२०७९ फागुन ३ का समाचार
फेब्रुअरी १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बीबीसी हिन्दीको मुम्बई र दिल्ली कार्यालयमा आयकर विभागको छापा
नयाँ दिल्ली : बीबीसी हिन्दीको भारतमा अवस्थित दुई कार्यालयमा आयकर विभागले छापा मारेको छ। भारतको मुम्बई र नयाँ दिल्लीमा अवस्थित बीबीसी कार्यालयमा आयकर विभागले छापा मारेको हो। आयकर विभागको छापामा पूर...
चराको विचरण
कञ्चनपुरको बेलौरी नगरपालिकाको भुराकोटस्थित पुरैना ताल क्षेत्रमा उड्दै गरेका बतख प्रजातीका जलपंक्षी। तालको उचित संरक्षण नहुँदा यहाँ आउने जलपंक्षीको संख्या केही वर्ष यता घटदै गएको छ । तस्बिरः राजेन्द...
परम्परागत पहिरन
महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा परम्परागत पहिरनमा सजिएका राना समुदायका महिलाहरु । तस्बिर: रासस प्रकाशित: February 1...
टर्कीमा कैयौं निर्माण व्यवसायी पक्राउ
इस्तानबुल । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौं निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना सहरका अभियोजकले भत्केका भवन सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन...
टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै
काठमाडौं । मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन (ईआईए) हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस ...
दलहरूले बढ्दो अविश्वास हटाउनुपर्छ
नेपालमा राजनीतिक दलको भूमिकालाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने सरकारमा गएर सत्ता चलाउन र सुशासन कायम गराउन करिबकरिब उनीहरू असफल हुँदै आएका छन् । शासनसत्ता नै परिवर्तन गराउन निकै ठूलो भूमिका खेल्...
नगद अनुदानमा नियमितता
सरकारले विभिन्न वस्तुका निर्यातमा दिँदै आएको नगद अनुदानको न्यूनतम सीमा ४ प्रतिशत राखेर’ निर्यातका अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७५’ संशोधन गर्ने मस्यौदा तयार २०७९ भाद्रमा तयार पारेको छ । ...
आज नामिबिया र स्कटल्याण्डबीच खेल हुदै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै छ ।
सञ्चारमन्त्रीद्वारा एनटिभी कोहलपुर प्रसारण केन्द्रको निरीक्षण
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर प्रसारण केन्द्रको निरीक्षण गर्नुभएको छ । सो अवसरमा केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याबारे उह...
मौसम पूर्वानुमान : देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन
काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड...
'पहिले हाम्रो खिसिटिउरी गर्नेहरू आजकाल प्रशंसा गर्छन्'
गाउँमा खेती गर्न छाडेको बाँझो जग्गा थियो। गाउँका गाईभैंसी चर्थे। जग्गाधनीले यसै छाडेका थिए। जमिन हो धनगढी–उपमहानगरपालिका–१४ को एउटा ग्रामीण बस्तीको। बस्तीका ३६ वर्षीय टेकराज जोशी र ४२ वर्षीय मेघरा...
लागूऔषधका तेह्र कारोबारी पक्राउ
काठमाडौँ, फागुन ३ गते । लागूऔषध नियन्त्रण ब्युरोले नेपालमा प्रयोग हुने औषधिजन्य लागूऔषधका मुख्य कारोबारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार थाइल्यान्डका, दुई भारतीय र सात जना नेपाली...
अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तर र परराष्ट्र सचिव पौड्यालबीच भेटवार्ता
काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उप–सहायक विदेशमन्त्री अफ्रिन अख्तर र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज भए...
सिँचाइका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, फागुन ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठ र इन्जिनियर सन्तोषकुमार दासविरुद्ध भ्रष्...
प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुनु उपयुक्त : विज्ञ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ । प्रधानमन्त्री प्रचण्...
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदै
काठमाडौँ । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ। 'जीवन रक्षा : तपाईको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवसको म...
कुर्मी हत्याको अनुसन्धान गर्ने सहमति
काठमाडौँ, फागुन ३ गते । बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। सरकारसँग सहमति भएपछि महिला अधिकार मञ्च बाँकेको अगुवाइमा ४८ दिनदेखि काठमाड...
आज सम्म कायम सेयरधनीले मात्र ULBSL को बम्पर लाभांश पाउने
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ४ ग...
कूटनीतिक वार्तामा होइन, राजनीतिक मन्त्रणामा लागे भारतीय विदेश सचिव
काठमाडौँ — सचिवस्तरीय बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राजनीतिक मन्त्रणमा सक्रिय भएर फर्किएका छन् । समकक्षीसँगको वार्तामा एक घण्टाभन्दा कम बिताएका उनले राष्ट्रपति, प्रधानमन्...
रिक्त दरबन्दीमा फाजिलका कर्मचारी खटाउने तयारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहको रिक्त दरबन्दीमा संघमा फाजिलमा रहेका वा जिम्मेवारी नतोकिएका कर्मचारीमध्येबाट तत्काल कर्मचारी खटाउने तयारी गरेको छ । मन्त्रा...
अतिक्रमित संरचना सात दिनभित्र हटाउन वीरगञ्ज महानगरको आग्रह
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ । महानगरपालिकाले सातदिने सूचना जारी गरेको हो । तोकिएको अवधिभित्र संरचना नहट...
१४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल भारतमा हुने
१४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप–२०२३ भारतमा गर्ने निर्णय ग...
बायर्न र मिलानको झिनो अन्तरको जित
पेरिस — बायर्न म्युनिक र एसी मिलानले मंगलबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा झिनो अन्तरको जित निकालेका छन् । बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १–० ले पराजि...
हवाई रुटमा भारतको अलमल
दुई दिनको नेपाल भ्रमण सकेर फर्किएका भारतीय विदेश सचिव विनय क्वात्रासँगको छलफलमा पनि नयाँ हवाई रुट र भारतीय अनुमतिको सम्बन्धमा खासै छलफल भएन। काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए...
एकीकृत शेयर कारोबारमा ढिलासुस्ती
काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या देखिएको छ । मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्या...
राजनीतिक भेटघाट गरेर फर्किए क्वात्रा
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालको संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई भेटेर स्वदेश फर्कनुभएको छ । उहाँको भ्रमणको मुख्य उद्देश्य दलहरूले सार...
साढे ५ लाख बढी नेपाली नक्कली नोटसहित ३ पक्राउ
बाँके प्रहरीले नक्कली एक हजारको नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोडबाट मंगलबार बेलुका साढे पाँच बजे तीन युवालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी प्...
अखिल महाधिवेशनः सहमति नभए नेतृत्वका लागि मतदान
काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्न विस्फोटको तयारी
शान्ता अधिकारी चितवन, फागुन ३ गते । निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणस्थलमा विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी गरिएको छ। नारा...
एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने
भारतकाे टाटा ग्रुप अन्तर्गत एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता हो । फ्रान्सको जहाज निर्माता कम्पनी...
तनहुँ जलविद्युतमा धमाधम काम
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहभित्र निर्माण कार्य हुँदै । आयोजनाको तीन वटै प्याकेजको कामले गति लिएको छ । तस्बिरः रासस प...
बायर्नले पिएसजीलाई उसकै मैदानमा हरायो
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले जित निकालेको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १-० गोलले पर...
संसद्को बनावट नै अस्थिर प्रकृतिको
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद्को बनोट अस्थिर प्रकृतिको रहेको बताउनुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिर प्र...
३३ समाचार देखाइएको