांग्रेस सभापति नै मेयरको रेसबाट आउट, दोहोरिन खोज्दा सिफारिसमै परेनन्
जनकपुरधाम । नेपाली कांग्रेस धनुषामा टिकटका लागि चरम विवाद देखिएको छ । गुट उपगुट सक्रिय बनेपछि पुन: मेयरको उम्मेदवार बन्ने प्रतिस्पर्धाबाट जिल्ला सभापति योगेन्द्र पजियार नै आउट भएका हुन् । पजियार ०...
‘सरकारले दिएको बजेटले नै चुनावी खर्च पुग्छ’
काठमाडौं । स्थानीय तहको निर्वाचन हुन २० दिन मात्रै बाँकी छ । यस निर्वाचनका लागि निर्वाचन आयोग धमाधम तयारीमा जुटिरहेको छ । आयोगले निर्वाचनको अधिकृतको कार्यालय स्थापनादेखि मतपत्र छपाईंको काम तीव्र रु...
एमबाप्पेको सम्भावित स्थानान्तरण अन्तिम मोडमा
शनिबार, वैशाख १०, २०७९ एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको भविष्यबारेको निर्णय अन्तिम मोडमा प्रवेश गरेको छ । त्यहाँ स्पेनिस क्लब रियल म्याड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (...
भारतसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने बेलायतको इच्छा
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आगामी नोभेम्बरसम्म आफूले भारतसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न चाहेको बताएका छन् । तर, दुई देशबीचको व्यापार सम्झौताबारे अहिल्यै भविष्यवाण...
आत्महत्या गर्न गंगामा हामफालेका कैलाश खेरको संघर्ष
आध्यात्मिक गायनका लागि भारतको चर्चित पद्मश्री पुरस्कारबाट सम्मानित कैलाश खेर रियालिटी शो ‘स्वर्ण स्वर भारत’मार्फत सानो पर्दामा फर्किएका छन् । यस रियालिटी शोमा उनी निर्णायकका रूपमा जोडिएका हुन् । नय...
आफ्नै फिल्म ६ वर्ष हेर्न नसक्ने महेश
काठमाडौं । सिनेमा कलेज पढिरहेका थिए । कलेजकै सिनियर र समकक्षीका सर्ट फिल्ममा भ्याइ नभ्याइ थियो । पैसा थिएन । आफ्नो काम पनि दर्शकले देख्न पाएका थिएनन् । पोखराबाट काठमाडौं फिचर फिल्म खेल्न भनेर आएका ...
म्याङ्लुङमा वसन्त काव्य उत्सव सम्पन्न
म्याङ्लुङ । तेह्रथुमको म्याङ्लुङमा आयोजित वसन्त काव्य उत्सवमा दर्जन बढी कविहरूले कविता वाचन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि कवि विश्वविमोहन श्रेष्ठले यो कार्यक्रम गर्ने सोच निकै वर्ष अघिको भए...
रघुवीर सहायका तीन कविता
अंग्रेजी अंग्रेजले अंग्रेजी पढाएर प्रजा बनाए अंग्रेजी पढाएर अब हामी प्रजा बनाइरहेका छौँ ! ००० तपाईंको हाँसो निर्धन जनताको शोषण भइरहेछ भन्दै तपाईं हाँस्नुभयो लोकतन्त्रको अन्तिम क्षण हो...
एमालेले महानगर र उपमहानगरको उमेदवार टुंग्याउँदै
काठमाडौं । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकामा उमेदवारको टुङ्गो लगाउन र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे अध्...
चुनाव
चुनावको मत परिणाम पर्खेर बसेका पार्टीका कार्यकर्ताहरूले उसलाई पत्याएकै थिएनन् । कामबिनाको कुकुरझैँ ऊ लखरलखर डुली हिँडेको देखिन्थ्यो । तर, विगत थाहा पाउनेहरूले उसलाई विभिन्न पार्टीमा प्रवेश गर्दै छा...
‘केजीएफ’सँग भिडेको ‘ए मेरो हजुर–४’काे एक साताको ग्रस कलेक्सन चार करोड
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ले एक सातामा चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट रिलिज भएको चलचित्रले एक हप्तामा चार करोड रुपैयाँ ग्रस कलेक्...
मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
सप्तरी । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु याद...
बुमराङ
१ गाउँमा आउने मोटरबाटोमा एम्बुस बिछ्याउने काम भइरहेको थियो । सो समय भीषण द्वन्द्वको समय थिय...
फूलको आँखामा फूलै संसार : सडकपेटीमा व्यवसाय गर्नेको जीवन
काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस छिर्ने कुनोमा एक जना युवकको दैनिकी जुत्ता चप्पल सिउने र पालिस गर्ने रहेको छ । चैत वैशाखको चर्को घाम होओस् वा मंसिर पुसको जाडो उनी सँधै हातमा धागो र सियो बो...
कुनै सम्झौता नहोस् औषधिको गुणस्तरमा: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन, बजारीकरण र वितरणलाई सुदृढ पार्नुपर्ने बताउनुभएको छ । नेपाल औषधि उत्पादक संघको...
विवाद मच्चिएपछि काँग्रेसबाट धमाधम राजीनामा, एकैदिन सयौंले छोडे पार्टी
स्थानीय तहको निर्वाचन नजिकिंदो मात्रै होइन उम्मेद्वारी मनोनयन गर्न अब एक दिनमात्रै समय बाँकी छ । तर पनि गठबन्धनले उम्मेद्वारको टुंगो लगाएको छैन । सत्ता घटकको नेतृत्व गरेको नेपाली काँग्रेस नै आन्तरि...
