२०७९ वैशाख १५ का समाचार
अप्रिल २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सप्तरीमा कुटपिट गरी हत्या गरेको अभियोग एक जना पक्राउ
सप्तरी– सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ ।
रासिद खानले जिताए गुजरातलाई, नवप्रवेशी टोली उक्लियो शीर्ष स्थानमा
नवप्रवेशी गुजरात टाइटन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ। मुम्बईमा बुधबार राति भएको रोमाञ्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स...
अन्तिम बलमा राशिदको छक्कासँगै गुजरातको रोमान्चक जित
बुधबार, वैशाख १४, २०७९ एजेन्सी – राहुल टेवाटिया र राशिद खानको उत्कृष्ट अन्त्यमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ । योसँगै गुजरा...
रुसी आक्रमण विफल पार्न युक्रेनलाई अमेरिकाले गोप्य सूचना दिँदै
वासिङटन । रुसी आक्रमणको क्रममा अमेरिकाले युक्रेनी फौजलाई गोप्य सूचना दिएर सहयोग गर्ने गरेको खुलासा भएको छ । पूर्व तथा वर्तमान अमेरिकी अधिकारीहरूले एनबीसी न्युजलाई दिएको जानकारीअनुसार अमेरिकाले कहिल...
पुटिनसँग वार्ता गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव युक्रेनमा
कीभ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस युक्रेन गएका छन् । मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेपछि गुटरेस कीभ पुगेका हुन् । महासचिव गुटरे...
पश्चिमालाई ताजा धम्की दिँदै पुटिनले भने–हामीसँग अरु कसैसँग नभएका हतियार छन्, आवश्यक परे प्रयोग गर्छाैँ
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमालाई ताजा धम्की दिँदै युक्रेनमा हस्तक्षेप गर्ने कुनै पनि देशले ‘बिजुलीको गति’मा सैन्य प्रतिक्रियाको सामना गर्ने बताएका छन् । “हामीसँग यसका लागि सबै...
त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कु-यै विद्यार्थी
काठमाडौं । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदे...
चिनियाँ लक्षित थप हिंसात्मक आक्रमण गर्ने पाकिस्तानी विद्रोही समूहको चेतावनी
इस्लामाबाद । पाकिस्तानको एउटा पृथकतावादी समूहले चिनियाँ लक्षित थप हिंसात्मक आक्रमणको चेतावनी दिएको छ । पाकिस्तानको दक्षिणी सहर कराचीमा तीन जना चिनियाँ शिक्षकको ज्यान लिने गरी आत्मघाती आक्रमण भएको ए...
स्थानीय तहमा महिला अनिवार्य गर्नु नपर्ने आयोगको निर्णय सर्वोच्चबाट सदर
काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको प्रमुख वा उपप्रमुख कुनै एक पदमा महिला अनिवार्य गर्न नपर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ । अधिवक्ता मोहना अन्सारीले स्थानीय तहमा प्रमुख पदमध्ये क...
निर्वाचनको माहोलसँगै बढ्यो स्थानीय तहमा आकर्षण
वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आवश्यकभन्दा चार गुणा बढी उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसले स्थानीय तहमा सामान्यतः आकर्षण बढाएको छ । यो आकर्षण पूर्वमन्त्री ...
किसान र कृषि गणना
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकमा मुलुकमा हाल झन्डै ६६ प्रतिशत किसान रहेका र कुल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ । यसको साथै राज्यले कृषि...
नयाँ होइन, भद्रगोल नेपाल बनाए
अहिले समाजमा देशको भाग्य र भविष्यप्रति चिन्ता र चासो बढेको छ । सर्वसाधारण जनताले चिया गफदेखि खेत, खला, घाँस, दाउरा, मेला पात, छलफल, बहस, अन्तक्र्रियालगायत सामाजिक सञ्चालनमा देशको चिन्ता र चासो व्यक...
ओडी कर्जामा थप कडाइ
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रूपमा निर्देशन दिएको भन्दै...
‘गठबन्धनबाहेकका तालमेल खारेज गर्नू’
काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध पाँच दलले गठबन्धनबाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठक...
मौसमी प्रणालीमा स्थानीय र पश्चिम वायुको प्रभाव
काठमाडौं । नेपालमा पछिल्लो केही समययता स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । जसका कारण मेघगर्जन र चट्याङ्सहित क्षणिक तथा हल्का वर्षा हुँदै आएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकद...
आकाशमा ग्रहहरूको परेड
आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै...
फुटबल प्रशिक्षकविरुद्ध विद्रोह: किरण भन्छन्- म खेलाडीको पक्षमा छु
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँग आफ्नोसमेत असन्तुष्टि रहेको बताएका छन्। प्रशिक्षकविरुद्ध खेली खेलाडीले गरेको विद्रोहलाई समर्थन गर...
गठबन्धनको रणनीति : सके फकाउने नत्र कारबाही
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्। गठबन्धनबाट परेको उम्म...
सातामा दुई दिन विदा दिँदा उत्पादनमा ह्रास आउने दाबी
इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर...
ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु, छोरा घाइते
सर्लाहीको बागमतीमा टयांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका छोरा गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती पुलमा प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यां...
हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा
नवप्रवेशी टोली गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा बुधवार राति भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात...
‘सामाजिक सञ्जालबाट पनि उम्मेदवारको चरित्रहत्या गर्नेगरी कुनै सूचना सम्प्रेषण गर्न पाइँदैन’
काठमाडौं– वैशाख ३० गते सम्पन्न हुने स्थानिय निकाय सदस्यको निर्वाचनका लागि अब १५ दिनमात्र बाँकी छ । यसबीच निर्वाचन आयोगले बिहिबार पहिलो चरणमा उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । यसैबीच, निर्वाचन आय...
वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि
कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै ...
दुइटा भैंसी किनेर दूध बेच्न थालेका दीपेन्द्रको फड्को
बाराको सुवर्ण गाउँपालिकाका दीपेन्द्रप्रसाद यादवले यति बेला छ वटा भैंसी पालेका छन्। तीमध्ये चार वटा दुहुना छन्। यो सुख्खा मौसम हो। चारवटाले दैनिक १६ लिटर दूध दिन्छन्। सबै दूध कलैया बजारको एउटा डेरी ...
विप्लव नेतृत्वको नेकपा विभाजनको सम्मुखमा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक गत चैतमा कपिलवस्तुको शिवगढीमा सम्पन्न भयो । उक्त बैठकले मुख्य गरि तीनवटा विषयको निर्णय गर्दै ब...
दुई सातामा उपत्यकाका ६ स्थानमा आगलागी
गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ। वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी ...
बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज
विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खा...
युक्रेन युद्ध: हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले 'तीव्र गतिमा' रुसी प्रतिक्रियाको सामना गर्नुपर्ने पुटिनको चेतावनी
युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले 'बिजुलीको गतिमा' प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्। "हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले...
अलमुताईरीविरुद्ध खेलाडीको विद्रोह
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षणमा रहेकामध्ये ९ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीविरुद्ध विद्रोह गरेका छन् । प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ९ खेलाडीले अलमु...
माहुरी र पुतली घट्दैछन्, झिंगा र लामखुट्टे बढदैछन्
काठमाडौं– पृथ्वीमा माहुरी, कमिला र गोब्रे किराहरू अन्य स्तनधारी जीव, पंक्षी र सरीसृपको तुलनामा आठ गुणा बढी तीव्रताका साथ लोप भइरहेका छन् । अर्कातिर किराहरूकै प्रजातिमा पर्ने माखा र साङ्गलाहरूको संख...
गठबन्धन हुँदैमा सबै पद बाँड्ने भनेको होइन
काठमाडौँ — गठबन्धनका पाँच दलको मात्रै आवश्यक पद भन्दा दुइ गुना बढी उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी एमालेसँग भिड्न चुनावी मैदानमा उत्रिएको गठबन्धन आफैंभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा प...
स्थानीय चुनावमा काँग्रेसको झण्डा महँगो, धेरै बनाउने एमाले
तस्विर : कृष्ण खड्का यतिबेला आर्ट तथा फ्लेक्स व्यवसायीलाई भ्याइ नभ्याई छ । अहिले स्थानीय चुनावी प्रचारका लागि टोपी, टिसर्ट, झण्डा लगायत सामग्री उत्पादन गर्न उनीहरू दिनरात नभनी उत्पादनमा व्यस्त छन...
भरतपुरका बागीलाई देउवा र दाहालको दबाब
चितवन — सत्ता गठबन्धनको तालमेलको केन्द्रबिन्दु भरतपुर महानगरपालिकाका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन ठूलो दबाब परेको छ । नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता ...
३३ समाचार देखाइएको