मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन १ को विवरण
आज

२०७९ फागुन १ का समाचार

फेब्रुअरी १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१९६ हप्ता अघि

रास्वपालाई सरकारमा ल्याउन दाहालमाथि ओलीको दबाब

काठमाडौँ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीक...

lokaantar.com१९६ हप्ता अघि

‘जनयुद्ध दिवसमा सार्वजनिक विदा अख्तियारको दुरुपयोग हो’

नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक विदा दिनु एक किसिमले अख्तियारको दुरुपयोग भएको बताएका छन् । सामाजिक सञ्जालमा सोमबार स्टाटस लेख...

newsofnepal.com१९६ हप्ता अघि

बजेट साढे २ खर्बले घट्यो

– राजस्व संकलन ५ दशकपछि ऋणात्मक – ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने । – मूल्यवृद्धि लक्ष्यभन्दा माथि पुग्ने । – डलरको भाउ बढ्दा सरकारलाई ६७ अर्ब थप दायित्व । – कार्यान्वयनमा नगएका र...

newsofnepal.com१९६ हप्ता अघि

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान बलियो बन्दै

काठमाडौं । सत्तासिन दल नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सहमतिको राष्ट्रपतिमा जोड दिएका छन् । सात दलीय गठबन्धनको सहारामा सरकार...

gorkhapatraonline.com१९६ हप्ता अघि

एकतामा जनयुद्ध दिवसको सार्थकता

राजेश चाम्लिङ राई  काठमाडौँ, फागुन १ गते । सरकारले जनयुद्ध दिवसको स्मरण गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बिदा दिएको हो ...

newsofnepal.com१९६ हप्ता अघि

जरिवाना मिनाहाका लागि राष्ट्रपतिसमक्ष सामूहिक निवेदन दिने तयारी

काठमाडौं । निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा गर्न स्थानीय तहका उम्मेदवारहरुले राष्ट्रपतिसमक्ष सामूहिक निवेदन दिने तयारी थालेका छन् । आयोगले कानुनबमोजिम बुझाउनुपर्ने खर्च विवरण नबुझाएबापत अन्या...

ratopati.com१९६ हप्ता अघि

पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकको किटानी जाहेरी

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन् । शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्...

lokaantar.com१९६ हप्ता अघि

आज सार्वजनिक विदा, सामाजिक सञ्जालमा विरोधको ओइरो

सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसअघिसम्म यस दिन सार्वजनिक विदा नदिए पनि पहिलो पटक सर...

ratopati.com१९६ हप्ता अघि

अधिकृतलाई विशिष्टीकृत सेवा बनाउन माग

काठमाडौँ ।स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विशिष्टीकृत सेवा बनाउने गरी कानुनी प्रबन्ध गर्न माग गरिएको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा हुन थालेपछि उक्त पदलाई विशिष...

ratopati.com१९६ हप्ता अघि

महाराजगञ्ज छाडेर चक्रपथ विस्तार हुने

चक्रपथको कलंकीदेखि चाबहिलको धोबीखोला खण्डमा पर्ने सम्पूर्ण साइट क्लियर नभए पनि सडक विस्तारको काम शुरू हुने भएको छ । २७ किलोमीटरको चक्रपथमध्ये यस खण्डमा पर्ने ११ दशमलव ६ किलोमीटर विस्तार हुन लागेको ...

shilapatra.com१९६ हप्ता अघि

पढाइलाई प्रभावकारी बनाउन विद्यार्थीका लागि १४ टिप्स

यस वर्षको शैक्षिकसत्र करिब अन्तिम चरणमा छ । एसईईलगायत कक्षा १२ को परीक्षा पनि नजिक आइरहेको छ । विद्यालय र कलेजमा धेरै विद्यार्थीहरू पढ्ने तरिका नजानेर असफल भइरहेका हुन्छन् । कैयौँ विद्यार्थीले पढ्न...

newsofnepal.com१९६ हप्ता अघि

अनेरास्ववियुको महाधिवेशनमा ४ सय आकांक्षी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २३औं महाधिवेशनमा अध्यक्ष र पदाधिकारीसहित करिब ४ सय आकांक्षीले चुनाव प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । भोलि मंगलबारबाट शुरु हुने महाधिवेशनमा १ हजार ५ सय...

ratopati.com१९६ हप्ता अघि

नेपाल औषधी लिमिटेडको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाल औषधी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्न दरखास्त आह्वान गरिएको छ । महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको दरखा...

setopati.com१९६ हप्ता अघि

सोमबार बिहानै ताप्लेजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प

ताप्लेजुङलाई केन्द्र बनाएर सोमबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म...

arthasansar.com१९६ हप्ता अघि

५ वर्षभित्रै हामी विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्नेछौंः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षभित्रै नेपाल विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्ने बताएका छन् । आईतबार आर्थिक पत्रकार संघ(सेजन) द्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस...

