२०७९ वैशाख २९ का समाचार
मे १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
श्रीलंकामा आर्थिक विपत्ति ल्याएको भन्दै नागरिकले नेताहरुका घर जलाइदिए
एजेन्सी। श्रीलंकामा हिंसात्मक प्रदर्शन अनियन्त्रित बन्दै गएको छ। जसले गर्दा सरकारले देशव्यापी कर्फ्यु लागू गर्दै प्रदर्शनकारीहरुमाथि गोली चलाउन आदेश दिएको छ। मंगलबार प्रदर्शनकारीहरुले ५० भन्दा धेरै...
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन ग...
१५ हजार ४ सय ९ जना राष्ट्रसेवक कारबाहीमा पर्ने
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७७-७८ मा १५ हजार ४ सय ९ जना पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिएको छ । यसरी सम्पति विवरण नबुझाउनेहरू कारबाहीमा पर्ने भएक...
मतदान गर्न युवा पुस्ता उत्साहित
कलैया । शुक्रबार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हँुदै छ । ७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन...
मेलम्ची पानी : बाढी बढ्ना साथ बन्द
काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको सुरुङ मार्ग हुँदै काठमाडौं ल्याइएको खानेपानी जुनसुकैबेला पनि बन्द हुने भएको छ । वर्षासँगै बाढी बढेर आकस्मिक रूपमा सुरुङमा पानी हाल्न बन्द गर्नुपर्ने स्...
आज नरिवल खसाल्ने जात्रा
ललितपुर । ललितपुरको प्रसिद्ध जात्रामध्येको एक नरिवल खसाल्ने जात्रा बिहीबार मनाइँदै छ । रातो मत्स्येन्द्रनाथको रथजात्राअन्र्तगत नरिवल खसाल्ने जात्रा लगनखेलस्थित देउला टोलमा विराजमान मत्स्येन्द्रनाथक...
सर्वोच्चमा पुराना मुद्दाको कार्यबोझ घटाउ समिति गठन
काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश विश्वम्भर श्रेष्ठको संयोजकत्वमा मुद्दा व्यवस्थापन समिति गठन गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट)ले पुराना मुद्दाको न्यूनीकरणका लागि कार्ययोजना पे...
राजस्थानमाथि दिल्लीको सहज जित
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जीत निकालेको छ । मुम्बईमा बुधवार राति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्...
स्थानीय तहको निर्वाचन: मनोनयन दर्तापछि नगर उपप्रमुखसहित नौ जना उम्मेदवारको मृत्यु
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्येअहिलेसम्म नौ जनाको मृत्यु भएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरापालिका उप्रमुख, दुई जना वडा अध्यक्ष र बाँक...
पर्यटनमन्त्री प्रेम आलेलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आय...
मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका हुन् । भारतका प्रधान...
नौजना उम्मेदवारको मृत्यु
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका ...
जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने
जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयो...
सातामा दुई दिन बिदाबारे त्रिवि अझै अन्योलमा
सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा ...
भोट हाल्न गाउँ फर्किनेको लर्को, ८ दिनमा ५ लाखबढीले छाडे काठमाडौं
शुक्रवार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् । जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हु...
खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट
खोटाङ – खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईला...
राजस्थान रोयल्सलाई हराउँदै दिल्ली शीर्ष पाँचमा
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस एकेडेमीको मैदानमा सम्पन खेलमा दिल्लीले राजस्थानमाथि ८ व...
प्रधानमन्त्री देउवाले कहाँबाट गर्छन् मतदान ?
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गृहपालिका गन्यापधुराको असिग्राम माविस्थित रुवाखोलामा तोकिएको मतदान केन्द्र ‘ख’बाट मतदान गर्ने भएका छन् । नि...
व्यङ्ग्यार्थ : बिहीवार, २९ वैशाख २०७९
.
दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो
मिचेल मार्स र डेभिड वार्नरबीचको दोस्रो विकेटक लागि भएको १४४ रनको साझेदारीको मद्दतले दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । पहिलो विकेट शून्यमा आउट भएपछि मिचेल मार्सले ६२ बलमा ८...
सच्चा प्रतिनिधि छानौ
स्थानीय तहमा जनप्रतिनिधि छनोट गर्ने दिन हो, भोलि। भोलिले हाम्रो भोलि अर्थात् भविष्य निर्धारण हुनेछ। हामी कस्ता व्यक्तिलाई आफ्ना प्रतिनिधि बनाउँछौं, त्यसैअनुसारको सेवासुविधा स्थानीय सरकारबाट पाउँछौं...
मन्त्री आलेलाई आयोगले भन्यो– तपाईंविरुद्ध ज्यान मार्ने धम्की दिएको उजुरी परेको छ
काठमाडौं । निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मतदातासमक्ष मत माघेको, पार्टीको प्रचार गरेको आयोगले जनाएको...
उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था
उदयपुर – जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व...
निर्वाचनको पूर्व सन्ध्यामा बुटवलमा बम विष्फोट
बुटवल– स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार राति करिव साढे ८ बजे बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकक...
श्रीलङ्का सङ्कट: आगजनी र आक्रमण फैलिएपछि पूर्वप्रधानमन्त्री भागेर नौसेना आधार शिविरमा
भयानक आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ। उनीहरूलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार समेत दिइएको छ। गत महिना...
मौन रहेनन् बाबुराम
गोरखा : सत्ता गठबन्धनको भावनाविपरीत गृह नगर पालुङटारमा एमालेसँग चुनावी तालमेल गरेका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मौन अवधिको अनुशासन सीमा पनि उल्लंघन गरेका छन्। कुनै पनि विधि...
गोरखाका सबै पालिकामा मतगणनास्थल तयार, तारजाली र सीसी क्यामेरा जडान
२९ वैशाख, गोरखा । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतगणनाका लागि गोरखाका सबै पालिकामा मतगणना स्थल तयार गरिएको छ । एघार वटै पालिकामा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था गरेर मतगणना स्थल तयार प...
सिटीको जीतमा डि ब्रुयनाको चार गोल
केभिन डि ब्रुयनाको चार गोलको मद्दतले म्यानचेस्टर सिटीले वुल्भ्समाथि गोल वर्षा गरेको छ । बुधबार राति भएको खेलमा सिटी ५-१ गोलले विजयी हुँदै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको हो । डि ब्रुयन...
मदिरा सेवन गरेका मतदातालाई मतदान गर्न निषेध
काठमाडौं : मादक पदार्थ खाएका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ। निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिक...
हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत
हेटौँडा – शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् ।
नमुना मतदानमा ७७% सम्म मत बदर
शुक्रबार हुने मतदानमा विगतका निर्वाचनमा भन्दा मत बदर दर झन् बढ्ने जोखिम देखिएको छ । निर्वाचन आयोगले जिल्लाहरूमा गरेको नमुना मतदानमा देखिएको बदरको ‘ट्रेन्ड’ले धेरै मत खेर जाने संकेत गरेको हो । जिल्ल...
हिंसात्मक झडपपछि राष्ट्रपति राजापाक्षेद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन
श्रीलङ्कामा प्रदर्शन सुरु भएयता राष्ट्रपति गोटाबाया राजापाक्षेले पहिलो पटक देशका नाममा सम्बोधन गरेका छन् । उनले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन् । य...
३२ समाचार देखाइएको