काठमाडौंमा एशिया प्यासिफिक अप्टिमिष्ट सम्मेलन सुरू
अष्टिमिष्ट ईन्टरनेशनल नेपालको आयोजनामा प्रथम एसिया प्यासेफिक अप्टिमिष्ट सम्मेलन काठमाडौंमा सुरू भएको छ। सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथ...
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर र पाँच जना वडाअध्यक्षले दिए राजीनामा
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयरसहित पाँच जना वडा अध्यक्षले राजीनामा दिएका छन्। स्थानीय तहको निर्वाचन नजिक आउँदा उनीहरुले शुक्रबार राजीनामा दिएका हुन्। मेयर गोविन्दकुमार पुन र वडाध्यक्षहर...
प्यारा सिटामोलजस्तो जथाभावी गर्भपतनको औषधि खाए पछि गर्भ नरहन सक्छ (भिडिओ)
गर्भपतन दुई तरिकाले गरिन्छ। एउटा ‘मेडिकल अबोर्सन’ र अर्को ‘सर्जिकल अबोर्सन’। ‘मेडिकल अबोर्सन’ भनेको औषधि खाएर गर्न मिल्ने हो भने ‘सर्जिकल अबोर्सन’ भनेको क्युरेट गर्ने वा सफा गर्ने हो। औषधि खाएर सु...
जुम्लाको कुडारीमा आगलागी हुँदा एकै परिवारका चार बालवालिकाको मृत्यु
जुम्लामा घरमा आगलागी हुँदा चार बालवालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो। आगलागीमा परि मानसि...
वीरेन्द्रनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ। शुक्रबार नगर कार्यसमितिले पठाएका नाममा प्रदेशसभा क्षेत्रीय कार्यसमितिले चार जनाको नाम थप गरी जिल्ला ...
धनगढीको मेयरमा कांग्रेसबाट पुनः नृप बहादुर वड सिफारिस
धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पुनः नृप बहादुर वडलाई सिफारिस गरेको छ। शुक्रबार बसेको केन्द्रको बैठकले धनगढीको मेयरमा वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गरेको हो। ४ दिन अघि सत्...
बुहारी, छोरा नै पाउनु है!
विवाहपछिको सबैभन्दा ठूलो खुशी हो आमा बन्न पाउनु। यो सौभाग्यबाट बञ्चित हुने पनि टन्नै छन् समाजमा। त्यसो त आजभोलि छोराछोरी बुढेसकालका साहरा हुन् भनेर गर्व गरिहाल्न पनि सकिन्न। किनकि, अधिकांश छोराछोरी...
स्वस्थ रहन दैनिक शारीरिक ब्यायाम!
मानिस स्वस्थ्य रहन शारीरिक व्यायाम जरूरि हुन्छ। शरीर तन्दुरूस्त रहे हरेक काममा सक्रिय रहन सकिन्छ। स्वस्थ्य रहनकै लागि आजभोलि खेलकुद र व्यायाम सबैको पहिलो रोजाइमा पर्दै आएको छ। शहरमा हिजोआज ब्या...
कर्णालीमा गठबन्धन दलबीच पालिकामा भागबण्डा मिलेन, आज फेरि छलफल हुँदै
स्थानीय तहको भागबण्डा गर्ने विषयमा भएको कर्णाली प्रदेशका सत्ता गठबन्धन दलका नेताबीचको छलफल बिना निश्कर्ष टुंगिएको छ। शुक्रबार मध्यरातसम्म भएको छलफल बिना निश्कर्ष टुंगिएको हो। प्रदेशका ७९ पालिकाम...
महानगर र उपमहानगरका उम्मेदवार छनोट गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौं, वैशाख १० : महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छनोट नेकपा (एमाले) सचिवालय बैठक बस्दै छ। एमालेको प्रदेश कमिटीले स्थानीय चुनावका लागि महानगर र उपमहानगरको मेयर र उपमेयरको नाम सिफारिश ...
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन गर्न राष्ट्रपतिको आग्रह
काठमाडौं- नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। एक्स्पोको उद्घाटनका क्रममा रास्ट्रपति...
नवनिर्मित वडाकार्यालय भवन
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा नवनिर्मित वडाकार्यालय भवन । तस्बिरःरासस
शहीद चन्द्र नेपाली छात्रबास
व्यास नगरपालिका-१, बिज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माणाधीन शहीद चन्द्र नेपाली छात्रबास भवनको दोस्रो तला थप्ने तयारी गरिँदै । गण्डकी प्रदेश सरकारको रु पच्चीस लाख सहयोगमा तला थप्...
भारतीय जीवन बीमाको भ्यालुएशनमा कमी, सेयर मूल्य आधाले घट्यो
एजेन्सी - भारतीय जीवन बीमा निगमको भ्यालुएशनमा कमी आएपछि अपेक्षाकृत सेयर मूल्य करिब आधाले घटेको छ । प्रारम्भिक चरणमा भारत जीवन बीमा निगमको भ्यालुएसन १७० खर्ब भारु हुने आँकलन गरिएको थियो । तर मूल्या...
चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले दिए राजीनामा
डडेल्धुरा- आगामी स्थानीय तह निर्वाचनमा चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐर र असिग्राम मावि रुवाखोल...
३३ समाचार देखाइएको