मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ २९ को विवरण
आज

२०७९ जेठ २९ का समाचार

जून १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepallive.com२३१ हप्ता अघि

अचेत भएर ढलेका प्रशिक्षक अल्मुताइरीलाई अस्पताल लगियो

काठमाडौं– खेलको क्रममा अचेत भएर ढलेका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई अस्पताल लगिएको छ। एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेप...

farakdhar.com२३१ हप्ता अघि

देशका लागि मरिमेट्ने पार्टी भनेकै एमाले होः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि मरिमेट्ने पार्टी भनेकै एमाले भएको बताएका छन् । उनले देशमा एमालेबाहेक देशको चिन्ता गर्ने अर्को पार्टी नभएको बताएका हुन् । स्थानीय तह निर्वाचनमा पार...

pahilopost.com२३१ हप्ता अघि

नेपाली फुटबल टोली कुवेतसँग पराजित

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग पराजित भएको छ। एसिया कप छनोट अन्तर्गत समुह 'ए'को खेलमा नेपाली टोली ४-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपाली टोल...

ratopati.com२३१ हप्ता अघि

अल्मुताइरी बेहोस भएको खेलमा नेपाल कुवेतसँग पराजित

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमा नै बेहोस भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले कुवेतसँग पराजित भएको छ ।  शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पर...

nepallive.com२३१ हप्ता अघि

एसियन कप छनोट : घरेलु टोली कुवेतसँग नेपालको लज्जास्पद हार

काठमाडौं– नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत  समूह ‘ए’ को दोस्रो खेलमा आयोजक कुवेतसँग लज्जास्पद हार बेहोरेको छ।  कुवेतस्थित जाबिर अल अहमद मैदानमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ क...

pahilopost.com२३१ हप्ता अघि

अफगानिस्तानमाथि भारतको संघर्षपूर्ण जित, हङकङले कम्बोडियालाई हरायो

एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न समूह 'डी' को खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। भारतको साल्ट लेक स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले अफगानिस्तानलाई २-१ गोलअन्तरले हराएको हो। प...

pahilopost.com२३१ हप्ता अघि

मकवानपुर गोल्डकप : आर्मी फाइनलमा प्रवेश

हेटौंडा: हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल खेलमा विदेशी क्ल...

farakdhar.com२३१ हप्ता अघि

गोलाबारुद सकियो युक्रेनसँग

युक्रेनका अधिकारीहरुले रुसी आक्रमणसँग लडिरहेको युक्रेनी सेनासँग अब गोला बारुद सकिएको जनाएका छन् ।  दक्षिणी सीमा माइकोलाइव क्षेत्रका गर्भनर विटाली किमले युद्ध हतियारको दममा लडिने भए पनि आफूहरुसँग अ...

baahrakhari.com२३१ हप्ता अघि

भारतको जितमा सुनील क्षेत्रीको गोल

काठमाडौं । भारतले एएफसी एसियन कप छनोट प्रतियोगितामा शनिबार राति अफगानिस्तानलाई २–१ ले हाएको छ । जारी छनोट प्रतियोगितामा भारतको यो लगातार दोस्रो जित हो ।  यसअघि भारतले कम्बोडियालाई २–० ले हराएको थि...

pahilopost.com२३१ हप्ता अघि

पौडेल, शेख र खनालको अर्धशतकको सहायतामा नेपालले अमेरिकालाई दियो २ सय ७५ रनको लक्ष्य

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली अमेरिकालाई २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा ज...

farakdhar.com२३१ हप्ता अघि

[प्रकाश पाण्डेकाे विचार] के नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्न सक्छ ?

नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्न सक्छ । आजभन्दा करिब १० वर्षअघि देखि हामीले एउटा सोच निर्माण गरेका थियौँ, विभिन्न पहलकदमी पनि हामीले योबीचमा लिएका छौँ । हामीले विदेशबाट पनि नेपालमा पढ्नका लाग...

nepallive.com२३१ हप्ता अघि

प्रशिक्षक अल्मुताइरीको स्वास्थ्यमा सुधार, डिस्चार्जको तयारी

काठमाडौं– खेलको क्रममा ढलेका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको स्वास्थ्यमा सुधार आएको छ।  एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा शनिब...

farakdhar.com२३१ हप्ता अघि

विश्व स्वास्थ्य संगठनको दाबी– भारतमा कोरोनाका कारण ५७ लाखको मृत्यु

विश्व स्वास्थ्य संगठनले भारतमा कोरोनाभाइरसका कारण ४७ लाख मानिसको मृत्यु भएको दाबी गरेको छ । यो संख्या भारतले दिएको तथ्यांकभन्दा १० गुणा बढी हो ।  भारत सरकारले विश्व स्वास्थ्य संगठनको यो दाबीप्रति ...

farakdhar.com२३१ हप्ता अघि

जन्तीलाई खाना दिनुपहिले विहेको मन्डपमा प्रेसर र डायबेटिज चेक !

पछिल्ला वर्षहरुमा हामी विवाहमा विभिन्न प्रयोग भएको देखिरहेका छौँ । झन्, भारतबाट त विवाहबारे अनेक समाचार आइरहेका छन् ।  पछिल्लो समय भारतको गुजरातको राजकोटमा भएको एउटा विवाहले व्यापक चर्चा पाएको छ ।...

farakdhar.com२३१ हप्ता अघि

ल्यापटप किन्दा यस्ता सावधानी अपनाउनुहोस्

हामीले नयाँ ल्यापटप किन्नुपर्ने अवस्थामा ल्यापटपबारे सबै कुरामा हाम्रो ध्यान नपुग्न पनि सक्छ । जसले गर्दा ल्यापटप किनिसकेपछि पछुताउनुको अलावा अरू कुनै विकल्प रहँदैन । त्यसैले, तपाईंले ल्यापटप किन्द...

farakdhar.com२३१ हप्ता अघि

मिर्गाैला फेल हुनुका कारण

मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात् विषाक्त वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । यसले रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ । यदि कुनै कारणले मिर...

farakdhar.com२३१ हप्ता अघि

कलेजाेमा समस्या हुँदा देखिने ६ लक्षण

हाम्रो कलेजो हाम्रो शरीरका लागि निकै महत्वपूर्ण अंग हो । त्यसैले यसको स्वास्थ्यबारे हामी निकै सचेत हुनुपर्छ । तल दिइएका सात लक्षण देखिए कलेजोबारे समयमा नै सचेत हुनुपर्छः चिलाइरहने छाला हाम्रो छाल...

farakdhar.com२३१ हप्ता अघि

अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा

टारसियर नामको यो सानो जनावर आफ्ना ठूला र चम्किला आँखाको कारण परिचित छ । दक्षिण–पूर्वी एसियामा पाइने यो टारसियरको आँखा उसको दिमागबराबर क्षमताको छ । जसले आँखालाई मात्र घुमाएर यताउता हेर्न सक्दैन । यद...

farakdhar.com२३१ हप्ता अघि

प्रचण्डले भने– अर्को लडाइँ लड्नु पर्ने हुनसक्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को लडाइँका लागि तयारी गर्नु पर्ने अवस्था आउन सक्ने बताएका छन् । यतिमात्र होइन, उनले कार्यकर्तालाई यसको तयारी गरेर बस्न निर्देशनसमेत दिएका...

ratopati.com२३१ हप्ता अघि

मध्य मर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीबाट आइतबार विद्युत् उत्पादन बन्द हुने

सांकेतिक तस्विर लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत गृहबाट आइतबार विद्युत् उत्पादन नहुने भएको छ । ती विद्युत् गृहबाट आइ...

farakdhar.com२३१ हप्ता अघि

अध्ययनहरु भन्छन्– माेबाइल नराख्नुस् सिरानी छेउ

एजेन्सी– अहिले त हाम्रो मोबाइल बोक्नु कुनै रमाइलो होइन, बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ । मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ । बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हाम...

farakdhar.com२३१ हप्ता अघि

घरभन्दा कार्यालयमा कम तनावमा हुन्छन् महिला

एजेन्सी– धेरै मान्छेहरूले आफ्नो कार्यालयलाई तनाव हुने ठाउँको रूपमा लिन्छन् । उनीहरू कार्यालयमा रहँदा कतिखेर कार्यालय समय सकिन्छ र घर फर्किने बेला हुन्छ भनेर समय गन्दै बसिरहेका पनि हुन्छ ।  तर, यो ...

ratopati.com२३१ हप्ता अघि

नाबालिकाको हकमा हदम्याद बढाउने तयारी

बलात्कार सम्बन्धी पुरानो मुद्दामा नाबालिकाको हकमा मात्रै हदम्याद बढाउनुपर्ने सुझाव दिनेगरी कानुन आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ। मुलुकी फौजदारी संहितामा जर्बजस्ती करणी सम्बन्धी दफा २२९ को हद...

ratopati.com२३१ हप्ता अघि

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता

मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक म...

farakdhar.com२३१ हप्ता अघि

देउवा तयार छैनन् मन्त्रिपरिषद् रिसफल गर्न

सत्तारुढ गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले केही दिन यता प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो पार्टीबाट बनेका मन्त्रीहरु फे...

abhiyandaily.com२३१ हप्ता अघि

‘महिला उद्यमशीलता आर्थिक विकासको मेरुदण्ड’

काठमाडौं । समग्र आर्थिक क्षेत्रको विकासका लागि महिला उद्यमशीलता महत्त्वपूर्ण आधार हुने औंल्याइएको छ । शुक्रवार आर्थिक नीति सुधारमा क्रियाशील संस्था ‘दायित्व’ले आयोजना गरेको नीति संवाद कार्यक्रममा व...

lokaantar.com२३१ हप्ता अघि

चर्चित फेशन डिजाइनर प्रत्युषा बाथरुममा मृत भेटिइन्

चर्चित बंगाली फेशन डिजाइनर प्रत्युषा गारिमेला मृत अवस्थामा भेटिएकी छन् ।  उनको शव आफ्नै कोठाको वाथरुममा भेटिएको बताइएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार, उनको शव भेटिएको स्थान नजिकै कार्बन मो...

ratopati.com२३१ हप्ता अघि

सबै फोहोर १० दिनभित्र उठाइने

राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा बसाल...

thahakhabar.com२३१ हप्ता अघि

नेपाल कुवेतसँग पराजित, मुख्य प्रशिक्षक अलमुताइरी बिरामी

काठमाडौं : एएफसी एसियन कप छनोटमा नेपाल  घरेलु टोली कुवेतसँग ४–१ ले पराजित भएको छ।  कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा कुवेतले २८औं मिनेटमा अग्रता लिएको थियो। कुवेतले फहाद...

setopati.com२३१ हप्ता अघि

'मान्छेहरू मलाई मिस्टर नेपाल पनि हुन्छ र भनेर सोध्थे' (भिडिओ)

ग्ल्यामर दुनियाँले धेरै व्यक्तिलाई आकर्षित गर्छ। मोरङका नुतन श्रेष्ठ पनि सानैदेखि यो दुनियाँमा आकर्षित थिए। उनी टेलिभिजनमा मोडलिङबारे कार्यक्रम र सामग्रीहरू हेर्न निकै उत्साहित हुन्थे। मध्यम वर्गी...

ratopati.com२३१ हप्ता अघि

इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने !

सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ। सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लूबुक बोक्नैपर्ने ...

khabarhub.com२३१ हप्ता अघि

मुख्य प्रशिक्षक अलमुताइरी मैदानमै बेहोस : स्वास्थ्य अवस्था सामान्य

काठमाडौं – कुवेतविरुद्धको खेल जारी रहेकै समयमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमै बेहोस भएका छन्। एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा प्रशिक्षक अलमुताईरी मैद...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको