२०७९ वैशाख २२ का समाचार
मे ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विराटनगरमा स्थानीय चुनावकेन्द्रित प्रदेश सुरक्षा गोष्ठी
विराटनगर– स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था तुस्त दुरुस्त पार्ने विषयमा विराटनगरमा बुधबार प्रदेश सुरक्षा गोष्ठी भएको छ ।
चुनावमा 'चोर बाटो' बाट करोडौं रुपैयाँ खर्च
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि 'चोर बाटो' बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको ...
चेन्नईमाथि बैंगलोरको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जीत निकालेको छ । पुनेमा बुधवार राति बैंगलोरले चेन्नई सुपर किङ्सलाई १३ रनले हराएको हो । त्यसअघि पहिले ब्याटिङ गरेको ...
ध्वनी प्रदूषणका कस्ता हुन्छन् साइड इफेक्ट, कसरी कम गर्न सकिन्छ ?
काठमाडौँ । विश्वमा ध्वनी प्रदूषण तीव्र गतिमा बढिरहेको छ । जसका कारण मानिस, पशुपन्छी र बिरुवालाई समेत धेरै नोक्सान भइरहेको छ । ठूला सहरदेखि दुर्गम क्षेत्रसम्म सबैजसो ध्वनि प्रदूषणको चपेटामा छन् । यस...
बर्नेमाउथ प्रिमियर लिगमा बढुवा
बर्नेमाउथ इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ । च्याम्पियनसिप अन्तर्गत बुधवार राति नटिङघम फरेस्टलाई १-० गोल अन्तरले हराउँदै बर्नेमाउथ प्रिमियर लिग फर्किएको हो । यस जीतसँगै बर्नेमाउथले ४५ खे...
सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल फाइनलमा
म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीलाई ३-१ गोलले हराउँदै रियलले फाइनलमा लिभरपुलसँगको भिडन्त सुनिश्चित गरेको ...
मलेसियामा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि
मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ। सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो। मलेसियास्थित नेपाली द...
मनमोहक गुलमोहर [तस्वीर]
सुर्खेत वीरेन्द्रनगरको खुलामञ्च क्षेत्रमा ढकमक्क फुलेको गुलमोहर । आर्कषक गुलमोहरको रुखमुनी तस्बिर, सेल्फी लिने र टिकटक बनाउनेहरुको भीड लाग्ने गरेको छ । तस्वीर : प्रकाश अधिकारी,रासस
सगरमाथामा स्वचालित मौसम केन्द्र
सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो । यसअघि नै नेपालको समेत सहभागितामा सन् ...
'बुलबुलमा चोपेन्द्र आएर गएजस्तो होइन म, अभिनयमै छु' (भिडिओ)
फिल्म बुलबुलमा रणकलासँगै अर्का मुख्य पात्रको पनि खुब नाम आयो- टेम्पो चालक चोपेन्द्र। रणकलाका रूपमा स्वस्तिमा खड्काको अभिनय जति दमदार थियो, चोपेन्द्र बनेका मुकुन भुसालको कम्ती थिएन। अझ मुकुनको यो ...
काठमाडौंमा रातिदेखि वर्षा : पहाडी भूभागमा चट्याङसहित पानी पर्ने अनुमान
काठमाडौं । गएरातिदेखि काठमाडौंसहित मुलुकका विभिन्न भागमा वर्षा भएको छ । काठमाडौंमा रातिदेखि वर्षा भएको छ भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले ...
आईपीएलमा चेन्नईविरुद्ध बैंगलोर १३ रनले विजयी
२२ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट ...
प्याब्सनले आचारसंहिता पालन भए नभएको अनुगमन गर्ने
प्याब्सनले सदस्य विद्यालयहरूलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ। कार्यान्वयन नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने जनाएको छ। प्याब्सनले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिलाई पत्राचा...
प्रमुख दलहरूबाटै आचारसंहिता उल्लङ्घन, बत्तीस दललाई स्पष्टीकरण
प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले जवा...
आईपीएलः बैंगलोरसँग चेन्नई पराजित, दिल्ली र हैदरावादको खेल आज
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ। गएराति पुणेमा भएको खेलमा बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो।
लिपुलेकको विषयमा ओलीले लिएको निर्णयबाट प्रभावित भएर एमाले प्रवेश गरेको हुँ
वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजय कुमार सरावगी पुनः मेयर बन्ने कसरतमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट १९ हजार ३९३ मतका साथ मेयरमा निर्वाचित भएका सर...
काभ्रेस्थली हुँदै जान थाल्यो काठमाडौंको फोहोर
काठमाडौँ उपत्यकाको फोहोर सिसडोल पुर्याउन फोहोर व्यवस्थापन गर्ने मजदुरले काभ्रेस्थली मार्गबाट फोहोर सिसडोल लैजान थालेका छन् । मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म ८० कन्टेनर फोह...
विमानस्थलमा बम राखिएको ‘थ्रेट कल’ले हवाई उडान प्रभावित
काठमाडौं । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु (बम) राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडा...
जङ्गल पुनर्नवीकरणबारे हरित भ्रम
सरकारहरूलाई सफल हुन नसकेका जङ्गल पुनर्नवीकरण र वृक्षारोपणका बारेमा हरित भ्रम फैलाइएको आरोप लगाइएको छ। वृक्षारोपण गरिएका स्थानमा पनि बिरुवा मर्ने वा संरक्षणको अभावमा हराउने एवम् बचेका रुख पनि केही ...
म्यानचेस्टर सिटीलाई हराउँदै मड्रिड च्याम्पियन्स लिगको फाइनलमा
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न दोस्रो सेमिफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्ल...
आज देशका केही क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा हुने
काठमाडौं– देशका केही भू–भागमा आज (बिहीबार) मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि स...
कलैया उपमहानगर : गठबन्धनबाट काँग्रेसका जिल्ला सभापति र एमालेबाट जिल्ला अध्यक्ष भिड्दै
स्थानीय तह निर्वाचनमा कलैया उपमहानगर प्रमुखमा पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो पालिकाको प्रमुख र उपप्रम...
प्रधानमन्त्रीको भरतपुर बास
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर पुगेका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेललाई निस्क्रि...
भरतपुरको आमसभामा आज प्रधानमन्त्रीसहित सत्तागठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने
सत्तागठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न बुधबार नै चितवन पुगेका छन्। उनी चितवन पुगेपछि ...
मावि शिक्षकको प्रारम्भिक परीक्षा : पाँच प्रदेशमा चार विषयका सबै अनुत्तीर्ण
शिक्षा सेवा आयोगले स्थायी शिक्षकका लागि सञ्चालन गरेको माध्यमिक तहको प्रारम्भिक परीक्षामा पाँच प्रदेशमा चार विषयका सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन् । मधेसमा स्वास्थ्य शिक्षा, बागमतीमा व्याकरण, सु...
नेपाल–अमेरिका व्यापार प्रवद्र्धन: टिफाको पाँचौं बैठक
नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता वा टिफा गरिसकेको छ । यस सम्झौतापछि दुई देशबीच स्वतन्त्र व्यापारतर्फ अबको भविष्यमा उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात्...
बाँकी काम पूरा गर्न पुनः उम्मेदवारी दिएको हुँ : मदनसुन्दर श्रेष्ठ
नेकपा (एमाले) को तर्फबाट मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठसँग सुनीता साखकर्मी र समृद्धा केसीले गरेको कुराकानी ।
एक वार्ड, एक हाट वजार, सबै वडाको पहुँचमा कोल्ड स्टोरेज
पनौती, काभ्रे । नेपाली काग्रेसको तर्फबाट पनौती नगरपालिकाका मेयरका प्रत्यासी रामशरण भण्डारीले कृषिमा उद्यमशिलता–आजको आवश्यत्ता भन्ने नाराका साथ कृषिमा आधुनिकरण गर्ने बताउनु भएको छ । साथै उहाले कृष...
लिभरपुलले जित्ला त चार उपाधि ?
लन्डन — मंगलबार राति ४५ मिनेटसम्म लागेको थियो, सायद लिभरपुलको युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल पुग्ने सपना तुहिन सक्ने छ । सेमिफाइनल दोस्रो लेगमा लिभरपुलमाथि भिल्लारियलले मज्जाले चढेर खेलेको...
नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति नआउने त्रासमा प्रधानमन्त्री र सभामुख
२२ वैशाख, काठमाडौं । मुलुकमा स्थानीय तह निर्वाचनको चटारो चलिरहेका बेला सरकार भने आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटिरहेको छ । सरकारले नीति तथा कार्यक्रमको तयारी गरिरहे पन...
सिटीलाई पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा
एजेन्सी । रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै समग्रमा ६-५ को जित निकाल्दै रियल फाइलमा प्रवेश गरेको हो । सेमिफाइनको ...
३१ समाचार देखाइएको