Ujyaaloonline.com१९६ हप्ता अघि

‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णयको चौतर्फी विराेध

काठमाण्डाै - सरकारले जनयुद्ध दिवस भन्दै आज फागुन १ गते सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बिदा दिने...

reportersnepal.com१९६ हप्ता अघि

आज १० बर्षे जनयुद्व सुरु भएको दिन, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं, फागुन १ । नेपाल सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

neplays.com१९६ हप्ता अघि

बुन्डेस लिगामा नापोलीको सहज जित

इटालिएन सिरी ए फुटबलमा शीर्ष स्थानमा रहेको नापोलीले सहज जित निकालेको छ। आज विहान सकिएको खेलमा नापोलीले क्रेमोनिजलाई ३–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै नापोली शीर्ष स्थानमा २२ खेलबाट ५९ अंक ...

baahrakhari.com१९६ हप्ता अघि

पहाडी भूभागमा आंशिक बदली, अन्यत्र मौसम सफा

काठमाडौं । प्रदेश नम्बर–१ का पहाडी भूभागमा अहिले आंशिक बदली छ । देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणाल...

news24nepal.tv१९६ हप्ता अघि

गठबन्धनमा खटपट : ढाकछोपको प्रयास असफल

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बाक्लिँदै गएको छ । तर संयन्त्र बैठकमा शीर्ष नेताहरुको सहभागिता रहँदा जसपा, नागरिक उन्मुक्ति र जनमत ...

ratopati.com१९६ हप्ता अघि

अल्टिमेटम नमान्नेहरुको घरमा इटहरी उपमहानगरले चलायो डोजर

सुनसरी । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार गर्न इटहरी बजार क्षेत्रका थप घरहरु भत्काइएको छ । उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा इ...

setopati.com१९६ हप्ता अघि

राष्ट्र बैंकले भन्यो- आज सार्वजनिक बिदा भए पनि बैंक खोल्नू

नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ। सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्...

setopati.com१९६ हप्ता अघि

पहाडी भू-भागमा मौसम बदली, हिमपात र वर्षा नहुने

आज (सोमबार) देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने सामान्यत: सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँक...

ratopati.com१९६ हप्ता अघि

बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न इजाजतपत्रप्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आइतबार...

nepallive.com१९६ हप्ता अघि

दिउँसो साढे १ बजेसम्म बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं– सरकारले आज ‘जनयुद्ध’ दिवसका अवसरमा सार्वजनिक बिदा दिए पनि बैंकहरु भने खुल्ने भएका छन्।  नेपाल राष्ट्र बैंकले आइतबार साँझ एक सूचना जारी गर्दै दिउँसो साढे १ बजेसम्म बैंकका अत्यावश्यकीय विभ...

ekantipur.com१९६ हप्ता अघि

विवादमा ‘जनयुद्ध’ बिदा

काठमाडौँ — सार्वजनिक बिदा धेरै भएकाले घटाउनुपर्ने अभिव्यक्ति दिएको एक साता पनि नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ मा ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । दाहाल सरकार...

newsofnepal.com१९६ हप्ता अघि

संरचनागत भ्रष्टाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि राज्यका सम्पूर्ण संयन्त्र र सरोकारवाला एकजुट हुनुपर्ने खाँचो औंल्याउनुभएको छ । यस्तै विचार प्रधानमन्त्री पुष्पकमल दाह...

Ujyaaloonline.com१९६ हप्ता अघि

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको छ । औषधि, सर्जिकल उपकरण, प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलगायतका कारण सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको हो । त्यहाँका स्वास्थ्य मन्त्र...

gorkhapatraonline.com१९६ हप्ता अघि

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने

काठमाडौँ, फागुन १ गते । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई परिमार्जन गर्ने भएको छ । विशिष्ट व्यक्तिहरूको सवारीका क्रममा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र ...

nayapatrikadaily.com१९६ हप्ता अघि

चितवनका मतदाताले दिएको जिम्मेवारी पूरा गर्न फेरि उम्मेदवारी दिन्छु : रवि लामिछाने

निर्वाचन आयोगले चितवन २ मा उपनिर्वाचन घोषणा गरेको छ, तपाईंंको उम्मेदवारी रहन्छ वा रास्वपाबाट अरू कोही अघि सार्नुहुन्छ ?  राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेरो उम्मेदवारी रहन्छ । चितवनका मतदाताले दिएक...

farakdhar.com१९६ हप्ता अघि

प्रिमियर लिगमा युनाइटेडकाे सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले लिड्स युनाइटेडविरुद्ध २–० को जित हात पारेको हो ।   युनाइटेडको जितमा मार्कुस राशफोर्ड र एलेजान्ड...

ekantipur.com१९६ हप्ता अघि

आर्सनलसँगको दूरी घटाउँदै सिटी

लन्डन — पहिलो हाफमा भएको तीन गोलको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई आइतबार ३–१ ले हराएको छ । योसँगै उसले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी पनि तीन अंकमा घटाएको छ...

news24nepal.tv१९६ हप्ता अघि

धरापमा राष्ट्रपति र प्रधानमन्त्री पद

काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रपति चयनको विषयले असमझारी र विवाद बढ्दो छ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक पुर्व सहमतिअनुसार अगाडी बढ्ने वा के गर्ने भन्नेमै केद्रित हुन थालेको छ । तर, प्रधान...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको