मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत ३ को विवरण
आज

२०७९ चैत ३ का समाचार

मार्च १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalviews.com१९१ हप्ता अघि

भिजिट भिसामा बेलारुस पुर्‍याइएका ९ जना महिला ३५ हजार डलरमा बेचिए

काठमाडौं। भिजिट भिसामा विदेश गएर अलपत्र हुने समस्या न्यूनीकरण गर्ने भन्दै सरकारले भिसामा कडाइ गरिरहँदा भिजिट भिसामै बेलारुस पुर्‍याइएका ९ जना महिला बेचिएका छन्।

ukeraa.com१९१ हप्ता अघि

छक्कापन्जा ४ मा नलिँदा दीपक-दीपासँग जितुको बदला : कमेडी क्लबमा राजा र माङने बनाए ध्वस्त उडाए

छक्कापन्जा ४ मा नलिँदा दीपक-दीपासँग जितुको बदला : कमेडी क्लबमा राजा र माङने बनाए ध्वस्त उडाए उकेरा संवाददाता २ मिनेट अघि A A काठमाडौँ : मुन्द्रेको कमेडी क्लबको अध्यक्ष पदबाट दीपाश्री निरौलालाई...

rajdhanidaily.com१९१ हप्ता अघि

१२ चैतबाट आईजीपीको कुर्सीमा को ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको अवकाश मिति अब धेरै टाढा छैन । अहिलेकै अवस्थामा उनी महानिरीक्षकको हैसियतमा प्रहरी प्रधान कार्यालयमा छिर्ने अन्तिम मिति ११ चैत हो । तर...

nepaltvonline.com१९१ हप्ता अघि

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण काठमाडौँमा सुरू

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुआत कोरिन शर्...

rajdhanidaily.com१९१ हप्ता अघि

ह्याकरको बढ्दो खतरा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर ह्यान्डल बुधबारदेखि ह्याक भएको र बिहीबार उनीहरूको पन्जाबाट मुक्त गरिएको बताइएको छ । ‘१५ मार्च बेलुकीदेखि ह्यान्डलमा अनाधिकृत रूपम...

gorkhapatraonline.com१९१ हप्ता अघि

उपराष्ट्रपति निर्वाचन आज

काठमाडौँ, चैत ३ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि शुक्रबार मतदान हुँदै छ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएका उपराष्ट्रपति ...

baahrakhari.com१९१ हप्ता अघि

उपराष्ट्रपति निर्वाचन : राप्रपाका सांसदले गर्दैनन् मतदान

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ । मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । नि...

setopati.com१९१ हप्ता अघि

चौलागाईं परिवारको 'स्वीट बक्स' व्यवसाय

नन्दप्रसाद चौलागाईंको परिवारमा तीन जना अपांगता भएका सदस्य छन्। उनकी श्रीमती नन्दरूपा पूर्ण रूपमा दृष्टिविहीन हुन्। छोरीमा बौद्धिक अपांगता छ। नन्दप्रसाद आफ्नै आधा शरीर चल्दैन। मेरूदण्डको पक्षघात भएक...

newsofnepal.com१९१ हप्ता अघि

एक दिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक उपलब्धि

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लेविस पद्धतिअनुसार ९ रनले जितेपछि नेपाली सिनियर क्रिकेट टोलीले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । त्रिवि क्रिकेट मैदानमा ...

newsofnepal.com१९१ हप्ता अघि

गुमनाम रास्वपा !

काठमाडौं । आम निर्वाचनपछि उपप्रधान तथा गृहमन्त्रालय लिएर सात दलीय गठबन्धनको पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा सहभागी भई डेढ महिना नपुग्दै बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले गुमनाम ...

ratopati.com१९१ हप्ता अघि

प्रधानमन्त्री प्रचण्डलाई १६१ सांसदले विश्वासको मत दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्...

ratopati.com१९१ हप्ता अघि

यी चार प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रद...

gorkhapatraonline.com१९१ हप्ता अघि

अराजकताको मारमा बैङ्किङ प्रणाली

विश्वास रेग्मी/गोपालचन्द्र सुवेदी काठमाडौँ, चैत ३ गते ।  घटना १ – बिहीबार दिउँसो म्याग्दीस्थित एनआईसी एसिया बैङ्कको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि ज्या...

newsofnepal.com१९१ हप्ता अघि

छिट्टै आउला त संघीय निजामती सेवा ऐन ? प्रशासन सात वर्षदेखि पुरानै कानुनबाट चल्न बाध्य

– शासकहरू प्रशासनलाई पुरानै ढर्रामा चलाउन उद्यत –छिटै मन्त्रिपरिषद्मा लैजाने दाबी –प्रदेश सचिव र प्रशासकीय अधिकृतका बारेमा विवाद –प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत केन्द्रकै राख्न विज्ञको सु...

gorkhapatraonline.com१९१ हप्ता अघि

अढाई महिनामा दोस्रो पटक विश्वासको मत

काठमाडौँ, चैत ३ गते । करिब अढाई महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा पुनः विश्वासको मत लिने मिति तय भएको छ। चैत ६ गते विश्वासको मत लिने गरी समय तालिका मिलाउन आग्रह गर्...

baahrakhari.com१९१ हप्ता अघि

किटो डाइटले हृदयघातको जोखिम दुुईगुुणा र मस्तिष्काघातको पाँच गुणा बढाउँछ : अध्ययन

काठमाडौं । शरीरको तौल घटाउनका लागि पछिल्लो समय धेरै अभ्यासमा रहेको विधि हो– किटो डाइट । तौल घटाउनका लागि प्रभावकारी सावित भए पनि पूर्णरुपमा गरिएको किटो डाइटले मुटुरोग र मस्तिष्काघातको जोखिम दुई गुण...

newsofnepal.com१९१ हप्ता अघि

स्ववियु निर्वाचनको मौन अवधि शुरू : ९ आंगिक क्याम्पसमा निर्वाचन स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पसमध्य उपत्यकासहित देशभरका ९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । चैत ५ गते हुने ५३ वटामा मात्र स्ववि...

nepaltvonline.com१९१ हप्ता अघि

जन्मदै बाङ्गो खुट्टा भएको बच्चाको जिल्ला अस्पतालमै सफल उपचार

गुल्मी- गुल्मी जिल्लामा जन्मदै बाङ्गो खुट्टा भएको बच्चाको सफल उपचार भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-३ भाडागाँउ निवासी लक्ष्मण पाण्डेको पाँच महिने बच्चाको सफल उपचार भएको हो । पहिले गुल्मी जिल्...

lokaantar.com१९१ हप्ता अघि

उपराष्ट्रपति निर्वाचन : संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र

मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि शुक्रवार मतदान हुँदैछ । निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन...

ratopati.com१९१ हप्ता अघि

अन्धविश्वासले निम्त्याएको हत्या : बुबादेखि मामासम्म कानुनी फन्दामा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका– १० मा अन्धविश्वासले निम्त्याएको एउटा घटनाका कारण बुबादेखि मामासम्म कानुनी फन्दामा परेका छन् । सैनामैदा–१०, झिमझिमे बस्ने १४ वर्षकी सीता ज्ञवालीको उपचार गर्न...

thahakhabar.com१९१ हप्ता अघि

उपराष्ट्रपति चयनका लागि आज मतदान

काठमाडौं : उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ।​ संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले उपराष्ट्रपति चुन्न भ...

ekantipur.com१९१ हप्ता अघि

नेपाल विश्वकप छनोटमा

काठमाडौँ — नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । ग्लोबल छनोट जुन–जुलाईमा...

ekantipur.com१९१ हप्ता अघि

शिक्षक दिन नसक्ने शिक्षा संकाय

काठमाडौँ — अधिकांश विश्वविद्यालयमा शिक्षाशास्त्रको पढाइ हुन्छ । विद्यार्थी भर्ना र क्याम्पस संख्याका आधारमा ठूलो संकायमध्येमा शिक्षाशास्त्र हो । तर, करिब ८ वर्षपछि सञ्चालन भएको शिक्षक सेवा आयोगको प...

reportersnepal.com१९१ हप्ता अघि

उपराष्ट्रपति निर्वाचन आजः रामसहाय र अष्टलक्ष्मीबीच मुख्य प्रतिस्पर्धा

उपराष्ट्रपति पदका लागि जनमत पार्टीबाट ममता झा उम्मेदवार छिन भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको हो ।

nayapatrikadaily.com१९१ हप्ता अघि

आज चयन हुँदै छन् गणतन्त्र  नेपालको तेस्रो उपराष्ट्रपति 

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चुन्न आज मतदान हुँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १०–३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ । २५ फागुनमा राम...

annapurnapost.com१९१ हप्ता अघि

दूधको लागत घटाउने कि ?

दुग्ध विकास बोर्डले गरेको एउटा अध्ययन अनुसार नेपालमा एक लिटर दूधको लागत ४८ रुपैयाँ ५५ पैसा पर्ने पाँच वर्षअघि नै देखिएको थियो। त्यस हिसाबले अहिले लागत अझै महँगो छ। समस्या समाधानतिर लाग्नुभन्दा त्य...

nayapatrikadaily.com१९१ हप्ता अघि

मेरो पेट चिहान होइन

जर्ज बर्नार्ड सा अंग्रेजी साहित्यका सिद्धहस्त सर्जक हुन् । हत्तपत्त कसैको निम्तो स्विकारेर भोजमा सरिक हुने स्वभाव उनको थिएन । उनी कडा शाकाहारी थिए । अधिकांश भोजमा मासुका अनेकथरी परिकार सजाइएका हुन्...

ratopati.com१९१ हप्ता अघि

प्रभु बैङ्कद्वारा पिओएसमार्फत अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौँ । प्रभु बैङ्क लिमिटेडले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरूबाट समेत आफ्नै पिओएस मेशिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन ग...

ratopati.com१९१ हप्ता अघि

सहकारीमा बेथिति निक्षेप जोखिममा

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित केही सहकारी संस्थाहरू बेथितिका कारण संकटमा परेका छन्। विशेषगरी काठमाडौं केन्द्रीय कार्यालय भई मुलुकका विभिन्न सहरमा शाखा खोलेर कारोबार गर्दै आएका सहकारीम...

ekantipur.com१९१ हप्ता अघि

क्रिकेटले देखाएको चाँदीको घेरालाई बादलमा हराउन नदेऊ

आर्थिक, सामाजिक र राजनीतिक रूपमा सधैं अन्योलमा बस्न बाध्य नेपालीलाई बेलाबेलामा खुसी बनाउने एउटै उपक्रम हो खेलकुद । त्यसमा पनि ‘आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टु’ मा ऐतिहासिक सफलता प्राप्त गरेको ...

thahakhabar.com१९१ हप्ता अघि

१२ वर्षपछि जापान र दक्षिण कोरियाका उच्च अधिकरीको भेट

 काठमाडाैे ः  जापान तथा दक्षिण कोरियाका नेताहरुबीच १२ वर्षपछि आज जापानको राजधानी टोकियोमा ऐतिहासिक वार्ता भएको छ। जपानका प्रधानमन्त्री फुमियो किसिदाले आजको वार्तालाई दुइ देशबीचको सम्बन्ध सुधारका ल...

newsofnepal.com१९१ हप्ता अघि

नयाँ राष्ट्रपतिबाट अपेक्षा

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेस तथा सत्ताधारी गठबन्धनका साझा उम्मेदवारको रुपमा विजयी भएका नयाँ राष्ट्रपति एक कुशल,...

onlinekhabar.com१९१ हप्ता अघि

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

३ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ । बैठक शुक्रबार बिहान साढे ...

news24nepal.tv१९१ हप्ता अघि

उपनिर्वाचन : कुन क्षेत्रमा कहिले ?

काठमाडौं । चितवन र तनहँुमा एक–एक निर्वाचन क्षेत्रमा उपचुनाव हुने निश्चित छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन क्षेत्र नम्बर २ रिक्त छ । य...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको